कस्तो फ्र्यान्क भयेर बोल्नु भाको खुसी लाग्यो 😊😊 प्रमिला लाई हेर्दा मलाई म नै जस्तो लाग्यो❤❤ मलाई पनि एकदम dance मन पर्छ acting पनि तर अहिलेसम्म मौका मिलेको छैन
तुलसा जि हजुर मलाई एकदमै मनपर्ने कलाकार अनि बिजय सर पनि उत्तिकै राम्रो कमेडी क्लबमा बिजय सर फ्रि भएर हाँसेकाे एकदमै मनपर्छ । म चलेको कलाकार भन्ने घमण्ड कत्ति पनि छैन हजुर पनि उस्तै सिम्पल भगवान ले जाेडी मिलाएरनै पठाएका हुन्।यस्तै नेचुरल्ली हुनुभयो भने सबैकाे प्यारो भईन्छ है।
आहा ! ...
तुलसाबैनि पाे हुन,बिजयबाबुकि श्रीमती ?
कति खुसि लाग्याे,
एउटि शिक्षित भुमिकामा,रहेकि गाउंले बुहारी ...
बिजयबाबु त,...
पुर्णेकाे सारङ्गि भन्दा दशाैं बर्ष अघिदेखि मनपसन्द कलाकार हाे।
खुसि लाग्याे ल,
दमदार युगल जाेडिलाई,हाम्राे शुभकामना !!!
आंटे ताकेकाे पुगाेस्,
सुस्वास्थ हाेस्।
जय हाेस्।
अं,अनि,
प्रमिला बैनि,...
आमा बनेकाे खुसिपनि प्रकट गर्नु भाे,
बधाई छ।
बरु मां भन्छ भन्दा, ...
र भन्नुभन्दा,
आमा भनेकै,राम्रो हुन्थ्यो।
बरु हजुर आमालाई मां भनेकाे धेरै राम्रो ...
हो नि❤
कस्तो फ्र्यान्क भयेर बोल्नु भाको खुसी लाग्यो 😊😊 प्रमिला लाई हेर्दा मलाई म नै जस्तो लाग्यो❤❤ मलाई पनि एकदम dance मन पर्छ acting पनि तर अहिलेसम्म मौका मिलेको छैन
साच्चै भगवानले नै जुराएको जोडी रहेछ दुवै जना कति sweet ho के
सकश सिरियल बाट हो चिनेको 🌹🌹
हजुरको अभिनय राम्रो छ अझै सफलताको शुभकामना ।
Hjr kasto beautiful and sweet hununxa 😊❤❤❤❤ sis lots of love
पूर्ण बहादुर चलेपछि चिनेको मैले त❤❤❤❤
सकस सिरियलमा उहाँको अभिनय को जत्ति तारिफ गरेपनि कमै हुन्छ ।
Ho malaini ati man parxa sakas ma uhako aavinaya❤❤❤❤
म्लै पनि मन पार्ने पात्र
तुलसा जि हजुर मलाई एकदमै मनपर्ने कलाकार अनि बिजय सर पनि उत्तिकै राम्रो कमेडी क्लबमा बिजय सर फ्रि भएर हाँसेकाे एकदमै मनपर्छ । म चलेको कलाकार भन्ने घमण्ड कत्ति पनि छैन हजुर पनि उस्तै सिम्पल भगवान ले जाेडी मिलाएरनै पठाएका हुन्।यस्तै नेचुरल्ली हुनुभयो भने सबैकाे प्यारो भईन्छ है।
सकस बात चिन्ने जति यता हाजिर है कति जना हुनुहुदो रहिछ
Sarai ramro lagyo conversation
Sakas. Siriyal ko tulasa❤❤❤❤❤ bahini tapaiko acting babal xa hai.
malai mann parne tv actress pramila ji🙂🥰
Malai sharai man par6 k hjur …boli ni testai mitho lag6… parmila ji …❤❤❤
Tulasa ko nai nam rakheko bhaya hune title ma..she is amazing
Nice thulasa❤❤❤❤❤❤❤❤❤❤
Dd sakas ma hunuhudoraxa vanyara balla thaha vayo ❤❤❤
Sakas ma dherai Ramro rol hjrko lagxa Kati ramri hunuhunxa ❤❤❤❤❤❤❤
प्रमिला दिदि को याक्टिग बबाल लाग्छ म नियमित हेर्दछु सकस❤❤
तपाइँको छोरा बिजय दाईको हजुर आमा जस्तो देखिनुहुन्छ जस्तो लाग्छ मलाई ❤
Dhari राम्रो
So beautiful and humble Pramila Khanal
हाम्री अभिनयकी खानी❤❤
Wouu so simple nature beautyful
Thank you sister. You are xori of khanal.
Yo interview herera malai pugena song ko video hereko ma tw xakka pare pramila ji lai dekhera❤
जन्म,कर्म,मृत्यु,समय,आफैले लियेर आउनेहो,जादा बेला पनि परिणाम आफैले लिएर जानेहौ तुलसा जि!
धन्न्यबाद!
Very nice actor Pramila baini in sakas
Pramila dd kasto ramro lagxa
Sakas ma ajile herxu big fan
Balla chine bijaya baralko wife vanyra sakas serial Bata chineko chinna t😮😮😮❤❤😊
Nice actor
Apui woha po hunuhudo rahecha Bijay sir ko wife 😊🎉
❤❤
मैले त सकस बाट चिनेको हो है
लौ दिपा दिदी । दिपक भिनाजु। कुरो के हो मट्का। मट्का भन्यो भनेर नरिसाउनु ल। बिजय बरालले मायाले बोलाउने नाम हामीलाई नि मन परेर भनेको हो है।
Hello sis you ❤❤❤❤❤❤❤
Kati simpal mekup bina wow dress ni simpal saskari nari❤
सकसमा हजुरको रोल सारै मन पर्छ
मैले त सकस देखि चिनेको हुँ
सकस बाट हामिहरुले चिनेको
Kasto natural k no makeup
बिजय बरालको श्रीमती भनेर हेडलाईन किन बनाको प्रमिलाको आफ्नै परिचय छ त
Maile ta sakas Bata matrai dekheko aru ta dekhena
Same I'm
Sakas serialma main uhako hunu parni ho .. yeti real acting xa uhako jati tarif gareni kami hunxa .. uha vakai karan hami sakas serial herxau
प्रमिलाको आफ्नो `आईडि ´ छैन र? बरालको श्री मति भन्या।
Bal yad aayo hjurlai ka dekhe jasato lageko thiyo xamxami vanu vyo
sakas ekdamai man parxa malai naxutai herxu sadhai
तुलसा हो ?
Pahila sakkigoni ma Kam gareko ho
❤❤❤❤
❤❤❤❤
❤❤❤
❤️❤️❤️
❤❤❤