Eps Skill Test Interview Preparation Mock Test Part 1

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना
    Zero Level Class : Morning 6-7 बजे सम्म (नया भर्ना ) (Physical & Online) Admission Open Class Start Date Baisakh 4 2081
    सुबिधा हरु
    * सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
    * अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
    * प्रत्येक हफ्ता परिक्षा गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
    * केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
    * पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
    *सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
    *टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
    अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
    9852677658(whatsapp) , 023591658 9765308000

Комментарии • 53