कृपया हाम्रो लाई होईन राम्रो लाई भोट गरौ र नेपाल आइडललाई निस्पक्ष,कला र गाला को सम्मान गर्ने हो भने यो सिजनको नेपाल आइडल प्रबिन बेड्वाल मेरो तर्फबाट साथै भोट पनि 🎤❤️❤️🇳🇵🇳🇵
पाँच मध्ये सबैभन्दा उत्कृष्ट प्रस्तुति दिने होनहार गायक प्रबिन बेड्वाल को कला र गलाको सम्मान गर्ने हो भने एसपाली को नेपाल् आईडल बिजेता बनाउनेतर्फ सबैले उनलाई भोट गरि जिताउनु आबस्य देखिन्छ । यदि प्रबिन लाई हराईयो भने नेपाल् मा कला,गला,योग्यता ,क्षमता को जीत नभै जस्ले पैसा खर्च गर्न सक्यो उसैको मात्रै ठाउँ पाउदो रहेछ भन्ने पुष्टि हुनेछ ।
Rap संस्कृती नराम्रो भन्न त मिल्दैन, समाजका कुरुती, बिसङ्गती, सामाजिक कुण्ठा, रङ्गभेदी भेदभाव, मायामा झेल परेको यस्तै यस्तै पोख्न बिरोध जनाउन जन्मेको सङ्गीत हो भन्दा अत्युक्ति नहोला। तर नेपालका तोरीलाउरे rapper हरु छाडा बोलेर असभ्य शब्दहरु प्रयोग गरेर rap बनाउछन अनि ढुङ्गा र बोतल खान्छन स्टेजमा। राम्रा rap सङ्गीत बनाउनेहरुको कमी नभएको पनि होइन।
स्वर भनेकोत वा गायक भनेकोत एस्तोपो हुनुपर्छ जस्तो प्रबिन बेड्वाल जस्तो वास्तवमा भन्नू पर्दा NEPAL IDOL ले हरेक सिजन मा स्वरका पारखिहरुलाई हरेक संगीत प्रेमिहरुको मन जित्न सफल बनाई सक्नु भकोछ यो सिजनत झनै आवाज का धनी प्रबिन बेड्वाल ले NEPAL IDOL को शिर झनै उच्च बनाकोछ
जित कस्को होला राम्रो लाई भन्दा हाम्रो लाई हेर्ने चलन छ यहाँ। तर मैले देखेको नेपाल आईडल हरु पहिलो मौसम-निसान दोस्रो मौसम- सुमित तेस्रो मौसम- प्रबिन प्रबिन को आवाज त पुरानो गायन क्षेत्र को हस्ती हरू संग मिल्ने सुनिन्छ बधाई छ प्रबिन हामीले तिमि जस्तो प्रभावशाली गायक पायौ नेपाल आईडल मौसम 3 मा ....
तर साथी हो यसपाली प्रविनलाई नै आउट पार्छ यो नेपाल आइडल टिमले।।यति राम्रो प्रतिभाहरु कहाँ चिन्छ त नेपाल आइडलले? मेरो बिचारमा यो हप्ता मेघा श्रेष्ठ आउट हुनुपर्छ।मैले मात्रै मेरो बिचार राखेको कोहि नरिसाउ है।।मेघा श्रेस्ठ आउट हुनुपर्छ भन्ने हरुले लाइक गरौ है।।😍😘
The Legend Rai is King ji ko song choice garnu vayexa saaro khusi laagyo hajur👌🏻🙏🏻🙏🏻tapai le jasto ko testai gaai dinu vayo sir ani purai justice dinu vayeko xa yo geet lai👌🏻mero aba ko vote tapai lai best wishes for your upcoming brand new days as Nepal idol winner😊
Never seen anyone like Prabin in Nepal Idol so far and after Narayan gopal he may be the one who has such a talent that he will be called next Narayan gopal.
राजेश पायल राई को गीत नेपाल आडोल मा बुद्ध देखि ओल्सम सम्म ले गाउदा खासै राम्रो गाउन सकेको थिएन जब प्रबीन ले गायो तब सबैको मन खायो वा वा यस्तो पो हुनु पर्छ गायक भनेको त
प्रविण को लेवल अरु सहभागी को भन्दा धेरै माथी छ जित्नु हार्नु आफ्नो ठाउँमा छ
जित्नु पर्छ उहाँ दोस्रो नारायाण गोपाल हो
100% हो
Jitau hami sabai mili parbin ji lai
अब फेरि गाउनु है प्रविन राजेशपायल राई काे गित म भाेट अवश्य दिनेछु मेराे वाचा रह्याे
Baklol
अबको नयाँ जेनेरेसन को स्वर सम्राट नै जस्तो लाग्यो प्रविन बेडवाल। अब को भोट प्रविन लाइ
Keep it up you voice bro❤❤
exactly ho sir... I really love his singing... plz vote for prabin
Prabin is brst..
Nepali song Maya Luk ki Luk ki
कृपया हाम्रो लाई होईन राम्रो लाई भोट गरौ र नेपाल आइडललाई निस्पक्ष,कला र गाला को सम्मान गर्ने हो भने यो सिजनको नेपाल आइडल प्रबिन बेड्वाल मेरो तर्फबाट साथै भोट पनि 🎤❤️❤️🇳🇵🇳🇵
Sai vannu vyo hjr
Atyadhik vote le bije garau prabin bedwal lai
Hamro ko ramro ko???? Yo prasta parau ta??? Aa afno rojai ho yasama kehi nabolau
Meo vote pani prabin lai
Runner up dhukkka
भोटिङ ले कस्लाइ आइडल बनाउछ थाहा छैन तर गीत गायेर सबैको मन मा हिट गर्ने वास्तविक आइडल प्रबिन बेडबाल हुन पिलिज भोट फर हिम
अबको संगितिक क्षेत्रको एउटा आशा लाग्दो प्रतिभा
Next sangeet king 🤴
पाँच मध्ये सबैभन्दा उत्कृष्ट प्रस्तुति दिने होनहार गायक प्रबिन बेड्वाल को कला र गलाको सम्मान गर्ने हो भने एसपाली को नेपाल् आईडल बिजेता बनाउनेतर्फ सबैले उनलाई भोट गरि जिताउनु आबस्य देखिन्छ । यदि प्रबिन लाई हराईयो भने नेपाल् मा कला,गला,योग्यता ,क्षमता को जीत नभै जस्ले पैसा खर्च गर्न सक्यो उसैको मात्रै ठाउँ पाउदो रहेछ भन्ने पुष्टि हुनेछ ।
यश पाली यदि प्रबिन नेपाल आइदोलको बिजेता भयेन भने म अर्को सिजन देखि नेपाल आइदोल हेर्न छोद्ने छु।।।।।
र् याप गाएर हाम्रो आफ्नो पन र नेपाली पन बिगार्ने आदरणीय कलाकारहरुले प्रबिन बाट सिक्नु पर्छ भन्ने ले यता लाइक गरुम ।। प्रबिन 👏👏👏👏👏👏👏
Nooyjan dada saslai dada ideal banaunu vaya tapai jaj haina
Rap संस्कृती नराम्रो भन्न त मिल्दैन, समाजका कुरुती, बिसङ्गती, सामाजिक कुण्ठा, रङ्गभेदी भेदभाव, मायामा झेल परेको यस्तै यस्तै पोख्न बिरोध जनाउन जन्मेको सङ्गीत हो भन्दा अत्युक्ति नहोला। तर नेपालका तोरीलाउरे rapper हरु छाडा बोलेर असभ्य शब्दहरु प्रयोग गरेर rap बनाउछन अनि ढुङ्गा र बोतल खान्छन स्टेजमा। राम्रा rap सङ्गीत बनाउनेहरुको कमी नभएको पनि होइन।
राजेसपायल राई को स्वरमा रहेको गित लाई गाएको धेरै सुनिएको थियो तर---- यती न्याय दिएर गाएको पहिलो पटक सुनियो 👏👏👏।।। बधाई छ प्रबिन भाई लाई ।।
नेपाल आइडल सिजन ३ को बिजेता प्रविन भएको हेर्न चाहानु हुने हात 🤚🇳🇵❤️उठाउ त
ma pani xu
🖐️🖐️🖐️🖐️🖐️
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
✋🇳🇵❤️
✋🤚✋🤚✋
स्वर भनेकोत वा गायक भनेकोत एस्तोपो हुनुपर्छ जस्तो प्रबिन बेड्वाल जस्तो वास्तवमा भन्नू पर्दा NEPAL IDOL ले हरेक सिजन मा स्वरका पारखिहरुलाई हरेक संगीत प्रेमिहरुको मन जित्न सफल बनाई सक्नु भकोछ यो सिजनत झनै आवाज का धनी प्रबिन बेड्वाल ले NEPAL IDOL को शिर झनै उच्च बनाकोछ
Still watching brabin vedwal . अहिलेसम्म कै सबैभन्दा मन्पर्ने प्रतिस्पर्धि प्रबिन भेड्वल। 2023 सम्ममा आयेर पनि उनि नै मन्पर्छ।
बेजाेड प्रस्तुतिहरु मध्य एक।नमाग म संग छाहरा नमाग..।।।हार्दिक बधाई।अझै राम्रा प्रस्तुति दिन काबिल हुनु। प्रगतिका अनेकाै शुभकामना।
राजेस पायल नै खुसी भएको टोन आज बजेको छ अरुले जे जस्तो भने नि।राजेस दाइ को फेसबुक पेजमा गएर हेर चित्त नबुझेको भए😍😍😍😍
प्रतिभा को जित हुने हो भने प्रबिन्👍️👍️
जित कस्को होला राम्रो लाई भन्दा हाम्रो लाई हेर्ने चलन छ यहाँ। तर मैले देखेको नेपाल आईडल हरु
पहिलो मौसम-निसान
दोस्रो मौसम- सुमित
तेस्रो मौसम- प्रबिन
प्रबिन को आवाज त पुरानो गायन क्षेत्र को हस्ती हरू संग मिल्ने सुनिन्छ बधाई छ प्रबिन हामीले तिमि जस्तो प्रभावशाली गायक पायौ नेपाल आईडल मौसम 3 मा ....
Sahamat✊✊
२००% सहमत
Bikram Baral
अहिले सम्मकै अब्बल लाग्यो प्रविन
FIRST PRABIN BEDWAL
Congratulations Prabin Bedwal for wining Nepal
idol Season 3
पुरानो सिङ्गार भन्दा कति कमिछैन प्रबिन बधाई छ नेपाल अाईडल बन्नुश
No one in the history of nepali reality show can sing this kind of songs. every week you prove you are the winner already brother
I know what you mean and I respect this guy ✌️ but im sure that you haven't heard from BIKRAM BARAL 🙄
Yespali prabin nai hununparxaa idol
Bikram baral sunnu vako xaina raixa
Standing ovation napayera performance dekhaunu bikram ko ani kura garamla🙏🏽
But this season he is winner and no one is close to him
@@bikashmahat1043 pppp
classical songs haru man paraune jati like garum hai....malai ta prabin bedwal le Nepal Idol jiteko hernaa mann chaa....full support Prabin dada
रमेश क्षितिज दाजुलाई सलाम छ यति मिठो सृजनाको लागि ।।
यति राम्रो कलाकारलाई अघि बढेको हेर्ने चाहना छ भने सबैले भोट गर्नुस नत्र पछुताउनु शिवाय केहि रहने छैन 😏 best of luck प्रबिन 😘
प्रबिनलाई ३३ काेटी भगवानले साथ दिउन् मेराे अाशिरबाद छ
प्रबिन भेडवाल भाइले यो गीत गाएर नेपाल आइडलको शोभा बढाइदिनु भयो जीतको शुभकामना भाइ।।
Praveen Bhai OMG Timi Nai Npl Idol Ko Rock Star Bhai Timle Nai Jityo Idol God Bless U
Thank you Nepal idol for finding such gem in Nepali music industry. Lots of love and support Prabin
सबैखालको गीत गाउन सक्छन् प्रबिनले उनिको यो क्षमतालाई म सलाम गर्छु
एति मिठो गीत गाउनु हुन्छ प्रबिन जि ले तर नेपाली हरुले राम्रो लाई भन्दा हाम्रो लाई धेरै भोट् दिने गर्छन ।
प्रबिन को गीत सुन्न आतुर भैसक्यो यार नेपाल अाइडल काहिले आउनी हो खोइ।
Prabin bedwal is a kohinoor found by nepal idol.thanks for providing such a rare star. He is the best till today session nepal idol 1,2,3.
Ramro lai bhanda hamro lai garne chalan cha npl ma prabin bhai ko jit herna attur chu
जुनसुकै गीतपनी सजिलै गाउन सक्ने कलालाई उच्च सम्मान छ मेरो
वाउ कति मिठो स्वर खोट लगाउने कुनै ठाउँ छैन सफलताको शुभकामना साथमा मीठो सम्झना प्रविन
AND THE WINNER IS..........PRABIN........WHAT A COOL HUMBLE GUY A TERRIFIC VOICE
Yo Pali ko Nepal Idol sachaii kasaile deserve garxa bhane tyo prabin hooo
Waoo bhaiko geet le Mon nai chuyoo yespaliko Nepal idol bhai
नेपाल आइडल भएको देख्न पाम प्रबिन दाइ
राजेश पायल दाइ को गित पनि साच्चिकै उत्कृष्ट छ् नेपाली संगीत xetra मा 😍😍😍😍😍😍😍
तर साथी हो यसपाली प्रविनलाई नै आउट पार्छ यो नेपाल आइडल टिमले।।यति राम्रो प्रतिभाहरु कहाँ चिन्छ त नेपाल आइडलले?
मेरो बिचारमा यो हप्ता मेघा श्रेष्ठ आउट हुनुपर्छ।मैले मात्रै मेरो बिचार राखेको कोहि नरिसाउ है।।मेघा श्रेस्ठ आउट हुनुपर्छ भन्ने हरुले लाइक गरौ है।।😍😘
यसरी नै सधै अगाडि बडिरहनु होला।सफलताले शिखर चुम्नु,धेरै-धेरै बधाई अनि धेरै-धेरै शुभकामना,!प्रबिन बेडवाल्)
आउने एपीसोडमा प्रविन बेडवालले यो सम्पूर्ण आमाप्रति सर्मपित गीत आएको सुन्न मन छ । कृषया सकिन्छ भने आइडल टीम यो प्रयास गर्नुहोला । @
Bst off luck brother
Good bless you,❤️❤️❤️
दाजु प्रबिनलाई धेरै सम्झना छ यो समयमा पनि
सारैनै मन बेहाल बनाउने ,अतिनै मन छुने यक्दमै भित्रि मनमुट्नै खल्बल्यौने प्रसुती अनि गीत रैछ!
Prabin winner❣
यो गित चइ सारै राम्रो गायको छउ सारै मन पर्यो।।best of luck vai...
Best of luck prabin 🙏👍👏
100% timi nai hou Nepal IDol 🇳🇵❤️
when closed eyes......goosebumps.....mesmerising just magical
Perfectionist!! The best!! Best wishes bro!!
Nice vocal rabin ji badhai xa aaghi baddai janu hola
Nepal idol 3 ko bijeta prabin vai vyako dekhna pam
साच्चै नै नयाँ इतिहास को सिर्जना रचियो धेरै बधाई प्रबिन
Oho 1 damai dami....🌹🌹🌹congratulations prabin
Good luck prabin👌👌👌
NO ONE CAN BEAT PRABIN IN SINGING...........ONE MAN ARMY.....ONE SIDED COMPETITION
U deserve for the winner of nepal idol season 3
आउने एपीसोडमा प्रविन बेडवालले यो सम्पूर्ण आमाप्रति सर्मपित गीत आएको सुन्न मन छ । कृषया सकिन्छ भने यो प्रयास गर्नुहोला । @
Keep it up good luck Parbin beduwl you have god bless you for amazing voice
Good job from sikkim
Vote for prabin 👏👏
Great performance 👍👍
Mero vote prabin lai 🙌
Listening to his songs feels like meditation. God Bless you brother!
The Legend Rai is King ji ko song choice garnu vayexa saaro khusi laagyo hajur👌🏻🙏🏻🙏🏻tapai le jasto ko testai gaai dinu vayo sir ani purai justice dinu vayeko xa yo geet lai👌🏻mero aba ko vote tapai lai best wishes for your upcoming brand new days as Nepal idol winner😊
म मलेसिया देखि हेर्दै छु
prabin brother I'm yr big fan ❤️
wow prabin jj sarai ramro
yesari yesarinaii ramro grdai jaano Josh👍👍👍😍😍😍❤️❤️❤️❤️
Motivational singer
His song always motivate me to sing...♥️
Always love Prabin Sir🙏
Pravin. your voice is so sweet. and. you are a. rockstar
नमाग सङ्ग
सहारा नमाग
भुई मा छु आकाश को
जुन तारा न माग 😘😘😍😍😍😍😍😍😍😍😍
Best of luck prabin brolai
PRABIN awesome..plz vote for him n make him winner
Finest Singer in reality show after a long time. Durga Pariyar was one of the best.
Wawoo loved it 😍
I feel this better than the original one!
Best of luck prabin i think u are the winner of the nepal idol season 3 god bless for u
Never seen anyone like Prabin in Nepal Idol so far. keep it up. Good Luck
1st person who attempt the song of Rajesh payel Rai..Hats up👍️
Mero best npl idal❤❤❤❤❣❣❣👍👍👍👍👍👌👌👌👌👌
नेपाली गितसंङ्गितकाे ३० अाै वर्ष सम्म रहिरहने महागायक , चम्किलाेतारा राजेशपायल राई
प्रबिन भाई नेपाल आईडल सिजन ३ को नेपाल आईडल बनेको चाहान्छु।
Yaspaliko nepal idol Pravin hunuparchha.god bless you.
only ! vote For प्रवीण ♥️🙏
Vote for prabin plz relly amazing voice
यस्पालिको आईड्ल भाइ प्नबिन्😍😍😍😍👌👌👌
Prabin already won my heart. Best wishes bro.😍😍😍😍
Mero vote 10000000000% bedwal lai,
God bless you bhai daami ho Ke timro performance.
राजेशपायल राई लाई फेल खाइदियो प्रबिन को स्वर ले..
Rajesh payall daii ko songgggggggg😍😍😍😍😍
A CLASSICAL KING
जय गित
Wowww suppupp..profm best of luck..bhai
फष्ट नारायण गोपाल,सेकेण्ड राजेश पायल राई भने तेस्रो नारायण गोपाल अायो अब प्रबिन बेड्वाल भाइ बेस्ट वुसेज🎶🎵🎼🔉🔊🔊
Never seen anyone like Prabin in Nepal Idol so far and after Narayan gopal he may be the one who has such a talent that he will be called next Narayan gopal.
राजेश पायल राई को गीत नेपाल आडोल मा बुद्ध देखि ओल्सम सम्म ले गाउदा खासै राम्रो गाउन सकेको थिएन जब प्रबीन ले गायो तब सबैको मन खायो वा वा यस्तो पो हुनु पर्छ गायक भनेको त
Prabin you should have been the winner.
Very frustrating result 😭😭
I have listened this song from your voice more than 20 times.
Loved it😍❤️
BEST OF LUCK ...DIBESH POKHAREL....SUPPORT FROM NEPAL
Wow...nice voice parbin all the best
very nice voice bhai malai lagxa ramrai gaunubho all the best
Very nice best of luck. Dubai bata vote halna sakindaina ?👌👌❤❤👍👍
respect and rise apps download garnus
Yo vai hunuparxa yaspaliko winer
really imagination voice i really thankful nepal idol which is your produce This kind of singer
For me, these should have and should be Nepal idol:
Idol season 1: nishan bhattarai
Idol season 2: Vikram baral
Idol season 3: Praveen bedwal