म खासै दोहोरिमा रमाउथिन यो लाइभ हेरे पछि दोहोरीको मह बुझ्दै छु .... भाका अनि स्वर त भन्नै परेन धेरै राम्रो तुक्का अनि भावना हुने रैछ यस्तै राम्रो गितहरु सुन्न पाउ बहिनि याम माय श्रीस ... धेरै बधाई तथा शुभकामना!
सम्पुर्णमा नमस्कार म गायिका यम माया श्रीष मगर, तपाईंहरुको साथ माया अनि बिस्वासलाई सिरमा राखी प्रत्यक्ष दोहोरी पस्कने सोचाइ गरेकीछु। बिश्वास छ माया साथ र भरोसा दिनुहुनेछ, र त्यो भरोसा कहिल्यै नतोड्ने बाचा गरि यसरी नै सधैं आउनेछु । साथै नयाँ RUclips channel -Yam Maya Shrees Magar पनि सुरु गरेकि छु, आशा छ Like/share/subscribe गरि प्रतिक्रियाको साथमा माया गरिदिनुहुनेछ। धन्यवाद।🙏
हाम्रो लाग्यो दोहोरी । बधाई छ बहिनि सफलता को सुभकामना
Raju pariyar vayesi naramro dohorii huni kurai hudaina❤❤❤
लु भेनाजु बधाई छ सफहलता को सुभकामना भेनाजु राजा ❤️❤️❤️❤️❤️❤️❤️
Man xoyo hajur ko geet ly..❤😔..Congratulation diju ❤
आहा कति मीठो दोहोरी दिदि❤❤❤ सफल्ताको सुभकामना🙏♥️♥️
म खासै दोहोरिमा रमाउथिन यो लाइभ हेरे पछि दोहोरीको मह बुझ्दै छु .... भाका अनि स्वर त भन्नै परेन धेरै राम्रो तुक्का अनि भावना हुने रैछ यस्तै राम्रो गितहरु सुन्न पाउ बहिनि याम माय श्रीस ... धेरै बधाई तथा शुभकामना!
सारै मार्मिक गीत मन छुने खालको प्रस्तुत गर्नु भएको भावुक बनायो यम माया सीरीष् मगर र राजु परियार सरको स्वर शब्द अति नै मिठो दोहोरी गीत सफलताको शुभकामना
सफलताको धेरै धेरै शुभकामना सब्द हरु अतिनै मिथो र मार्मिक छन अतिनै सरल तरीकामा गाईयको एकदमै मनपर्यो
माया श्रीसमगर पहिलो पटक देख्दै र सुन्दै छु स्वर शब्द मीठो छ उत्तरोत्तर प्रगतिको शुभकामना छ।
आहा मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो मार्मिक भाका सब्दहरु सुनमा सुगन्ध हजुरहरुको आगामी प्रस्तुती नि छिटै पाउ भन्न चाहन्छु शुभकामना छ 🙏👍❤️
Soltini hardik badhai tatha shubhakamana ❤🎉🎉🎉❤
Sarai ramro lagyo dohori geet
Tes ma pani dohori ko raja Raju pariyar miss you
Congratulations payraii aamju Dd 🎉🎉🎉🎉🎉
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉
Congratulations dear🎼♥️♥️♥️
सालीको live दोहोरीले मन छोयो यस्तै यस्तै मार्मिक गीताहरुले निरन्तरता पाओस् शुभकामना ♥️♥️
मार्मिक दोहोरी
सबैमा मीठो माया
साथै धेरै सम्झना ❤❤❤❤❤
सरै राम्रो छ
Owww nice ❤song❤
धेरै मिठो दोहोरी । लोक स्वर सम्राटको त के कुरा गरौं र ! यम जी को पनि धेरै राम्रो छ प्रस्तुती वा वा 👌👌👌
याेलाेक गितमा कतिमानेता हुनछ हरकदुखसुख ययिगितबाट पर्चारन हुनछ रदुखसुखपनि भुल्छ यकदममाहन छेमता❤❤
Wowow bani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Marmik geet
Raju sir KO git laya sor sabda KO fyan ho ma❤❤❤
Badhai xa didi
Very nice
Raju dai🎉🎉
सम्पुर्णमा नमस्कार म गायिका यम माया श्रीष मगर, तपाईंहरुको साथ माया अनि बिस्वासलाई सिरमा राखी प्रत्यक्ष दोहोरी पस्कने सोचाइ गरेकीछु। बिश्वास छ माया साथ र भरोसा दिनुहुनेछ, र त्यो भरोसा कहिल्यै नतोड्ने बाचा गरि यसरी नै सधैं आउनेछु । साथै नयाँ RUclips channel -Yam Maya Shrees Magar पनि सुरु गरेकि छु, आशा छ Like/share/subscribe गरि प्रतिक्रियाको साथमा माया गरिदिनुहुनेछ। धन्यवाद।🙏
pppp
H
Congatulation sis❤
Thank you 😊
Aaha kasto ramro dohori.❤❤
Wow super dohori adarniya swar Samrat Raju pariyar and sister samman xa Dubai lai
super
Thank you
Badhai xa bahini
ramailo dohori
Safalta ko dherai subha kamana baini lagayat sampurna timlai
God luck 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
Nikai mithi git
Nice❤
Thanks 🔥
🥰❤️❤️❤️
Dherai ramro git
🙏🙏🙏👏👏😍😍
❤❤❤❤❤❤❤
Nice
Thanks
❤🎉🎉🎉😢
❤❤❤🎉🎉🎉
Very very nice song
❤❤❤❤
❤❤🎉🎉❤❤