उथलपुथलको धम्की दिने प्रचण्ड आफैँ बने ओली-देउवाको सिकार, कांग्रेस-एमालेले राजीनामाको माग गर्दा अटेरी
HTML-код
- Опубликовано: 2 июл 2024
- More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#sherbahadurdeuba #prachanda #kpoli #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
यो देश माओबादी मुक्त हुनुपर्छ?
रामचन्द्रेले बदला लिने देउवालाई यहि मौका हो देउवालाई दिएर छाड्न उचित!
धाेखा दिनेमा वलि र प्रचण्ड अनि प्रचण्डलाई गगन र विश्व अनि शेखर लगाएर देउवाले काममा असहज वनायका थिय।अब देउवाले फेरि पनि धाेखा नपाउलान् भन्ने अाधार के छ ?वाेलिमा नियन्त्रण र काममा एकार्का प्रति इमानदारी र जवाफदेहिता तिनदलहरुमै देखियन।
म पुर्ब मावोबादी हु र हामिलाइ जे गरे तयो सर्ब बितिऐ छ मावोबदी आन्दोलन जारी छ हामी मुक्त्ती कामी हो,दमल्न तयार्छु।
राजनीतिमा यो सबै हुन्छ । यसमा के नै नौलो भयो र ? बरु अहिले सरकार बदल्नुपर्ने कुरा चै किन आयो? भ्रष्टाचारीलाई जोगाउनका लागि हैन ? कुरा प्रष्ट छ त
जनतालाई सरकार होइन सुशासन चाहिएको हो
ओली हा..हा..हा
माछो माछो भ्यागुतो 👍️
बितन्डता मच्चाउछु भन्ने लाई यस्तै हुन्छ ।
प्रचण्डले गर्दा धोका नहुने अरुले गर्दा गलत कसरी?
राजिनामा कुनैपनी हालतमा दिनु हुदैन प्रचण्ड जि भ्रष्टाचारि जेल कोचेरै आन्द लिनुपर्छ
Tyo manxe afaile afailai jail rakxa??? K kura garya gobergas...
ढाटेर कती दिन आगो ताप्ने। एक न एक दिन ढाटको सर्वाङ्ग नाङगो हुन्छ। आज यहि भयो ए मा ले काग्रेस ले अव चेती सकेको ले कुरा सुन्दैन।तर प्रचन्ड को लाज को पसारो भयो ।के को विश्वास को मतको कुरा गर्नु ।लोक को हासो को पात्रो हुन्छ। अलिकति लाज छोपेको त्यो पनी सकिन्छ र नाङगै हुन्छ।
आेलि धाेति पाेलि काङ्ग्रेस ले अब देश खाने भाे ॥
प्र चण्डे सरकारले यति सजिलाे सरकार छाडछन 30 दिन भित्र अर्को नया सरकार बनाउछन केपि काे मन्त्री हुने।सपनामा मात्र हाे
Right jainmara
देउवा िज र दाहाल िज िमलेर गरेकाे भये अाज याे अवसथा अाउदइन िथयाे याे हाला म माछा एे कलइ खान छु भनु िथयाे यसले सरकार ढलेयाे र र िब र िज ले फुर फुर गरनु भयाे जय जय नेपाल
Rajinam dinuhudaina Mahan neta parchanda jiu
Love you Prachand, Ravi and Balen
डाका खेल
अब बूढ़ा नेता हरु स्वर्ग माँ उथल पुथल गरने तयारी माँ छन ?
राम्रो सङ्ग सुनम न
राष्ट्र पुति पो भन्छ त पत्रुकार ज्यु ले😂😂
Why not anything can.? Nepal political.
😮
Yo mcc ka kohi kam xoina nepal balen sir aaunu paro
प्रचण्ड को जालो मा अब पनि कोहि पर्नु भनेको आफू ,आफ्नो पाटी सकिनु हो , होसियार ! प्रचण्ड को पछी लागे बछे खुचेका अस्तित्व नाश ।
कही नभा जात्रा नेपाल मै हुन्छ॥अब ठुला प्रती पक्क्ष पार्टी नै आलो पालो सरकारमा सामेल भए पछी जनताको कुरा कस्ले सदनमा राख्ने॥😡😡😡
Budha haru ko Kal kahile aaula khasi katera khainthyo
Kepi r sere ko ramro kam prachand le 50years ko lagi garib kina banako desh lai chori chori bhanera kam desh ko lagi gareko bhaya janta sukha ma neta haru jel ma jay janta
Hya. Patru ymale kangres des rohi hunn tesari bol Vai aba Bolna sik
पत्रकार हो कि कांग्रेस को झोले कुरा बुज्न गरो भो
Desh ka kalank hun
Bhaga ko xalama syala ko Rajain bhane jhain janata le Kangres Emale lai janamat die Aru bhyausa sarkar banaune 🤣🤣🤣!
🎉
काङ्ग्रेसको झोले पत्रकार
12 bude Ka dalal haru lài sikar aafnai khanchha bauko anuhar vayo.
को पगल