टीआरसी विधेयक कागजी खोस्टा ! ओली सरकार प्रहरीसँग भयभित ! प्रचण्ड फेरि जोशमा ! CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • टीआरसी विधेयक कागजी खोस्टा ! ओली सरकार प्रहरीसँग भयभित ! प्रचण्ड फेरि जोशमा ! CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Комментарии • 105

  • @Tmglok
    @Tmglok Месяц назад +25

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад

      Tmi mula haru le kasam khau ki gu khau hamlai k balll

  • @Kushallama293
    @Kushallama293 Месяц назад +5

    यो देश्मा तिन जना मिले पछि जे पनी हुन्छ यो सत्ये हो देश्ले भोगि रहेका पनी धेरै नै भऐ सर नमस्कार🙏🌹🌹🌹🌹

  • @lolhu1755
    @lolhu1755 Месяц назад +4

    अदालत,उच्च अदालत र खास गरी सर्वोच्च
    अदालतमा पार्टी सदस्य नै छन्,

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Месяц назад +10

    अपराधी लाइ उन्मुक्ति गर्नु को लागि यो भष्ट्र र चोर को गठबन्धन बनाको हो सबै नागरिकलाई थाहा छ

  • @Ram_Chaudhary8387
    @Ram_Chaudhary8387 Месяц назад +20

    लेखक गृहमन्त्री हो कि गुए मन्त्री हो प्रहरी जवान तपाईँहरू सबैले पाटा कसेर गोली ठोक्नुहोस् हामी जनता साथमा छौँ। नरहेगा बास न बजेका बाँसुरी।

    • @subhash7408
      @subhash7408 Месяц назад +2

      Kc sir लाई किन सरुवा गरियो.??

  • @user-wf5vi6qm3u
    @user-wf5vi6qm3u Месяц назад +1

    भ्रष्टचार भ्रष्टचार नै हो यसको कुनै सिमा अबधी र समय राख्नु हुदैन

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 Месяц назад +2

    You are right

  • @Tmglok
    @Tmglok Месяц назад +17

    लोकतन्त्र होईन यो लूटतन्त्र हो काङ्ग्रेस एमालेको गठबन्धन यसैको लागि त हो।

  • @RajKumar-mv7dn
    @RajKumar-mv7dn Месяц назад +2

    Jay Shanti ❤❤

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Месяц назад +15

    चाेरै चाेरहरुकाे पार्टी हाे काँङ्गेस।

  • @gopikrishnabashyal2595
    @gopikrishnabashyal2595 Месяц назад

    भ्रष्टाचारको जति फोश्रा भाषण गरे पनि आफ्ना मान्छे लाई कहि कार्बाही गरेको छैन है?

  • @nishachudal4624
    @nishachudal4624 Месяц назад +1

    भ्रस्टाचारि सधैका भ्रस्टाचारि नै हो कनुनमा कुनै सम्सोधनको आवस्यकता छैन ।

  • @SthaRajen
    @SthaRajen Месяц назад +1

    सत्यम् सेवा सुरक्षणम् लोगो के का लागी जब राजनितिक उलटपलट को शिकार बनिरहन्छौ भने ..... खै कर्तव्यनिष्ठता र आचरण ... देशको सँवेदनशिलता र गम्भिर्यता लाई बुझेर कर्तव्यपरायण हुनुपर्ने हरु नै दलिय झोले जस्तो बनेर कुनै नेताको स्वार्थ भावमा चल्छौ भने खै कुन शब्दले भनौँ ।

  • @khadkasundas3315
    @khadkasundas3315 Месяц назад

    Rajiv sir lai salam 👏 Sahi kuro bolnu hunxha👍niemit herxhu👈 ☝️🤔🙏

  • @ramkaransah254
    @ramkaransah254 Месяц назад +1

    Hadmyad rakhnu hundain, Yesle bhrastachari lai bachaune Oli ko Soch ho

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад +2

    विदेशी अपराधी का खेतालाहरुले बनाउने कुनै पनि कानुन मा पीडित काे पक्ष अटाउनु त नेपालमा आठाैं आश्चर्य काे कुरा सिद्ध हुनेछ।

  • @SthaRajen
    @SthaRajen Месяц назад +1

    चाहे र यि टाउके माफिया हरुको इच्छा शक्ति भयो भने दुई दिन मै हरेक विधेयक पास हुने रहिछ त किन यो यस्तो त्यो त्यस्तो भनेर भ्रम छरेका .... कुनै एउटा विषय उठाएर त्यसैलाई कमाउ धन्दा र शक्तिशाली नेता हुँ भन्ने पारेका किन ... यि ३ टाउके कै हुर्मतमा चल्ने हो र देश ।

  • @Tikathapa58
    @Tikathapa58 Месяц назад

    यसले समाधान भन्दा जनता भिडाउने भडाउने खत्री । न्याय कानुन पनि बराबर हुदैन है फेरि देशमा खैलाबैला नगरौ । TRC को कुरो यही हो ।

  • @keshavpandey2191
    @keshavpandey2191 Месяц назад +1

    नेपाल का दुई दलिय सासक हरुले नेपालमा संकट निम्त्याउदै छन् सचेत नागरिक बुद्धिजीवी बर्ग र नेपालको जिम्मेवार सुरक्षा निकाएको गम्भीर ध्यानाकर्षण होस् ।

  • @omthapamagat3293
    @omthapamagat3293 Месяц назад +1

    नमस्कार राजीब सर 🙏

  • @DhaneshworJha
    @DhaneshworJha Месяц назад +2

    संविधान बनाउने बेला बाबुराम र प्रचण्ड न मिल्नु नै सामन्ती ब्यबस्था बलियो भयो

  • @ramkarki3335
    @ramkarki3335 Месяц назад

    अब जे जे गरे पनि तपाईको काम छैन परिवार वाद पार्टीलाई अब आउने चुनाबमा ५ सिटमा थनकाउनु पर्छ।

  • @roshnirai8006
    @roshnirai8006 Месяц назад

    You’re right sir it’s Confirm

  • @jiwansinghchad7697
    @jiwansinghchad7697 Месяц назад

    Bangladesh ko jastai hos vagwaan🙏🙏

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 Месяц назад

    लेखकले राम्रो काम के गर्यो यहि हो? कसम यो अति भयो plz हामी एकजुट हुनै पर्छ हाम्रो सन्तति को लागि भएनी हामी झोले भयोै हाम्रो सन्तति लाई झोले नबानाउ अब हामी एकचोटि यिनिहरुलाइ लखेत्नै पर्छ भारत तिर

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +1

    रत योएमाले काग्रेस माऊबादी अझ कुनकुन मदेसी पाटी अनी जुनकुनै पाटीमा नाम दर्ताहेका कर्मचारीहरू लाई पनी ए टु जेठनै हटाहेर एउटै दुर्गा प्रशाही जीलाई जिताहेर उनीहरूको पद पोसमा जनताहरुनै रहेर देश हाकनुहोस हैत र फेरी दुर्गा प्रशाही जी लाई अपमान नगर्नुहोस चाहे बुद्धीजीबीहरूले पनी र देशका तमाम जनताहरूलेनै हैत किनकि नेत्रीतो बन्नु र काट मार बेगार सत्यातामा अगीबड्नुमा बीन धनको बुद्धीले अगी बड्नमा मदतनै हुनुसक्दैन भनेपछी ८४ चोरासीको भोट चुनाब दुर्गा प्रशाही जी लाई जिताउनु भनेकै भोट र चुनाब जिताउने जनताहरूनै सरकार बन्नुहो भनेर बुज्झे हैत

  • @user-bp6mr2mi7j
    @user-bp6mr2mi7j Месяц назад

    ❤❤❤❤❤🙏

  • @asikkumal5278
    @asikkumal5278 Месяц назад

    अब त खेद्न हैन तिनिहरुलाई खतमनै गर्न पर्छ

  • @dipendratiwari624
    @dipendratiwari624 Месяц назад

    प्रहरी पनि उस्तै छ । ठोकी दिनु नि गोलि २/४ जना टाउकेलाइ

  • @lilapaudyal8469
    @lilapaudyal8469 Месяц назад

    Jor. Rajiv khatri is absolutely right and true speaking.

  • @mahadevsharma4793
    @mahadevsharma4793 Месяц назад

    यो काङ्ग्रेसको गगनेको पनि ५२ करोड भ्रष्टाचार को आरोप छ

  • @Usharma656
    @Usharma656 Месяц назад +13

    अब वालेन , कुलमान र रवी लामीछानेलाई साथ दिउ ।

    • @krishnalamichhane905
      @krishnalamichhane905 Месяц назад

      RABI LAMICHHANE LEY K RAMRO GAREKO CHA??😂😢

    • @santoshdhakal9908
      @santoshdhakal9908 Месяц назад

      @@krishnalamichhane905garna deko xa ? Jhuto aarop failako xa nabhako nabhako purano party dekhi media jholey kutta haru dekhi le …

  • @nanibabukarki6909
    @nanibabukarki6909 Месяц назад

    भष्टाचारलाई.पाचबषस्पछि.मुदानलगने.बिधेगचै.केर्गछैत.मावबादि.कालेकाले.मिलरखाउ.भालेहो

  • @kryptonide
    @kryptonide Месяц назад

    आफ्नो संगठन को लागि दृढ भएर उभिन पर्ने IGP आफै नै पार्टीको झोले भए पछि संगठन नै धरापमा पर्छ।।

  • @maheshsapkota350
    @maheshsapkota350 Месяц назад

    यी नेताहरुले पार्टी कब्जा गरेर बसे यी नेताहरुले पार्टीका युवा लाई प्रधानमन्त्री बनाएर आफुले सल्लाहकार बनेर देश हाँक्ने अवसर दिएमा के ही आशावादी हुन सक्छ जनता र केही परिवर्तन सम्भव छ। यो सुझाव नेताहरुले सुन्न र बुझ्न पर्छ।।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +4

    कल24 सञ्चालक ज्यु सत्यतथ्य निडर समचारको लगि हजुरलाइ धेरैधेरै धन्बाद❤❤❤❤म पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤❤❤❤❤तानासाहि कपि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Месяц назад

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @shambhukatuwal1579
    @shambhukatuwal1579 Месяц назад

    टि.आर.सी =२५ काण्ड सहित अब गरिने योजना बद्ध तय गरिने सबै काण्डहरु …. जस्तै न्यायलयमा नियुक्ति ……. आदी आदी …..

  • @bardandahal5448
    @bardandahal5448 Месяц назад

    खै त मै हु धेरै जान्ने बुझ्ने भन्ने अभियन्ता भनाउदाहरु छुइक्क बोल्दैनन् त।

  • @Mohanilaal
    @Mohanilaal Месяц назад

    टि आर सि बिदेयक केपि , शेर प्रचण्डको मात्रै मिलेमतोबाट निर्णय गरेर जनताले कसरि मान्लान र ? दस बर्षको यम युद्धमा सहभागी र मृतकका परिबारको सहमतिमा मात्रै समाधान हुनुपर्ने हो।

  • @roshanrana8988
    @roshanrana8988 Месяц назад

    Yee desh.mara yee apradhiko kuragarersadeh chhain

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h Месяц назад

    Yhik kura vnnu vayo

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 Месяц назад

    काङ्ग्रेस हराउ काङ्ग्रेस जोगाउ।

  • @indirakarki5858
    @indirakarki5858 Месяц назад +2

    देश जनता को नौमती बजेको यो बेबस्था र अनेकौ दल का कारण हो नीर्दलीय बेबस्था हुनुपर्छ तेस्को लागि राजा साझा हुनुपर्छ मारेको फ्याँक्नु को कारण सबैलाई प्रष्ट भयो अब बुझ्न पर्ने छैन

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Месяц назад

    डर लाग्छ तिम्रो माया
    पाेखिन्छ कि कतै♥️
    भेट्न नपाई याे ढुकढुकि
    राेकिन्छ कि कतै ♥️
    भन्न त भन्छौ कान्छा
    साचो माया गर्छु सधैं 💘
    संख्का लाग्छ चट्टानमा
    मन ठाेकिन्छ कि कतै💘
    सबै भन्छन् संसारमा ♥️
    अमुल्य छ सच्चा माया
    [ जीवन क्षेत्री प्रदेशी ]
    💘 कान्छाे ♥️
    यहि मायाको मूल्य पनि
    ताेकिन्छ कि कतै🌹

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t Месяц назад

    लाज।पचेपछि।जे।बाेलेपनि।हुनछ।झाेलेहरु।तालि।पडकाइ।हालछन 25:32

  • @ramkajimaharjan9374
    @ramkajimaharjan9374 Месяц назад +1

    Trc bhaneko k ho ?

  • @amritbhandari9142
    @amritbhandari9142 Месяц назад +1

    Timiharu jasta le garda yo aaja samma jhundyako!! Sadai yo yastai dekhna khojy ho ?? Jaba kehi kam ramro hunai dinnan!! Timiharu lai k lagxa? Yo desh media le chalau

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t Месяц назад

    सबैचाेर।लज।नभयका।हरु। 26:43

  • @AnmolBhatta-y1u
    @AnmolBhatta-y1u Месяц назад

    🎉😊

  • @100millions-pt1wb
    @100millions-pt1wb Месяц назад

    Gulaatantra jindabaad

  • @shahjasmine8624
    @shahjasmine8624 Месяц назад

    Ati vaisakyo ho ab yo daka haru lai namari vayena k garnu hola aa aau na ho Bangladesh ko janta nepali ta veda vay

  • @tejkc9623
    @tejkc9623 Месяц назад

    10 barse janayudh here hunxa

  • @samvhuraj4696
    @samvhuraj4696 Месяц назад

    🔔🔔🔔🔔

  • @madhubelbase7590
    @madhubelbase7590 Месяц назад

    यस्तै भाइ भैरहवा मा भेटिएका छ्न रे

  • @KajimanShrestha-ur5qr
    @KajimanShrestha-ur5qr 21 день назад

    By😢

  • @saraladallakoti3768
    @saraladallakoti3768 Месяц назад

    रविकाे चम्चा धेरै नबाेल

  • @mahadevsharma4793
    @mahadevsharma4793 Месяц назад

    बिचरामा माओवादी , उनको कुराले अझै उनि पाए सम्मन सरकारमा जाने सोच छ । उनले एक्लै चुनाव लड्छु भने पनि यो केवल दिवा सप्न मात्रै हो ।

  • @LalBahadur-w8t
    @LalBahadur-w8t Месяц назад

    Police netako jhole bhayare ho

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад

    Sorgajasti.nepal.aama.timrokakhma.ekulngarko..kinajanmayu.aama.ebhrstko.sangar.garna.aama

  • @omkhatiwada7300
    @omkhatiwada7300 Месяц назад

    रविको झिलेमात्र रैछ आजको यो tv कार्यक्रम

  • @GovindaGhimire-eq1pr
    @GovindaGhimire-eq1pr Месяц назад

    Hi hi CT CT t

  • @sagarrimal296
    @sagarrimal296 Месяц назад

    naple man p🎉

  • @reshamkafle6991
    @reshamkafle6991 Месяц назад

    ABA Kun anuhar liyera Janata maaj janxau janayudda garera sarkar ma gayera Kai garna sakenau Janata Lai sasti

  • @abinarayanshrestha1168
    @abinarayanshrestha1168 Месяц назад

    Patrakar mahodaya bafi janne bhai bhdne kosi nagar.4tho angako baijat ho.

  • @saraladallakoti3768
    @saraladallakoti3768 Месяц назад

    बढी नबाेल खाते ! के हाे जनयुद्ध खाते तलाई थाहा छ ! त जति बाेलेकाे छस् यहि जनयुद्धले हाे खाते !

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 Месяц назад

    Grija Babu ji lai Rastapati banaeka bhae, Gandtantra ka JODI rahne thiye ra ahileko yesto durdasa hune thiyena holaa.

  • @NibindraShahi
    @NibindraShahi Месяц назад

    yo manxe lagata lageko xa ho

  • @sundarggurung13
    @sundarggurung13 Месяц назад

    Presenters jiu le garnu vhayako Kalo Bedhyak ko Bislesan absolutely right6 Yo Vharasta chari ra Jyeyamara Lootyara attankakari haru le chalayako Sarkar ra Desh ma,, K Ko Pidit ko Sunuwahe hundaina,? Aba Pidit haru Sakkiyo! Karayo karayo sabai harayo vhayo, Aba Eutai Upaya vhanyako Jeyanko Badala Jeyan, kini, Vharasta haru ko Dhan Janta milyara sidhai Kabja gari Samajik Karyama lagani gari dinda hunxa!!Jai hosh Vharasta Berodhi Janta Nepal 🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 Месяц назад

    Chorharule t. r.c. pasa garne 3 dal ko sahamati le je gare pani hunxa ra ?

  • @NepaliBoyEntertainment
    @NepaliBoyEntertainment Месяц назад

    Prachanda jiu 🙏
    Aba bridda bhatta
    Khayara basne bela vayo
    Timro netritwa le
    Desh dubaucha
    Ahile KP/SHERE jastai 😅

  • @abinarayanshrestha1168
    @abinarayanshrestha1168 Месяц назад

    Kulur jasto tesai bhuku payeko chau?

  • @hariranabhat8151
    @hariranabhat8151 Месяц назад

    प्रचन्डे काम छैन

  • @bishnuprasadpandit1916
    @bishnuprasadpandit1916 Месяц назад

    Jale sarkar natak garna kate janako

  • @rupeshsingh7018
    @rupeshsingh7018 Месяц назад

    😊❤😅

  • @pradeepkhadkathoki7340
    @pradeepkhadkathoki7340 Месяц назад

    bangladesh jasti vous

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Месяц назад

    Daka haru

  • @omparshadkhanal
    @omparshadkhanal 27 дней назад

    इभ्रसटचोरलाइतनलखेटिनहनेभो

  • @jagatthapa4399
    @jagatthapa4399 Месяц назад

    Hona ho sere bahadur cangres ka sana vauju haruko sari uchalera boksi nach ra debar haruko lutho nach ta haryota smsad ma

  • @yambahadur8334
    @yambahadur8334 Месяц назад

    Trc bidhek 99% sahi xa baki vukne kukur haru ko k hi hune wala xaina3 je ko pani birod ko lagi borid garnu partigami santi bikash birodhi haru matrai hun

  • @AnmolBhatta-y1u
    @AnmolBhatta-y1u Месяц назад

    🎉😂

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc Месяц назад

    Tero bauko thiyo mula

  • @deepakkhadka7534
    @deepakkhadka7534 Месяц назад +1

    माफियाहरूको सरकार

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Месяц назад

    Sorgajasti.nepal.aama.timrokakhma.ekulngarko..kinajanmayu.aama.ebhrstko.sangar.garna.aama