फाकफोक थुम१ र मिक्लाजुङगाउँ पालिका संगम स्थल फुङ्सेङ डाँडामा हरेक बर्ष बैशाखे पुणिमामा लाग्ने मेलामा

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • भाषा संस्कृति बिर्से , पहिचान मेटिन्छ,,थाकथलो बिर्से इतिहास मेटिन्छ, इतिहास भूले राष्ट्रियता ओझेलमा परिन्छ,
    इलाम फाकफोक थुम एक र पाँचथर मिकलाजुङको संगमस्थल फुङ्सेङ डाँडामा हरेक बर्ष बैशाखे पुणिमाको दिन तिन दिने लाग्ने मेलामा मेला भर्न आउने युवा युवती तथा बृधाहरू आ-आफ्नै कला संस्कृति रमाइलो गरि आ आफ्नै तालमा भेटघाटमा हाक्पारे पालाम (धान) नाच नाचेर रमाइलो गरेर नाचिरहेका हुन्छन् ।

Комментарии • 2

  • @jpar2190
    @jpar2190 25 дней назад

    Pahila pahila fungseng mela sarai ramro lagthyo now name of modern time le garda Yalangma haraudai gayo

  • @MusicBringsTogether
    @MusicBringsTogether 25 дней назад