कान्तिपूरमा दलकारीता र साहूकारीता छ भन्दै पत्रकारले नै लगाए आरोप, सरकारको कदम स्वागत योग्य छ !

Поделиться
HTML-код
  • Опубликовано: 23 май 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • НаукаНаука

Комментарии • 179

  • @bgsoham5119
    @bgsoham5119 Месяц назад +48

    उहाँलाई मैले भेट्ने मौका पाएको थिए निकै राम्रो लाग्यो लीलाराज जी
    Bold आवाज, सम्मान गर्ने सबैलाई

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +36

    लिलाराजजीको अावाज कर्णप्रिय छ । यस्तो अावाज सुन्न धेरै प्रतीक्षा गर्नुपर्छ ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +33

    कैलाश सिरौया को सोचाइ मँ नेपालको राजै हुँ मँ माथिकुनै कानुन लाग्नु हुदैन सधै आफुलाइ अर्कै मानिस हु भन्ने घमन्ड।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Месяц назад +1

      🇳🇵🙏अहिलेको युगमा social media मा public review हुन्छ । Tech Tanka, HTP khabar,Gandaki Chhadke आदि आदि जस्ता निश्पक्ष पत्रकारिता लाइ बढावा दिउ ,India का godi media जस्ता biased 12 भाइ media लाइ बहिष्कार गरौं atleast unsubscribe गरौं नहेरौ 🙏🙏🇳🇵🇳🇵

  • @deepchhetri782
    @deepchhetri782 Месяц назад +20

    लिलाराज सर को बिचार दुरदर्शिता को प्रशंसक 💙🙏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Месяц назад +23

    लामो समयपछि देख्न पाइयो लिलाराज जी लाई स्वागत छ हजुरलाई 🙏

  • @RamSharan-gp3vd
    @RamSharan-gp3vd Месяц назад +3

    धेरै छन् याहा नेपाली नागरिकता लिएका सबै लाई कारबाही गरौं।

  • @Neeraj_chhettri
    @Neeraj_chhettri Месяц назад +9

    निकै सान्दर्भिक कुरा गर्ने यो युवा 😮

  • @jeevanlama9243
    @jeevanlama9243 Месяц назад +4

    धेरै समयको पर्खाइमा उहाँको अन्तरबार्ता हेर्न पाए खुसी लाग्यो।उहाँलाई नमन्🙏🙏🙏

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Месяц назад +16

    रोहिग्या र C रोहि# ग्या नेपालका धमिराहुन ।
    लोकतन्त्र गणतन्त्र गणतन्त्र नेपाललाई शोशणगर्ने पस्चिमाका तन्त्र हुन ।यो तन्त्र नेपालबाट फाल्नैपर्छ ।

  • @kajipariyar5065
    @kajipariyar5065 Месяц назад +5

    सम्मान छ अति राम्रो तर्क दिनु भो हजुर जस्तो बुज्ने मान्छे राजनीति मा आउनुपर्ने हो 🙏🙏🙏

  • @GobardhanPunmagar
    @GobardhanPunmagar Месяц назад +4

    हामी सबैले बालेन शाह सरलाई साथ दिएर प्रधानमंत्री बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ।
    जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnupaudel5226
    @bishnupaudel5226 Месяц назад +9

    नेपालमा केही पत्रकार ज्यु ले पत्रकारिता पढ्न जरुरी छ। नागरिकता किर्तेमा मिडिया मालिक समातिदा प्रेस स्वतन्त्रता हनन रे लोकतन्त्र धराप रे । सहि समाचार भनौ न। लिला सरको बिचार राम्रो छ

  • @DebbahadurRokaha-ws3ez
    @DebbahadurRokaha-ws3ez Месяц назад +9

    तपाईं पनि राजनितिमा आउनुपराे लिलाराज जि धेरै मा देखन पईयाे खुसिलागेयाे

  • @hemson5505
    @hemson5505 Месяц назад +9

    💯% शहि हो भनाई त्रर गुउ मान्छे हरूले कुरा नबुज्ने रछन

  • @deltaduty4690
    @deltaduty4690 Месяц назад +4

    लिलाराज मन पर्ने सटिक सत्य गहन अध्ययन गर्ने मान्छे हुन।

  • @heeraneupane5282
    @heeraneupane5282 Месяц назад +9

    100% right

  • @AindraBikramLimbuAindraBikramL
    @AindraBikramLimbuAindraBikramL Месяц назад +5

    सांसद भवनमा बम पड्काउनु पर्छ सबै मर्ने गरि अनि मात्र देशले मुहार फेर्छ 😡😡😡😡

  • @kalkalphe5960
    @kalkalphe5960 Месяц назад +6

    Very informative interview wow 100% correct

  • @nabarajkarki7341
    @nabarajkarki7341 Месяц назад +1

    धेरै धेरै राम्रो बिचार

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад +5

    बधाई शुभकामना सफल रहोस मेसिन, माहान गेटर नेपालको जय ,🎆🌈♥️🤣🎎🎊🌍️🇳🇵🐼

  • @suryashrestha6952
    @suryashrestha6952 Месяц назад

    दुरदर्शिता भएको निष्पक्ष बिचारका धनी पत्रकार लिलाराज खतिवडा जीका विश्लेषण सँधै दमदार हुन्छ जाे कि शङ्किर्ण साेच हुनेहरुले तत्कालै बुझ्न कठिन छ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Месяц назад

    सारै मनै छुने बिचार सर नमन छ हजुरलाई 🙏🙏

  • @bhimthami1308
    @bhimthami1308 Месяц назад +4

    100%right sahi ho sir

  • @lilabaskota4749
    @lilabaskota4749 Месяц назад

    नयाँ किताव चाहिएको छ पाठकहरूलाई...🙏

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Месяц назад +2

    सर रबिलाई सपोट गर्नु पर्छ है विशेष गरेर काङ्गरेस लागेको छ रबि सिध्याउन तपाईं हामिले बचाउनु पर्छहै । र सरखारलाई खबरदारी पनि गर्दै जानू पर्छ है । कतै पाईला डगमगाउला

  • @laxmandhamiofficial
    @laxmandhamiofficial Месяц назад

    एकदमै सही बिचार सर 🙏🌹🙏

  • @symphonykanxa
    @symphonykanxa Месяц назад +1

    गहिरिएर कुरा गर्नुभएको मा धन्यवाद ।राम्रो लाग्यो

  • @p.b.m.magarmagar1106
    @p.b.m.magarmagar1106 Месяц назад +5

    You are right ✅️ 😌 👌 👏 🙌 ☺️

  • @kirat1985
    @kirat1985 Месяц назад +2

    He is the loud and clear motives person respect you🤗

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +6

    यस्ता भ्रष्ट ठुला मिडिया नहेरे पनि पुग्छ जनतालाई। जमाना फेरियो, अबको युग फेरियो। शिक्षित र सक्षम युवाहरूको जमात निस्किसक्यो अब अन्याय सहदैनन। युटुबे भनेर नहेपोस, गरीब दुखीको अावाज बनेको छ, ठुला मिडियाले जनताको बारेमा अाजसम्म के गरयो, के बोल्यो ? हाम्रो लागि युटुब मिडिया काफी छ।

  • @durbakc1075
    @durbakc1075 Месяц назад +3

    100% right kiraa lilaa sir ko dherai ramroo lagxa sir ko kuraa❤❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад

    लिला जिकाे कुरा कतिरामाृे सहि छ जय राष🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +6

    उहाँ त, रितिकरोशन जस्तो लाग्यो 😳🤭😁

  • @kamalashirpali570
    @kamalashirpali570 Месяц назад +1

    Right 👍👍👍

  • @begood218
    @begood218 Месяц назад +3

    कान्तिपुर का संचालकले कम्पनी दर्ता गर्दाको नागरीकता नंवर उनीहरूकै वयान अनुसार मेल खादैन। यस्तो गलत विवरण भरेर दर्ता गरेको कम्पनीले सामाग्री पर्सारणगर्न मिल्छ? सरकारले यो अवैध सस्थामा सिल गर्नु पर्दैन?

  • @phurbasherpa6094
    @phurbasherpa6094 Месяц назад +2

    Good job Dai respect Nepali maan boleko lop u daju

  • @deepatamang2203
    @deepatamang2203 Месяц назад

    Wow!sir you Are right.Hatts off

  • @saanuchy3531
    @saanuchy3531 Месяц назад +2

    good analysis.

  • @user-is8gm9un9d
    @user-is8gm9un9d Месяц назад +2

    Wow good luck sar

  • @pudasainirupesh7592
    @pudasainirupesh7592 Месяц назад

    Yuwa moon lai dhanyeebaad lilaraj dai lai sunna paiyeo dherai pachi ❤❤

  • @durbakc1075
    @durbakc1075 Месяц назад +3

    Good right kuraa 100% ❤❤❤

  • @kesharkc2037
    @kesharkc2037 Месяц назад

    नेपालमा थारु र मगरहरूको समाजमा चलेको प्रजातान्त्रिक व्यवस्था लागू गरौँ।

  • @lachhumanbhusal
    @lachhumanbhusal Месяц назад +2

    Nice❤❤❤❤❤❤

  • @uniquehari7400
    @uniquehari7400 Месяц назад +1

    Amazing and true❤❤

  • @RajKumar-sk7bk
    @RajKumar-sk7bk Месяц назад +1

    100% Right yo des ka veda le bujdain

  • @KUMARBANTAWARAI-n8x
    @KUMARBANTAWARAI-n8x Месяц назад +4

    Waw__नेपाली रितिक रोसन 😂😂😊

    • @manirshrestha5729
      @manirshrestha5729 Месяц назад

      Looks like RR but sound like Nana Patekar..😮😅😅

  • @nabingurung8276
    @nabingurung8276 Месяц назад +2

    He is absolutely right

  • @stopcorruption3933
    @stopcorruption3933 Месяц назад

    Correct Analysis

  • @sarbagyashakya7871
    @sarbagyashakya7871 Месяц назад +1

    Sahi kura ho

  • @chefnepalilimbuchefnepalil5322
    @chefnepalilimbuchefnepalil5322 Месяц назад +2

    Lila sir is back so long time sir hajur yasari haraunu bhayana 🙏🙏🇳🇵sir

  • @saraswatithapa2725
    @saraswatithapa2725 Месяц назад

    अन्तर बार्ता दीने र लीने दुबै जना यक्दमै राम्राे बेक्तीताे दुबै जना लाई धन्यबाद पनि सलाम 🙏🙏भन्न चाहान्छु जय घन्टी 🇳🇵🔔🔔

  • @xettriraja3137
    @xettriraja3137 Месяц назад +2

    नेपाल मै पहिलो मान्छे जो संचार you tube ko hero

    • @nepalmuslims8924
      @nepalmuslims8924 Месяц назад

      5000/10000 लाइक र कमेंट को भरमा

  • @rabindra1838
    @rabindra1838 Месяц назад +2

    sahi kura garnu bhayo

  • @rajankhatri2827
    @rajankhatri2827 Месяц назад

    sai xa vanai hajur ko

  • @narendrapandey8055
    @narendrapandey8055 Месяц назад

    Dhannebad lilac jiu lai

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d Месяц назад +1

    #100%Good Ho ni sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipeshshakya2219
    @dipeshshakya2219 Месяц назад

    पत्रकार जि ले सहि बिस्लेसन गर्नु भयो।

  • @dipeshdc4212
    @dipeshdc4212 Месяц назад

    Truth....thanks 🙏

  • @netrachaulagai5930
    @netrachaulagai5930 Месяц назад

    100%सहिकुरो हजुर

  • @gajenyakha2370
    @gajenyakha2370 Месяц назад

    100%साही कुरा

  • @gobardhanpun7808
    @gobardhanpun7808 Месяц назад

    Good Luck Rabi Sir 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @user-sq6rw3rx1f
    @user-sq6rw3rx1f Месяц назад

    युटुबेको बौद्धिक्ताको लेभल मिलेन लिलाराज संग, बरु युटुबे पत्रकारिता सिकेको राम्रो हुन्छ लिलाराज संग।

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Месяц назад +1

    शवै देशभक्त नागरीक एक वनौ र यो कैलाशे ईन्डीयन एजेन्ट RAWको एजेन्ट लगायत यस्ता दलाल,भ्रष्ट,गद्दारहरुलाई यो देशवाट लखेटौ र देश वचाउ।यो कैलाशेको गलत कदम शवैले आ आफ्नो ठाउवाट प्रमाण सहीत मिडीयामा जनतासामु ल्याउ ।जनता जागौ देश जोगाउ दलाल भगाउ।

  • @acharyatoya6707
    @acharyatoya6707 Месяц назад

    श्री ६ सिरोहिया महाराज कि जय! अभिनय छल सदयन्त्र फट्याइँ सयन्त्र ।

  • @ramadhikari4658
    @ramadhikari4658 Месяц назад

    You are great

  • @satyamangurung4301
    @satyamangurung4301 Месяц назад +2

    Wow

  • @sabinarasaili8824
    @sabinarasaili8824 Месяц назад

    कस्तो वाेल्ड भ्वाइस ❤️❤️🙏

  • @tikaramrc674
    @tikaramrc674 Месяц назад +1

    100 % right ,

  • @durbakc1075
    @durbakc1075 Месяц назад +3

    Lamo sayapache sir ko aayo lili sir ko good job❤

  • @cmsangraula9477
    @cmsangraula9477 Месяц назад +2

    Dherai din paxi darsan paiyo daju khatiwada ko .... Mazza laagxa sunda...ani sahi bislesan garnu hunxa boro le ...

  • @janakshrestha5930
    @janakshrestha5930 Месяц назад +1

    कान्तिपुरछिट्टै छुटदै छ हेरि राख्नु

  • @rawpotato3651
    @rawpotato3651 Месяц назад

    Good interview ❤❤❤❤

  • @TilakKhatri-te7ft
    @TilakKhatri-te7ft Месяц назад

    Reality yo ho❤

  • @madankhanal5059
    @madankhanal5059 Месяц назад

    ईतिहांस र अाउनेभविश्वयको राम्रो रिशचर्गनु भयेको छ म र्पखेरबसेको थे ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Месяц назад

    कान्तिपुरका कैलास सिराेहिया वास्तविक पत्रकार हाेइनन ।उनी लगानि कर्ता हुन ।उनकाे फर्जि नागरिकता विषयमा ३ वटा नागरिकताकाे छानविन हुदैछ ।

  • @rupeshpun5432
    @rupeshpun5432 Месяц назад +1

    यस्ता राष्ट्रघाती मिडिया, बिचौलिया पाल्ने संगठन नै काग्रेस हो,, यसको पतन हुन जरुरी छ।।

  • @firojshrestha2019
    @firojshrestha2019 Месяц назад

    Logic and looking good

  • @baburambhandari6549
    @baburambhandari6549 Месяц назад

    Right 👍

  • @gobardhanpun7808
    @gobardhanpun7808 Месяц назад

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-dc4me2tb1h
    @user-dc4me2tb1h Месяц назад

    Good ❤

  • @debendrapariyar3427
    @debendrapariyar3427 Месяц назад

    यो देश बाट गणतन्त्र र संघीयता लाई जरैदेखि उखेलेर फाल्नु पर्छ र यो पार्टी जति सबै लाई लात हानेर नेपाल बाट फेक्नु पर्छ

  • @TmLimbu-we6su
    @TmLimbu-we6su Месяц назад +4

    Kantipur hoina kangres pur

  • @krishmishra5810
    @krishmishra5810 Месяц назад

    सम्पुर्ण सम्पादक भनाउदा नालायक हरुको किन रोहिलो भैई रहेछ?डा बुबुराम देखि महजोडी सम्मको सुवाबासी किन र कस्का लागि थियो।

  • @Markxb007
    @Markxb007 Месяц назад +1

    He is a very intelligent

  • @user-pp3no2gd8h
    @user-pp3no2gd8h Месяц назад

    Good

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад

    काम चाहिँ कस्तो छ थाहा छैन आवाज चाहिँ मान्नै पर्छ , सत्य र साच्चोमात्रै बोल्नु पर्छ

  • @anilmagar7240
    @anilmagar7240 Месяц назад

    काङग्रेस जस्तो पाटिका नेता हरु ले कैलाश जस्तो को डबल नागरिकता बारेमा सपोट दिदै संसद भवन भित्र रोईला गरेको देख्दा अचम्म लागेर आउछ

  • @sabinxettri4651
    @sabinxettri4651 Месяц назад

    Sahi vannuvo

  • @Jhapali12353
    @Jhapali12353 Месяц назад

    लिला राज को आवज अति ऊत्म , छ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Месяц назад

    wow nice❤❤

  • @clickbarkheli4425
    @clickbarkheli4425 Месяц назад

    Lilaraj sir ko interview maha jodi le heryo ki herena hola ni..? Salute sir

  • @indrabahadur3433
    @indrabahadur3433 Месяц назад +2

    Kantipur rip

  • @nishantbist1007
    @nishantbist1007 Месяц назад

    राम्रो बिष्लेशण ❤❤❤❤

  • @Rosyissue
    @Rosyissue Месяц назад

    Vibes like saruk tamrakar!!

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 Месяц назад

    लिलाराजको पत्रकारिता छोद्नु हुन्न्थेन यतिको खोरो मान्छेले

  • @padamsaru2324
    @padamsaru2324 Месяц назад

    namaskar lila raj dajii🙏🙏🙏

  • @usharana8745
    @usharana8745 Месяц назад +1

    👍🇳🇵

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 Месяц назад

    Jay ghanti🎉🎉

  • @bhimrokaybahadur4691
    @bhimrokaybahadur4691 Месяц назад

    जेल😂हाल्नु पर्यो।

  • @tenjisherpa9913
    @tenjisherpa9913 Месяц назад

    👍👍👍👍👍