आदरणीय दाजु Tejas Ragmi प्रति म आभर प्रकट गर्छु ।हजुर को यो गीत ले सरै मन छोयो । यो गीत मेरो वास्तविक जीवन मा मेल खायो र विगत लाई सम्झी बर्तमान मा रुने बनायो । यस्तै रैछ माया प्रेम मा आफू हारी पराई लाई खुसी र जिताउनु पर्ने । Doha ,Qatar
तिमी संग मनमुटू छ पराई संग बिहे! क्यार्छौ सानू जेनतेन फाटेकाे सिए!! वाह उत्कृष्ट शब्दहरु ,उतिकै कर्णप्रिय आवाजका धनि तेजास रेग्मी दाई र बिष्णु माझी दिदीकाे आवाजले गितलाई अलगै बनाएकाे छ! भिडियाे पनि त्यतिकै राम्राे छ एकदम राम्राे गित छ जति सुने पनि अझ सुनू सुनू लाग्ने! 😍😍
सुन्न त बिस्नु माझी दिदिका सबै गित हरु सुन्छु धेरै मन पर्दछ तर यो गित यति राम्रो लाग्यो कि बयान गर्ने कुनै सब्द नै भेटिन, गितको शब्द लय आवाज अनि अभिनय सबै अति राम्रो छ,,, लोक गित धेरै मन पर्छ मलाइ विशेष गरि बिस्नु माझीका तर यो गितले त भित्री मन नै छोयो।।
Sarai ramro lagyo Yo geet kunai din moh poni yesto vhogi MA pareko xu ranjita gurung ko acting lai manna parxa ani bro Hjur lai ni mannai parxa yesto Bela MA Sayad mn thamna ni sakinna... Bushnu majhi ko laye sabda poni Sarai mn Xoyo .....
तेजेश सर म हजुरको एक्दमै ठुलो फ्यान हो तेस्तो कुनै गित छैन होला जुन गित नसुने को मैले हजुरको सारै मर्म स्पर्सि र मौलिक हुन्छ यो गित ले पटक पटक मेरो अतितलाई बल्छाई रहन्छ खुसि लाग्छ जब उनको यादमा आशु झार्छु यो गित सुनेर ऊनको म सँग याद र नमिठो अतित भन्दा अरू केहि छैन रूनु पनि माया हो आखिर होईन र?
One million views वाह छिट्टै २ million भएको देख्न मन छ !! सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिममा... 🎁 एकदमै मन छुने सब्द यस्तै यस्तै गित छिट्टै आउन प्रतिक्षा मा...छु..!
Very nice song by Tejesh regmi Bishnu Majhi acted by ranjita & satish good story and directed by talented Saroj roshan bhattrai and good camera work Harish mahara...
atee marmik mero mutu xoyo meroni yestaii vathyo omg.....dheraii roya ma geet herera dheraii naii marmik attenaii ramro xa best of luck hole team..jay geet jay sangit......omg.....
के गर्नु प्रेमकाे जित हुने भनेकाे त चलचित्र मा मात्र रहेछ तर अधिकाङ्श प्रेम जाेडिकाे हालत यहि नै हाे । सारै मन राेयाे शब्द लय र स्वर ले गर्दा । आगमी दिनकाे लागि शुभकामना दाजु
धन्यबाद सबै दर्शक श्रोताहरुलाई जो जसले आफ्नो आफ्नो विचारहरुलाई कमेन्टको रुपमा राख्नु भएको छ र छोटो समयमा नै येति धेरै माया दिनु भएको छ | हामी हाम्रा भगवानरुपी दर्शक श्रोताहरु बाट अझै आशाबादी छौकी हामीलाई अझै धेरै सफलता मिल्दै जाओस | धन्यबाद
S3K Entertainment सेर waching ta vaihalxa hami garxu malai eauta geet chaahiyo सोक्नै छाडे अब मौलाउछु सानू एसै गरि हाम्रो भेट न भासि कित मर्छु कित बौलाउछु सायद यो गित खुमन अधिकारी ले गाउनु भाछ खोज्दिनुस न plz
Aaja yo geet herna man lagyo video sabai yad thiyo geet ko bol nai thaha vayena kati samjhina try gare...last ma yad aayo ki yo geet tejas dai le gaunu vayeko ho vanera ani search garera herdai xu sarai man chhune geet xa.aakha bata aasu aayo..
भित्र भित्र म मुर्छा पर्या छु जिउदो लाशको महसुस गर्या छु तेजेस रेग्मीको सिर्जना मध्यको उत्कृस्ट सिर्जना हो यो l सांगीतिक फाटमा यसै गरि चम्किएस् माइला भाइ
Missing your weeding, When i reached your weeding reception,everyone was watching @ me and i was try to act like nothing is happening to me..but inside i was crying Miss you p...
हाम्रो दुर्गम गाउ बस्ती यस्तो पिडादायी जिवन यापन अझै पनी भोग्न बाध्य छन पढाइमा फेल भएपछी विहे अनिबार्य केटो मन परोस या मन नपरोस यही हो हाम्रो समाझको यतार्थ कहानी साच्चिकै नम छोयो
दुबई फलाम को खाट बाट हेर्देइ छु येकोहोरो बनाइदियो यो गीत ले साल को पात कसरी पिडालु लालुमै जाम सुस्तेइ जस्ता गित मन मस्तिष्क बाट हटाइ दियो राम्रो छ गित साचो मुया पिरिम गर्ने हरु त ढोका थुनेर रुन्छन होला यो गीत सुनेर मन खिन्न बनाइ दियो गाना ले
कुनै दिन मलाई पनि यस्तै भको थियो आफ्नो आखाॅ अगाडि😂😅😣😧😧 तर future मा कसैलाई पनि न होस माया मा धैरै आपत बिपत अनि बाध्यता पर्छन् ति बिपत लाई बलियो बनार आफ्ना पाईला हरू अगाडि बडाउनु होला धन्यवाद
तपाईहरुको यो मिठो सल्लाह र शुझाबले हामीलाई थप हौसला मिलेको छ, धन्यबाद सबैलाई मिठो प्रतिक्रियाको लागि
one million views को प्रतिक्षा आज पुरा भएको छ ! अझै धेरै सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिममा मिठो सम्झना
Byy maya 2 launu paro fast
Damiii song
Darai ramro xa
Nic song wowowow
2081 सालामा पनि उत्तिकै सुन्नी कोको हुनुहुन्छ ?
Ma ne xuu
रन्जिता दिदिको को वास्तविक फ्यान को को हुनुहुन्छ
2080 साल मा हेर्नी म जस्तै कोकोछौ😂❤
Ma xu😂😂
2081
Me 2081 ma😂
81 ma mh
आहा यो पो हो गीत ,क्या कहानी छ सुपर छ तेजस भाइ लगायत सम्पूर्ण टिम लाइ सफलता को शुभकामना |
Ho ni yesto chayenxa geet
Thank You 🙏🏿🙏🏿
Digital Star ruclips.net/video/aPwRKZTcMtI/видео.html
Gud jub
Nice song
जतिपटक सुन्यो उतिपटक रुने को को हुनुन्छ आज 2076/10/21 मा सुन्दै फेरि जब याद आउन्छ तब यो गित सुन्न मन लाउन्छ्😭😭
😂😂😂
Same😢😢
😢😢😢😢😢
म रुन्छु खै के हुन्छ भित्री आत्मा भक्कनिन्छ अनि आखाबाट आँसु कसरी कति बेला झर्छ थाहै हुदैन😂😂😂
❤❤😢
100 चोटी भयो सुनेको अझोई धित मरेन तेजश दादा लाई बिष्णु माझी दी दी धेरोई धेरोई धन्यवाद
कति राम्रो गित मन छेयाे
𝑀𝑒𝑟𝑜 𝑚𝑎𝑛 𝑥𝑜𝑦𝑜
आदरणीय दाजु Tejas Ragmi प्रति म आभर
प्रकट गर्छु ।हजुर को यो गीत ले सरै मन छोयो । यो गीत मेरो वास्तविक जीवन मा मेल खायो र विगत लाई सम्झी बर्तमान मा रुने बनायो । यस्तै रैछ माया प्रेम मा आफू हारी पराई लाई खुसी र जिताउनु पर्ने ।
Doha ,Qatar
Nice hajur
रन्जिता दिदि को अभिनय को जति प्रसंसा गरे पनि कमि हुन्छ रन्जिता दिदि को अभिनय ले रुवायो साथै bishnu majhi को आवाज त भन्ने परें न
Pokhara Media big fan
Pokhara Media
Lol gong
तिमी संग मनमुटू छ पराई संग बिहे!
क्यार्छौ सानू जेनतेन फाटेकाे सिए!!
वाह उत्कृष्ट शब्दहरु ,उतिकै कर्णप्रिय आवाजका धनि तेजास रेग्मी दाई र बिष्णु माझी दिदीकाे आवाजले गितलाई अलगै बनाएकाे छ! भिडियाे पनि त्यतिकै राम्राे छ एकदम राम्राे गित छ जति सुने पनि अझ सुनू सुनू लाग्ने! 😍😍
Bist Hikmat s3konlinekhabar.com/2018/12/875/
कता कता मन मुटुमा छोयो परिस्थितिले भनौ कि समयले तर पिडा धेरै हुने रैछ सम्झना कहिलै पनि कमि भयन जति दिन अनि रात बित्यो त्यो भन्दा धेरै याद आउने रैछ
सुन्न त बिस्नु माझी दिदिका सबै गित हरु सुन्छु धेरै मन पर्दछ तर यो गित यति राम्रो लाग्यो कि बयान गर्ने कुनै सब्द नै भेटिन, गितको शब्द लय आवाज अनि अभिनय सबै अति राम्रो छ,,, लोक गित धेरै मन पर्छ मलाइ विशेष गरि बिस्नु माझीका तर यो गितले त भित्री मन नै छोयो।।
hari sapkota धन्याबाद हज़ुर
@@tejeshregmi4914 dai😍😍😍
Sarai ramro lagyo Yo geet kunai din moh poni yesto vhogi MA pareko xu ranjita gurung ko acting lai manna parxa ani bro Hjur lai ni mannai parxa yesto Bela MA Sayad mn thamna ni sakinna... Bushnu majhi ko laye sabda poni Sarai mn Xoyo .....
तेजेश सर म हजुरको एक्दमै ठुलो फ्यान हो तेस्तो कुनै गित छैन होला जुन गित नसुने को मैले हजुरको सारै मर्म स्पर्सि र मौलिक हुन्छ यो गित ले पटक पटक मेरो अतितलाई बल्छाई रहन्छ खुसि लाग्छ जब उनको यादमा आशु झार्छु यो गित सुनेर ऊनको म सँग याद र नमिठो अतित भन्दा अरू केहि छैन रूनु पनि माया हो आखिर होईन र?
साच्चिकै मन् छूनी शब्द हरु ले मार्मिक तुल्यायो गीत ले।
2081 मा सुने जति एटा हाजिर हुनुहोस् 🙏
Yes
Yo git nikle Dekhi harek mahina sunairako hunxu
सारै मन भकानियो गित अनत्य सम्म हेर्दा 👌😍राम्रो छ
#Chitrakumarshrestha
सारै मन छोयो । वास्तविक जीवन घटना मा आधारित यो गीत ले
आज सम्म पनि यो गीत मलाई मन पर्छ दिन मा एक पटक हेर्ने गर्क्स्ह्हु
अति राम्रो छ मेरो त मनै छुयो
धेरैई राम्रो मन छुने गित रैयछ सारैइनै मनदुख्ने गित रैयछ एकदमै दिल पुग्ने रैछ
हजुर हरुलाई शबैलाई नमस्कार छ यो गित शारै राम्रो छ शम्पुण टिम्लाई धन्याबाद विशेष गरि बिष्णु दिदिलाई फेरिनि यस्तै गित देख्न पाउ
आहा निकै राम्रो गित अजै सुन्न पाउ भन्ने कामना गर्दछौ
One million views वाह छिट्टै २ million भएको देख्न मन छ !! सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिममा... 🎁 एकदमै मन छुने सब्द यस्तै यस्तै गित छिट्टै आउन प्रतिक्षा मा...छु..!
Thank you
हजुर लाई धन्यवाद छ है
Hshhxb
Tejas dai...no words to say at yr vocal..same bishnu didi
अजैपनी तेहि मान्छे को धेरै याद आउछ❤❤❤
Very nice song by Tejesh regmi Bishnu Majhi acted by ranjita & satish good story and directed by talented Saroj roshan bhattrai and good camera work Harish mahara...
Malai ni all pachya gud chha
swoyambhu Dhanyabad yo geet laai support garna paro
Thank you तपाई हरू सबैलाई
thank you hajyr
धेरै राम्रो छ् भिडियो , अनि गित लय शब्द धेरै भावुक छ बधाई छ hami sabai li
रियल जिन्दगीसग मेल खानी गित रहेछ । सलाम छ दाजु हजुरलाई साथमा बिस्नु दिदिको स्वर जति सुनेनि सुनुसुनु लाग्ने । भिडियो पनि ।
nice tejash
bhai ramro chha
धेरै राम्रो छ् भिडियो , अनि गित लय शब्द धेरै भावुक छ बधाई छ तेजास ब्रो मिस्स योउ
Tejaas haina hai daaju ko nem tejash ho
Krishna Sapkota ji byapak serios
Kehi sabda haru puranai vaepani git chai akdamai ramro xa malai t dhurukkai ruwayo Yo git Sunda r herda thank you tejas rgnmi daju
पहिला भन्दा अझ राम्रो बनेछ गित निकै मन छोयो ।।।।सम्पुर्ण टिम लाई सफलताको कामना
निर्दोष भोजेन्द्र केसि s3konlinekhabar.com/2018/12/875/
atee marmik mero mutu xoyo meroni yestaii vathyo omg.....dheraii roya ma geet herera dheraii naii marmik attenaii ramro xa best of luck hole team..jay geet jay sangit......omg.....
सुन सबैले सुन र चिहान भन्दा पृथक भिडीयो लाग्यो सब्द पनी दमदार छ सम्पुर्ण टिम लाइ बधाइ
के गर्नु प्रेमकाे जित हुने भनेकाे त चलचित्र मा मात्र रहेछ तर अधिकाङ्श प्रेम जाेडिकाे हालत यहि नै हाे । सारै मन राेयाे शब्द लय र स्वर ले गर्दा । आगमी दिनकाे लागि शुभकामना दाजु
बाधी हाल्यो सिंदुर को धर्कोले।तिम्री थिय बनायो अर्कोले आह कति मीठो शब्द कर्ण प्रीय आवाज अनि अभिनय उस्तै बधाई तथा सफलता को शुभकामना छ सबै टिम लाई
Yo गित त मनै रुवाउने रहिछ nice and sad song
best up luck tejash and satish daju
2021 मा पनि यो गित लाई माया गरि सुने म मात्रै हो कि हजुर ले पनि सुनुभयो नेपाल बाट सुनुभयो कि विदेश वाट मैले
दोहा,कतार बाट सुने ।
Ma pani xu hoi
Dammiii song
मलाई सबैभन्दा मनपर्ने गित 💔💔💔
Miss you… 5 years vayo. Herek barsha yek choti vayane sunney chu yo geet chadi janey teme nisturi ko nam maa.
शब्द धेरै राम्रो सफलताको शुभकामना सबैजनालाई।
Kamal Jyoti हो सब्द मा दम छ यार यो गीतमा
Kamal Jyoti हामी सुनेर पागल हुनि लाइ पनि बधाइ भन्न पर्यो
Kamal Jyoti hota hai
कस्तो मन समाल्नै गाह्रो बनायो 😢😢❤
धन्यबाद सबै दर्शक श्रोताहरुलाई जो जसले आफ्नो आफ्नो विचारहरुलाई कमेन्टको रुपमा राख्नु भएको छ र छोटो समयमा नै येति धेरै माया दिनु भएको छ | हामी हाम्रा भगवानरुपी दर्शक श्रोताहरु बाट अझै आशाबादी छौकी हामीलाई अझै धेरै सफलता मिल्दै जाओस | धन्यबाद
S3K Entertainment waoo geet yasto hos bishnu majhi continew garnus yastai geet nikalnus hami tapai haru ko wait ma chham
Thank you. Tapain ko comment lai hami prathamikta dine6au.
Thank you everyone for your good response. Please keep on watching & sharing the post. Thank you
Congratulation s3k entertainment
Thank you for cmt
S3K Entertainment chappal toke ko byapak chha
S3K Entertainment सेर waching ta vaihalxa hami garxu malai eauta geet chaahiyo सोक्नै छाडे अब मौलाउछु सानू एसै गरि हाम्रो भेट न भासि कित मर्छु कित बौलाउछु सायद यो गित खुमन अधिकारी ले गाउनु भाछ खोज्दिनुस न plz
धेरै राम्रो छ तेजस दाजु
❤❤❤❤ एकदमै मन छोयो मेरो त यो गितले
सारै मन मुटु कटकै खानी गीत 😢❤
आहा कति मार्मिक गित जति सुने
पनि धित नमर्ने 2081/03/27मा सुन्दै
छु
उत्कृष्ट बनेको छ यो गीत तेजस दाइ को ।
Comments number 23 by sajjan hamal sarai ramai git bhaneko chha best of luck all team .
Aaja yo geet herna man lagyo video sabai yad thiyo geet ko bol nai thaha vayena kati samjhina try gare...last ma yad aayo ki yo geet tejas dai le gaunu vayeko ho vanera ani search garera herdai xu sarai man chhune geet xa.aakha bata aasu aayo..
Ranjita dd ko acting lai salam garxu ma
Super hit song hit hudai xa geet
Janaki Neupane yo barsha kai hit geet malai yehi hola jasto lageko xa
सारै राम्रो गित काली पारे दाइ
i swear,,this is the most awaited song bye me,....very nice
Really heart touching song...
Sita Dhakal thank यू
साचो माया गरेकोले मात्रै बुझ्छन् शब्द र गित
Bhupendra Karki s3konlinekhabar.com/2018/12/875/
thank you
Gyanu
शब्द र स्वर कला राम्राे छ।
भित्र भित्र म मुर्छा पर्या
छु जिउदो लाशको महसुस गर्या छु
तेजेस रेग्मीको सिर्जना
मध्यको उत्कृस्ट सिर्जना हो यो l सांगीतिक फाटमा यसै गरि
चम्किएस् माइला भाइ
tejesh regmi मिस यु टु प्यारे
तिमी बेहुली हुने दिन हो आज
म रोयमा के भन्ला समाज
Tilu Sharma waoo geet ta yasto bhaya ta sunna man laauchja
Nice song
saclehaoborkpchlula\
निकै मार्मिक जति सुन्यो उति सुनौ लाग्ने गित सफलताको शुभकामना
Juddha Palpali thank hou
Juddha Palpali thank you
राम्रो छ अतिनै
Missing your weeding,
When i reached your weeding reception,everyone was watching @ me and i was try to act like nothing is happening to me..but inside i was crying
Miss you p...
kasam parajuli s3konlinekhabar.com/2018/12/875/
thank you
धेरै धेरै राम्रो लय शब्द अनि साथ मा भिडियो बहुतचर्चित लप परेको लाई मेल खाने गीत
Rajesh Rayamaghi s3konlinekhabar.com/2018/12/875/
मलाई यो गित सुन्दा अझ नि मन भकानियेर आउछ अनि पहिला को याद आउछ यो गित माया गरेर टाढा भयेका हरु ले मात्रै बुझ्च
अति मन छुने गित रहयो मेरो लागि ।।।
All the bst ramro xa geet 🌷🌷🌷
Heart touching song badhhai chha mitra tejash
Thank you
शुरेश सर हजुरको बाई बाई को जस्तै
Nice song .......
ekadam ramro geet dai marma sparshi chha best of luck tejas dai
धेरै राम्रो गीत को साथ मा मार्मिक सब्द छन् malaysia बाट हेर्दै छु म पनि।
tejesh daju ko song maddha yo song best xa
+tejesh regmi dai hjr ko all song heart touching xa
Wow sanchi man xuni xa yo geet assu nai ayo yo geet suner 😭😭😭😭😭
बिस्नु माझि दिदिको जस्तो सोर कसैको पनि लाग्दैन कसले गाउला बिस्नु माझि दिदिको जस्तो गीत अनि सोर कस्को होला
Yakdam ramro tejas dai ko raato gaadi ra yo geet
सारै मिठो गित छ
ratna poon थंक यू सर
atentai man chune creation, badhai chha
तेजेस जि तपाईंको कलालाई सम्मान छ कुनै दिन जोडिन पाउ !!
न रोऊ सानू तीमी रो को herna आको हैन l
Jati sune ni n aghaune geet miss you so much maya lllllll
bishnu didi salut xa hajur ko awaj lai
amazing voice Bishnu diju ❤️!!
Im big fan modal satish adhikari
हाम्रो दुर्गम गाउ बस्ती यस्तो पिडादायी जिवन यापन अझै पनी भोग्न बाध्य छन पढाइमा फेल भएपछी विहे अनिबार्य केटो मन परोस या मन नपरोस यही हो हाम्रो समाझको यतार्थ कहानी साच्चिकै नम छोयो
Sampada Kc hamro gau ma yesto ghatana ghateko xa cha
सुपोप दिदी तर छितै विदिओ मा पनि देखेनु परेयो के पिलिज
आहा,
के लेखौं कति लेखौं खै,
जति लेखेनि कमि हुन्छ यि कालजयि सिर्जनाहरुमा.....
दुबई फलाम को खाट बाट हेर्देइ छु
येकोहोरो बनाइदियो यो गीत ले साल को पात कसरी पिडालु लालुमै जाम सुस्तेइ जस्ता गित मन मस्तिष्क बाट हटाइ दियो राम्रो छ गित साचो मुया पिरिम गर्ने हरु त ढोका थुनेर रुन्छन होला यो गीत सुनेर मन खिन्न बनाइ दियो गाना ले
Ranjita de i.Miss u dherai ramro x hjr ko abhineya and bishnu de best voice
दामी सोङ
wow super😍😍
hait )12 लाख 28 हजार लौ तेजश बधाइ छ
अाहा निकै मार्मिक
Sanu Kumari होर धन्याबाद
derai ramro chha satish raw ranjita gurung dd ko jodi
yo geet le sarai man ruhaune garxa mero sadai
जिउ नै सिरिङ भो मेरो त
Rabin Paudel ho hai
Rabin Paudel hamro ni
कुनै दिन मलाई पनि यस्तै भको थियो
आफ्नो आखाॅ अगाडि😂😅😣😧😧 तर future मा
कसैलाई पनि न होस माया मा धैरै आपत बिपत अनि बाध्यता पर्छन् ति बिपत लाई बलियो बनार आफ्ना पाईला हरू अगाडि बडाउनु होला धन्यवाद
सबै लाई हुदो रहेछ येस्तो ।।सबै को येस्तै रहेछ भनेर चित्त बुझाउछु।
Mn
@@manjaridangal5168 nepalinews
Nice song with hearttouchable story....
Geet le dherai ko man jitosh hardik subhakamanaa
Aaha geet kaljaai chha
Kunaii kunaii geet ta aafno jiban maa mel khana jado raixa 😢😢
नेपाली गित संगितलाइ यस्तै गितको खॉचो छ
Sahi ho
यस्ता गितले समाझलाइ सकारत्मक सोच तिर लानेछ
Maile pani tei feel gareko xu