मोहित लाईन मोटर्स एसोसिएसनको कार्यलयमा तोड फोड, छेवैको समाजका सदस्यहरुले यस्तो कार्य गरेको आरोप!!
HTML-код
- Опубликовано: 19 окт 2024
- Face book Page:
HimaliChannelDarjeeling
/ zafar.akil.9
Website Page: www.himalichann...
Instagram: / himalichannel520
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou
हामी नेपालीहरु भनेपछि एउटै परिवारको बुझ्नुपर्छ। हाम्रो नेपालीमा कहिले एकता आउने हाम्रो एकता र मेलमिलाप नभएकोले हामीले हाम्रो दार्जिलिङको सबै जग्गा जमिनहरू समतलबाट आउनेहरूलाई बेचिसक्यौं के यो जग्गालाई पनि तोडफोड गरेर बङ्गाली मोडबाडीहरूलाई नै दिने हामीहरू यसरी नै बाजिरह्यो भने एकदिन हामीलाई लात लाउँदै आफ्नै दार्जिलिङबाट खेत्नु बेर। लाउँदैन हामी किन जल्छौँ आफ्नै नेपालीहरूसँग जे भएता पनि गरिखाइराखेको छ नि। ६० जनाको परिवारमा चुला जल्नु भनेको सायद दार्जिलिङको कुनै पनि ठूलाठूला भनाउँदाहरूले पनि त्यस्ता नोकरी दिएको छैन होला। त्यसैले हामी पनि विदेशी हुनुपरेको छ। दार्जिलिङमा काम नपाएर 😡दार्जिलिङमा काम गरौं भने आफ्नो नेपालेको कुनै १० हजार देखिनको तलबै छैन। फेरि अर्को कुरो हाम्रो नेपालीको कुनै त्यस्ता ठूला ठुला ट्रस्टै छैन दार्जिलिङ त हाम्रो नेपालीको हो नि। यता हाम्रो नेपालीको ठूलो ठूलो बिल्डिङ होटेल अस्पताल कारखानाहरू हुनुपर्ने तर छैन त। यस्तै कारणले हो। आउने भावी पिँढीहरूको दार्जिलिङमा भविष्य अन्धकार छ। मान्छेले पैसाको लोभले बहु बाजेले कमाइ राखेको सबै जग्गा जमिनहरू अन्य भाषीहरूलाई बेचिसक्यो अझै बेच्दैछ होला एकदिन तिम्रो सन्तानले धेरै दुःख पाउनेवाला छ। यस्तो पाराले हाम्रो नेपालीको न शब्द पनि दार्जिलिङबाट विलुप्त हुनेछ उहिलेका पुर्खाहरूले जति रक्सीको तालमा जग्गा जमिनहरू बेचे बेचे अब सन्तानको लागि राखौँ सन्तानको भविष्य
Yesari office todfod gareneharulai legally action linu parcha. My support to Mohitline Association ...💓
Yasari public property ma structure banaunu mildaina, encroachment vayo yo ta , Darjeeling tesaita narrow bhaisakyo.
Youth hostel ko distance 1 km hola tara bhara chai Rs 300 lincha
Tyo kura pani vannu ni
Hai
Youth hostel ko distance 1 km ani farkinda chahi 0 km pura oneway ghumnu pardaina bichara haru !
Chor Dalal haru ho inaru fire brigade ambulance chirne jaga raknu parcha oripari purai hotel bank doctor ko clinic cha inarko dadagiri huncha tya
दार्जीलिङ नगरपालिकाले यस विषयमा काम गर्नु पर्छ जस्तो लाग्यो किनभने त्यहाँ अफिस बनाएर चलाउँदै आएको हो भने त्यो ठाँउको किराया कसले कसलाई बुझाउँछ? त्यहाँ अफिस बनाउने अनुमति कसले दिएको थियो? त्यो अफिस भएको ठाँउ समाजको हो कि नगरपालिकाको हो..?
Yesto ramro kam garne sathe bhai lai Salam cha yesta gunda choor haru lai turunt karbai garnu parcha
Legally gayera milnay kura ma kina yo dadagari dekhako hola nathay Sano kura ma kasto samaj chee
Yes I agree with you da
Ko hola yati ghin lagdo Kam garne...........?? Manchhe bhaye ra manche Kai jasto soch behaviour hunu parda chha . Aaf nai daju Bhai le aaf no jaga ma progress gardai chha bhane Khushi po hunu parne bela ma jhan tord Ford po gare ko..,......?? Uncivilized !
They are not just encroaching the wall but the damn whole road like the rest of the others syndicate. Traffic Police Darjeeling/ Municipality Chairman should reconsider the functioning of these hawkers.
No vehicle zone ma illlegal motors association band gara. Machney hidney bato ma car parking garera katam banayo 😭😭😭😭
Yo syndicate system hataw nu parcha..... Sab dada giri gunda haru jasto aru car ma janu deda na .... Govt. Kindly yo syndicate system stop garnu parcha
Samaj ko area ma kkk ko syndicate haw
Driver harulai neyai dew hoina vanea 2 wtai samaj ani office nai uthai dew prasason lea kena ke teo 2tai jameen legally hoina
Tara yesto garnu hudai na theyo