Lyrics ---------- यो प्रसङ्ग अलि समय अघिको हो पहाडै पहाडको बिचमा एउटा बस्ती थ्यो एक किसानको घरमा एउटा नबशिशु जन्मियो तर छोरी पो रैछ भनी उसको मन झस्कियो रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो राती अबेर पछी मध्यपान गरि फर्कियो अनि केही नबोली आफ्नो खाटमा पल्टियो बिस्तारै दिनहरु चल्दै थ्यो उसको दिनचर्या फेरि सामान्य चल्दै थ्यो केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो यसपालि छोरा पाएर होला किसान मख्ख भो समय बित्दै जाँदा किसान कि नानी पनि ठुली भईन तर सधैँ बाबाको हेलामा रोईरहिन दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन उज्यालोमा त आई उनी अन्धकारमै लुकिरहिन उनी घरमा जहिल्यै आमालाई सघाउँथिन कसैले नसके आफै दालभात पकाउँथिन बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन अनि दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थ्यो तर बुवाले उसको उनलाई परैया भन्दथ्यो छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो तर छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो अब किसान दङ्ग भो उसको मन प्रशन्न भो भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो जबर्जस्ति आफ्नी छोरिको बालबिबाह गरिदियो आज उनी कैद छिन अँध्यारो कोठामा एक्लै शरीर भरी घाउ छन तर पिडा भने बेग्लै रुँदा-रुँदा आँखा दुबै सुनिएका छन उसको मनको खाल्डो कहिले पुरिएला झन एउटा आश थियो उनमा नयाँ जीबन बनाउने बितेका दिन बिर्सी बर्तमान अघि बढाउने तर मान्छेले चाहेको जस्तो यहाँ काहाँ हुदोरहेछ उसको श्रीमान त भारतमा केटि दलाल पो रहेछ उनी कैँयौ पल्ट लुटिसकिन सयौं पल्ट टुटिसकिन सिसा त होइन तर भित्रै बाट फुटिसकिन आजका दिन सम्म धेरै ग्राहक सङ्ग सुतिसकिन भागेर उम्किन सहि समयलाई कुरिरहिन एउटा दिन थ्यो उनी एक्कासी बेहोस भईन त्यसको छ सात महिनामा उनि एक आमा बनिन आज उसको चुलो आफ्नै शरीर बाट बल्दछ तर समाजले उसलाई बेश्यापात्र गन्दछ Miss you legend yb❤️🙏
I am Indian and this song broke my heart into million pieces 😢😢 Edit: for everyone who's asking how I understand Nepali song, I have a college friend from Nepal also I have visited Nepal with him🙌 PS: this song has subtitles 👍
Yama Buddah i never heard before Nepali songs.please don't blame me I'm also an Nepali but i was born in India i spent 24 years there... I heard your song first time in India through my friend from then I'm following you on RUclips.... but now you're no more 😓😓😓😓😓 I'll miss you so much Yama Buddah😘😘😘 I'm listening Nepali songs becoz of you... You're King of Nepali Nephop.. i salutes you from my entire Heart ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ we'll miss you forever Yama Buddah ♥️♥️♥️♥️
Lyrics shows how deep thoughts of Yama Buddha was going through, showing the system how much he was affected and compassionate about showing his mindset through his work. Massive respect such artist are born in generation. Wherever you are hope your soul is at peace. RIP legend massive respect ❤️❤️❤️
उनिहरु लाहुरे भन्छन । म भन्छु यम बुद्ध ।।। उनिहरु भन्छ्न लाहुरे king of nephop । म भन्छु यम बुद्ध king maker ... यम बुद्ध दाजु जति सुकै लाहुरे चाहुरे आए नि तपाईंको स्थान लिन सक्दैन्न न आज न भोलि ।।। if lahure is king of nephop then yama buddha is king`s father in nephop ... Rest in peace bro rest in peace
I am an Indian with many Nepalese friends and now half my family is also Indian Nepalese from Sikkim.. ... Trying to learn nepali. Stumbled upon the name yama buddha. The name struck me. I googled and then came to youtube... And now I feel its so sad that such a guy was taken away too early.. RIP YB 🙏😭
""""हाम्रो नेपालमा कस्ताकस्ता र्यापर आए गए तर (यमा बुद्ध) दाइको ठाँउ कसैले लिन सकेनन नत कसैले हिजो सक्यो नत बर्तमनमा सक्यो नत भोलि भबिस्यमैनाइ सक्छन।!!☝️ जस्ले जे भनोस (यमा बुद्ध ) दाइ मात्रै एक हुनुहुन्छ जो मरेर गएनी कहिले नतोडिने सबैको मनमा मायाको बन्धन गाँसेर जानुभयो।☝️ आज उहाँ हाम्रो साथमा हुनुहुन्न तर उहाँको लोकप्रियता उहाँको माया भने सम्पुर्णको मनमा अझै जिवित छ !! ❤️🙏 त्यसैले त भनेको होला Legend never die..☝️💜 तर्सथ यमा दाइ हिजो पनि( उच्च स्थानमा) हुनुहुन्थ्यो आज पनि (उच्च स्थानमा ) हुनुहुन्छ र भोलिपनु (उच्च स्थानमानै) रहनुहुनेछ ।☝️☝️❤️❤️💜🙏 Miss you legend !!🤚🌸 """2022/5/18""✍️✍️✍️✍️✍️✍️
It's 2022 and this thing is still the story of Nepal in smaller scale than past but I have many friends going exactly through this. Humble request to all future parents, treat your child the best you can. This is where gender equality is needed mostly.♥️
I don't get the chills from other rap songs as much as I still get from your song brother. You were truly different. You will always have a special place in my heart and my music library.
Listened to many rappers : Laure, Uniq, Vten, Bizuli, Girish, Symfamous, Lil Grizl, KaviG, Easi12 ...but Yama Buddha is always a special one ❤️ Diamond 💎🥺
Ah, Yama I'm 'bout to tell you a story Ah यो प्रसङ्ग अलि समय अघिको हो पहाडै पहाडको बिचमा एउटा बस्ती थ्यो एक किसानको घरमा एउटा नबशिशु जन्मियो तर छोरी पो रैछ भनी उसको मन झस्कियो रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो राती अबेर पछी मध्यपान गरि फर्कियो अनि केही नबोली आफ्नो खाटमा पल्टियो बिस्तारै दिनहरु चल्दै थ्यो उसको दिनचर्या फेरि सामान्य चल्दै थ्यो केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो यसपालि छोरा पाएर होला किसान मख्ख भो समय बित्दै जाँदा किसान कि नानी पनि ठुली भईन तर सधैँ बाबाको हेलामा रोईरहिन दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन उज्यालोमा त आई उनी अन्धकारमै लुकिरहिन उनी घरमा जहिल्यै आमालाई सघाउँथिन कसैले नसके आफै दालभात पकाउँथिन बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन अनि दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थ्यो तर बुवाले उसको उनलाई परैया भन्दथ्यो छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो तर छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो अब किसान दङ्ग भो उसको मन प्रशन्न भो भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो जबर्जस्ति आफ्नी छोरिको बालबिबाह गरिदियो आज उनी कैद छिन अँध्यारो कोठामा एक्लै शरीर भरी घाउ छन तर पिडा भने बेग्लै रुँदा-रुँदा आँखा दुबै सुनिएका छन उसको मनको खाल्डो कहिले पुरिएला झन एउटा आश थियो उनमा नयाँ जीबन बनाउने बितेका दिन बिर्सी बर्तमान अघि बढाउने तर मान्छेले चाहेको जस्तो यहाँ काहाँ हुदोरहेछ उसको श्रीमान त भारतमा केटि दलाल पो रहेछ उनी कैँयौ पल्ट लुटिसकिन सयौं पल्ट टुटिसकिन सिसा त होइन तर भित्रै बाट फुटिसकिन आजका दिन सम्म धेरै ग्राहक सङ्ग सुतिसकिन भागेर उम्किन सहि समयलाई कुरिरहिन एउटा दिन थ्यो उनी एक्कासी बेहोस भईन त्यसको छ सात महिनामा उनि एक आमा बनिन आज उसको चुलो आफ्नै शरीर बाट बल्दछ तर समाजले उसलाई बेश्यापात्र गन्दछ
Watching from Mizoram 2020. I happen to go through the contents of this channel and found that the contents here are pretty old some 7-8 years ago. Wondered why no recent activity and while scrolling through the comments I saw some comments saying "we miss you Yama Buddha, rest in peace." Really heartbreaking song and heartbreaking time for the artist. Now I must pray for his soul. May his soul attained full bliss.
I just discovered yama buddha and i was listening to all his songs in a row n decided to comment on this song and then in comments i found that he is no more... I was like fckin no..it really made me sad....R.I.P. YAMA BUDDHA🖤
His rap is not just a rap yama dai is very humble respectful and honest he always teach us and gives us a sweet message at the end of rap miss u legend Yama Dai nobody can take ur place miss u Yama dai😔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Just imagine missing out all his new upcoming song and this creation, if he was still alive. 😢😢😢😢 … he would be leading whole nephop family, i miss you yama buddha. We lost a gem in nephop family which can’t be never recovered. No matter what no-one can replace your place and you are the king of nephop and you will always be. I always wish you were still alive, cause you were my tupac from nepal, doesn’t matter 10 and bob came in industry, You are still the great and we all 90’s kid will remember you until our last breathe. Rest in peace Yama dai. You were supposed to lead young generation to right path and we lost you like we lost Late King Birendra. 😢😢😢😢😢 I always wish you could come back like i wish King Birendra and his royal family could come back. 😢😢😢 ❤❤❤❤❤
Meaningful Lyrincs भनेको के हो सुन ऐले को तोरी rapper haru।।।।
looking back, Yama buddha was really a visionary man . Now I get why so many of these rappers and people love and respect him . Rest in Power YB
आज उस्को चुलो आफ्नै शरिर बाट बल्दछ
तर समाजले उस्ले एक वेस्यापात्र गन्दछ!
धेरै मार्मिक लाग्यो । धन्यवाद #yamabuddha
That is my favorite line from this song as well. Very deep indeed.
Touching lines.......
This line is must heart touch
Ujwal Thapa ko
😢😢
Lyrics
----------
यो प्रसङ्ग अलि समय अघिको हो
पहाडै पहाडको बिचमा एउटा बस्ती थ्यो
एक किसानको घरमा एउटा नबशिशु जन्मियो तर
छोरी पो रैछ भनी उसको मन झस्कियो
रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो
अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो
राती अबेर पछी मध्यपान गरि फर्कियो
अनि केही नबोली आफ्नो खाटमा पल्टियो
बिस्तारै दिनहरु चल्दै थ्यो
उसको दिनचर्या फेरि सामान्य चल्दै थ्यो
केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो
यसपालि छोरा पाएर होला किसान मख्ख भो
समय बित्दै जाँदा किसान कि नानी पनि ठुली भईन तर
सधैँ बाबाको हेलामा रोईरहिन
दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन
उज्यालोमा त आई उनी अन्धकारमै लुकिरहिन
उनी घरमा जहिल्यै आमालाई सघाउँथिन
कसैले नसके आफै दालभात पकाउँथिन
बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन अनि
दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन
मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थ्यो
तर बुवाले उसको उनलाई परैया भन्दथ्यो
छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो
बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो
एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो
आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो
त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो तर
छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो
अब किसान दङ्ग भो उसको मन प्रशन्न भो
भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो
उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो
जबर्जस्ति आफ्नी छोरिको बालबिबाह गरिदियो
आज उनी कैद छिन अँध्यारो कोठामा एक्लै
शरीर भरी घाउ छन तर पिडा भने बेग्लै
रुँदा-रुँदा आँखा दुबै सुनिएका छन
उसको मनको खाल्डो कहिले पुरिएला झन
एउटा आश थियो उनमा नयाँ जीबन बनाउने
बितेका दिन बिर्सी बर्तमान अघि बढाउने
तर मान्छेले चाहेको जस्तो यहाँ काहाँ हुदोरहेछ
उसको श्रीमान त भारतमा केटि दलाल पो रहेछ
उनी कैँयौ पल्ट लुटिसकिन सयौं पल्ट टुटिसकिन
सिसा त होइन तर भित्रै बाट फुटिसकिन
आजका दिन सम्म धेरै ग्राहक सङ्ग सुतिसकिन
भागेर उम्किन सहि समयलाई कुरिरहिन
एउटा दिन थ्यो उनी एक्कासी बेहोस भईन
त्यसको छ सात महिनामा उनि एक आमा बनिन
आज उसको चुलो आफ्नै शरीर बाट बल्दछ
तर समाजले उसलाई बेश्यापात्र गन्दछ
Miss you legend yb❤️🙏
I am Indian and this song broke my heart into million pieces 😢😢
Edit: for everyone who's asking how I understand Nepali song, I have a college friend from Nepal also I have visited Nepal with him🙌
PS: this song has subtitles 👍
Sme here I am also from India but this legend song makes me cry...
Same here
🙏🙏🙏🙏
SAME HERE 😥😥😥😥😥
I'm also
The only rapper in Nepal who gave a positive message in each Song. No vulgarity ,no slangs only the reality that's happening in our society.
Heart touching 😣😣
🥺♥️
❤️❤️
omogg u guys listen nepali legebdry yb song😱❣️❣️🤟
❤️😌
❤
No one can make such meaningful rap in this era without YamaBuddha😢😢miss him
Yes absolutely. Miss you legend 😢
😢😢😢😢
Yama Buddah i never heard before Nepali songs.please don't blame me I'm also an Nepali but i was born in India i spent 24 years there... I heard your song first time in India through my friend from then I'm following you on RUclips.... but now you're no more 😓😓😓😓😓 I'll miss you so much Yama Buddah😘😘😘 I'm listening Nepali songs becoz of you... You're King of Nepali Nephop.. i salutes you from my entire Heart ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ we'll miss you forever Yama Buddah ♥️♥️♥️♥️
same here . rip
😭😭😭😔miss you so much yama buddha
I am also Indian. But have been listening Nepali songs since teen. How did you never come across so many beautiful songs?!
Same here..I didn’t he had such a good heart...I checked all his songs and most of the songs has a deep meaning ...rip legend
Love from India🇮🇳🇮🇳
Legends never dies🙏🙏
He is still lives in our heart
Lyrics shows how deep thoughts of Yama Buddha was going through, showing the system how much he was affected and compassionate about showing his mindset through his work. Massive respect such artist are born in generation. Wherever you are hope your soul is at peace. RIP legend massive respect ❤️❤️❤️
I am from India and i am discovering him in 2022.
Bro you were a real Gem 💎
This is true hip hop 🥶
Hats off to you bro
#is real gen💎
He is no more😢😢😢
@Eviyammusic𝖍𝖍𝖌𝖌𝖙𝖙𝖙𝕰𝕰𝕼𝕬𝕬𝕬𝕬𝕼𝕼𝕬𝕲
You are my brother ❤
I'm form Sun 😂😂😂
R.i.p yama buddha ...ur soul may rest in peace....anyone there listening this song hit like ....
Anil Maharjan i m here bro rip for yama dai
albida Yama dai
rip
Aniel Maharjan your right rip Dai
His soul wont rest ...muji sucide hanni manxe ki aatma le kahela santi paudaina .... GARO XA
यस गितको हरेक शब्दमा पिडा लुकेको छ र यो नेपालको सत्य घटनामा आधारीत छ । सबै मिलेर यस्ता किसिमका अपराधहरु निर्मुल गर्न तर्फ लागौं । धन्यबाद यम बुद्ध
thanks to sir
Aaj se pehle kabhi Aisa song nhi suna tha bhai specially in Asia regions...literally I’ve tears in my eyes...Peace LEGEND 💔
Rest in peace our brother Yama Buddha ❤️.
Your legacy will be never gonna be forgotten.
Who is Listening in 2020🤗
Hit like ❤️
#gonnabutneverforgotten
#yamabudda
#rip
#alwayslove
2022 here
2024 here
उनिहरु लाहुरे भन्छन ।
म भन्छु यम बुद्ध ।।।
उनिहरु भन्छ्न लाहुरे king of nephop ।
म भन्छु यम बुद्ध king maker ...
यम बुद्ध दाजु जति सुकै लाहुरे चाहुरे आए नि तपाईंको स्थान लिन सक्दैन्न न आज न भोलि ।।। if lahure is king of nephop then yama buddha is king`s father in nephop ... Rest in peace bro rest in peace
Kusal Puri agree ✋✋
so true
Lahure and yama buddha are best in rap and nephop road 😍😍i like every songs of both singer and rapper 😍😍
nice commet
dherai navuk muji sala
Yama budda & Laure is my favourite rappers ❣️
Yama dai legends
YB dai sanga laure sanga compare ngar...tesko case no 420 ra yoe vdeo hrr
Yama dai yo yt chnaale aaja samma xa hoi🥺
Legend
Don't compare yamabuddha to anyone
A message to the future generations. Don't let this song die❤
Yes bro, it's 2024 and I'm still listening this masterpiece ❤❤❤
Yes, long live yama buddha❤
I am an Indian with many Nepalese friends and now half my family is also Indian Nepalese from Sikkim.. ... Trying to learn nepali. Stumbled upon the name yama buddha. The name struck me. I googled and then came to youtube... And now I feel its so sad that such a guy was taken away too early.. RIP YB 🙏😭
Don't ask who's still listening , we will never stop listening.
Don't ask who is here in 2020
I listening his songs everyday
Legends never die
He is still in our heart ❤
❤️❤️👍
😭💖
How he was died
202....
@@dhruvchuphal1108 3wwaaawaasaswwwqaaaaawweewwwww2wwwwweeeeewwswawaw
Love yama budh ❤
Coming back to listen to this song after many years and I have tears in my eyes writing this. Such pure lyrics. You are eternal Yama dai.
I am an Indian but this video shivered my heart and spine😣
Reality x Yama budh ko song ma❤️❤️❤️❤️COVID -19 ma herni koko hununx?🙋♀️🙋♀️
""""हाम्रो नेपालमा कस्ताकस्ता र्यापर आए गए तर (यमा बुद्ध) दाइको ठाँउ कसैले लिन सकेनन नत कसैले हिजो सक्यो नत बर्तमनमा सक्यो नत भोलि भबिस्यमैनाइ सक्छन।!!☝️
जस्ले जे भनोस (यमा बुद्ध ) दाइ मात्रै एक हुनुहुन्छ जो मरेर गएनी कहिले नतोडिने सबैको मनमा मायाको बन्धन गाँसेर जानुभयो।☝️ आज उहाँ हाम्रो साथमा हुनुहुन्न तर उहाँको लोकप्रियता उहाँको माया भने सम्पुर्णको मनमा अझै जिवित छ !! ❤️🙏
त्यसैले त भनेको होला Legend never die..☝️💜
तर्सथ यमा दाइ हिजो पनि( उच्च स्थानमा) हुनुहुन्थ्यो आज पनि (उच्च स्थानमा ) हुनुहुन्छ र भोलिपनु (उच्च स्थानमानै) रहनुहुनेछ ।☝️☝️❤️❤️💜🙏
Miss you legend !!🤚🌸
"""2022/5/18""✍️✍️✍️✍️✍️✍️
Who is still listening in 2019 miss you yama Buddha Dai 😭😭😭rest in peace😢😢😢
Me
Yahh
Yes miss u bro😭😭😭
😐😐❤❤❤❤❤
😢😢😢🙌🙌🙌🙌
If yama buddha was alive he could rule music industry now
He still rules the music industry bro
y.
Sacho kura
Rap song ma Nepal ma
YB rw Mc Flo Lai takkar dine kohi Pani chhaina bro
Ajhai pani nephop ko raja Yama budhha nai ho sathi
Anyone 2019 ??? ekasi rati ko 11 baje tira yama buddha ko yad aayo
Wow
Yeah myan same here
2020
@@rahullamichhanemusic4847 😁😂 aaja poni herdoi xu
Malai aauxa jaile
Ani aile 11 naii bajdai xa daii
Only true yama buddha fans here in 2024
❤❤
❤❤❤
😢
😔
@@s2parashbist693😅
I'm a Naga from India and I really love and missed him! I first saw him in rap battles. I never knew that he's no more.😭 Rip
It's 2022 and this thing is still the story of Nepal in smaller scale than past but I have many friends going exactly through this. Humble request to all future parents, treat your child the best you can. This is where gender equality is needed mostly.♥️
Same here🙏
True❤
I don't get the chills from other rap songs as much as I still get from your song brother. You were truly different. You will always have a special place in my heart and my music library.
Miss you very much dai 😢🕊💫
Listened to many rappers : Laure, Uniq, Vten, Bizuli, Girish, Symfamous, Lil Grizl, KaviG, Easi12 ...but Yama Buddha is always a special one ❤️
Diamond 💎🥺
There are heroes and then there are legends, heroes get remembered but legends never die❤
Its 2022 and still listening this legendary song❤
Legends Never Dies 🥀
YB is Still Alive in our heart 🥺❤
I'm so tired that I can't stop God miss you Yama Budha dai 😢😢😢😢❤❤❤
We Miss you Yama Budha😥
Wherever you are always be happy💐
It's 2081 and still get goosebumps while listening 🔥 LEGEND NEVER DIE ☮️
Hats off to his excellent words, voice, emotion and himself. He was such a great rapper and a great inspiration. R.I.P. YAMA BUDDHA💜💜💜💜
Legend❤❤yama buddha❤❤❤❤
YB vaneko legend ko ne legend ho
YB ko lyrics ma Reality present gariyeko xa
Sayaad Nepal ma aba yamabuddha jasto rapper pauna garo xa
🧘🇳🇵😢❤️🙏
मेरो दाइ आँसु झरो आज मेरो आँखाबाट यो शब्द सुनेर।
Yama Buddha
Don't say anyone in 20..
i will listen YB's song in my whole life🙏
Legend Yama Buddha miss you 😢🥺🥰🥰🥰❤️❤️❤️
Hands down this is the best storytelling rap ever made. Thank you for this eternal art.
2 min silence for those people who dislike this music🤬🤬
Miss u LEGEND💖💖🇳🇵
True Bro.....people who disliked are sick in thier head I believe
@@AlistairDsilva or they did it press by mistake? i hope they did it due to mistake
Big fan
@@SwastikBro l 🔥l
They disliked because they are that dalal
Yama buddha story teller.✌🏼✌🏼
Till today your the only GOAT.
This song made me cry whenever i listened it 😢
#respect
Ah, Yama
I'm 'bout to tell you a story
Ah
यो प्रसङ्ग अलि समय अघिको हो
पहाडै पहाडको बिचमा एउटा बस्ती थ्यो
एक किसानको घरमा एउटा नबशिशु जन्मियो तर
छोरी पो रैछ भनी उसको मन झस्कियो
रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो
अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो
राती अबेर पछी मध्यपान गरि फर्कियो
अनि केही नबोली आफ्नो खाटमा पल्टियो
बिस्तारै दिनहरु चल्दै थ्यो
उसको दिनचर्या फेरि सामान्य चल्दै थ्यो
केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो
यसपालि छोरा पाएर होला किसान मख्ख भो
समय बित्दै जाँदा किसान कि नानी पनि ठुली भईन तर
सधैँ बाबाको हेलामा रोईरहिन
दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन
उज्यालोमा त आई उनी अन्धकारमै लुकिरहिन
उनी घरमा जहिल्यै आमालाई सघाउँथिन
कसैले नसके आफै दालभात पकाउँथिन
बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन अनि
दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन
मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थ्यो
तर बुवाले उसको उनलाई परैया भन्दथ्यो
छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो
बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो
एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो
आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो
त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो तर
छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो
अब किसान दङ्ग भो उसको मन प्रशन्न भो
भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो
उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो
जबर्जस्ति आफ्नी छोरिको बालबिबाह गरिदियो
आज उनी कैद छिन अँध्यारो कोठामा एक्लै
शरीर भरी घाउ छन तर पिडा भने बेग्लै
रुँदा-रुँदा आँखा दुबै सुनिएका छन
उसको मनको खाल्डो कहिले पुरिएला झन
एउटा आश थियो उनमा नयाँ जीबन बनाउने
बितेका दिन बिर्सी बर्तमान अघि बढाउने
तर मान्छेले चाहेको जस्तो यहाँ काहाँ हुदोरहेछ
उसको श्रीमान त भारतमा केटि दलाल पो रहेछ
उनी कैँयौ पल्ट लुटिसकिन सयौं पल्ट टुटिसकिन
सिसा त होइन तर भित्रै बाट फुटिसकिन
आजका दिन सम्म धेरै ग्राहक सङ्ग सुतिसकिन
भागेर उम्किन सहि समयलाई कुरिरहिन
एउटा दिन थ्यो उनी एक्कासी बेहोस भईन
त्यसको छ सात महिनामा उनि एक आमा बनिन
आज उसको चुलो आफ्नै शरीर बाट बल्दछ
तर समाजले उसलाई बेश्यापात्र गन्दछ
A message to future generation
DON'T LET THIS SONG DIE''''''
;;
Am i the just one who still feel YB will be back and i could see him💓
I had this thought this morning. Would do anything!
me
@Susmita_Basnet I googled him, and fouy out he was died in March 2017 🙏🙏❤️ RIP❤️
@rohit_singh I don’t feel like he’s death sadly he’s but he’s in heart ❤️
Am also the one
Anyone whose watching in 2k24 issa true fan's of Yb 😊# devotee *rip😢
Watching from Mizoram 2020. I happen to go through the contents of this channel and found that the contents here are pretty old some 7-8 years ago. Wondered why no recent activity and while scrolling through the comments I saw some comments saying "we miss you Yama Buddha, rest in peace." Really heartbreaking song and heartbreaking time for the artist. Now I must pray for his soul. May his soul attained full bliss.
🖤🤍❣️
Today 4year without yamabuddha
#Restinparadise👑
Wow super
Love you😘😘
Miss you👉👉👤
I like yama Buddha daii hjur ❤😘💞😍
Leaving this comment as a reminder. So that whenever somebody like it, I will come back and listen 🎶 this masterpiece.🏞❤
Yama Buddha is amazing!! The king of NEPHOP!
Nepali Problems was😓😢
i miss u yama dada
He was the king ,still the king and will forever be the king of NepHop...rip 😭😭
Bibek Pokhrel HIZJH
Hi 8 but zc XT
Bibek Pokhrel HIZJH
Hi 8 but zc XT
You will always in our hearts DAJU 🥺🖤🖤🥀🌹🤗😖😖
I am missing does days ❤️ in 2024😢yama Buddha
If yama
Aaj samma hunthyo
Tw
Nepali rap industry
Derai mathi hunthyo hola❤❤❤❤❤❤❤
I just discovered yama buddha and i was listening to all his songs in a row n decided to comment on this song and then in comments i found that he is no more... I was like fckin no..it really made me sad....R.I.P. YAMA BUDDHA🖤
Happy birthday Legend we always misyou dai 🙏💔😭😢😢
One of the Best inspirational song Yama Buddha Dai RIP!!!
Damn, yama buddha was a legend R. I. P. 😢
Thanks for the English lyrics. It's hurting me now. Love from Baksa, BTR (assam) India❤
2020 ko end tira yama buddha ko yo song recommendation ma aayo
Miss you legend.
अहिले पनि सुनीराछु दाइ हजुर को गीत Always miss you legend🤗😥😭😭
Sem hjur😥
@@jamutamang6863 hello ma saga lifetime bitaune ho?
Anyone here in 2024 ??
#Legend🙏❤ #YamaBuddha❣️
Legend Yama Buddha 🕊️
Who watching on 2020🙌🙋 we still missing on 2020😢😭Love you Yamma budha😥
His rap is not just a rap yama dai is very humble respectful and honest he always teach us and gives us a sweet message at the end of rap miss u legend Yama Dai nobody can take ur place miss u Yama dai😔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
stop human trafficking because no one deserve this ...gr8 song yama buddha ....
nice
agree
dhan bahadur sampang rai yep.
Agree
Just imagine missing out all his new upcoming song and this creation, if he was still alive. 😢😢😢😢 … he would be leading whole nephop family, i miss you yama buddha. We lost a gem in nephop family which can’t be never recovered. No matter what no-one can replace your place and you are the king of nephop and you will always be. I always wish you were still alive, cause you were my tupac from nepal, doesn’t matter 10 and bob came in industry, You are still the great and we all 90’s kid will remember you until our last breathe.
Rest in peace Yama dai. You were supposed to lead young generation to right path and we lost you like we lost Late King Birendra. 😢😢😢😢😢
I always wish you could come back like i wish King Birendra and his royal family could come back. 😢😢😢
❤❤❤❤❤
Anyone listening this song again in August,2k18?😥
RIP yamadai..We all miss you k
RIW BarZ mw
I read this is sacar ko voice.
Takakoyuki Yeah
yes 😔
2k19 bro🤟🤟
Still listening 2018
Miss u dai 😭😭
mixmax TV me too
mix maax and saw meer i ma with you guys
love from india ❤️
Rip
Me too
No one is near yama buddha ❤️ rip Yama legend 🙏
Miss you yama Dai 😢❤
This song deserves billions Of views ❤️
Who still miss yama buddha in 2022😥😥we miss you legend you always in hour heart😞😓
Mr
Next level story telling 🙏👏👏
Only yb can summarise whole life story in rap perfectly.......❤❤❤❤❤❤damn good and heart touching
Miss you yama dai 😢😢😢
RIP legend 😭
love from bangladesh 🇧🇩🇧🇩
One of the best storytelling rap song of nepali music industry 💜💯
Bro this song give me goosebumps fr
Who is missing yama Buddha still now and forever 😢
Wish you were still here..
watched this after all these years, brought tears into my eyes..
No one can replace yamabuddha.song..legend....rip yamabuddha.2020
२०८१ { यदि दुःख को सौभाग्यमा मात्रै सम्झनछौ भने कि न यी शब्द } 😣छोरी ❤
Real fans never leave 😁😁we miss u yama dai
Every single word filled with truth & emotion ❤️🙏
Miss you yama buddha from India
Miss you dai hajur ko samjhana jiwan vari hune xa😢
Happy birthday !
legend .
R.i.p 🙇🖤
Oh what a artist he was..beautiful words❤️
Just one word for Yama Buddha legend.
The best story tellong hiphop song around the world...