नमस्कार म चक्र बम🙏म पहाड र तराइको संस्कृति सङ्ग उत्तिकै नजिक छु । मैले बाल्यकालमा सुनेका धेरै भाका धुन मध्य सुदुरपस्चिमको केहि पहाडि जिल्ला र तराइको रानाथारु समुदायमा होरि बिशेष गाइने यो एक मन परेको धुन हो जसलाइ लिएर धेरै पहिले देखि काम गर्ने इछ्या थियो त्यो यसपटक पुरा भएको छ । यो दुइटा समुदायको फरक भाषा लवज र लोप हुदै गैरहेको होरि खेल लय लाइ एउटै बाजा ताल मा बाध्ने प्रयास गरेको छु। भिडियोमा पनि धेरै तयारि नगरि मौलिक वस्तु झल्किने गरि ठेट शैलिलाइ प्रस्तुत गर्न खोजेको छु । मेरो तर्फ बाट होरि बिशेष सुदुरपस्चिमको मौलिक कोसेलि सुइकार्नुहोला🙏 'कति राम्रो होलि'
बहुत सुंदर होली गीत पूरे उत्तराखंड मे आपका ही गीत चल रहा है मे दिन मे २ बार ये गीत जरूर सुनता हुँ Love you from India🇮🇳 Uttrakhand आप ऐसे ही गीत गाते रहो और आगे बड़ो west wishes for your teem
गायक भनेको आफ्नो संस्कृतिको जगेर्ना गर्दै समाजमा एकताको सन्देश दिने हुन पर्छ। चक्र बम त्यही एक अनमोल स्टार हुन्। गीतको लागि बधाई साथै धन्यवाद पनि। एक शुभ चिन्तक ❤ #लालपुर ☺️
चक्र भाइ लाई धेरै धेरै बधाई तथा शुभकामनाए, हाम्रो सुन्दर सुदूर पश्चिम को सुन्दर प्रस्तुति, जस्ले त्यहा को मौलिकता झल्काएको छ, लोप हुनै लागेको संस्कृति को यो होलीको गीत मार्फत जगेर्ना गर्ने जमर्को भएको छ।
🙏मैं जिला "रुद्रप्रयाग" उत्तराखंड से हूं गाने को सुन, वीडियो को देखकर, बहुत सुकून मिलता है आपकी संस्कृति, वेशभूषा, भाषा, को सुनकर व देखकर बहुत ही आनंद आया है ! 1 दिन में गाना कई बार सुन, देख लिया !👌👌👌👍
Ye Holi Geet kumaun me bhi Holi me gaya jata hai.Pithoragarh (Kumaun) se all India me viral ho Gaya hai. Yanha ki kharhi Holi me khoob aapka gana bajaya ja raha hai .Aapko shubhkamna Sweta Mehra k sath naya Geet bhi hit ho.Jai Bharat.Jai Nepal.Jai ho.
तपाईंको गित खाली होली गित मात्र होइन देशको भेषभुषा कला संस्कृति र परम्पराको चित्रण हो र अर्को एउटा मुख्य कुरा देशमा खाली हुँदै गरेका युवा र बढ्दो बेरोजगारीलाई पनि गितको माध्यमबाट प्रस्फुटन गर्नुभएको छ । तपाईलाई धेरै धेरै धन्यवाद चक्र बम जी ❤❤❤❤❤🇳🇵🇳🇵🙏
I'm from Uttarakhand, India and I'm the biggest fan of Nepali music. Their songs are such nice melodies and of course the singers. Love from Uttarakhand, Pithoragarh Nepal border... ❤🙌 Keep making such kind of songs and keep promoting your culture. Thank you so much. ❤
सुदूरपश्चिमलाई समेटेर एउटा नेपालीको महान चाड होली जसमा तपाईँले र तपाईँले गाउनुभएको यो गीत बारम्बार सुन्दा पनि यति मिठो गीत यति मिठो गीत यसको लागि एकदमै धन्यवाद अझ आगामी आउँदा दिनहरूमा यस्तै रामरामीठा गीतहरू ल्याउनुहुनेछ भन्ने आशा राख्दछु।❤
Maine yah geet Facebook per suna uske bad badi mushkil se RUclips per search kara Dil Ko chhu Gaya skill Dil chhu le Gaya Aisa Laga ki pahadi gana ekadam uttrakhandi Rai ke sath Dil prasann Ho Gaya
आहा बाल्ले कालको याद आयो कस्तो राम्रो गाना बल्ल आयो धित मर्ने होलि गाला यस्तोपो हो होलि गाना भनेको बधाइछ चक्र मेरो मन पर्ने कलाकार💕💕💕💕💕💕💕💕💕💕नाच्न कस्तो मजा लाग्दो रमाउन सुनु सुनु लान्ने कैले ननाच्ने मेरो हजुर बुवा कस्तो राम्रो गाना कस्ले गायको गानाहो देखाउन कलाकार भनेर कस्तो चासो देखाउनु भयो बुढा बाला महिला युवा सबै रमाउने गाना आहा यति नाछे योबर्स मत गाना राम्रो पायर 🙏🙏😍😍💕💕
बहुत सुंदर होली बार बार सुनकर भी दिल नही मानता है बहुत खूब । शुक्रिया आभार एक मात्र सच्चा हिन्दु राष्ट्र नेपाल जिसने कठिन से कठिन परिस्तियों मे भी अपनी मात्र भाषा अपनी संस्कृति को अभी तक बचा के रखा है । 🙏🙏💐❤💓
ऐले जताततै फागु पुनिमा नेपाल् को कना कुन्धरा मा गुन जिएको गीत न सुन्ने कम न का होलान सम्मान छ यो सुदुर का स्राटा गाएक चक्र बम लाई धेरै धेरै धन्यवाद हजुर
साच्चिकै बिदेशमा भयेका युवाहरुलाइ नेपाल फर्कने धेरै रहर लाग्यो होला। आहा कति निको 'होलि' चक्र बम दाइ। सुदुरपश्चिम को कला र संस्कृतिलाइ येसै गरि जोगाउनु। धेरै धेरै माया छ।
Chakra bam bhai geet ko sath sath desh ma chali raheko isthiti lai Pani afno geet ma bhane ra janata haru lai jagruk rakhnun cha esko lagi dhanyawad asha cha aru geet ma Pani desh ko mudda lai dekhai janata ra sarkar lai jagruk rakhnu hola ❤
असत्य माथि सत्यको जीत ,सामाजिक सदभाव, भातृत्व, सामाजिक एकता, प्रेमभाव र आत्मीयताको प्रतीक रङ्गहरूको पर्वले हामी सबैको जीवन रङ्गिन बनोस होली पर्व २०८० को हार्दिक शुभकामना।
सुदुरपस्चिमको सानमान, संस्कृति र हाम्रो मौलिकपन हराउन खोज्दा त्यसलाई बेला बेलामा जोगाउन खोज्नुपर्छ भन्ने भावनाका साथ नवीन, नयाँ भाका ल्याउनु हुन्छ। धन्यवाद दाजु। साह्रै मिठो भाका, शब्द छन् ❤❤
नमस्कार म चक्र बम🙏म पहाड र तराइको संस्कृति सङ्ग उत्तिकै नजिक छु । मैले बाल्यकालमा सुनेका धेरै भाका धुन मध्य सुदुरपस्चिमको केहि पहाडि जिल्ला र तराइको रानाथारु समुदायमा होरि बिशेष गाइने यो एक मन परेको धुन हो जसलाइ लिएर धेरै पहिले देखि काम गर्ने इछ्या थियो त्यो यसपटक पुरा भएको छ । यो दुइटा समुदायको फरक भाषा लवज र लोप हुदै गैरहेको होरि खेल लय लाइ एउटै बाजा ताल मा बाध्ने प्रयास गरेको छु। भिडियोमा पनि धेरै तयारि नगरि मौलिक वस्तु झल्किने गरि ठेट शैलिलाइ प्रस्तुत गर्न खोजेको छु । मेरो तर्फ बाट होरि बिशेष सुदुरपस्चिमको मौलिक कोसेलि सुइकार्नुहोला🙏 'कति राम्रो होलि'
Atti ramro sudurpachim ko san chakra bom❤
धेरै राम्र आफ्नो संस्कृतिको पहिचान राखेको
उत्कृष्ट गित का साथै होलिको सुभकामना हजुरलाई❤
Lastai dami xa dada ❤
सुदुर पश्चिम लाइ माया सुदुर पूर्व बाट ❤❤❤
शानदार, उत्तराखंड की जैसी ही संस्कृति है। और उत्सव मनाने का तरीका भी
आज भोलि नि यो गित हेर्ने जत्ती एता हाजिर हुम्त कति जना रहेछम चक्र दाईलाई माया गर्ने ♥️♥️♥️
सुदुरपश्चिम को सान हो चक् बम❤❤
मधेसी भयेर पनि 10 पट्क सुनिसके तै पनि सुनुम सुन्म लागिराहा छ ❤
We are nepal
❤❤bahut hi sundar madhur ❤holi geet❤ Dil aanand se jhoom uthaa❤❤❤❤
युवा फर्काइदेऊ आगनमा
कति राम्रो होली फागुनमा ❤️
❤❤
म विराटनगरको मान्छे तर सुदुर पश्चिम भाषा र संस्कार औधी मन पर्छ ❤❤
बहुत सुंदर होली गीत पूरे उत्तराखंड मे आपका ही गीत चल रहा है मे दिन मे २ बार ये गीत जरूर सुनता हुँ
Love you from India🇮🇳 Uttrakhand
आप ऐसे ही गीत गाते रहो और आगे बड़ो west wishes for your teem
Parsar kijiye, thanks
जय होस भाइ साप
Bahut badiya Holi gai apne bhai ji
हाम्रो सुदुर पश्चिम को संस्कृति जोगाउन को लागि योगदान पुर्याएको मा धेरै धेरै धन्यवाद आदर्णिय दाई चक्र बम ❤❤❤
Wow
Wow nice song very nice di
Uttrakhand पहाड़ी भाषा मिलती है बहुत Nepali भाषा मै सुन कर बहुत अच्छा लगा बहुत अच्छा holi गीत ❤
Nepali general badakaji amarsingh thapa built a Gangotri temple in Uttarakhand ❤
np lnguage
डोट्याल काजी
not pure nepali this sudhurpashim language
This is Doteli not Nepali please don't lump them together
होली गयर पनि सुन्न आउने जति यता 🥰❤
Ma sundai xu
Avbi sun raha hai mai to
हें पशुपति!, हें बैजनाथ!
युवा फर्काइदिऊ आगनँमा,
कति राम्रो होली फागुनमा !!
अहाँ कति राम्रो होली बिशेष गीत🙏
😢😢😢😢
❤️❤️❤️❤️❤️🎉🎉
❤️❤️❤️❤️❤️❤️❤️😂😂😂🎉🎉🎉
❤❤
Bold line hai yo ta
@@KulrajKulraj-w5w
🎉अति राम्रो छ चितवन देखी सलौट छ !!
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत भिडियो 🎉❤ कति राम्राे होली ❤🎉 मिठो
❤❤
❤
सारै मीठो लाग्यो ददा❤❤😊
❤❤❤
❤
कुमाऊ मैं ये ही गाना चल रहा है बाकी गानों मैं कोई मजा नही आ रहा कुमाऊ नेपाल की संकृति को बढ़ावा देने के लिए लाख लाख शुक्रिया आप जियो हजारों साल❤❤❤
कुमाउ नेपाल होइन डोटी राज्य जिन्दावाद ❤
हामारे नेपाल मै भि कुमाउ के बहुत गाने चल्ते है
@@rohitoli5335❤❤❤❤❤
@@keshavjoshi9570jai ho
Nepal ke sabhi bhai bahanon Kancha Kanchi Ko Holi ki shubhkamnaen
दिल को छूने वाला उत्तराखंड में मचाया तहलका नेपाली गीत
गायक भनेको आफ्नो संस्कृतिको जगेर्ना गर्दै समाजमा एकताको सन्देश दिने हुन पर्छ। चक्र बम त्यही एक अनमोल स्टार हुन्। गीतको लागि बधाई साथै धन्यवाद पनि। एक शुभ चिन्तक ❤
#लालपुर ☺️
चक्र भाइ लाई धेरै धेरै बधाई तथा शुभकामनाए, हाम्रो सुन्दर सुदूर पश्चिम को सुन्दर प्रस्तुति, जस्ले त्यहा को मौलिकता झल्काएको छ, लोप हुनै लागेको संस्कृति को यो होलीको गीत मार्फत जगेर्ना गर्ने जमर्को भएको छ।
Love from Uttarakhand, India❤️❤️
🙏मैं जिला "रुद्रप्रयाग" उत्तराखंड से हूं गाने को सुन, वीडियो को देखकर, बहुत सुकून मिलता है आपकी संस्कृति, वेशभूषा, भाषा, को सुनकर व देखकर बहुत ही आनंद आया है ! 1 दिन में गाना कई बार सुन, देख लिया !👌👌👌👍
Bahut sundar ❤❤❤
Mai Uttarakhand se hu.apka song itna pasand aaya baar baar sunne ko mn kr Raha hai. 20baar to sun Li hu kl se
Thanks
हे पशुपति , हे बैजनाथ युवा फर्काइदेउ आगनमा ,कति मर्मस्पर्शी गित।Best wishes 🎉🎉
🎉🎉भाइ लाई शुभकामना सँस्कृतीसँग मौलिकता प्रसतुति गर्नुभएकोमा
भाई मज़ा आ गया गाने मैं भारत से हु बहुत बहुत सुभकामनाये song hit है आपका
सुदुरपश्चिम को सान चक्र बम दाई।
बधाई छ
So nice
सारै राम्रो होलि गीत चक्र सर अनग्न्ती सुभकामना
में उत्तराखंड कुमाऊ से हू...
Bhut Sundar होली गीत
Bahut dhannebad jee tamlai
भाई मजा आ गया 🎉🎉🎉❤❤❤
काली कुमाऊं चंपावत निवासी, बी.एन. उपाध्याय क तरफ बठ, सब चक्र बम फैंस को होली की भौते शुभकामना छ 🎉
Tam Lai Pana jhikkai badhai ❤❤
❤उत्कृष्ठ प्रस्तुति संस्कृतिको जगेर्ना,गला र कलाले साथ दिँदै जावस् ।
आहा कस्तो राम्रो
पश्चिम संकृती र सभ्यताले धनी छ ।
कसम आज सम्म 20 चोटि हेरे मैले , मेरो मन पर्ने एक मात्र गायक , मोडेल चक्र बम love you ❤❤
दायी बहुत खूबसूरत गाना और शानदार आवाज होली मे अभी तक का सबसे
प्यारा गाना love u ❤FRom भारत
यस्तो राम्रो संस्किर्ति हराउँदै छ । पटक पटक जोगाउन योगदान दिने सुदूपश्चिम का माहान कलाकार लाई नमन्🙏🙏 विशेष गरी चक्र बम
भारत मे भी
खूब वायेरल
हो रहा ए गाना।
Ek dam मजेदार 🎵👌
बहुत सुंदर होली , भारत में भी छा गए भाई आप ❤🙏
सुदूरपश्चिमेलि सान चक्र बम भन्ने जति यता❤
❤❤❤
किन नेपाल नेपालीको सान भन्न नमिल्ने हो
K sudurko San vaneko nepal ko San ho
❤❤
नेपालका हिरा हुन ब्रो❤❤❤❤
शब्द चयन,लय र हाम्रो सस्कृति झल्काउने पहिरन एकदमै मन पर्यो,साङ्गितिक क्षेत्रमा अझै प्रगति होस् शुभकामना ।
बेल्कुलै ❤ उत्कृष्ट ।।
Ye Holi Geet kumaun me bhi Holi me gaya jata hai.Pithoragarh (Kumaun) se all India me viral ho Gaya hai. Yanha ki kharhi Holi me khoob aapka gana bajaya ja raha hai .Aapko shubhkamna Sweta Mehra k sath naya Geet bhi hit ho.Jai Bharat.Jai Nepal.Jai ho.
काठमाडौं बिद्यालयको तर्फबाट सम्पुर्णमा होलिको शुभकामना 🇳🇵🇳🇵🇳🇵
याे होलीको गीत सुनेर धेरै आनन्द आयो।।😃😃😃
सुदुर पश्चिम को शान यो होली गीत ले थप सस्कृति जोगाउन नवपिडि लाइ हौसला थपिदिएको मा गायक चक्र बम दाजु लाइ
झिक्क झिक्इ धन्यवाद
झिक्क झिक्न धन्यवाद
तपाईंको गित खाली होली गित मात्र होइन देशको भेषभुषा कला संस्कृति र परम्पराको चित्रण हो र अर्को एउटा मुख्य कुरा देशमा खाली हुँदै गरेका युवा र बढ्दो बेरोजगारीलाई पनि गितको माध्यमबाट प्रस्फुटन गर्नुभएको छ । तपाईलाई धेरै धेरै धन्यवाद चक्र बम जी ❤❤❤❤❤🇳🇵🇳🇵🙏
1000%sahamt❤
आहा कतिराम्रो गीत हाम्रा सुदुरका सान चक्र बम दाइको आउदो सालको होलिमा नि यस्तै गीत आउने छ भन्ने आशा छ ❤❤️
अति राम्राे 👌👌 सुदुरपश्चिमको सान श्री चक्र बम दाई 🙏🙏🥀 अहीले सम्मकै उत्कृष्ट होली गीत 🥰🥰
वाह भाई मजा आ गया लव फ्रॉम उत्तराखंड भारत
Wow very nice hamro sudurpachhimako hamro hero chakra daju lagayt sabai team laai congratulations 👏🎉🙏🏼💝💖💐💐💐💐💐🙏🏼♥️♥️
Namste from uttarakhand. Aaj din bher yhi song chala rakha tha DJ pr Jai Nepal hai uttrakhand ❤
चक्र बम पश्चिम काे नभएर नेपाल काे हिरो हो भन्ने साथी लाइक गर्नु हस। ❤
❤❤❤
❤❤❤
Bahut sudar ❤❤❤❤❤
युवा फर्काइ देऊ आँगनमा आहा कति मिठो होली गीत जय गीत जय सङ्गीत ❤
युवा फर्काइदेउ आगनमा !!!! वाह!touching ,,
Nepali people connected to his roots ,suparb , happy holi for m uttarakhand .
Always not like Indian dhoti gulam British and you people become also dhoti and speak Hindi🥹🤣🤣🤣
Such a melodious and heart touching song👍❤ which is so close to colourful Kumaun 🎉
पट्टी मल्ला तिखून, अल्मोड़ा।
गीत गाउँछौ भने चक्र बम दाई ले जस्तो गाउँन न त छाडा हुन्छ न त लफडा हुन्छ
my favourite Dai Chakra bom
Main Uttrakhand se hun bar bar yah gana sunane ka man kar raha hai
Love From Pithoragarh Uttakhand India ❤
पश्चिम को सस्कृति झल्काउने र जोगाउने दाइ चक्र बम सम्मान छ🙏🙏🙏💗
भौते भलो दाज्यू, मैले 10 बार सूड़ी हॉ। बड़ो आनन्द आ ग्यो।
मैं भारत बाटा
❤❤❤
❤❤
पछिल्लो समयका उत्कृष्ट लोकप्रिय गायक
I'm from Uttarakhand, India and I'm the biggest fan of Nepali music. Their songs are such nice melodies and of course the singers. Love from Uttarakhand, Pithoragarh Nepal border... ❤🙌 Keep making such kind of songs and keep promoting your culture. Thank you so much. ❤
Pithoragarh hamara janmbhumi
this is nepali pahadi song bro
यो सुन्दर सिर्जना बाट सुदुर नेपालको विविधतामा एकता ल्याउने प्रयास गर्नुभएको मा आभार छ चक्र दाई। शुभकामना !!!❤
🎉अति राम्रो मीठो लय शब्द अनि नाच !! चितवन देखि सलौट !!
सुदूरपश्चिमलाई समेटेर एउटा नेपालीको महान चाड होली जसमा तपाईँले र तपाईँले गाउनुभएको यो गीत बारम्बार सुन्दा पनि यति मिठो गीत यति मिठो गीत यसको लागि एकदमै धन्यवाद अझ आगामी आउँदा दिनहरूमा यस्तै रामरामीठा गीतहरू ल्याउनुहुनेछ भन्ने आशा राख्दछु।❤
सुदुर पश्चिमको मौलिक भाका ...सुप को सान प्रिय साथी चक्र बम को होलिको धेरै राम्रो गीत आयो है ...||
यस पाली यो गीतमा सबै जनाहरु होलि खेली रमाउ है..😍😍😍😍
Aaha beautiful song video happy Holi
Congratulations cha all team ❤❤❤❤❤❤❤❤❤❤❤
हुनुपर्ने यथार्थ मौलिकता यो होलि गीतमा देख्न पाइयो ल बधाई छ❤❤
Maine yah geet Facebook per suna uske bad badi mushkil se RUclips per search kara Dil Ko chhu Gaya skill Dil chhu le Gaya Aisa Laga ki pahadi gana ekadam uttrakhandi Rai ke sath Dil prasann Ho Gaya
कति राम्रो होली🎉 युवा फर्काइदेउ आगनमा❤👏👏
I am from india in odisha state
git bahut bhal lagchhi
bahat sundar holi gana hey
nepal gorkha bhaiyo
i like nepal culture...👍👍👍👍👍
मनै छोयो यो होलि रचना र सबै टिमलाइ धन्यवाद म
Hong Kong देखि , 👌🏾👌🏾👌🏾🌹🌹🌹🌹👏👏😊
मैं उत्तराखंड से हूं लेकिन लेकिन मुझे ऐसा लग रहा है कि यह मेरी लोक गीत है।
1:28 p lp mp lp mp mp mp ml😂😂
Mp kolo lp no boo bp bp np np np np ml
Koo lp lp pop lp l👥👣👣👣👣👣lo lp lp l.
Yes of course
राम्रो होली गीत होली की हार्दिक शुभकामनायें India उत्तराखंड से👍🌹
आहा बाल्ले कालको याद आयो कस्तो राम्रो गाना बल्ल आयो धित मर्ने होलि गाला यस्तोपो हो होलि गाना भनेको बधाइछ चक्र मेरो मन पर्ने कलाकार💕💕💕💕💕💕💕💕💕💕नाच्न कस्तो मजा लाग्दो रमाउन सुनु सुनु लान्ने कैले ननाच्ने मेरो हजुर बुवा कस्तो राम्रो गाना कस्ले गायको गानाहो देखाउन कलाकार भनेर कस्तो चासो देखाउनु भयो बुढा बाला महिला युवा सबै रमाउने गाना आहा यति नाछे योबर्स मत गाना राम्रो पायर 🙏🙏😍😍💕💕
Dhere ramro hajurr love from Uttarakhand 😍🙏
बहुत सुंदर होली बार बार सुनकर भी दिल नही मानता है बहुत खूब । शुक्रिया आभार एक मात्र सच्चा हिन्दु राष्ट्र नेपाल जिसने कठिन से कठिन परिस्तियों मे भी अपनी मात्र भाषा अपनी संस्कृति को अभी तक बचा के रखा है । 🙏🙏💐❤💓
❤❤❤❤❤❤
Dhannebad jee
❤❤❤
Thank you jee
thanku
Aaha kati ramro song ❤❤holi ko suvkamana sabai kalakarlae🇳🇵🎉🇳🇵👍🙏
अहिले जल्दो बल्दो परिस्थिति लाई ओलाउदै भन्न अनि देखाउन खोजिएको सत्य एक चित्रण गरिएको छ यो गित अनि विडियोमा❤
क कसलाई राम्राे लाग्यो त❤
मलाइ त आहीले सम्म कै धेरैं राम्राे गाना लाग्यो
Kati ramro loli
Hmm❤
खई कीन हो यो भाका माँ चक्र दाईले गायेको धेरई रमाईलो लायो ❤
एकदम राम्रो छ दा, अझै पनि यस्ता रचनाहरूको आशा गरेको छु, हजुर लाइ धेरै धेरै शुभकामना ❤❤❤
ऐले जताततै फागु पुनिमा नेपाल् को कना कुन्धरा मा गुन जिएको गीत न सुन्ने कम न का होलान सम्मान छ यो सुदुर का स्राटा गाएक चक्र बम लाई धेरै धेरै धन्यवाद हजुर
सुदुरपस्चिम को भाषा संस्कृतिलाई जुन सुकै गीत मार्फत देश भर चिनाउने एक सुदुर पश्चमेली धरोहर गायक chakra bam ❤❤❤
वाह ! यो पो गीत , सारै मन छोयो । म काभ्रेपलान्चोकबाट । यो गीत हेरिरहनु भएका सम्पुर्णको जीवन सधैं शुभ रहोस 🙏🇳🇵🙏
तपाईको गिती कोसेली मध्यकै सबैभन्दा बढि हेरेको गित,...कति राम्रो होली फागुनमा।
साच्चै यो गित बल्ल नेपाली लोकसंस्कृति मैदानमा फरक स्वाद लिएर आएको छ । बधाइ
म सुदुरपश्चिम को होइन तर पनि मन पर्छ भन्ने हाजिर गरू त❤
अत्यन्तै राम्रो, सन्देसमुलक , मौलिकताले भरिपूर्ण यो गीतको लागि चक्र बम अनि सम्पुर्ण युनिटलाई धन्यवाद 🎉❤
My Favourite singer..💓👑🔥🔥
50 choti suni sake taipani ajaaina ma maatrai ho ki aru Pani haajir hum ta❤❤ thanku chakra sir 😊😊😊
साच्चिकै बिदेशमा भयेका युवाहरुलाइ नेपाल फर्कने धेरै रहर लाग्यो होला।
आहा कति निको 'होलि' चक्र बम दाइ।
सुदुरपश्चिम को कला र संस्कृतिलाइ येसै गरि जोगाउनु। धेरै धेरै माया छ।
Chakra bam bhai geet ko sath sath desh ma chali raheko isthiti lai Pani afno geet ma bhane ra janata haru lai jagruk rakhnun cha esko lagi dhanyawad asha cha aru geet ma Pani desh ko mudda lai dekhai janata ra sarkar lai jagruk rakhnu hola ❤
हाम्रो शुदुर पश्चिमकै सान चक्र बम दाई कति राम्रो होली फागुन मा बधाई छ दाजु 🎉🎉🎉❤
सन्देश मुलक हाेली गीत कति राम्राे हाेली फागुनमा मिठाे हाेली गीत बधाई छ❤❤
Canada bata yo purveli ko tarfa bata Holi ko dherai dherai Subhakamana ❤
अहिलेसम्मकै सबै भन्दा राम्रो र संदेश मुलक गित चक्र दाइ को जय होस ❤❤
सुदूरपश्चिम चक्र बम भन्दा कत्ति गर्व feel हुन्छ ❤
असत्य माथि सत्यको जीत ,सामाजिक सदभाव, भातृत्व, सामाजिक एकता, प्रेमभाव र आत्मीयताको प्रतीक रङ्गहरूको पर्वले हामी सबैको जीवन रङ्गिन बनोस होली पर्व २०८० को हार्दिक शुभकामना।
Majaa aayo chakra ji Yas pali tapaikii Holi song xa jata pani 😅😅😅
सुदुरपस्चिमको सानमान, संस्कृति र हाम्रो मौलिकपन हराउन खोज्दा त्यसलाई बेला बेलामा जोगाउन खोज्नुपर्छ भन्ने भावनाका साथ नवीन, नयाँ भाका ल्याउनु हुन्छ। धन्यवाद दाजु। साह्रै मिठो भाका, शब्द छन् ❤❤