मार्मिक ठाडी भाका मिठो गित hardik बधाई छ सम्पूर्ण टिम लाई मीठो गित dharmraj ra sharmila lai ❤️ pani ❤️ धेरैं धेरै धन्यवाद पनि छ हार्दीक सफलताको शुभकामना ❤️ ❤️❤️❤️❤️❤️❤️ damy video badhai6 donator keshav BK jii Lai आहा ❤️ कत्ति राम्रो eating ❤️❤️
गित राम्रो छ, तर लय हरिना साँउद को क्या भन्यो बनले भन्ने ठाडी भाका सँगै हु बहु आरोह अवरोह मिलेको छ,, गित मा नयाँ भयो भने मजा आउछ, सतप्रतिशत लय मिलेको सुनेको देख्दा खल्लो लाग्यो,
आहा गित र आवाज़ भनेको यस्तो हुनु पर्छ धेरै राम्रो लाग्यो । म यज्ञ राज भट्ट को बेक्तीगत तर्फबाट प्रिय मित्र धर्म राज कपाडी , सर्मिला b.c लगायत गित संमन्धीत संम्पुर्ण टिमलाई हार्दिक शुभकामना
नमस्कार म सर्मिला बि सि !!! मीठो कमेन्ट को लागि सबै जना लाई धन्यबाद अझै पनि यस्तै सुझाब सल्लाह दिदै गर्नु होला कमि कम्जोरिलाइ सुधार्ने प्रायस गर्नेछु ❤️❤️❤️❤️❤️
हजुर हलुको यो सुमधुर स्वरलाई सम्मान छ । आहा अती नै मार्मिक रचना अनी यो कोईलीका जस्तो स्वर तेसैमा पनी हाम्रो सुदुरपश्सिमेली ठाडी भाका । धन्यवाद छ प्रिय मित्र धर्मराज कपाडी जी अनी सर्मीला बिसाल सी जी र सबै टिमलाई बधाई छ फेरी पनी यस्तै गित सुन्न पांउ ।
यस गितमा जाेडिनु भयका सर्जक, गायक गायिका , माेडेल भाइबैनी , क्यामरा मैन भिडियाे इडिटर डाइरेक्टर का साथै मिठा मिठा कमेन्ट गरि कलाकार हरुकाे हाैसला बढाउने सम्माननिय दर्शक हरुमा हृदय देखि नमन छ । अाशा गर्दछु अगामी दिनहरुमा पनि यस च्यानल बाट अपलाेड हुने प्रत्येक भिडियाे लाई मन पराइ लाइक सेर सस्क्राइब गरि कमेन्ट गर्नु हुनेछ धन्यँवाद ।
अति मिठो ठाडी भाखा गीत बधाइ छ ।
Dherai. Ramiro. Deuda. Song
धन्यवाद सर
बधाई छ
धन्यवाद सर
Supper
धन्यवाद सर
मनै छुने ठाडि भाकाको लागि बधाई छ सम्पूर्ण टिमलाई
धन्यवाद सर
Ek dam man chune Geet xa
धन्यवाद सर
कठै दैन,
खुब चित्त बुझीयो
स्वर र शब्द जबरजस्त छन
धन्यवाद सर
Thanks you
धन्यवाद गुरु
suppar song
धन्यवाद सर
धेरै राम्रो डाडि भाका 👍👍👍
धन्यवाद सर
dami xa song
धन्यवाद सर
अति राम्रो
धन्यँवाद सर
Supr
धन्यवाद सर
Lo dami xa song and actions
धन्यवाद सर
Very nice vidieo
धन्यवाद सर
बधाई छ मेरो दाइ धर्म राज कापडिलाइ ❣️🙏🙏
धन्यवाद सर
सारै मन पर्यो धन्यवाद छ सबै टिम कर्ता हरुलाई
धन्यवाद सर
Thanks you
धेरै धेरै धन्बाद छ हजुर लाई शारै
मिठो लागेवो
धन्यवाद सर
Thanks you
Thanks you
अति नै मार्मिक गित
धन्वाद सर
बधाइ छ सबैगी
धन्यवाद सर
Nice wow Nice wow
धन्यँवाद सर
हार्दिक बधाई छ भतिज टेक कटुवाल लगाएत अन्य सबै लाई
धन्यँवाद सर
Thank you so much hjr
दामी छ , शब्द स्वर भिडियो सबै राम्रो छ ।
धन्यँवाद सर
धन्यँवाद सर
Sweet song
धन्यवाद सर
अतिनै माम्रिक मिठो छ हजुर
धन्यवाद सर
Nice song
धन्यवा सर
Nice video
Thank you
आहा कति राम्रो छ गीत
धन्यँवाद सर
आहा कति निका गित स्वर पनि असाध्यै सुरीलौ छ सर्मिला को धर्मराज कापडी सरको बधाई छ हलि सरलाई यति मिठो गित रचना गरेर गायक गायिका पनि एकदमै फिट बस्याका छन
धन्यवाद सर
Thanks you
Thanks you
Thanks you
Dherai ramro xa song badhai xa
धन्यवाद सर
Kati metho soor badhai X tubailai
धन्यवाद सर
Good
धन्यँवाद सर
आहा कति राम्रो गित गाएर दर्शकलाई मनोरञ्जन गर्नुभयो हजुर धर्म राज कापडि ले र सर्मिला बि सी ले दुबैलाई यकमुस्ट बधाई छ हजुरलाई uncle hjr
धन्यवाद सर
Thanks you
आहा कति राम्रो देउडा ठाडी गीत बधाई छ
धन्यँवाद सर
बैहिनिको स्वर मिठो
धन्यँवाद सर
धेरै धेरै धन्यवाद राम्रो छ गित
धन्यवाद सर
मिठो छ गित
धन्यवाद छ हजूर लाई जय सांस्कृति जय गित संङ्गित
धन्यवाद सर
🔥❤️ सुपर हिट छ दाई
धन्यवाद
Khatra song
धन्यवाद सर
ओहो ठाडी भाका त धेरै मिठो छ तर तपाईंलाई आँखाको चस्मा सुहाएन,,
ho r sir
Video HD bhayana ho
धन्यवाद सर सुझाबकाे लागी
Good 😊☺️😊🙂🙂
धन्यवाद सर
Nice song badhaixa sampurna lai
धन्यवाद सर
Wonderful song amzing voice
धन्यवाद
Thanks you
Thanks you
धेरै धेरै बधाई छ हजुर लाई लाई
धन्यँवाद सर
गितँ राम्रो छ सबै ले हेरि दिनु माया गरि दिनु
धन्यवाद सर मिठाे माेडलिङकाे लागी
Very good
धन्यँवाद सर
Supar song
धन्यवाद सर
राम्रो छ गित single vaya झन राम्रो हुन्थो femail ma
सिङ्गल बनाउने काेषिश गरुला र
सर
Nice❤
धन्यवाद सर
Super song
धन्यँवाद सर
Wow
धन्यँवाद मेडम
Very nice ❤️❤️❤️👍👋
धन्यवाद सर
Congratulations
धन्यवाद सर
Congratulations all the team members dami x geet
धन्यवाद र
Thanks you
मार्मिक छ ठाडी भाका सम्पूर्ण टिमलाई धन्यवाद
धन्यँवाद सर
Thanks you
Thanks you
मार्मिक ठाडी भाका मिठो गित
hardik बधाई छ सम्पूर्ण टिम लाई मीठो गित dharmraj ra sharmila lai ❤️ pani ❤️ धेरैं धेरै धन्यवाद पनि छ हार्दीक सफलताको शुभकामना ❤️
❤️❤️❤️❤️❤️❤️
damy video badhai6 donator keshav BK jii
Lai आहा ❤️ कत्ति राम्रो eating ❤️❤️
धन्यवाद सर
Pp
हाम्रा डाणा काणा सुहाउँन्या गित हो खुबै राम्रो बधाई छ हली सर
धन्यँवाद हजुर
Wow so beautiful song💞❤️
धन्यवाद सर
धेरै राम्रो छ ❤❤❤
Dsme
धन्यवाद सर
Congratulations sharmila wowowowoowowowow nice 👍 song
धन्यँवाद सर
Very nice Song 🥀🥀🥀🥀👌🥀
धन्यवाद सर
Wow nice song
धन्यवाद सर
मिठो गीत छ धन्यबाद छ।कठेेे हाम्रो सुदुर का ठाडि भाका।
धन्यवाद सर
Nice
धन्यवाद सर
Welcome
nyc vdo
धन्यवाद सर
धन्यवाद सर
आ हा ! कति मीठाे स्वर शब्द अनि लय । सारै मन पर्याे । बधाई छ गायक द्वय र गीतकारलाई ।
धन्यँवाद सर
Sasa
👍👍👍👍👍👍👍👍👍👍👌👌👌
Thank you
गित राम्रो छ, तर लय हरिना साँउद को क्या भन्यो बनले भन्ने ठाडी भाका सँगै हु बहु आरोह अवरोह मिलेको छ,, गित मा नयाँ भयो भने मजा आउछ, सतप्रतिशत लय मिलेको सुनेको देख्दा खल्लो लाग्यो,
सुझाबकाे लागि धन्यँवादसर अगामी दिन हरुमा ध्यान राख्ने छाै
सुझाब को लागि धन्यवाद हजुर
❤hdhll
फेरि पनि यस्तै गित सुन्न पाउ
धन्यवाद सर
Congratulations 🎉🎉🎉🎉
धन्यवाद सर
आहा गित र आवाज़ भनेको यस्तो हुनु पर्छ धेरै राम्रो लाग्यो । म यज्ञ राज भट्ट को बेक्तीगत तर्फबाट प्रिय मित्र धर्म राज कपाडी , सर्मिला b.c लगायत गित संमन्धीत संम्पुर्ण टिमलाई हार्दिक शुभकामना
धन्यवाद गुरु
Thanks you
Thanks you
Yota puranai laya hota
धन्यवाद सर जानकारि दियकाे मा
Very good song uncle dharma rajkapadi ji ko r sarmila bainiko
धन्यवाद सर
सफलताको शुभकामना व्यक्त गर्दछु 🎉🎉
धन्यँवाद सर
Thanks you
Thanks you
आहा कति मीठो गीत बधाई छ सबै टीम हरुलाई हृदय देखि आभारी छु ❤️🎉
धन्यँवाद सर
Thanks you
Thanks you
@deudainsudurpaschim759
नमस्कार म सर्मिला बि सि !!!
मीठो कमेन्ट को लागि सबै जना लाई धन्यबाद अझै पनि यस्तै सुझाब सल्लाह दिदै गर्नु होला कमि कम्जोरिलाइ सुधार्ने प्रायस गर्नेछु ❤️❤️❤️❤️❤️
धन्यवाद मिठाे स्वरकाे लागी
हजुर हलुको यो सुमधुर स्वरलाई सम्मान छ ।
आहा अती नै मार्मिक रचना अनी यो कोईलीका जस्तो स्वर तेसैमा पनी हाम्रो सुदुरपश्सिमेली ठाडी भाका । धन्यवाद छ प्रिय मित्र धर्मराज कपाडी जी अनी सर्मीला बिसाल सी जी
र सबै टिमलाई बधाई छ फेरी पनी यस्तै गित सुन्न पांउ ।
Thanks you
Sarmila sis ko voice sari mitho xa badhai xa sis
Very nice song
धन्यँवाद सर
धेरै धेरै धन्यवाद छ हजुर लाई धेरै धेरै गित लाई माया गरौ दिनुऊ ने हजुर लाई
Wow atinai mitho song
धन्यवाद सर
मिठो स्वर सर्मिला जी र धर्मराज सर को
मार्मिक गित
धन्यवाद सर
❤️❤️❤️🙏🙏
धन्यवाद सर
याे गित मन पणाइ दियकाेमा सबैखी धेरै धेरै धन्यवाद
धन्यवाद सर
सारै मन छुने गित
Thank u
धेरै धेरै धन्यँवाद मेराे अावाज र सर्मिलाकाे अावाज लाई मन पराइ लाइक कमेन्ट र सेर गरिदियकाेमा । अाशा छ अगामी दिनहरुमा पनि यसै गरि मन पराइ दिनु हुनेछ ।।
Ramrro sabdaharu laye xa.
Dhanyewad
Nice 👍👌😌
thank u sir
अति राम्रो छ
धन्यबाद सर
Man xune song
धन्यवाद सर
भाइ धर्मराज को स्वर सुन्न पाए ।यति सुन्दर लय स्वर रहेछ। मन्त्रमुग्ध पार्यो ।हार्दिक धन्यवाद
धेरै राम्रो छ तर सोर अलि चर्को भयो हल्का गुईलो भयको भय रुख का पातै हलिन्थे तर पनि यक दम मजा आयो सुनेर टेक भाई को अभिनय देखेर आझै प्रगति गर्नु
धन्यँवाद सर
Thanks you
यस्ता गित सुन्यो भने म त पागल नै बन्छु
कठैदैन....धन्यवाद हजुर सेर लग गरिदिया
धन्यवाद सर
धेरै धेरै राम्रो बधाई छ
धन्यवाद सर
गायिका को स्वर चर्को आयो गायक ज्युको स्वर अलि मनदो आयो बाकि सब ओके छ
सुझाबकाे लागि धन्यवाद सर
Thanks you
Thanks you
यस गितमा जाेडिनु भयका सर्जक, गायक गायिका , माेडेल भाइबैनी , क्यामरा मैन भिडियाे इडिटर डाइरेक्टर का साथै मिठा मिठा कमेन्ट गरि कलाकार हरुकाे हाैसला बढाउने सम्माननिय दर्शक हरुमा हृदय देखि नमन छ । अाशा गर्दछु अगामी दिनहरुमा पनि यस च्यानल बाट अपलाेड हुने प्रत्येक भिडियाे लाई मन पराइ लाइक सेर सस्क्राइब गरि कमेन्ट गर्नु हुनेछ धन्यँवाद ।
Very nice songs 🇳🇵💕👏🙏🤣
धन्यवाद सर
So sweet song hajur me Lokesh bc 💕❣️❣️❣️❣️🎄❣️🎄💕💕🎄💕🎄❣️🎄❣️🎄❣️❣️🎄❣️🎄
धन्यवाद सर
Congratulation
धन्यवाद
धन्या बाद हजुर हरु सबै लाइ मिठा मिठा
कमेन्ट गरिदियको मा
जानि नजानि अभिनय गरेको छु माप गरिदिनु होला
एकदम बणिया छ सर पहिलाे चाेटि रहेछ दामिछ मन छाेटाे नगर्नु हाेला उजज्वल भविष्यकाे कामना