सुमनामाथि माओवादी नेताको सधै काउन्टर । टिकटक खुल्ने ! श्रीकेश तेलको गुणस्तर चिन्ह पनि नक्कली ।
HTML-код
- Опубликовано: 18 сен 2024
- सुमनामाथि माओवादी नेताको सधै काउन्टर । टिकटक खुल्ने ! श्रीकेश तेलको गुणस्तर चिन्ह पनि नक्कली । SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24np
बालेन शाह जत्तिको भिजन भएको मेयर अनि
सुमना श्रेष्ठ जत्तिको योग्य युवा शिक्षा मन्त्री
नेपाल ले इतिहासमा पाउने छैन☝️ जय होस् 🙏
😀😀😀😀
Absolutely you got that right
कुरो सहि हो तर मेयर बालेन शाह मिलेन किनभने
काँग्रेस भनेकै बालेन र बालेन भनेकै काँग्रेस हो नि
@@sadajibanBalen janata ko bhid ley mattiyeko cha ghamanda badi sakyo
@@jasongrg3034😊
श्री केश तेललाई तुरुन्तै कार्वाही गरियोस्
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
झोला भरेर तडक भडक मा रमाउन बानिपरेका डाका हरुलाइ लाज भय पो!! भासण अब झोलामै राख देबेन्द्र ज्यु
देबेन्द्र पनि पतन दिशामा लाग्दैछन किनकी सुमनाको भनाइ अति उतकृष्ट छ किनकी जब बिधालयमा शिक्षकहरु नै राजनितीमा लागे भने विद्यार्थी को भविष्य अन्धाकार हुन्छ भयको पनि त्यही हो।
देवेन्द्र पौडेल जस्तो शिक्षा मन्त्री बन्ने देशमा शिक्षाको विकास कसरी होस् !
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
शिक्षक भए र राजनीति गर्नु भनेको शिक्षा माथिको बलत्कार हो । शिक्षा लाई बलत्कार गर्न पाईदैन ।
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
देशको अहिलेको अबस्था आउनुमा माओबादीको ठुलो हात छ ।जंगलीहरुको बिचार नै जंगली.
रबि लाई साथ दिनु पर्छ सबैले अरु सबै फेल खाइ सके
Rabi le sakari ko na khako vay xanbin gareko vay garib ko paisa firta hune aas hunthiyo ? Pidit lai nyay dela vaneko ta aafai thag raxa yslai aasu lagxa dalal lai
अब को दिन्मा रबि जस्तो दलाल मान्छे काहा कुन कुनामा पुग्ने हो हेर्दै जाउन
😂😂
Only legend balan🎉
जय सुमना श्रेष्ठ ❤❤❤❤
अत्यन्तै उत्कृष्ट तपाईंको यो लोकप्रिय कार्यक्रम बिरेन्द्र सर...म युरोप बाट हेर्दै छु ।।
ए देवेन्द्र पौडेल तिम्रो पालामा किन गरेनौत ?? अझै लाज नलागी यस्ता कुरा गर्ने ???
देबेन्द्र पौडेल जयनमारा नेता मात्र हुन् ।शिकछय बिकाश देख्न चाहँदैनन्।
अबको विकल्प एकदम स्पष्ट छ । प्रत्यक्ष चुनावबाट निर्वाचित प्रधानमन्त्री । यो शासन व्यवस्था सम्पूर्ण रुपमा गलत छैन तर केहि सुधार चाहिन्छ । प्रधानमन्त्रिसंग सम्पूर्ण अधिकार भएर हो जे जसरी पनि प्रधानमन्त्री बन्न चाहान्छन् । र प्रधानमन्त्री बन्ने प्रक्रिया सभासद र पार्टिको गठबन्धनको आधारमा हुनु भन्दा प्रत्यक्ष जनताबाट चुनिनुले पार्टिमा रहेका अरु सक्षम नेताहरु माथि आउन पाउँछन् । र जनता प्रति बढि जवाफ देहि हुन्छन् । कृपया यो व्यवस्था ल्याउनका लागि हामी सबै लागौ ।
विरेन्द्र सर काे fan काे काे हुनुहुन्छ यता हाजिर हुनु त , 🙏♥️
यस्ता गु को फ्यान
@@RUclipsNepal.20time risedhamalako fan hola kajuwali😂😂😂
ऐस्ताई हरु ले गर्दा त शिक्षा क्षेत्र हरु तहश नहश हुदैँ गोऐको हो मन्त्री शुमना श्रेष्ट ज्यु आफ्नु गन्तब्य कर्तब्यलाई अडिग रहेरा अगि बडन होला धन्येबाद बिरेन्द्र सर नमन छ 🙏🌷🙏🌷
सकेर छोडेछ कति उल्लु बनाएछ सबलाई श्रीकेश तेलका संचालकलाई कडा भन्दा कडा कारबाही होस।
टिका राम बुडाथोकि लाइ कार्बाहि गर्न पर्छ आखिर मुजि झापालि नै पर्यो चोर्न, ठोग्न, झुठो बोल्न लाइ एक नुम्बर हुन्छ्न😅😅
Jhaapali ko jaal,syaangjaali ko chaal😂😂yo tike pani durge jastai chittai Dhani banne daoud ma xa ho 😂😂Aaba yeslai sisnupani lagaoudai oli ko darbar view tower Damak tira lakhetnu parxa 😂😂😂😂
तिमिलाइ कस्ले भन्यो झापाली भनेर?ठाउँ ले दोषी बन्दैन नियत ले बन्छ।।अलिक सोचेर लेख्ने गर्नु।।पढे लेखेको भए।।
Tikaram budhathoki le pahila pahila cancer ko medicine bechani garthiyo thug ho yo tikaram budhathoki
गगन थापा र रौनियार ले ध्वस्त बनाएको अस्पताल
Yes..14 crore ko vc ho kyarr saayd🤔
चेर देबेन्द्र हो
पत्रकार होस बीरेन्द्र सर जस्तो 🙏❤️
यो पौडेल लाई तत्काल सरकार बाट हटाउनु पर्छ।
Hamro desh Nepal 🇳🇵 ma ailea samma adarnia,Sumana Shreatha jasto Education Minister Nepal 🇳🇵 desh le pauna sakaiko theina ,so M.P.jue le neam anusar rakhnu bhaiko sabei kadam haru desh ko khatir seisatya kura haru cha hi.M.P. jue le kha kslie teacher paseia ma jogaunu pareko chaina,kaseili kakhi chepanu parako cheina ta ,desh ko futures ko lige ateni ramro kam garnu hudei cha .Hamro ta sada M.P. jee li dheri, dheri dhanibhade, sada subha kamana ra koti,koti naman cha .Hajur sir babu li panei dheri, dheri dhanibhade ra namaskar cha sada.🎉🎉🎉🎉❤❤❤❤😮😮😮😮 😊😊😊😊.
बन्द गरियोस् ठग धन्दा। श्रीकेशले लुटेको पैसा सरकारले खोज्नु पर्यो।
देबेन्द्र पौडेल नेपाल को शिक्षा पर्तिको बिरोधि हो यस्ता गैर जिम्मेवार बोल्दै हिड्ने लाई कार्बाही होस् ।
श्रिकेश जस्ता ठग कम्पनी लाई तुरुन्तै ताल्चा लगाएर संचालक लाई कारबाही हाेस।
बि पि स्वास्थय बिज्ञान प्रस्टिस्ठान प्रबक्ताको नौट्ङ्की साथै गैर जिम्मेवारी पुर्ण जबाफ सुन्दा छक्क परे। मेयर हर्क साहेब, ध्यानाकर्षण होस।
टिकटक न खोल्नुस यो बन्द गरेर धेरै को ज्यान बचेको छ।
Tiktok banda chara😅😅
Sahi kura ho
माओबादी लगायत ठुला दलका नेताले शिक्षकलाई राजनीतिमा समाबेस गर्ने बिचारलाई स्विकार गर्न सकिदैन । सुमनाजी का भनाइ एकदम सहि छन् । शिक्षालाई राजनीतिबाट अलग नगरेसम्म नेपालको सामुदायिक शिक्षाको बिकास हुन सक्तैन ।
देबेन्द्र पाैडेल नाम मात्रकाे हाे याे त 1 नम्बर बुर्जुवा,माेटाे बुद्दि भाकाे हाे।
बन्द गर यस्तो हॉस्पिटल 😡
जय रबि सर जय बालेन सर ❤❤
देवेन्द्र पौड्याल मावबादी लगायत भ्रष्टाचारीलाई सच्चा जन्ताको तर्फ़बाट दिनुभयको दनक मान्नू पर्छ , भ्रष्टाचारीले देश र जतलाई सकनेपरे काहिले आउला देश र जन्ताको भलो भयेको दिन ?
यो श्री केश तेल कम्पनी लाई तुरुन्तै कारबाही गर्नु पर्छ ।
शिक्षकहरूलाई हली बनाउने र अाफ्नो झोले बनाउन खोजेको हो ।देबेन्द्र पौडेल शिक्षा ध्वस्त पार्ने मध्य का एक भुत पुर्ब मंन्त्री हुन ।अहिले सुमना श्रेष्टलेगरेको काम धेरै राम्रो छ ।यसै गरि शिक्षामा सुधारगर्दै जानू पर्छ ।
याे आइमाई काे कुरा मलाई फिटिक्कै मन परेन।।।।।
हो ।
रोहित को सुखद फलोअफ छिटै प्रसारण भएको हेर्न पाइयोस्❤
यस्ता यस्ता त छन नेता जस्तै देबेन्द्र पौडेल अनि देश मा घिन लाग्दो राजनीति नमौलाए के मौलाउछ त !
Good
यो माओवादी ले बडी स्कुलमै लुटेको छ ।र शिक्षामा बजेड बडी छुटटाउनु को कारण पनि यही हो ।व्यवस्थापन को अधक्ष्य पनि माओवादी नै छन धेरै लुट्ने मौका पाएका छन ।लुटेर आएको माओवादीले अझैं आफनो सोच बदलेको छैन ।लुट तेरो भरषटचार को सम्पति छानबिन को पालो अवश्य आउने छ ।😡😡😡😡😡😡
यिनका छाेरा छाेरि बिदेसतिर जनाताका छाेराछाेरि लाई जे ।।।।।
भद्रगोल मात्र होइन माहा भद्रगोल छ म पनि बिपि भित्र कै कर्मचारी हो । भ्रष्टाचार को अखाडा हो बिपि हस्पिटल ।
देवेन्द्र पौडेल आफ्नो छोराछोरी बोर्डिङ मा पढाएर , अहिले बिदेशमा पढ्न पठाउंछ अनि सरकारी स्कुल बर्बाद पार्ने भ्रस्टाचारि हो । शिक्षा मन्त्री सुमना श्रेष्ठको काम धेरै राम्रो छ । शिक्षकले कुनै पनि राजनीति गर्न पाउंदैन ।
👍👍
Right comment about ex- Education Minister Devendra poudel
You and Apil is an example of journalism. Good luck
देबेन्द्र पौडेल जस्ता शैक्षिक ब्यापारिहरुलाइ अब बेलैमा जनताले कारबाही नगरे अझै धेरै देश तन्दम हुन्छ आफ्नी छोरी चाहिँ अस्ट्रेलिया जनताको छोराछोरी लाई चाहिँ यसको हलि शिक्षकले पडाउनु पर्ने तर तमाम स्वोतन्त्र शिक्षिक हरुप्रती नमन्🙏🙏
प्रचण्डेलाई ब्राण्ड दुत झै गरेर विज्ञापन गराएको बुडाथोकी फटाहालाई मात्र हैन राम्रो छ भनेर भ्रममा राख्ने सबैलाई कठघरामा उभ्याउनु पर्छ
टिकापुरकाे त्यो डम्बर सिं कठायतलाई तुरुन्तै कार्वाही गर सरकार, त्यस्ता शाेषक अझै बाकी रहेछन्।
सकियो नेपाल अब USA लाई लिज मा दिदा हुन्छ ! 🙏🙏
एस्तो हस्पिटल बन्द गरे हुन्छ लाज नभयकी आइमाई थुक्क तेरो जीवन
एस्तो अस्पताल बन्द गरियोस । अस्पताल जस्तो ठाउमा राजनिती चल्छ भने त्यो अस्पताल बन्द नै हुनु पर्छ।
नमसकार बिरेन्द, जेैनि भाइ देश र जन्ताकाे लागि तपाईं हरु त हाे चिन्ता लिने ई नेता भन्ने लुटेरा हरुले त जे गरेपनि हुने रहेछ अब भगवान ले जे गर्छन डाका हरु जे पनि भन्छन जेपनि गर्छन 😢😢😢😢😢😢😢😢😢
Absolute Analysis Birendra jee
नमस्कार सर हजुर को यो चार पाच मिनेट को प्रस्टुती दमदार छ सर सलाम
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।सतिले सरापेको देशमा राम्रो काम गर्ने लाई खुट्टा तान्ने काममा निरन्तर लागि रहनु भयको नेता ज्यू हरु सुध्रिन जरुरी छ नत्रभने काम छैन अर्को चुनावमा भोट जीरो आउँला होस् गर्नु नेता ज्यू हरु सत बुद्धि दिमाग दिनुहोस हे पशुपतिनाथ ।
Very good 👍
हाम्रो देशमा एस्तो दुर अवस्था कस्ले पुर्यायो योसको दोशी को हो कीन एस्तो अबस्थामा पुग्यो यो सबै कारण भनेको हाम्रो हो हामीले कस्तो मान्छेलाई साथ सपोट गरेम भन्ने कुरा महत्त्वपूर्ण छ सबैले आफ्नो बीबेक युज गर्नु आवश्यक छ जय देश जय जनता
नेपाली जनाता का सीधापनको फ़ायदा यि नेता भनाउँदा ईन्डियन् भतुवा हरूले खुब मज्जा ले लिइरहेका छन्। अझैं पनि यिनै भतुवा हरू लाई नै भोट दिइरहन्छन् भेडा हरू। त्यसैले एक्दमै ठिक भइरहेछ। बधाई छ सबै लाई।
Agree with Sumanaji,
देवेन्द्र पौडेल सहि लागेनन ।
❤good news 24❤
अब प्रत्यक्ष निर्वाचीत प्रधानमन्त्रिकाे लागि अान्दाेलन गराै के भन्नुहुन्छ ???
Birendra sir यो वाई वाइ चाउचाउको प्याकेटको पनि चेक गर्नु पर्यो किनकी कति ग्रामको हो त्यो प्याकेट कतै लेखियको भेटीएन । पहिले भन्दा धेरै नै सानो लाग्न थालेको छ प्याकेट please check it .
पुराना दलका नेताहरु 95% अनुत्पादक छन। पार्टी पोष्याउने कामले भ्रष्टाचार मौलायो।
हजुरको कुराले साहरै छुन्छ
Ystai chha nepalma
शिक्षा क्षेत्रमा माफियागिरि गर्ने ३ दलका नेताहरुले ठुला कुरा गर्नु सुहाउँदैन ।
Always true and best news.
Weldone biren.
बिदेशीको ज्ञान लिएर आएकी सुमनाले नेपालमा केहि परीवर्तन हूदैन
प्रवक्ता :- अन्जु प्रधान
१ नम्बरको फटाहा रहिछे !!!
तेहा केही छन्
great job jairu sir
Jai Nepal rabi dai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Good news🎉
Tikaram budhathoki le sabaiko paisa firta garnu parxa
श्रीकेश तेल कम्पनी माथी कुन नेता का कृपा हो पहिला त्यो पत्ता लाउनुपर्छ अनि त्यसपछि कर्यावाहि
जय घंटी जय सुमना पूर्व शिक्षा मंत्रीहरु को सबै पोल खोल्ने पहल गरौ ओली जती रिसाए पनि केहि फरक पर्दैन
नेपालि उत्पादन लाइ खेदोखन रामदेवको गुको लिणलाइ औषधि भन प्रचार गर बेकुफहो त्यतिसारै खेदो खन्नुपर्ने किन? कुनैपनि औषधि सेम्फुले झर्नलागेको कपाल झर्न रोकिदैन तेल सेम्फु औषधि जे भयपनि त्यस्को परिणाम आउन छ महिना बर्षदिन लाग्छ। तत्काल झर्न रोक्नत सुपर ग्लु लगायमार्त्रै हो।
सही बिष्लेक्षण बिरेन्दर सर ❤धन्नेबाद ❤शिक्षक शिक्षिका हरु दल का झाेले नभै बिदयार्थी हरु लाई देश भक्त बनाउनु पर्याे ताकि देश घाती नेता हरुलाइ बहिष्कार गर्न सकुन नेपाल जाेगाई नेपाली भै बाँच्न सकुन ❤ नेपाली ने
हार्दिक ले सफा होला जस्तो छैन, एसिडको प्रयोग गर्नैपर्छ बृद्ध अभिनेता, नेता हरुलाई।
सबलाई खोर मा जाक्नु पर्छ।
सात धार्नि सुन चोरेर माहासेठ कलिएका खावो बादि शिक्षक पेशा बाट नै मन्त्री बन्न सफल भै आफ्नो छोराछोरी अमेरिका मा शिक्षा दिलाउदै छन अनि देशमा शिक्षा राम्रो होस नहोस बालैभएन जनता छोराछोरी भेडा बनाउने र राजनीति गर्न सहज बाताबरण बनाउन शिक्षामा राजनीति हुनै पर्यो
रबि लामिछाने ले केहि गर्दैन, निर्मला को कुरा गरे, लहरो तान्दा पहरो थर्किन्छ सबै नेता जेल जान्छन भन्दै टिभी मा घाँटी फुलाउथे अहिले तेही प्रचन्ड आरजु को ग्रुप मा सामेल भए।
श्रीकेस तेल ,बेच्ने मान्छेनै खराब छ त कसरी राम्रो हुन्छ,तुरुन्तै कार्बाही गर्नु पर्छ।
देश त्यसै बिग्रेको होइन । फटाहाहरूले सबैलाई देशबाट लखेटे
Ek dam Sahi bhanu bhayo jairu ji Jay Nepal 🇳🇵🇳🇵🙏
नेपालमा संविधान संशोधन गरी जनताले नै प्रत्यक्ष रुपमा प्रधानमन्त्रीको छनोट गर्ने व्यवस्था बनाउनुपर्छ बल्ल बालेन प्रधानमन्त्री भएसी देश र जनताको हितका लागि काम गर्न पाउँछन्।
Excellent you are greatman ❤❤❤
Good luck rabai sir jay ganti
फेल बेबस्था फेल सबै दल नलायकहरु सबै दल का नेतृत्व र कार्यकर्ताहरु अब यीनीहरुको अन्ते हुन जरुरी छ
Srikesh fake and fraud ho scammer Lai boycott garnu parxa
यो प्रचण्ड को चम्चाहो यसको कस्ले सुन्ने यो भाते के बिस्वास
100% thik vaneko ho poudel lee
Great journalism birendra G🙏👍️
हस्पिटल को प्रमुख नै को यस्तो गैर जिम्मेवार जबाफ अलि सुहाएन
अब फेरि पेन्टी ब्रा तिघ्रा र गुप्ताङ्ग देखाउने एप खुल्ने भएछ अब कतिका श्रीमति छोरिहरुको के के देखिने हो!
तपाईँले नहेरे भै गो नि? फेसबुक रिल्स भन्दा धेरै ब्यवस्थित छ टिकटक।
US मा पनि बिक्री भै रहेछ येस्तो नक्कली श्री केश तेल
Austral Australia ma 2 pes malia patha yaka they brother lay OM 😂😂😂
Sahe Kura bhannubhayo jailu sir
Government of Nepal 🇳🇵 should take immediate action to Shreekesh hair oil company
Sricase daka ho..thnkyiu news 24
लाइन गएको बेला एसी चल्दैन रे पंखा चाहिँ कसरी चल्छ कि पङ्खाभित्र औंला हालेर आफैले घुमाउने हो र😂😂😂
Yo kura chai birsexu media laa ni birsexa sodnu partiyo tiyo sister lai 😂😂😂😂 Kura chai right ho
Sai ho