आमाको महत्त्व गुमाएपछि बुझिन्छ : विक्की अग्रवाल, कमेडियन ||

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #ratopatitv #ratopati
    कमेडियन विक्की अग्रवाल सिक्कीममा जन्मिए । थियटरमा रुची भएका उनी सिक्कीममा शिक्षण पेशा गर्थे । जब तीन वर्ष अगाडी कमेडी च्याम्पियनमा भाग लिन उनी काठमाडौं आईपुगे, जीवनको बाटै फेरियो । कमेडी च्याम्पियन सिजन २ का फस्र्ट रनरअप विक्की अग्रवालले आफ्नो भविष्य नेपालमै उज्वल देखे । नेपाल उनको कर्मथलो बन्यो । कमेडी च्याम्पियनमा छँदा उनको चर्चित डाइलग थियो, 'आम्मा कस्सम याँ दुख्छ' । पछि त्यही नाममा उनले टेलिभिजनमा २ सिजन कार्यक्रम नै चलाए । कलाकार श्रद्धा प्रसाईसँग लगनगाँठो कसेका विक्कीलाई नेपाल पटक्कै बिरानो लाग्दैन । साथीभाइ, आफन्त र नेपालीहरुको मायाले घरै जस्तो लाग्न थालिसक्यो । विक्की र श्रद्धा प्रसाईले निर्देशन गरेको पारिवारिक कमेडी शो, कमेडी दरबार छिटै प्रशारण हुदैछ । उनै कमेडियन विक्की अग्रवालसंग नरेन्द्र रौलेले गरेको कुराकानी :
    Host : Narendra Raule
    Guest : Bikey D Agarwal
    Camera : Roshan Pokharel, Yogendra Nagarkoti
    Edit : Ratopati
    ----------------------------------------------------------------------------
    ©Discovery News Network / Ratopati.com
    यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
    ब्यहोरा जानकारी गराइन्छ ।
    Embedding to a website is allowed. Thank You.
    Official website: ratopati.com/
    follows us on
    Facebok page : / ratopati
    Twitter : ra...
    Instagram : / ratopati
    Tiktok Link : / ratopati
    --------------------------------------------------------------------------------

Комментарии • 1