Pradesh Bishesh | प्रदेश विशेष, १७ असार २०८१

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Pradesh Bishesh | प्रदेश विशेष, १७ असार २०८१
    प्रदेश विशेषमा आज,
    * अनधिकृत व्यक्तिले बजेट पुस्तिकामा योजना थपेको भन्दै मधेश प्रदेशमा विवाद/ बजेटमाथि छलफल नै सुरू हुन सकेन ।
    * संघीय सरकारले मुख्यन्त्रीहरूको भेला गर्न नदिएकोमा गण्डकीका मुख्यमन्त्री पाण्डेको आक्रोश / भेला गरेरै छोड्ने चेतावनी ।
    * डोल्पाको दुनै बजार पहिरोको उच्च जोखिममा / सडक खन्दा निस्केको ढुंगामाटोले बजार नै बग्ने डर ।
    * लुम्बिनी र मधेश प्रदेशमा लागू समृद्धिका लागि वन परियोजनाको उपलब्धि/ हरित गृह ग्यास न्यूनीकरणमा योगदान गरेको ठहर ।
    #PradeshBishesh #PradeshSamachar #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : / kantipurtvhd
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevision
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Комментарии •