सुमन र सबिताको अत्यन्तै मार्मिक दोहोरी | Sabita Pariyar VS Suman Pariyar | Live Dohori
HTML-код
- Опубликовано: 2 окт 2024
- सबिता परियार युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम बिसौनी लाईभ दोहोरीअसाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
हामीलाई प्रत्यक्ष
सुझाव सल्लाहको लागि : 9843728945
_______________________________________________________________
#Suman_Pariyar
#Sabita_Pariyar
#Live_Dohori
_______________________________________________________________
Lead Singer:
♬ Suman Pariyar
♬ Sabita Pariyar
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Ishwori Parsad Bhusal - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_______________________________________________________________
Edit
Tarakanta BK
Samip Paudel
Khum oli Birahi
_______________________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
________________________________________________________________________
© Sabita Pariyar 2022
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
असाध्यै मार्मिक मनै रूवाउने दाेहरि
साच्चिकै सुमन दाकाे प्रत्येक गित उत्कृष्ट
वहाँ कति मिठो सुनिरहु लग्ने गीत साबै लै शुभकामना👍️❤️
सहरही मिठ्ठो एक दम दार मस्त दोहरी गीत सुमन सबिता परियार नाइस सोंग जोड़ी लाई बधाई छह गुड वीडियो देखें नाइस सोंग टीम लाई बधाई छह गुड दोहोरी सफलता को कमाना नाइस सोंग
नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार धेरै पछि मेरै युटुब बाट सुमन परियार दाइ र मैले गायको दोहोरी आको छ हेरेर साथ दिनु होला है धन्यवाद 🙏🙏🙏
खुकुरी नि भाछैन साकार
चोट खाएरै बन्या हो अाकार
💞💞💞💋💋💋💋 चुम्मेश्वरी शब्द क्या मिठो💋💋💋💋💋🙏🙏🙏
आहा कति मीठो र मार्मिक दोहोरी ।धेरै स्तब्ध भएर आँखा रसाउदै हेरिरहे र भावुक पनि भए।बधाई छ सबिता नानी र सुमन भाइ लाई।।साङ्गितिक क्षेत्रमा धेरै अघाडी सम्म पुग्नु होला।शुभकामना ।।🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟
धन्यवाद भेना 🙏🙏🙏
सुमन भाईका हरेक शब्द कति लचिलो हुन्छ अाहा💞💞
सबिता र सुमनको कति मिठो मार्मिक गित सुन्न पायौं सबैलाई सफलताको सुभकामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
साह्रै मिठो लाग्यो सविता बैनी र सुमन भाई को मन छुने शब्द सुन्दा भावुक भए ❤️👍
धन्यवाद 🙏🙏
आह साराई मिठो दोहोरी गाउनु भयो मेरो मन पार्ने गयिका सबिता बहिनिले सम्मान छ बहिनी सुभकामना छ👌👌👌🙏🙏🙏🙏
धन्यावाद 🙏🙏🙏
आहा आहा
धेरै सिरियस मात्र गाउन हुदैन सबिता बहिनी।
मनै छुने गित स्वरका धनी सुमन बैनि सबिता बैनि सन्मानछ❤️
सारै राम्रो गित सुमन भाइ अनि सबिता बैहिनी लाई सफलताको सुभ कामना छ
आहा कति मीठो स्वरका धनी सुमन भाइ बधाईछ लगाऐत सबिता बैहिनी शुभ कामना छ
Suman dai best
सुभकामना ♥️♥️
धन्यवाद नानी ❤️❤️
Wawawawa
Wow dame xaa 👌👌👌
धेरै मार्मिक गीत गाएर सुनाउनुभयो सर मेडमले धेरै धेरै धन्यवाद छ
Wow verry nice
Please
Ll
Suman sir ramro sabda
सबिता बैईनी र समुन भाइ लाई धेरै धनै बात मत पुरानो गित धेरै सुन्च्छु र रमाईलो ला्ग्यो बधाई छ सम्पुण टिमीम लाई शुभ कामना छ 🌹❤️
धन्यवाद दाइ 🙏🙏🙏
❤❤❤सारै मिठाे लागछ सुमन दाईकाे शब्द ❤❤❤❤❤❤❤❤❤
♥️♥️♥️
सुमन को जस्तो तुक्का भयेन सबिता को🤔
Wow nice sung de ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💖🎈🎈🎈🎈🎈🎈🎈🎈🎈❤️🙏♥️♥️♥️♥️♥️♥️
Best song
❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो
Ahasarai ramro mitho geet sabita baini ra suman babu ko safaltako suva kamana
suman vai ra sabita bahini lai badai xa ramro xa geet
धन्यवाद 🙏🙏
Aaha kati ramro git safalta ko subha kamana bunu
Aty sundar song sweet voice bhai sis badhai xa safalata shubh kamana
मन छुने दोहोरी अाहा🙏🙏💞💞💋💋
Nice song
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
🤔🤔🤔🤔❤️❤️❤️❤️🤔👌👌