दोहोरीको राजा वरिष्ट गायक राजु परियार दाईलाई मनै देखि सम्मान 🙏🙏 साथै सविता दिदीको पनि प्रस्तुति एकदम राम्रो छ स्वर पनि सारै राम्रो एकदम अनुशासित गायिका , मेरो मन पर्ने गायिका दिदि ❣️ सफलताको धेरै धेरै शुभकामना अझै प्रगति गर्दै जानु होला 🙏🙏
नमस्कार सम्पूर्ण मा म लोक दोहोरी गायिका सबिता परियार आज हजुरहरूको माज आदरणीय राजु परियार दाइ र मैले गायको दोहोरी आयको छ सबैले हेरेर सल्लाह सुझाव दिनु होला हामीले रमाइलो को लागि मात्र गायको हो यो दोहोरी गलत नबुझी दिनु होला 🙏🙏धन्यवाद ।
जतिहेरेपनी उतीकैसुनउ सुनउ हुने गित दोहोरि गायेक स्वरका धनी अबल बासा राजु भाइ अनि सम्पुर्ण टिम लगाऐत सबिता बैहिनी शुभ कामना❤️🙏🙏
दोहोरीका राजा राजु भाइ अनि सीता राम भाइ अनि अम्रीता बैईनी अने भाइ बैईनी धेरै धनै बात अनि सुभकामना छ🌷💐❣️🙏🙏🇳🇵
आहा कति मिठो दोहोरी सबित र राजु दुबै जनालाई सफलताको शुभकामना ।
कडा आयो आउनत ढिला आयो यनिवयो शही छ दामी 💑👩❤️💋👩👩❤️💋👨
राम्रो राम्रो धेरै राम्रो दोहोरी कुन चै शब्दले प्रशंसा गरौ र शब्द नै छैन । राजु दाई भनेको राजु दाई नै हो। आनि सबिता जी को राम्रो छ।
💝👌👌👌🙏🙏🙏💐💐💐💝
सारै मिठो गीत जति सुन्यो सुनी रहु जस्तो लाग्ने धेरै पर्गती कमना सबिता 🌹🌹🌹🌹❤️❤️❤️
आहा सारै राम्रो छ राजु भाइ सबिता बैहिनीलाई सुभ कामना छ
सारै रमाइलो लाग्यो है दुई जाना कै दोहोरी सुनेर
आहा कति राम्रो गित अनी अबल सोवरका धनी दोहोरिका राजा राजु भाइ सम्पुर्ण टिम लगाऐत सोवरकि धनी अनु सासीत सबिता बैहिनी शुभ कामना छ❤️🙏
रमाइलो दोहोरी
आहा कति रमाइलो दोहोरी ।दुख सुख भुलाउनी बाटो भको छ मलाइ यति राम्रो दोहोरी हेरेर।बधाई छ सम्पूर्ण युनिट लाई।।।
आहा अति नै मिठो रमाइलो आहा
अति नै मन पर्ने दोहरी प्रगती को सुभकमना
आहा कति रमाइलो दोहोरी ।राजु दाइ र हाम्रो नानी लगायत सम्पूर्ण युनिट ला शुभकामना ।।।
लास्टै भन्नुभयो राजु दाई ..😃😃😃
सारै रमैलाे दाेहाेरि राजु जि र साेबिता सिस बदाई छ सम्पुर्ण टिम्लाई
सफलताको शुभकामना 🙏🌺🌸
कडा कडै पो छ त कुरा के हो 😍😍😍
यति अग्रज दाजु संग कस्तो गायको राजु दाजुलाई गाउनै उकुश मुकुश भयको महशुस भयो
Sabita pariyar good ancer and Raju pariyar from tamilnadu chennai
सुपर अति राम्रो
गित भरिकै उत्कृष्ट दोहोरि लय भोइस क्लियर छ अति राम्रो धन्यबाद
अतिराम्राे छ राजु भाइ र सबिता बैनी लगायत सबै हाेल टिमलाई बधाई छ सफल्ताकाे शुभकामना
मलाई मन पर्ने भाका
दोहोरीको राजा वरिष्ट गायक राजु परियार दाईलाई मनै देखि सम्मान 🙏🙏 साथै सविता दिदीको पनि प्रस्तुति एकदम राम्रो छ स्वर पनि सारै राम्रो एकदम अनुशासित गायिका , मेरो मन पर्ने गायिका दिदि ❣️ सफलताको धेरै धेरै शुभकामना अझै प्रगति गर्दै जानु होला 🙏🙏
0⁷78 b
धेरै धेरै मार्मिक गित छ
राजु र सबिता लाई सुभकामना छ ❤❤❤❤❤❤
nice veri nice sang raju sar and sis
सारै राम्रो गीत जति सुन्यो सुनी रहु जस्तो लाग्ने धेरै पगती अनि शुभ कामनाछ🥀🥀🥀
Verigood sabita pariyar and raupariyar ati ramro songs thankyou
अाहा कति राम्रो अनि रमाईलो दोहरी
साहारै राम्रो गित स्वर सम्राठ राजु भाइ नमन सम्पुर्ण टिम लगाऐत सबित बैहिनी शुभ कामना छ❤️🙏
Nice song👌👍 best wishes
आहा कति रमाइलो दोहोरी 🎉🎉🎀🍇🍇🍇🌹🙏🍒
Badhai xa sabita baini sarai mitho get 🙂🙂🙂
Safalta ko subhkamna singo team lai
Good luck di
raju sir 🙏🙏🙏 sabita ji love you love you love you all 🌹🌹🌹🌹🌹🌹
धेरै राम्रो लाग्यो प्रगतिको कामना!!
Wow nice dohori Lok sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayika sabita Pariyar dd ko 🥰🥰 congratulations to all team members 🎉🎉🥰😍
Kada aayo ta ,🤩🤩🤩
Maha gayak swor samrat raju pariyar.
रामरो दोहोरी एकदम मन पर्यो अझई यस्तो दोहोरी सुन्न मन लाग्यो
नमस्कार सम्पूर्ण मा म लोक दोहोरी गायिका सबिता परियार आज हजुरहरूको माज आदरणीय राजु परियार दाइ र मैले गायको दोहोरी आयको छ सबैले हेरेर सल्लाह सुझाव दिनु होला हामीले रमाइलो को लागि मात्र गायको हो यो दोहोरी गलत नबुझी दिनु होला 🙏🙏धन्यवाद ।
wow sarairamailo dohori
गितमा मात्र सिमित हो थाह छ कथाले जे माग्छ त्यो पस्कनु पर्छ धेरै राम्रो मज्जा आयो
Sabita ji raju sir naraj hunu bho hajurle ni ati mitho gaunu hunchha tr raju sir ,,,?????? 🙏🙏🙏🙏🙏🙏
Very nice samman X all'tem
आहा सारै मीठो गित जति सुनेपनी उतिनी सुनउ सुनउ लाग्छ दोहोरिका राजा राजु भाइ सम्पुर्ण भाइ बैईनी हरुमा अनि सबिता बैईनी जयगित वयसङगीत सुभकामना छ ❣️🥀🌹🌷💐🙏
Lede voice very nice also very nice song.
Form chennai india
Nice song sweet voice bhai.sis ko shubh kamana
Ramro chha soltini
Nice video dhai bine nice 👍😊📸👍😊
वा कति राम्रो दोहोरी हेर्न पाउँदा हाम्रो देस्को गहना हरु दुबै जानालाइ सलुत छ मेरो
Wow wow wow nice dhohari
Sarai Ramailo Jatti Nai Sune Pani Manai Bhariyana
Congratulations
दामि छ बधाई छ
Nice song
Very nice 👍👍 congratulations 👏🎉👏
हैट कडा ।
Nice song 🌺👏🏻🥀👍🎋💃🌷💐🇳🇵
wow verry nice
आहा😘😘💖😍💙🤗
Very nice
Sorr samraat raaju sir le kunai pani git utthaan gardaa sochera samjhera utthaan garnu holaa kinaki aafno ohodaa ko hekkka raakhnu parchha
Safaltako kamana baini
Raju
yak damaii ramroo song
Sabita pni kada xan hai Raju bhai
nice👌👌👌
Sabita.bainieko.inta....hereko.thiye.afnai.sattaya.kahani.ma.dubera.gaye.jasto.lagyo.sarai.manxoyo
मान्छे त हेन्डसम हो नि
🤔❤️❤️❤️
Very nice song
Paul sha ra samiksha le Garda sabailai faida bhayecha
Ati utkrista
♥️💓🌹❤️
Wow
Dohari geet yes to hudaina yes to ho bhane loak dohari geet nagaya. Hunxa yes to geet gauge li karbahi hunu parxa sunii lag lago
Nirdoshi li doshi KO aarop lagayar ramri lagxara sabita bahini loak geetko badnam mantra ho