पुर्वमा भेटिएका सासु बुहारी, टाढा भएर बस्नै नसक्ने, यो कस्तो प्रेम, Sasu Buhari Relation

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии • 528

  • @choplalNepali
    @choplalNepali 6 месяцев назад +2

    अाहा अामा कतिज्ञानि बुहारि पनिउस्तै ❤❤❤❤

  • @ramurimal9742
    @ramurimal9742 2 года назад +1

    Good job kaki

  • @chameligurung5399
    @chameligurung5399 4 года назад +1

    सारै मिलनसार सासु बुहारी

  • @reshamneupane6902
    @reshamneupane6902 2 года назад +1

    आहा! कति राम्रो !!
    सधैं यस्तै राम्रो भैरहोस् !!!

  • @deepabhattarai796
    @deepabhattarai796 6 месяцев назад

    Wow supper sasu bhari so cute hajur haru 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹👍💞💞💞💞💞💞💞

  • @sanupgajurel5222
    @sanupgajurel5222 4 года назад +1

    सलाम छ सासू बूहारी लाई ।सबै ले यो हेरेर पाठ सिकून।

  • @ramtaman1040
    @ramtaman1040 3 года назад

    राम्रो छ सबै मान्छे यस्तो भए कति राम्रो हुन्थ्यो देश को नाम हुनेछ पुरुष महिला नभनी दूबै लाई ईजेत हुनुपर्छ भन्ने मेरो मनमा लगेको छ सलम छ ❤️

  • @chandrarai1062
    @chandrarai1062 4 года назад

    अति राम्रो सोच दुवै जनाको सकारात्मक सोच भएर नै यति खुशी हुनु भएको हो, हजुरहरुलाई धेरै धेरै धन्यवाद छ l

  • @tulkidahal709
    @tulkidahal709 4 года назад

    यस्तो पो घर होस दूवैजनालाई वधाई छ

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 4 года назад +1

    सासु र बुहारी लाई ‌‌नम्कार यहाँ हरिले गर्नु भएको बेबार यो एक दमै राम्रो लाग्छ हजुरले कत्ति धेरै राम्रो माया दिनुभयो परमात्माले यहाँ हरु लाई परमात्मा ले दयागरुन

  • @jiyagamingtiktokvlog6630
    @jiyagamingtiktokvlog6630 4 года назад

    Kati ramailo lagyo video herera

  • @narayansharma5910
    @narayansharma5910 5 лет назад +33

    राधे राधे दुवै आमालाई सदैव खुसी स्वास्थ देख्न पाईयोस् हजूरहरूको दृर्घायु होस् जय हो राधे राधे

  • @nandashahi8735
    @nandashahi8735 4 года назад

    मलाई त टेलि फिल्म हो कि जस्तो लाग्यो कहानी जस्तै लाग्यो पहिला त पूरा हेरेर पछि पो थाहा भयो ह्रिदय देखि नै नमन छ बुहारीलाई

  • @kamalaneupane7312
    @kamalaneupane7312 2 года назад

    ल भगबानले जूराकाे हाे सबैलाई यस्तै सासु र बुवारि परुन् भगबानले आसिस दिउन् ।

  • @bishnubahadur8703
    @bishnubahadur8703 5 лет назад

    जस्ताे करनि उस्तै भरनि अाफुले राम्राे गरे अरुलेपनि राम्राे गर्छन धन्यवाद हजुरलाई

  • @sureshdhami3925
    @sureshdhami3925 5 лет назад

    राम्रो लाग्यो यस्तै रहिरहोस् सासु बुहारी को माया god bless

  • @keshabkarki2700
    @keshabkarki2700 2 года назад

    सारै राम्रो लाग्यो

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 4 года назад +1

    राम्रो छ हो राम्रो हामिले नि यस्तै माया गरेको छम सासुलाइ पत्रकार जि भिडियोबनाउन आउनु

  • @saraswatigc9598
    @saraswatigc9598 5 лет назад +38

    यो सासू बुहारी काे शुमधुर समन्धा देख्ना पाॐदा धेरै धेरै खुशी लाग्यो यस्तो राम्रो भिडियो ल्याउने काम गर्नु मिडियामा धन्यवाद

    • @rajanthatal1410
      @rajanthatal1410 2 года назад +2

      Amanmskr

    • @dishovakhadgi6002
      @dishovakhadgi6002 2 года назад

      Dhane ho Sadhai yesti Sashu buhari ko ramaro samndh .sun paaye hunthyo .Auta naari arko naarile bujne .auta asal naari ko auta Aam ko bhumika auta chori ko bhumi ka nai buwari ko
      kartbeye .hun

    • @suryakalaneupane1196
      @suryakalaneupane1196 5 месяцев назад

      Good you t ok nooo

  • @padambabu4085
    @padambabu4085 3 года назад

    Sasu buhari yeti dherai Maya Mamata bhayer milomato bhayer bhasnu bhako ma congratulations 🙏🙏🙏🙏

  • @deepakgautam7375
    @deepakgautam7375 2 года назад

    Very nice job Aama haru

  • @sitasharma7700
    @sitasharma7700 4 года назад

    धेरै धेरै समनझ्दार सासू बुहारी सारै खुसी लागो मेरो पनि सासू भये मनि येस्तै गरेर राख्नी थे नत आमा नत सासू मत टुहुरी भयेर होला येस्तो लाग्छ आमा बाबा सासू ससुरा लाई हेला गरेको देख्दा मन रुन्छ तिनै सासू ससुरा ले पायेका छिरा शीत बिवाहा हुन्छ र तेहि बुडोको माया गर्छन र सासू ससुरा लाई हेला गर्छन धिक्कार छ तेस्ता बुहारी र छोरा छोरी हरु लाईइ केही ओआठ सिक ईनि सासू बुहारी बाट जस्ले आमा बाबा सासू ससुरा लाई हेला गर्छौ धन्न्ने हो आमा धन्ने हो बुहारी देसकै उदारण बन्नु भयेको छ💑💑💘💘💕💕

  • @rajendradangal4454
    @rajendradangal4454 4 года назад

    धेरै भन्दा धेरै राम्रो

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +26

    यस्तो सासु बुहारीलाई हाम्रो तर्फबाट लाखौंलाख नमन र हार्दिक शुभकामना छ हामीलाई अत्यन्तै राम्रोसँग शिक्षा दिनु भएको छ ।यो जाेडिले हाम्रो समाजमा नमुनाका पात्रको रूपमा हेर्नुपर्छ ।मिडिया सम्पूर्ण टिमलाई धन्यवाद छ ।

    • @ishannnnnnartist7010
      @ishannnnnnartist7010 5 лет назад +1

      Ramro 6

    • @surajbudathoki7727
      @surajbudathoki7727 2 года назад

      Kati ramro sasu ho mero ni yestoi bujhni vako vaye kati ramro huntho hola yekhoro roti kahela pakdoina vanthye tara yo video laa lastoi man xhoyo🥰🥰

  • @lovelydhanyoutubechannel5062
    @lovelydhanyoutubechannel5062 4 года назад

    धन्ने छ सेवा गर्ने बुहारी लाई सलाम छ बुधी आमा लाई र धेरै धेरै धन्ने वाद पत्र कारलाइ

  • @ganeshrai3819
    @ganeshrai3819 5 лет назад +44

    भगवानले यो सासु बुहारीलाई सधै खुशी र सुखी राखुन!

  • @आमाकोआशिर्वाद-र2भ

    कति माया लाग्नी आमा र बुहारी सबैको यस्तै देख्न पाइयोस्

  • @kiranshrestha5796
    @kiranshrestha5796 4 года назад +1

    पुर्ब जन्ममा गरेको कमाई र भाग्यले जुराउनु पर्दो रहेछ,जय जय जय होस 💐🙏😄

  • @phidimphidim3878
    @phidimphidim3878 5 лет назад +140

    सवै नेपालका छाेरी चेलीहरुले यस भिडियाेवाट शिक्षा लिउन । पत्रकार ज्यूले याे नमुना सासू वुहारीहरुकाे मिडियामा ल्याई दिनु भएकाेमा धन्यवाद छ ।

    • @mayapariyar1459
      @mayapariyar1459 5 лет назад +2

      Wow

    • @minu9570
      @minu9570 5 лет назад +2

      phidim phidim g euta kura bujhirakhnus hai sasu,buhari ko sambandha ramro hunulai must important hb ko ramro manage hunujarurix tespaxi buharile ni afno kartabya birsanuhunna

    • @sk-tx9dr
      @sk-tx9dr 5 лет назад +2

      phidim phidim Tyo vanda pani Sasu pani ramro hunuhudo rahechha

    • @sonushrestha4623
      @sonushrestha4623 5 лет назад

      good

    • @neelamrojurai9845
      @neelamrojurai9845 5 лет назад

      wow!

  • @balramlimbu9885
    @balramlimbu9885 3 года назад

    सासु ले बुहारि काे प्रङसा गरेकाे पहिलाे कुरा सुनपाउदा अति खुसि लागयाे र बुहारी ले सासुलइ यति धेरै माया गरेकाे सुन पाउदा झनइ खुसि लागयाे याे पाट हेरेर सिकन नभुलनु हाेला नेपालका बुहारी हरु महान सासु बुहारी यसरी नइ खुसि रहनु हालाे

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 лет назад

    सासुलाई बुहारिले बुहारीलाई सासुले अाँखी देख्नेहरुको गोबर भरिएको दिमागमा अलिकति भए पनि बुद्धि पलाअोस
    आमा र हजुरआमा कति भाग्यमानी नमन छ मेरो हजुर दुबै जनालाई हजुरआमा को आयु अझै १०० होस् भनी भगवान् सँग प्राथना गर्छु।

  • @binubasnet1775
    @binubasnet1775 5 лет назад +1

    दामि छ सासू बुहा रि काे

  • @HarimayaNeupane-j9z
    @HarimayaNeupane-j9z 10 месяцев назад +1

    Mero pani eni aama ko jasto vaggy vaidiae kasto khusi hune thiae jay shree ram 🙏🙏🌺

  • @indirasuhang2049
    @indirasuhang2049 4 года назад

    सारै खुशी लाग्यो सबैको घर एस्तै भए तस्तो राम्रो हुन्थ्यो होला

  • @gopalyogishibolnuvyorbisir1034
    @gopalyogishibolnuvyorbisir1034 4 года назад

    Dhera khusi lagyo yovidiyo here sbaiko yo bebarko palna grun

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 лет назад +28

    सासू जस्तो बेबार सिकायो बुहारिले तेस्तै सिक्नु भयो सलाम छ आमा र हजुरआमा लाई

  • @babinarai5550
    @babinarai5550 5 лет назад +135

    सासु आमा र बुहारी को मायामोह को कुरा सुन्दा खुसि ले आसु बग्यो भाग्यमानी बुहारी भाग्यमानी सासु सासुको आयु लामो रहोस

    • @sophieshrestha4295
      @sophieshrestha4295 5 лет назад +1

      Sasu chai vagyamaani vanchu ma ta !!

    • @gomakalikote4023
      @gomakalikote4023 5 лет назад +4

      Kasto man paro ho malai yo mashu bari

    • @gunjankc8948
      @gunjankc8948 5 лет назад

      Same hamro jastai

    • @rihanadong5030
      @rihanadong5030 4 года назад

      @@sophieshrestha4295 t

    • @minasirigurung5001
      @minasirigurung5001 4 года назад

      0000000000000000000000000000qqqqqqqqqqqq1qqq1l1qlqqq0000000000000000⁰⁰000000000⁰0010100⁰⁰⁰0000000000000000000001000000000000001000000000000000000000000000000000000

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 2 года назад

    यहाँहरुलाई सादर नमस्कार,सँधै यस्तै सम्बन्ध कायम भईरहाेस,शुभकामना ।

  • @roshnisharai4489
    @roshnisharai4489 5 лет назад +3

    मेरो पनि सासूले मलाई धेरै मायाँ गर्नुहुन्छ
    मलाई पनि सासू को धेरै मायाँ लाग्छ
    Love you mother in law😍😚😙😘😗

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +2

    दुईजना सासु बुहारीलाई सुदूरपश्चिमको दार्चुलाबाट कोटी कोटी नमन गर्दछु सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछु !जुन बुहारीले सासूलाई बृधाश्रम पुरयाउनु भा छ यो भिडियो हेरेर तपाईहरूको बुद्धि पलाओस भगवानले सद्धबुद्धि दिएर सासूलाई घरमाल्याएर यसरीनै सेवागर्नुस भन्ने कामना गर्दछु !!

  • @riturasaili2759
    @riturasaili2759 5 лет назад +1

    धेरै राम्रो सब को ससु बुवारी एस्तै हुन

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 4 года назад

    धेरै धेरै राम्रो छ

  • @manishyogi7255
    @manishyogi7255 5 лет назад +1

    बुहारिले जिवनमा सधै खुसि र सुखि अाशिर्वाद पाउने छन। अामा समझदार भएर यस्तो मिलन भएको हो।

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 4 года назад

    सासू बुहारी मिलेको घर, स्वर्ग जस्तो घर अझ भनौ स्वर्ग भन्दा प्यारो घर।

  • @harirajpaudel2703
    @harirajpaudel2703 5 лет назад +23

    सासु बुहारी को भिडियो हेर्दा बुहारी लाइ देखी नसहनी अनि सासु नरुचाउनी बुहारी को लागी यो भिडियो ले राम्रो सन्देस दियको छ

    • @sk-tx9dr
      @sk-tx9dr 5 лет назад

      hariraj paudel true, Sasu haru khub dalaunu parchha vanni Bhawana vayeko hunchhan ni

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 7 месяцев назад

    आहाकस्ताे मिदाेसस्का❤️❤️❤️❤️

  • @ramabhandari8100
    @ramabhandari8100 4 года назад

    Naman aama ani dubai jana lai hami lae pni siknu par6 waha bata saskar ani maya phyrem kasto hunu par6 bhaner❤🙏🌺👌

  • @parbatisanjyal18221
    @parbatisanjyal18221 4 года назад

    Waw kati ramro ahileko societyma yasto ka xa ra katti santa ra susil buhari great sabaele uhabata siknu parne dekhinxa ahile😘😘😘💞💞❤️❤️💓💓

  • @ritadimdung5611
    @ritadimdung5611 4 года назад

    धेरै खुशी लगियो

  • @dalmagar7509
    @dalmagar7509 4 года назад

    sarai dami cha aamai bahini

  • @bishanbbc6500
    @bishanbbc6500 5 лет назад +1

    आशिर्वाद लागोस दुबै जनालाई

  • @mangaf7103
    @mangaf7103 3 года назад

    अामा काे साेच धेरै उतम बुहारि पनि धेरै राम्रो अाफ्नै अामा सम्जियकाृे

  • @arongurung3432
    @arongurung3432 4 года назад

    वा दिदी ‌👍🙏

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 года назад

    राम्रो परिवार काे गरने यहित हाे आमा जेहाेस राम्रो लागाे आफनाे बानी सुधारनु पछ सबै राम्रो हुछ ।

  • @bishnusharma4254
    @bishnusharma4254 4 года назад

    आमा छोरी को जतो अनुहार पनि सम्धार बुहारी अनि ज्ञानि सासू आमा

  • @Thegame-bm4wv
    @Thegame-bm4wv 4 года назад

    Jai ho aama ra dd ko pani kati ramro family...khusi rahanu...

  • @RamBahadurThakuri-j7k
    @RamBahadurThakuri-j7k 8 месяцев назад

    यस्तो परिवार लाइ भगवान ले पनि दिन्छन अासिरबाद

  • @nawrajsigdel1319
    @nawrajsigdel1319 5 лет назад +9

    कति राम्राे सम्बन्ध रहेछ ,,,भिडियाे हेरेर खुसि लागाे,,

  • @ramaaryal8498
    @ramaaryal8498 2 года назад

    Jay Jay hos 🙏🙏💐💐

  • @jennyhere_jr
    @jennyhere_jr 4 года назад

    सासु ले नि बुहारीलाई आफ्नो छोरी सरह स्थान दिन सक्नुपर्यो.. छोरी ले नि सासुलाई आफ्नै आमा सरह स्थान दिन सक्नुपर्यो...अनि त सम्बन्ध सुमधुर हुने नै भयो..😍😍😍

  • @sangitakatwalgautam
    @sangitakatwalgautam 5 лет назад +16

    Good job uncle ❤️❤️🥰 Aama ra mami sadhai yasaigari khusile basnu hola ♥️♥️♥️♥️

  • @devikandel5801
    @devikandel5801 4 года назад

    सारै भाग्य मानी आमा

  • @munagaha1429
    @munagaha1429 5 лет назад

    धेरै धेरै ई रामाे छ हजुर सासुबुहारिकाे मेल मिलाप सधई भरि यस्तई रहिरहाेस

  • @क्षीतीजपारिकोभावना

    बुहारी को माया पाउन सब भन्दा पहिले सासुले बुहारीलाई माया गर्नु पर्यो ।बुहारीको घर ब्याबहार र कामको पनि सम्मान गर्नु परो ।धेरै जसो हाम्रो समाजमा छोरीरू आएसी सासुले कुरा लाउने अनि छोरालाई कुरा लाएर कुटाउने सासुहरूको पनि कमि छैन यो समाजमा ।😢 तर यस्ती सासु पनि रहिछिन् यो समाजमा यस्तो सासु पाउने बुहारी भाग्यमानि हुन्छिन् अनि यस्ति बुहारि पाउने सासु धेरै भाग्यमानि र सासुले दिएको अथाह प्रेमको राम्रो परिणाम हो।

  • @ranaishwor1995
    @ranaishwor1995 5 лет назад +22

    सासु बुहारी उदाहरणिय सबै नेपाली सासु बुहारी सिकनुहोस अनि आश्रम जानु पर्दैन झै झगडा पनि हुदैन आनन्द जिवन बिताउनुहोस ।अन्तमा पत्रकार ज्यू धेरै धन्यवाद ।

  • @buddhibahadurpariyar3528
    @buddhibahadurpariyar3528 4 года назад

    सलाम छ

  • @bhumikapallimagarni809
    @bhumikapallimagarni809 5 лет назад +12

    कसै बाट सिक्नु पर्दैन तर सासू ले बुझ्नु पर्छ बुहारी ले तेसै बुज्छ

  • @laxmibista6687
    @laxmibista6687 5 лет назад +52

    खुशी खुशी बाच्नु र हाँस्नु💝💝💝💝💝💝👍️🌹🌹🌹

    • @urmall246
      @urmall246 5 лет назад +1

      धेरै धन्याबाद

    • @blackrose9614
      @blackrose9614 5 лет назад

      Akha bata ansu nai ayo mero....bhgyamani buhari hunu hudo raicha hajur

  • @rajeshkumarlimbu9886
    @rajeshkumarlimbu9886 5 лет назад +1

    Yo nai ho purna rupama samajko byabahar ani sabhyata ani yo nai ho samajko lagi sikchhya ho.
    This is the best Video interview I have ever seen,
    Thank You for that

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 5 лет назад +1

    खुशी लाग्यो यो भिडियो हेरेर अनि आमा र दिदी लाई नमन गर्न चाहन्छु ।८० बर्ष को आमाको कान र आँखा कति तेजिलो हौ अम्म्म

  • @birsanamagar4464
    @birsanamagar4464 2 года назад

    Dherai Ramro lagyo ma Pani Astai gàrni chahana xa

  • @kathmandurestaurantfancysh2937
    @kathmandurestaurantfancysh2937 5 лет назад +14

    सपना हो जस्तो लाग्यो नत्र हाम्रो समाज मा कमै छौ तर जे भयेनी आफ्नो तरिकाले राम्रो गर्ने हो बुहारी ले मानसमान गेर्नु परेयो सासुले माया दिनु जान्नु परेयो तर यो 100 सायद 1% होला लागु भाको छ।

  • @Geetadibyagyan
    @Geetadibyagyan 5 лет назад +11

    दुबैलाई कोटि कोटि नमन!!!
    विश्वलाई बाटो देखाई देउ!

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 5 лет назад

      अामाहजु धन्नेहनुहुन्छ हजजुरकाे बुहारि परमात्मा हुनुहुन्छ परमात्माबबुहारिकाे रुप बनेर अाउभकाेछ हजुरहरलाइ धेरै धेरै धन्यवाद हजरहु लाई परमात्माकाे कृर्पबर्सिरहाेस

  • @pusparajdahal3935
    @pusparajdahal3935 5 лет назад +1

    Kati ramro mileko sasu buhari..sabaiko yestai hos ..Saroj bhailai muri muri thank you ..yeti ramro reporting ko lagi.. :-) :-)

  • @gitasampang1790
    @gitasampang1790 5 лет назад +69

    सासू ले माया दिए पछि त बुहारी ले पनि बुझ्छ नि नत्र सासू ले हेला दिए बुहारिले के सासुको सेवा गर्थिन नि

    • @kaajisaap2993
      @kaajisaap2993 5 лет назад

      Sai kuro

    • @happyHappy-ru8mu
      @happyHappy-ru8mu 5 лет назад +1

      hoina hola?pahila sasulai maya garyo vane sasule tesai maya garihalnu hunxa ni

    • @gitasampang1790
      @gitasampang1790 5 лет назад +3

      @@happyHappy-ru8mu maya thulo bata suru hunxa ni ani po sanole sikxan ta

    • @sophieshrestha4295
      @sophieshrestha4295 5 лет назад

      Testai buhari le Pani jasto sasu vaye ni buhari le Maya le jitna Pani sakincha hai !!

    • @pusparajneupane2610
      @pusparajneupane2610 4 года назад

      Tapai lai pani suvakamana

  • @premchhetri1660
    @premchhetri1660 4 года назад

    Khushi lagyo.

  • @sirjanamangar6440
    @sirjanamangar6440 4 года назад

    अक्दम राम्रो सोचाइ भएको साही सासु ले पनि माइती त्यागेर आको बुहारी लाई हेला गर्नु भाएन र बुहारी ले पनि माइती त्यागेर गयपछी अफुनो आमा जस्तै सम्झेर राम्रो गर्नु पर्छ त्यो भन्द खुशी र अन्नान्दा के हुन्छ र संसार मा ❤️❤️❤️❤️❤️

  • @पुष्पापाैडेल

    हाम्रो पनि यस्तै हाेस भगवान् संग मेराे पुकार छ

  • @ऋषिप्रसादलामिछाने

    धर्म र संस्कृतिको संरक्षणमा लागेका यिनको महिमा अपार रहेछ ।

    • @indirachapagain1631
      @indirachapagain1631 5 лет назад +2

      अामाकाे कुरा सहि लागाे यस्ताे हुनुपर्छ सासू छाेरिहरुकाे कुरा नस्ुन्ने सहि अामा हजुरलाईमेराे नमस्कार

    • @monbdrmagar2323
      @monbdrmagar2323 5 лет назад

      सासु बुहारी को मिलनसार देख्दा अति खुसी लाग्यो हजुर हरु लाई सलाम छ 🇳🇵💖 ह

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 года назад

    Great work

  • @priyankasrivastav9782
    @priyankasrivastav9782 2 года назад

    Kati ramro

  • @shrijanarai610
    @shrijanarai610 5 лет назад +41

    सायद यस्तो बुहारी कमै सासुले पाउँछन् सलुट छ दुबैजना लाई

  • @nayushadhikari4397
    @nayushadhikari4397 5 лет назад +146

    सासु बुहारी मिल्नु भनेको पाकिस्तान र भारत मिल्नु जस्तै हो । सासु पनि भाग्यमानी बुहारी पनि भाग्यमानी हुनु हुंदो रहेछ ।

  • @devioli1302
    @devioli1302 2 года назад

    मैले पनि सासू ससुरालाई राम्रो गर्दा गर्दै उहाँहरुलाई कहिले चित्त बुझेन । ससुरा बा त भगवानको घर गैसक्नु भयो ।

  • @nirmalapanta2585
    @nirmalapanta2585 2 года назад

    Bhagawan le sabaiko sasu buwari astai milaiso

  • @rachanathapa6502
    @rachanathapa6502 5 лет назад +3

    Tai na tuika baba ra mataka betukka kura vanda ta yesta ramro message dine vedio lyaunu ni RUclipsma,yo channel lai thanks a lot!

  • @kalpanalumluma6156
    @kalpanalumluma6156 5 лет назад

    बधाई छ यो सासू बुहारी लाई

  • @thamandhura4051
    @thamandhura4051 5 лет назад

    हासी खुशी रह्नुस तपाई हरु । खुशी लाग्यो ।

  • @potatotomato9660
    @potatotomato9660 5 лет назад

    धेरै राम्रो सासु र बुहारीको माया

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 4 года назад

    सम्बन्ध होस् त यस्तो होस् !!

  • @asmitapokhrel1822
    @asmitapokhrel1822 4 года назад

    Samaja lei sahai sandash dinu hina sasu buhari😍😍

  • @bibikakarki9273
    @bibikakarki9273 5 лет назад

    कति राम्रो समाज हाम्रो समाजमा त यो कथा जस्तो हुन्छ

  • @प्रमिलाराई-ध8स

    सासू र बुहारिको सम्बन्ध कति गाढा हो खुशी लाग्यो।

  • @laxmigyawali9988
    @laxmigyawali9988 5 лет назад +1

    कती राम्राे

  • @ambikaoli4428
    @ambikaoli4428 8 месяцев назад

    नमस्कार अामा हजुरलाई

  • @loopoo2454
    @loopoo2454 4 года назад

    Kathi ramro

  • @mamatamgar7130
    @mamatamgar7130 5 лет назад +1

    Wow धेरै राम्रो लाग्यो

  • @חייםבכר-ה8י
    @חייםבכר-ה8י 5 лет назад +4

    Kati ramro socha

  • @jamunajamuna9891
    @jamunajamuna9891 5 лет назад +5

    yastai mahan sasu Aama sabaiko vaidey yo sansar badalintyo hola sayet

  • @sushilapyakurel942
    @sushilapyakurel942 5 лет назад +13

    यस्ति बुहारी मैले अाज सम्म काहिपनि देखेकाे थिएन यी बुहारी पाउने अामा धेरै धेरै भाग्येे मानि हुनुहुदाे रहेछ दबै जना काे जय हाेस