मनले मनको आवाज चिन्न सक्ने आस्था जस्तो कोच_ अरूको आँशु देख्न नसकिने अर्का राजु जस्तो कोच_ दुःख लाई शब्दमा बयान गर्दै अरूलाई हौसला दिनु हुने प्रमोद जस्तो कोच_ एउटा संसार नदेख्ने चेलीलाई एउटा एल्बम निकाल्ने बाचा सहित प्रेरणा दिनु हुने दीप जस्तो कोच_प्रति हार्दिक नमन र सबैको माया पाउनु हुने बैनी प्रति हार्दिक शुभ कामना
आस्था sister धेरै लक्की रहेछ । उत्तिकै जिम्मेवार पनि दुई दुई जना दृस्टी बिहिन चेलीबेटी हरु लाई आफ्नो टिममा भित्र्याउदै उनीहरुको अन्धकारमय जिवनमा उज्यालो ज्योति भरी दिनु भयो । कसैले मानुन या नमानुन तर तपाईं भगवान हो । सलाम छ तपाईं जस्तो कोच लाई । अन्य कोच हरु को पनि उत्तिकै आदरणीय र सम्मान योग्य हुनुहुन्छ । तर तपाईं महान हो , जस्लाई दैबले ठगेको छ , तर तपाईंले धेरै ठुलो गुण लाउनु भो र आम दर्सक हरुको मनमा तपाईं प्रति को सम्मान अनि ईज्जत् बढेर आयो । सलाम आस्था ।
आस्था राउत कति पनि घमण्ड नगर्ने,एकदमै सफा हृदयले भरिएको नेपालको टप गायिका हुन। बाहिरी रूपमा जति हास खेल मजा गर्छिन भित्री रुपमा तेतिनै गम्भीर अनि कोमल र भाबुकताले भरिएको महान नारी सलम छ आस्था राउत तिमीलाई। यसै गरि अगाडि बड्दै जानू।
OMGoodnesss! Couldn’t stop crying at the end. It shows how sensitive humans are! Thank you Coach Ashta for turning for Rita Rai and rest of the coaches for your motivation and support! Competition is tough, but she did have very sweet n unique voice. I’m amazed to see Nepal has so many good singers. Hope one day they get noticed in an international platform.
सुरुवात रुवाएर भयो भोलि जित पनि आस्था कै हुनेछ हजुर पनि न घुमेको भए सारा नेपाली पछुतो मा हुन्थ्यो सबै चारै जना ज ज को सहयोग हुनु पर्छ है अास्था दिदी हृदय सम्मान हजुरलाई म खुसि का दुई थोपा अासु बगाउदै शुभ कामाना
ॠता राई बहिनिको लागि भए पनि जानेकै जस्तो गरि बज गर्नु हुने आस्था लाई हार्दिक धन्यवाद चेलिको मर्म चेलिले बुझ्नु पर्छ भन्ने उदाहरण दिनु भो वाह जे गरिन आस्थाले सहि गरिन वाह वाह वाह
दृष्टि बिहिन बैनिलाइ प्रमोद सरको दिएको उत्साह सारै मन पर्यो । असक्तलाइ सहानुभूति मात्र होइन उनिहरु भएको सबल पक्षलाई उत्साह दिनु पर्छ । proudly of you pramod sir .
सन्खुसभाको रिता राई बैनी लाई सहयोग गरेर उहाको आखाको उपचार गरौ भन्ने को को हुनु हुन्छ हाजिर गर्नुस त हजुर हरु धेरै मन छोयो यो बैनी को आसुले मेरो😭😭😭😭 एति बेर सम कस्तो मजाले इन्जोय गर्दै the voice off nepal हेरेर बसेको लास्ट मा रुवायु यो रिता नानू ले
आस्था सिस को मन सरै कमलो छ 💕😭 दयनीय 💕💕 good aasta sis💕💕 गायन मात्रै हैन यस्ता जिन्दगी देखि हार खाका दुखित लाई जिन्दगीमा जिउने प्रेरणा दिनु पर्छ program ko बिजेता नै गर्नु पर्छ भन्ने छैन केही एपिसोड सम्म माथी लगे पनि जिन्दगीमा जिउने धेरै प्रेरणा प्रधान गर्छ 💕💕
Sir Raju lama and Ma’am Astha were so good,because of this two coaches voice of Nepal season 2 is just wow,everyone loved to watch every episode....love from Darjeeling
Astha baini....ko first time malai sarhai man paryo...timro career ani best future ko suvakamana ..whole voice team lai nai suvakamana..raju bro u won my heart..thats why u have band mongolian heart..and pramod sir u are such a good human being and motivational coach..deep sir u are so pretty good..god belss oll of u...love u all
Raju Lama at 1:4:28.....This is the reason why m in love with him........absolutely amazing voice....😍😍❤️ & thank u so much Astha for selecting Rita Rai.....I couldn't stop crying at last...really heart touching moment
1:17:22 *After watching the last performance, I found the true Nepali Tradition with supporting each other, Such a great respect to all coaches* *THIS IS WHY NEPAL IS RICH IN CULTURE AND TRADITION*
Yeah!! True🙂 lots of love and respect to all coaches and mainly all the best for upcoming days for our dear sister❤️ she can do the best and she will do the best (though she can't observe the world with her eyes😓😓)
I feel like hami nepali ko man jasto komal kosaeko xoina Love you all nepalese brother sisters And specially all coaches you all are superb love you much😢😢❣❣❣❣❣
Promod is very strong he knows the ryt his words for rita rai kosaiko daya Maya le hyna aasta rawat stand for her voice singing talent I'm rely promod for u'r words heads offfff to u Kosai pani apang manish lai daya Maya dekhawnu hudena Usko talent raa mehnat lai appreciate grnu parxa 👍👍👍
हामी कलाकारहरुको मन कति कोमल हुन्छ नी ! रीता राईको गीत त ठिकै हो तर जजहरुको कमेन्टहरुले सारै मन छोयो आस्था र राजु जी संगै मलाई पनि रुन आयो र रोए तर रुदा पनि खुसि लाग्यो हाम्रो मन कति कोमलो हुन्छ जस्तो लाग्यो अनि आफै छक्क परे । बैनीलाई धेरै धेरै सुभकामना धेरै मेहेनत गर्नु सधै आँशुले जित्न सकिदैन अबको प्रतिस्पर्धा झन् गारो हुन्छः
साँची नै आज धेरै भावुक भईयो बैनि रिता को सन्दर्भमा सबैलाई भावुक बनायो तर आस्था ज्यु ले खुशी बनाउनु भयो अनि कोच राजु बैनिको लागि आजबाट माईती बनेर हरेक दुःख शुखमा साथ दिने बाचा गर्नु भयो अनि दिप सर लगाएत सम्पुर्ण कोचले बैनिको एउटा गित रेकर्ड को लागि प्रमिस गर्नु भयो सबै कोचलाई धेरै धेरै धन्यवाद अब हामी सबैले सम्भावना बोकेकी बैनी लाई साथ र सहयोग गरेर खुशी दिऔ बधाई अनि शुभकामना बैनिलाई
अति भन्दा अत्तिनै खुशी भाकाओ महसुस भयो लस्ट मा फस्ट मा हास्दा हाँस्दै लास्टमा धेरै रोय म एउट छोरा मान्छे भयर एत्ति कम्जोरी पाय आज म आफैलाई सो ह्याप्पी सबै को साथ र सपोट पायको छ अब अबस्य राम्रो हुन्छ भन्ने पुर्ण आशाबादिमा छौ रिता बहिनी द भोईस अफ को जित हाशिल नगरेपनी सबैको मन अनि मुटुमा बसेर जितेकी छिन् हामी सबैको जिम्मेवारी हो उहालाई साथ दिने कि कसो मित्र हरु ?? 😂😂😂🌹🌷🌺
धेरै धेरै धन्यवाद आस्था जि धेरै धेरै धन्यवाद सम्पुर्ण कोचहरु इस्पेसल धन्यवाद the voice of nepal सम्पुर्ण टिम लाई नेपाल को कुना कुना मा लुकेर बसेको आबाज voice को माध्यम बाट बिदेश मा बसेर हेन रसुन्न पायको मा धेरै खुशी छु मलाइ गाउनत आउदैन voice and other program हेरेर सुनेर धेरै खुसी हुन्छु रमाउछु कहेले आखाबाट आँसुझारछु कहिले नाछु ।।। love you voice ..
Salute to Astha raut she is like an angel 😇 for people who need really wings to fly in the world 🌎. She looks very rock and big heart ❤️ lady. She is florets nightingale of voice 🙏🙏🙏 I am big fan of astha ❤️❤️❤️
राजु र आस्थाको पारा हेर्दा आफैलाई लाज लागेर आउछ यार। आस्थाले वाक्य पुरा गर्न पनि सक्दिन। हाउभाउ हेर्दा मुख छोप्न मन लाग्छ। embarrassing. नखरै बेसी। राजुलाई ‘हुञ्च नि‘ देखि केहि भन्न आउदैन। अनि ङ्गिच्च fake हाँसो ! राजु melody king हो तर निर्णायक हुन सकेन। हामी नेपाली जसलाई पनि राम्रो भन्न देखि केई आउदैन। honesty त छदै छैन दिप सर र खरेल भाई को चाई उत्कृस्ट निर्णय कमेन्ट हुन्छ
Coach haru lai bhitra bata dherai dabab aauxa ki keho chalti show ma manxe ghusiraxa tyo manxe astha thim aayepaxi ani aastha turn kehi ta xa kalo aaja ko episode ma
Aastha did really great job. she just heard from her soul and buzz her wisely Good luck Aastha for voice2... awesome. Just sharp her more she is really a gem.. . Secondly... Go ahead THOR.. Love from darjeelinG
सानो तथा छोटो उमेर मै सब जिम्मेवारी पुरा गर्ने आस्था दिदि 😘 साचिकै एउटा लेजेनरि भुमिका देखाउने दिप सर 💓 चकचके पारा देखाइ लास्ट मन चसक्क छुने गरि हसाउने रुवाउने राजु दाइ 💘 अनि सब भोगेर भरिपुर्ण समहालिन सक्ने बनाउने प्रमोद दाजु 😍😘 कसम यो सिजन ले धमका मच्चाउने वाला छ 🤘🤘🤘
Thank you astha You did such a great job 💕✅ raju is such a cool person With good personality. ☺️ And pramod is such a straight speaker He speaks what actual is. ☺️ And deep sir, such a legend person ☺️ You all are doing great 👍
This is the reason why I love watching Voice of Nepal. Support, love, and inspiration sabai coach bata aayo. Nepal idol didn’t show the same sympathy when it comes to blind people.
I think its not about sympathy, its about talent. For sure those people do not want to be selected just because they are blind. They wanna rise because of talent they have❤ Anyway, we all appreciate the love
@@dominicsimonacfan541 Thats true..but this lady has potential. There are some contestants who may not sing well in the competition but they have potential which has to be recognised as well. And also Astha said that she did find playfulness in thr song she sang. But definitely, this show is about talent !
Wow wow sooo nice song of rita rai didi thank you so much for all coaches to support her. But I don't know why when astha di cry. I also cry .please please please please support her please please
Raju sir you are such a great person your heart is as sweet as your mesmerizing voice..Hats off to you ... Astha mam so kind of you. thank you voice of Nepal 🙏
रिता बहिनी तपाईं अब दुखी नहुनु तपाईंले एउटा मात्रै माइती होईन लाखौं माइती पाउनु भएको छ त्यो माध्यम म पनि आज देखी तपाईंको माइती भयो र आइले म प्रदेशमा भए पनि मैले सक्ने सहयोग गर्ने छु। कोच आस्था लाई धेरै धेरै धन्यवाद।।
Master mind Pramod Aseng for lecture. Master mind Raju Lama for smile Master mind Astha raut for Entertainment Master mind Deep Uncle for senior motivational
छोरा मान्छे रोएको देख्दा त कस्को मन नरोला first time heart touching raju sir n thanks astha mam n all judges
Thanku...but...chori manche ruda pani man ta runcha ni hjr...hami haira chai dekhdainau hame...
😢😢😢😢😢😢asttha was great
Honi hajur mero ne akha rashayo aja the voice of Nepal herra
मनले मनको आवाज चिन्न सक्ने आस्था जस्तो कोच_
अरूको आँशु देख्न नसकिने अर्का राजु जस्तो कोच_
दुःख लाई शब्दमा बयान गर्दै अरूलाई हौसला दिनु हुने प्रमोद जस्तो कोच_
एउटा संसार नदेख्ने चेलीलाई एउटा एल्बम निकाल्ने बाचा सहित प्रेरणा दिनु हुने दीप जस्तो कोच_प्रति हार्दिक नमन र सबैको माया पाउनु हुने बैनी प्रति हार्दिक शुभ कामना
Honi
Love you aastha
Babal aayo hai😍😍😍
Wao what a mind blowing sentences to express🙏
me to
कहिले हसाउछ भोइस,
कहिले रुवाछ।
गाउन मात्र होइन भोइस,
जीवन जीउन सिकाउछ।
।।जय भोइस।।
भगवान कसम अहिले सम्म यति माया गर्ने सम्मान गर्ने राजु लामा र आस्था राउत जस्तो गाएक/गायिक देखेको थिएन।सलाम छ 😥😥
Same feelings here too bro.. Atti nai man jitnu vayo uha dui jana le mero..
Sahi ho
Ma pni rooyeko
😂😅🥰😊☺️😘😍
आस्था sister धेरै लक्की रहेछ । उत्तिकै जिम्मेवार पनि दुई दुई जना दृस्टी बिहिन चेलीबेटी हरु लाई आफ्नो टिममा भित्र्याउदै उनीहरुको अन्धकारमय जिवनमा उज्यालो ज्योति भरी दिनु भयो । कसैले मानुन या नमानुन तर तपाईं भगवान हो । सलाम छ तपाईं जस्तो कोच लाई । अन्य कोच हरु को पनि उत्तिकै आदरणीय र सम्मान योग्य हुनुहुन्छ । तर तपाईं महान हो , जस्लाई दैबले ठगेको छ , तर तपाईंले धेरै ठुलो गुण लाउनु भो र आम दर्सक हरुको मनमा तपाईं प्रति
को सम्मान अनि ईज्जत् बढेर आयो । सलाम आस्था ।
Exactly Exactly
साच्चिकै दुर्गा माता रहिछ्न आस्था दिदी
100%Sahi hajur
राजु दाई 😭❤️🙏🙏🙏... अन्तिममा आफू पनि रुनु भयो र हामीलाई पनि रुवाउनु भयो 😥..
ThankYou Astha & Raju 🙏
Yeahh bro 😊😊 me too
He is really legend ❤❤😭
Katika aasu dhardhari khaserw gayo thank you so much astha and raju
😭😭😭😭
Tq dijuuu😭😭😭😭
आस्था राउत कति पनि घमण्ड नगर्ने,एकदमै सफा हृदयले भरिएको नेपालको टप गायिका हुन। बाहिरी रूपमा जति हास खेल मजा गर्छिन भित्री रुपमा तेतिनै गम्भीर अनि कोमल र भाबुकताले भरिएको महान नारी सलम छ आस्था राउत तिमीलाई। यसै गरि अगाडि बड्दै जानू।
Thokar Ramesh 100% 💯✔
Right darai saf man vayaki asta u r really so qt ani nice singer
Sai hoo
100%
100% right
OMGoodnesss! Couldn’t stop crying at the end. It shows how sensitive humans are! Thank you Coach Ashta for turning for Rita Rai and rest of the coaches for your motivation and support! Competition is tough, but she did have very sweet n unique voice. I’m amazed to see Nepal has so many good singers. Hope one day they get noticed in an international platform.
भ्वाइस अफ नेपाल ले राजु दाइ र आस्था दिदीलाई चिनेर धेरै राम्रो गर्यो चारै जना कोचहरुलाई हार्दिक नमन🙏
Yes your right
कोच राजु लामा धन्यबाद तपाई लाई एक नारी को माईती बन्दिनू भएकोम उनी को खुशी को आशू झरीयको देख्दा हाम्रौ पनी मन पग्लयौ
सुरुवात रुवाएर भयो भोलि जित पनि आस्था कै हुनेछ हजुर पनि न घुमेको भए सारा नेपाली पछुतो मा हुन्थ्यो सबै चारै जना ज ज को सहयोग हुनु पर्छ है अास्था दिदी हृदय सम्मान हजुरलाई म खुसि का दुई थोपा अासु बगाउदै शुभ कामाना
Same to you
Dukha lakxa
हाे यार सहि कुराे
Same to you
seem to you
राजु दाइ र आस्था दिदिले हासो खुशी आँसु रोदन सबथोक दिन्छन् । सम्मान र सलाम तपाईहरुलाई ।
ॠता राई बहिनिको लागि भए पनि जानेकै जस्तो गरि बज गर्नु हुने आस्था लाई हार्दिक धन्यवाद चेलिको मर्म चेलिले बुझ्नु पर्छ भन्ने उदाहरण दिनु भो वाह जे गरिन आस्थाले सहि गरिन वाह वाह वाह
I like its words
Its possible
Exactly
Hajurle ek dammai thik vannu vayo hajur
great
उम यार 😭😭😭
One of the great nepali daughter astha sis really proud of you I can’t stop my tears 😭 at the last ....please like here for astha raut 😍😍😍
😢😢really astha make me cry
God bless you Aashtha bunu and so kind and positive nature 👍👍
आस्था जी,
तपाइ करुणाको खानी हुनुहुनछ । सारै राम्रो संस्कारमा हुर्किनु भयको प्रमाणित नै देखिंछ।
livingUSA maile garideako xu hajurlea pani garnu hola
आस्था तपाईं कुन सस्कारमा हुर्किनु भयो त्यो त था छैन तर तपाइले नया सस्कारको जन्म भने अवस्थ दिनु हुने छ।।
raju lama proud of u given sweet word to her .
दृष्टि बिहिन बैनिलाइ प्रमोद सरको दिएको उत्साह सारै मन पर्यो । असक्तलाइ सहानुभूति मात्र होइन उनिहरु भएको सबल पक्षलाई उत्साह दिनु पर्छ । proudly of you pramod sir .
हरेक नेपाली चेली अगाडी बढ्न चाहन्छ उसको लागी म छु गायिका आस्था राउत यो बोलीले मेरो मन छोयो 😍😍😍😍
yes
Astha made this season really heart touching👍👍
God bless 🙏🏻🙏🏻
असाम दार्जिलिङ सिक्किम नेपाली भाषी लाई गुड लक जसरी एउटा् आफ्नो मातृभाषा लाई माया गरि गित को माध्यम बाट विश्व लाई चिनाएको मा कज इच सो मच लभ आओर कल्चर ।
सन्खुसभाको रिता राई बैनी लाई सहयोग गरेर उहाको आखाको उपचार गरौ भन्ने को को हुनु हुन्छ हाजिर गर्नुस त हजुर हरु धेरै मन छोयो यो बैनी को आसुले मेरो😭😭😭😭 एति बेर सम कस्तो मजाले इन्जोय गर्दै the voice off nepal हेरेर बसेको लास्ट मा रुवायु यो रिता नानू ले
I sold you astha sister
@@roshanrai5479 yes we solute to astha madam and raju sir we solute both of them all
सलाम छ आस्था राउत जि लाई।
Ma xu
@@roshanrai5479 ll ll l kl lol lol lol lol lol love
आस्था सिस को मन सरै कमलो छ 💕😭
दयनीय 💕💕 good aasta sis💕💕 गायन मात्रै हैन यस्ता जिन्दगी देखि हार खाका दुखित लाई जिन्दगीमा जिउने प्रेरणा दिनु पर्छ program ko बिजेता नै गर्नु पर्छ भन्ने छैन केही एपिसोड सम्म माथी लगे पनि जिन्दगीमा जिउने धेरै प्रेरणा प्रधान गर्छ 💕💕
Deep sir such a kind and legend person. ❤️
Ho Vanya...he don't show but he is too kind ....♥️♥️
Legend is legend,they don't need talk & show much.
Sir Raju lama and Ma’am Astha were so good,because of this two coaches voice of Nepal season 2 is just wow,everyone loved to watch every episode....love from Darjeeling
राजु लामा को मन कत्ती सम्म को छ भन्ने सबै नेपाली माज पुग्यो खुसी लाग्यो 💕💕💕
कोछ आस्था बास्तबमा नै जज हो भन्ने कुरा रिता राइलाइ सेलेक्ट गर्दा थाहा भयो ।।।
to be loyal.. Raju lama finest human being and singer.. total wow.👌👌
Astha baini....ko first time malai sarhai man paryo...timro career ani best future ko suvakamana
..whole voice team lai nai suvakamana..raju bro u won my heart..thats why u have band mongolian heart..and pramod sir u are such a good human being and motivational coach..deep sir u are so pretty good..god belss oll of u...love u all
Raju Lama at 1:4:28.....This is the reason why m in love with him........absolutely amazing voice....😍😍❤️ & thank u so much Astha for selecting Rita Rai.....I couldn't stop crying at last...really heart touching moment
Really yrr ❤
1:17:22
*After watching the last performance, I found the true Nepali Tradition with supporting each other, Such a great respect to all coaches*
*THIS IS WHY NEPAL IS RICH IN CULTURE AND TRADITION*
Yeah!! True🙂 lots of love and respect to all coaches and mainly all the best for upcoming days for our dear sister❤️ she can do the best and she will do the best (though she can't observe the world with her eyes😓😓)
Wow, yrr really heart touching.. This episode is really amazing ❤❤😭
Bichara bachcha nai xa tote bolirax xoddim
@@smriti.prakriti *Yeah! We are really proud of such kinds of person who shows talent even they are disabled* ❤️❤️❤️
@@sumanthapa6808 *This is my favourite episode too*
सधै हासि रहने मेरो दाइ राजु
आज पहिलो पटक रोएको देखे 😢😢😢
raja sir n astha s hjr ko man Adam Komal u r grateful 😚😍😘😙
The Newari Mom was so cute 😍
जहिले पनि आस्था दिदिले नै भगवान् को रुप लिनु भयो।
झुम्रि भन्डारी, रीता राई 😊😊😊♥️
good
Good
yes
Rita vs jhumri
Eta dami sahi kura
I feel like hami nepali ko man jasto komal kosaeko xoina
Love you all nepalese brother sisters
And specially all coaches you all are superb love you much😢😢❣❣❣❣❣
Deep sir=Genuine
Raju sir=Heart of gold
Astha mam= Dashing and bold
Pramod sir=Inspirational Guy
What a coach every1
Hit like if u agree
Abhya madam pani thik ho as a good singer but as a coach Ali bhaladmi dekhinu hunthena..but I love her n her songs
livingUSA 😂
@@asmitathapa5738
G
Raju lama love manxy ho yll
Hatts of Raju Lama💕 and Aastha sister💙
Tons of love from bhaktapur💟
Raju lama is not only a great singer, I found he is a great person with great hearts...thats mogolian hearts
U r right all are great
Exactly right dai
sahi vanis vai
👍👍👍
I agree❤️
Promod is very strong he knows the ryt his words for rita rai kosaiko daya Maya le hyna aasta rawat stand for her voice singing talent I'm rely promod for u'r words heads offfff to u
Kosai pani apang manish lai daya Maya dekhawnu hudena Usko talent raa mehnat lai appreciate grnu parxa 👍👍👍
आज बाट आस्था को गित सङगै मानवीयताको पनि सम्मान गर्ने को को हुन्हुन्छ।
Lop Astha
Good job aastha diju
राम्रो छ रिता राई नानी लाई लिएरको म पनि खुशी छु
😘😘😘😘Love you sis
Love uu assth didi
Wow 😮 Wow 😮 Wow 😮 Raju lama such a great singer 😍😍😍😘😘
आस्था जि को मन कति कोमल 😘Next सिजन मा पनि आस्था कोच हुनु पर्छ भन्ने हरु को को हुन्न्छ हात उठाउनु त
✋
👍
😂😂😂
Raju and astha
Koch hunai parcha
Natra sho khallo huncha
🤚
Raju lama u r very down to earth n good human being luvv u n respect😍😍
when I saw Raju lama cry I also cannot control myself and teardrop from my eyes 😥😥😥😥I always respect my best singer Raju dai.
हामी कलाकारहरुको मन कति कोमल हुन्छ नी ! रीता राईको गीत त ठिकै हो तर जजहरुको कमेन्टहरुले सारै मन छोयो आस्था र राजु जी संगै मलाई पनि रुन आयो र रोए तर रुदा पनि खुसि लाग्यो हाम्रो मन कति कोमलो हुन्छ जस्तो लाग्यो अनि आफै छक्क परे । बैनीलाई धेरै धेरै सुभकामना धेरै मेहेनत गर्नु सधै आँशुले जित्न सकिदैन अबको प्रतिस्पर्धा झन् गारो हुन्छः
राजु जि एउटा चेलिको माइती बन्नु भयकोमा👌 खुसी लाग्यो सबै कोचले सपोर्त गर्नुभयो त्यसैमा आस्था सिस संग झन आस्था जागेर आयो🙏🙏
केको माइती हाती जस्तो बेहोरा देखेयो राजु को पनि आस्था को येति मीठो सुरिलो स्वार हुन्दा पनि किन bage गरेन त राजुले ।।।
गारो भयो लास्ट मोमेन्ट... कोच प्रमोद सर ले 100% सहि भन्नू भयो !!
अन्तिममा प्रमोद दाईले भनेको कुरा अत्यन्त राम्रो लाग्यो। एकदम सहि।।।
बस्तबिक कलाकार्को मन कमलो हुन्छ भन्ने सुनेको थीय । सलाम छ राजु दाइ र आस्था
Voice Of Nepal नियमित हेर्नुहुने कोको हुनुहुन्छ?? हाजिर गरौ त 😊 है हजुर्😍
Raju Lama😍😍🇳🇵
Mo xu
hai hjur word nai khatra raju lama 😘😘😘
✋✋
Me
✋✋
Love Aastha from today m a big big fan of yours...love from Darjeeling
साँची नै आज धेरै भावुक भईयो बैनि रिता को सन्दर्भमा सबैलाई भावुक बनायो तर आस्था ज्यु ले खुशी बनाउनु भयो अनि कोच राजु बैनिको लागि आजबाट माईती बनेर हरेक दुःख शुखमा साथ दिने बाचा गर्नु भयो अनि दिप सर लगाएत सम्पुर्ण कोचले बैनिको एउटा गित रेकर्ड को लागि प्रमिस गर्नु भयो सबै कोचलाई धेरै धेरै धन्यवाद अब हामी सबैले सम्भावना बोकेकी बैनी लाई साथ र सहयोग गरेर खुशी दिऔ बधाई अनि शुभकामना बैनिलाई
Mero aasu aayo
अति भन्दा अत्तिनै खुशी भाकाओ महसुस भयो लस्ट मा फस्ट मा हास्दा हाँस्दै लास्टमा धेरै रोय म एउट छोरा मान्छे भयर एत्ति कम्जोरी पाय आज म आफैलाई सो ह्याप्पी सबै को साथ र सपोट पायको छ अब अबस्य राम्रो हुन्छ भन्ने पुर्ण आशाबादिमा छौ रिता बहिनी द भोईस अफ को जित हाशिल नगरेपनी सबैको मन अनि मुटुमा बसेर जितेकी छिन् हामी सबैको जिम्मेवारी हो उहालाई साथ दिने कि कसो मित्र हरु ?? 😂😂😂🌹🌷🌺
एउटा आखा नदेखने चेलीलाई माया गनु भयो मेरो मन देखीनै सलाम छ सर
astha,the iron lady of voice,I myself and others are proud of you.keep calm love you....
Yes astha di you are god of lady
साच्चै भन्नु पर्दा मलाई कोच दीप, प्रमोद ,राजु , आस्था सबै मन पर्छ ❤❤❤❤
Raju lama is not only a great singer, I found he is a great person big love you sir
राजु लामा दा के खाएर बोलिसिन्छ भन्या क्या मिठो के बोली😋😍
I’m not able to control.... cry cry cry thank you Astha ji
रिता राई लाई the voce of nepal सम्मा लेउ ने लाई र tim अस्था दिदी लाई सम्मन
Honi dherai khusiko ashu bhagyo aja tw😍😘😘
Astha ji is very deserving coach....🙏💖
Yes she is great
I am from Sikkim
I love Nepal & Nepali and voice also
Thank you kamal bro
We too love all the people out there in Sikkim and Darjelling..
The girl from maiti nepal was so lovely... I like her singing too. Keep it going.
धेरै धेरै धन्यवाद आस्था जि धेरै धेरै धन्यवाद सम्पुर्ण कोचहरु इस्पेसल धन्यवाद the voice of nepal सम्पुर्ण टिम लाई
नेपाल को कुना कुना मा लुकेर बसेको आबाज voice को माध्यम बाट बिदेश मा बसेर हेन रसुन्न पायको मा धेरै खुशी छु
मलाइ गाउनत आउदैन voice and other program हेरेर सुनेर धेरै खुसी हुन्छु रमाउछु कहेले आखाबाट आँसुझारछु कहिले नाछु ।।। love you voice ..
होइट।।
हेरियो हेरियो लास्टमा राजु दाइ रुदा त मेरो पनि अाखाबाट अासु रसायो ।।राजु दाइको मुस्कान मात्र होइन दिल पनि ठुलो रैछ ।।।😍😍😍😍😍😍
same bro
Yes
Best of best Episode. Tears Didn’t Stopped 😢. Astha U are Great. Raju Lama U became my Idol ❤️🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
I just came back to see Raju lama singing that song♥️♥️♥️
म इराक बाट हेरिरहेको छु आजको episode हेर्दा कोच आस्थालाई मेरो हृदय सलाम छ
I love you raju dai asthma dd I can't see raju Lama cry😭😭😭😭
अन्तिम प्रस्तुतिले धुरुधुरु रुवायो।आस्था दिदी अनि राजु लामा great job
आदर्निय गुरु 4 जनै कोच जिउ हरु अहिलेको सबैको मन मुटुमा बस्नु सफल हुने गुरुहरुलाइ सालाम छ ?
Salute to Astha raut she is like an angel 😇 for people who need really wings to fly in the world 🌎. She looks very rock and big heart ❤️ lady. She is florets nightingale of voice 🙏🙏🙏 I am big fan of astha ❤️❤️❤️
राजु र आस्थाको पारा हेर्दा आफैलाई लाज लागेर आउछ यार।
आस्थाले वाक्य पुरा गर्न पनि सक्दिन। हाउभाउ हेर्दा मुख छोप्न मन लाग्छ। embarrassing. नखरै बेसी।
राजुलाई ‘हुञ्च नि‘ देखि केहि भन्न आउदैन। अनि ङ्गिच्च fake हाँसो ! राजु melody king हो तर निर्णायक हुन सकेन।
हामी नेपाली जसलाई पनि राम्रो भन्न देखि केई आउदैन।
honesty त छदै छैन
दिप सर र खरेल भाई को चाई उत्कृस्ट निर्णय कमेन्ट हुन्छ
A P hero vais vai yeti lekhera
Coach haru lai bhitra bata dherai dabab aauxa ki keho chalti show ma manxe ghusiraxa tyo manxe astha thim aayepaxi ani aastha turn kehi ta xa kalo aaja ko episode ma
A P la vai aabo 🍌 kera khanxas ki mero geda khanxas
Huge respect to all Coaches for their love towards Rita Rai... such a emotional moment... ❤ Thank You Voice...
राजु लामा जस्तो पोजिटिभ मान्छे भेटाउन गाह्रो पर्छ हौ यो सन्सारमा love you राजु लामा
Jojo is great man yarr..i proud jojo... thank u for love every one jojo...
Aastha did really great job. she just heard from her soul and buzz her wisely Good luck Aastha for voice2... awesome. Just sharp her more she is really a gem..
.
Secondly...
Go ahead THOR..
Love from darjeelinG
सानो तथा छोटो उमेर मै सब जिम्मेवारी पुरा गर्ने आस्था दिदि 😘
साचिकै एउटा लेजेनरि भुमिका देखाउने दिप सर 💓
चकचके पारा देखाइ लास्ट मन चसक्क छुने गरि हसाउने रुवाउने राजु दाइ 💘
अनि सब भोगेर भरिपुर्ण समहालिन सक्ने बनाउने प्रमोद दाजु 😍😘
कसम यो सिजन ले धमका मच्चाउने वाला छ 🤘🤘🤘
Thank you astha
You did such a great job 💕✅
raju is such a cool person
With good personality. ☺️
And pramod is such a straight speaker
He speaks what actual is. ☺️
And deep sir, such a legend person ☺️
You all are doing great 👍
Raju lama just wow I'm totally specialise your heart is big heart love you Raju🙏🙏🙏
Really Hart touching situation......ak nepali ko dukha matra nepalilenai buchha salute all of u guise.....
Love you Astha. That buzz from you wet the eyes and melted the hearts of millions of Nepali . Keep shinning !
My GOD, what a voice and majestic singing by Raju Lama,,, Blown Away !!!!!!!!!!!!
सबैलाई भावुक बनाएर खुशि को आंशु झरेको आजको जस्तो अन्तिम performance कहिलै भको थिएन।Team आस्था र रिता राई लाई मुरि मुरि धन्यावाद साथै शुभकामना।👏👏😍
This is the reason why I love watching Voice of Nepal. Support, love, and inspiration sabai coach bata aayo. Nepal idol didn’t show the same sympathy when it comes to blind people.
I think its not about sympathy, its about talent. For sure those people do not want to be selected just because they are blind. They wanna rise because of talent they have❤
Anyway, we all appreciate the love
@@dominicsimonacfan541 Thats true..but this lady has potential. There are some contestants who may not sing well in the competition but they have potential which has to be recognised as well.
And also Astha said that she did find playfulness in thr song she sang. But definitely, this show is about talent !
I cried when (Raju lama ) cried😢😭😭
Wow wow sooo nice song of rita rai didi thank you so much for all coaches to support her. But I don't know why when astha di cry. I also cry .please please please please support her please please
Raju daa u literally made me cry😥😥so much love to you and proud of you Aastha sis 💕💕 like if u agree
Proud of you coach @astha....keep showing the girl power and keep support the girls....much lov from darjeeling
अास्था दिदी लाई भ्वाइस अफ् नेपाल मा निरन्तर काेच काे रुप मा देख्न पाईयाेस्। धन्यवाद भ्वाइस अफ नेपाल ।
Man with great soul and kind heart Raju Lama . You are the reason why i watch every episodes in season 2 . I used not to follow season 1.
Same here
Same here
Great job astha you select blind girl and great heart raju bhai.really heart touching moment that was.
Raju sir you are such a great person your heart is as sweet as your mesmerizing voice..Hats off to you ... Astha mam so kind of you. thank you voice of Nepal 🙏
आस्था दिदी प्रती आज झन सम्मान बढेर आयो।
Astha raut.
You prove it.
Ma ta Nepal ko maya garne cheli...
Love you sister...
रिता बहिनी तपाईं अब दुखी नहुनु तपाईंले एउटा मात्रै माइती होईन लाखौं माइती पाउनु भएको छ त्यो माध्यम म पनि आज देखी तपाईंको माइती भयो र आइले म प्रदेशमा भए पनि मैले सक्ने सहयोग गर्ने छु। कोच आस्था लाई धेरै धेरै धन्यवाद।।
सुरु मा हासेको त लास्तमा रुन पो पर्यो ठिकै छ येस्तै हो जिन्दगी कहिले हासो कहिले आँसु ,
Master mind Pramod Aseng for lecture.
Master mind Raju Lama for smile
Master mind Astha raut for Entertainment
Master mind Deep Uncle for senior motivational
Master of VON,
Politically is coach pramod
Last talent manxe..
Tara kahile kahi Fattah jasto ni lagne.. sorry coach if I'm wrong euta sano bram matraihos
Hai..
Saii ho
Dami sab mileko xa
Ur right☺☺
Rita rai... is an amazing girl. She has different talent. God gifted.. She needs our support.
Exactly
माइती नेपाल बाट आएको बैनी राम्रो गायो सेलेक्ट नभएपनि मन जित्यो ।
god bless you नानू ❤️❤️
सेलेक्त नहुदा अँखा बात आसु आयो
Waha le yek dammm mito gaunu vo
माइति नेपाल बाट अायको select नहुदा मलाई पनि रिस उठ्यव next sesaon maa chai aaunu parxa
Ek dami ramro thyo
Umm honi
Last man ma xoyo jaba mero 1 of my favourite singer Raju Lama ruda...n salute aastha mam...❤❤❤
Oh coach Astha you made me cry😢
You are so sweet.
Oh Raju lama really you are so sweet😍
आस्थ म्याम लाई धेरै धेरै धन्यबाद दृष्टि बिहिन हरुलाई स्थान दिनु भयो को म
Raju lama le din prati din man jitdai jannu bhairako xa !!!you r awesome man mongolian heart!!!
Astha having a crystal clear heart ....a beautiful gem...