सागर सर तपाईँले बोक्सी हुदैन भनु हुन्छ गल्त हो बोक्सी १००% बोक्सी हुन्छ यो चाहिँ १००%यथार्थ हो धामी कोर बोक्सी को मन्तर एउटा मन्त्रले धामी ले जितेको हुन्छ नत्र भने बोक्सी कोर धामी मन्त्र एउटै हुन्छ
भगवान लामा झाकृ माता 🙏बोक्सी भुत प्रेत आत्मा सब 100% हुन्छ । हाम्रो नेपालीको कानुनमात्र हुदै र यि यस्तो कुरा जसलाई पर्छ उसलाई थाहा हुन्छ ।बिश्वास गर्छ ।नदेखिएको भगवानलाई यो दुनियाँ बिश्वास गर्छ भने भुतप्रेत बोक्सी हुन्छ भनेर मान्छेहरु किन बिश्वास गर्दैन होला खै........🤔🤔🤔🤔
नमस्कार सागर सर सब जनालाइ🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷रेनुका बहिनीलाइ जनम दिनको शुभकामना 🎂🎂🎂🎂🍰🍰🍰🍰🍰🌹🌷🌷🌷♥️♥️♥️♥️
धेरै राम्रो मुसि र मुसि को मितिनी मजा आयो रमाइलो यो मितिनी को नाता सधै भरी जिबित रहोस 💘💘💘🙏🙏🙏🙏👨👧👨👧👨👧🎇🎇
धामी पाठ 1 पनि हेरे पाठ 2 पनि हेरे सारै रमाइलो लाग्यो यार एत्तै भिडियो लिउदै गर्नु भाइ👍️👍️👍️
अस्मिता त हाँसि राछ त था रैछ क्या हो 😂😂😂😂😂😂
Hahaha sis 😅😅 hasirakhnu bha xa thaha bhaisakeu
Umm vaney
Malay pni Testai lagyo😅😂😂😂
Part 3 pni dada Dherai Dherai ramro layo haser more motw ❤❤❤❤❤❤❤
😂😂 ramailo lagyo
Yastai khalka aru chahiyo part 20 samma😂😂😂😂 big fan❤❤❤
केही त छ अाहा केही त छ अाहा 😂😅😅😅😂😂😂😂😂😂😂😂😂😂
Asmita ra agadi ko sis lai thaha xa😂😂
मार्यो होइ गुरु जि ले😂😂😂😂😂🎉🎉🎉❤❤
Yklai vayeni chichayer hase mtw😂😂😂😊
yo video chie sabi milijuli banako ho hie dai😂❤❤
कस्सम म त बिहान बिहानै मरुन्जेल हाँसे हौ। हे भगवान कति हाँस्नु हो बरै 😀🤣😀🤣🤣🤣🤣🤣 सबै को सातोपुत्लो गयो बिचरा 😂😂😂😂😂😂😂
आज रेणुका दिदी र अस्मिता दिदी prank मा पर्दा एकदम हासो लाग्यो अनि खुसी पनि लाग्यो एक्लै कति हाँस्नु हो
गाडीको लाइसेन्स त निकाले भन्नू भयो तर चापी थुत्न जान्नु भएन बिचार बैनि😂😂😂😂
तपाईँको एक्टिङ देखेर मैले हाँसो थाम्न सकिन के यतिको comedyचाहिँ चाहिन्छ क्या धेरै राम्रो अर्को भाग पनि लिएर आउनुस😅😅😂😂😂😂
यो मिलेमतो मा बनाएको हो है गाइज😂😂😂
सागर सर तपाईँले बोक्सी हुदैन भनु हुन्छ गल्त हो बोक्सी १००% बोक्सी हुन्छ यो चाहिँ १००%यथार्थ हो धामी कोर बोक्सी को मन्तर एउटा मन्त्रले धामी ले जितेको हुन्छ नत्र भने बोक्सी कोर धामी मन्त्र एउटै हुन्छ
कुरो ठिकै हो
Gu ko dimakma kaha gidi hunxa ta
Bichara 2 jana dd haru 😂😅😂😅
रेनुकालाई जन्म दिनको अग्रिम शुभकामना छ है।।❤❤🎉🎉🎉
धेरै राम्रो छ ।
अस्मिता हास्दै दुक्कले बसिराछ😅😅😅
राम्रो छ 😅
भगवान भको भय दिनहुँ पाठ पुजा गर्ने भक्तेनिहरु धनी यो दुनियामा कोहि हुने थियन?? पैसा भगवान् लाई चडाउदा काह नेर राख्छ होला सबैले दिने गर्छ्न त
शरणमा छु रे😂😂😂😂😂😂😂
Kati ramilo ho 😂😂😂
म त अस्मिता बहिनीको reaction हेरेर बेस्सरी हाँसे 😂😂😂🎉🎉
मैले चाँहि किन भेटिन दाजै 😂😂😂
जौँ तिल मागनी हो र यहाँ दिदी ले त😂😂
भगवान लामा झाकृ माता 🙏बोक्सी भुत प्रेत आत्मा सब 100% हुन्छ । हाम्रो नेपालीको कानुनमात्र हुदै र यि यस्तो कुरा जसलाई पर्छ उसलाई थाहा हुन्छ ।बिश्वास गर्छ ।नदेखिएको भगवानलाई यो दुनियाँ बिश्वास गर्छ भने भुतप्रेत बोक्सी हुन्छ भनेर मान्छेहरु किन बिश्वास गर्दैन होला खै........🤔🤔🤔🤔
बोक्सी हुदैन 100 %
😆😆😆acting चै खतरा छ् दाजु को धामि को acting 😆😆
केहु त छ भनेको सारै मन पर्छ😂😂😂
राम राम तीन जना मिलेर तीन जनालाई prank 😂😂
Hahahhahaha aaja asmita dallakoti ni prnak ma khub majja aauni vo herna 😂😂😂😂😂
ma tw hasda hasda 😁😁😁jandai marena
Dailai xata chade jasto xa hoi dai 😂😂
part 3ni plz धामि prank 😆
Kati Hasnu ho hasda hasda mukhai chyatiyo dherai ramailo prank😂😂😂😂
अझै दिनमा तीन पटक हुन्छ पुरै भयो रे 😅😅😅😅
Pahilo choti garnu vako dhami prank dherai ramailo thiyo
Part 3 plzzzz kasto man parne k malai dhami bhanexi🎉🎉
बरा आत्तिय पछाडिका दिदि बहिनि 😂😂😂😂😂😂😂जान्ननि कति जानेको
अबो Part 3 अर्को धमका वाला लेउन पर्यो part 1 जस्तै
चिया पिदै थिए नाक तिर गयो 😅😅😅😅
Babal entertainment vayo hjrko video dherai dhilo upload garnu hunxa ali xito garne garnus plz
Happy birthday to you renuka
Asmita lai pahile thaha vayo ra afano face kabar gareki xin 😂😂😂😂
A भाइ कति हसाको यार 😂रात भरी हासोलागो यार
कति हसाको यार 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Sir ma hjr ko vdo sadhai herxu hai ramro lagxa
😂😂😂😂😅😅😅 hahaha
लौ पर्भु देब्रे हात ले छर्केको सुन पानीले भयन भन्न परो 😂😂😂😂😂😂😂😂😂
सल्लाहले बनाएको रैछ तैट हावा😂😂
अस्मिता बहिनिलाइ था रैछ प्र्याङ्क गरेको भन्नी हासिरा छिन 🤣🤣🤣🤣
हाँसो लाग्यो भाई 🎉🎉🎉🎉😂😂😂😂😂😂
😮😮😮😮😮😅😅😅😅Agadi basnu hune baini mile ko rahichh! Tehibhyera musk lagyera basnu vayeko rahichh..... Bara aruu 2,3jana dd & baini daryea 🤪🤪🤪😱😱😱😱🤔🤔🤣🤣😁😁2jana baini Haru melera uha dd Lai.... Prank garhu vayeko rahichh.. Hasera mornu lage... Bichara dd darle Hari bijog 😅😅😮😮🤪🤪😬😬😀😀😁😁🤣🤣🤔🤔🤔
Ma jati ta kohaseu hola ya vagawan😅😅😅😅😅😅
Asmita dd laii haso control grna Garo vyo 😁🤣🤣🤣❤❤
कति हसम्के😄😀😀😀
कति हास्नु😂
Happy birthday Renuka baine❤asmita bainela tha paunu vayaxa pailai😂😂😂😂
सबै लेउनु पर्छ रे😂😂😂
लहै परमेसुरा पेसेन्जरको रक्षा गर
😅😅😅😅😅😅
Ma ta kati hasheko barai ni vedio dekhara 😂😂😂😆😆😆😋😋✍️👈️
Babal xa ❤❤❤
Renu r asmi Lai purai thaha raix 😂😂😂😂 sallaha le harako po haix
उस कति हास्नु 🤭😁🤣😂
अस्मित र रेनुका लाई थाहा रैछ😅😅😅😅
1 जस्तो त मज्जा आएन तर रमाइलो ठिकै भयो अस्मिता र रेनुका लाई थाहा रैछ 😂😂
मुसि दिदी पछाडि हासेको देखेर मत हासेर थाके😂😂😂
हरर ह हरर हहेट सारै हासो लागो राति 10bj एक्लै हासेर मर्न लागे😆
रमाइलो भिडोयो
कति हासाउनु भयाृ 😂😂😂😂😊
Ma asmita haseko dekhera haso aayo😂😂😂😊
Dami lage malai😂😂😂😂😂
अस्मिता ( मुसि) लाई थाहा भैसकेको थियो तेसैले त अरु डराएर आत्तिएका थिए तर मुसि खुब हासेकी थिइन् 😂😂😂😂😂😂
हैट हुरूरूरूरू हैट 😆😆
Super video 🤩🤩🤩🤩🙏🏻🙏🏻🙏🏻
Yo asmita d lae chahi thaha thiyo kere😂😂
Ma ta asmita lai dekher jhan haseyr .marey😂😂
Yo chahi gajab ramaelo xa hai 😂😂
अस्मिता त पुरै हास्दै बसिराछ 🤭😃😃
बिचरी हाम्री गाउँकी सोझी दिदी हरु😅😅😅😅
Us kati hasnu he vagwan 😁😁😁😁😁😂😂😂😂😂😂
अस्मितालाई चाहिँ थाहा थिएछ क्यार !🤣🤣🤣🤣
हे भगवान कति हास्नु म अस्मिता बहिनि र रेणुका हासेको देख्दा त म मुर्छा परे😄😄😄😄
अस्मिता हास्या देखेर मलाई पनि लास्टै हाँसो लाग्यो कति हास्नु
Super daju 🎉🎉🎉🎉❤❤❤❤
Yo tw jani jani banako ho musu musu hasdai xan 😂😂😂😂
अस्मिता र रेनु sis हरुलाई थाहा रैछ मजाले हासे छ्न्न 😂😂😂😂😂तीन जना मिलेर तीन जनाको सातो लिएछ्न्न
Happy birthday 🎁🎊🎂🎁🎉
एकदम रमाइलो भिडोयो
Hoit ma ta jhanai mare hau hazer 🤣🤣🤣🤣🤣🤣
2 ta lAi thaha x 2 ta lai thaha xoina 😂😂😂
Kati haso khatako yo vaile 😂😂😂😂
Asmita baini lai tha raix prank gareko ho vaner musumusu hasnu vako x😆😆😆😆
good v...
केही त छ के 😂😂😂😂😂😂
asmita sis hasera mrna lagnu vxa tha paunu vyo hola sayed😮😊😊😊😅😅
गाउदा त स्वर निकै राम्रो छ अस्मिता को बोल्दा चाहिँ अल्लि नाखे आवाज रहेछ यथबी गाउदा स्वर चाहि राम्रो छ