इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
मैले आर्थिक सहयोग त गर्न सक्दैन क्षेमता छैन कृष्ण दाजु मैले सहयोग गर्ने भनेको कार्यक्रम पुरै हेर्छु एड आयो भने पनि स्किप नगरी हेर्छु अनि सेयर गर्छु यहि हो दाजु मेरो सहयोग कुनै बेला क्षमता भयो भने आर्थिक सहयोग पनि गर्नेछु
@@durgakc7608 अहिले धेरै ठाउँमा काम ,अाफ्नै युटुवमा ब्यस्त साथै महाेत्सवले ब्यस्त बनाएर हाे।कमाइ पनि राम्रो नै भएको हाेला,कहिलेकाही टाइम मिलाएर अाउन सक्छन् ।
बधाई छ छत्र भाई लाई। अहिलेको ईन्द्रेणी को हिरो। जस्तो बिषयमा पनि फिल मा डुबेर गाउन सक्ने क्षमता छ। साह्रो मन पर्छ गायकि। छत्र को कुनै पनि प्तक्छ्ये दोहोरि गित छुटाउन मन लाग्दैन। उत्तरोत्तर प्रगति को कामना छ।।।
कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।छत्र शाही र मिना रायमाझी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो ,मार्मिक छ।सबै जनाको नाच खतरा छ।हाल मलेसिया बाट हेरिरहेको छु।
बिचरा गायिका को यस्तो पीडा सुन्दा अरु ले पनि बिहे गर्न मन मान्दैनन तेहि भयर यस्तो हुन्छ भनेर मनमाया दिदी अनि सर्मिला दिदी अनि अरु सबैले बिहे न गरेका होलान
कार्यक्रमको बिषय बस्तु हेरेर कमेन्ड गरौना साथीहरू। जसले पनि यसको फ्यान यता उसको फ्यान उता भनेर त्यसै बिकृति फैलाएका छन। नेताले भोट मागे जस्तै कमेड गर्नेले पनि लाईक माग्न लागे।
छत्र शाहीले जसरी मनको भावना बुझेर गाउने र शब्द दिने गायक आजसम्म इन्द्रेणीको आएको छैन होला। यस्तै दुःख धेरैलाई परेको होला सबैको मनको कुरा दोहोरी मार्फत एउटा जनचेतना पनि भयो।indreni is the best ❤️❤️❤️
यहि हो ईन्द्र णि भनेको कहिले हासो त कहिले रोदन। कहिले मिलन त कहिले बिछोड का गितले मन छुने गर्छ। र काम पनि उस्तै छ। सबैको घाउमा मलम पट्टि लाउने काम हुन्छ । स्यालुट छ सम्पुर्ण टिम लाई।
सानो बाबुले बाबालाई पठायेको सनदेसले मलाईत सारै मन छोयो र आखा बाटा आसुनी आयो येस्तो टायलेन बाबुको येती खुला नजर भईदेको भये मेरो बाबुको जिन्दगी कति खुसी मये हुनथयो होला फेरी पनि केई छैईन बाबुको जिन्दगी सदै सफल होस है बाबु
नमस्कार म मिना रायमाझी (मिरा)को तर्फ बाट देश बिदेशमा बस्ने भगवान सम्मान दर्शक हरुमा 🙏। मैले बिदेश जान को अन्तिम तयारि गरि राख्दा दुखि पिडित को मन्दिर इन्द्रेणि मा जानि न जानि सानो प्रयास गरेकि छु ।र कुनेै कुनै सब्द हरुले भाबुक पनि भय हजुर हरु माझ क्षमा पनि चाहान्छु । आफ्नो बालबच्चा हरु बाट टाडा हुनु पर्दाको पीडा ले भाबुक भयकि मात्रै हो ।सम्पूर्ण ले हरेर माया गर्दिसो भन्न चाहान्छु ।मेरो कम्जोरि हरु सुधार गर्ने छु ।हजुर हरु को माया पाई रहु ।इन्द्रेणि परिवार लाई विशेष धन्यबाद छ 🙏🙏🙏🙏🙏🙏
भाछ मलाई बाचु कि मरु २ सानू रिनले टाउकाे थिचे छ केगरु आहा कति मह्ङगाे टुट्का दुबै लाई मेराे सम्मान छ है म सधैं इन्द्रेणी हेर्छु एक दिन प्रत्यक्ष यहि ठाउँ बाट हेर्नुपर्ने छ ।।।
कारुणीक कथामा गाइएको यो गीत सारै उत्कृष्ट । छत्र भाइले संझाएका टुक्का लाई सलाम । मीना बहिनीका सब्दहरु र शब्दको मेललाई प्रस्तुत गरेको मा तपाईलाई नमन गर्दछु ।
मन भारी भयर आयो यो गीत को शब्द हरुले यस्तै छ हाम्रो देश को हालत यदि नेपाल मै रोजगार को सिर्जना नेपाल सरकार ले सहज गर्दिय को भय कोनै नेपाली अर्काको देस जान रुचाउथिउ र्😥😥😥😥😥
छत्र सर तपाईलाई मानै पर्छ हजुर कहिले सुख कहिले दुख कहिलेको कमेन्ट,,,तर आज हो यस्तो मिठो गित मा शब्द यति मार्मिक छ,,हरेक दिन हेर्छु,कृष्ण सर तपाई लगाएत सम्पुर्ण ईन्द्रणि टिमहरु,,🙏🙏🙏💐💐💐
अति राम्रो लाग्यो दोहोरी । खास मा दोहोरी भनेको एउटा न एउटा बिसयमा गाएको र अलि भाबनामा डुबेर गाएको राम्रो हुन्छ आजको दोहोरीले साच्चिकै मन छोयो आँसु त झर्यो आखाबाट तर सुन्न आनन्द आयो । दुबौजना लाई धन्यवाद
दोहोरी रोमान्टिक होला जस्तो लाथ्यो तर भाबुक पो बनायो । मीन जि को जिवनमा यो यथार्थ हो कि भाबनामा मात्र डुबेर दोहोरी गाएको हो । अलमल मा परियो त । अन्तिममा चाहिँ एउटा बाबुले निक्कै हसाउने दोहोरी गाए । रमाइलो भयो । जय इन्द्रेणी ।
राजु परिवार दाइ संग दिदी ले गायको सुन्न मन लाको छ धेरै राम्रो कला छ अनि धेरै दुख नि परेको रहिछ दिदीलाई 😭😭😭😭 दिदी नरुनु है मन लाइ समाल्नु कतै गलत बाटो नरोज्नु है दुख छ भनेर😭😭
आजको दोहोरी एकदमै दर्दनाक र वर्तमान अवस्थामा आधारित भन्नु पर्छ हेर्दा जति रमाइलो देखिन्छ सुन्दा त्यत्तिकै पिडा दाएक र मर्मस्पर्शी शैलीमा गाउँन भयो वास्तवमा गाउँदा गित मात्र भए पनि यथार्थ शब्दहरु छन् जिन्दगीमा एउटाले मात्र कमाएर नपुग्ने भाब थियो भने अर्कोतिर जसले सिन्दुर दिएर आफ्नो बनायो उसैले घर न घाटको बनायो भन्ने कुरा थियो ! र वास्तविक कुरा पनि हो किन भने यस्तो धेरै मान्छेहरुले भोग्नु परेको छ भोगेका पनि होलान् धेरै मान्छेहरूको जिन्दगी सँग मेल पनि खायो होला!😢💔 शब्द हरुबाट महसुस गर्न सकिन्छ म त भन्छु सकेसम्म कसैले पनि आफ्नो बालबच्चा घरपरिवार आफूले sindur दिएको श्रीमती लाई धोका नदिनुहोस धन्यबाद जय गीत जय सङ्गीत ✍️,,,,,,,,,,,,,♥️♥️🌷👇👆👌😢🙏😌😔😌
Heart touching dhori aajako, सारै मन रोयो ! यस्तै छ सबै सबै बिदेसी र अदिकांस गायक गायिका को पिडा! तर जिवन हो हरेस खानु हुन्न !यति राम्रो र भाबुक दोहोरीले आंशुनै आयो ! दुबै गयक गयिका लाई मेरो नमन छ।
वाह कति राम्रो दोहोरी श्रोता को रोजाई परेका कालाकार भाई छत्र भाई बैनी मिना रायमाझी लाई ईन्द्रणी डटकम मार्फत ह्रदय बिदारक दोहोरी सून्ने अबसर पाईयो यस्तै यस्तै प्रस्तुतिको पर्खाई मा
छत्र सर मिरा सिस काे मर्मिक दाेहाेरी शब्द चयान अति राम्रो छ घर छाेडेर हिडेकाे दिनकाे याद अायाे सिरानी भिजाे अाशुले । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन
कृष्ण कडेलले दादा हजुर धेरै आदरणीय कलाकारहरू ईन्द्रेनी मा देखि साके तरा पुर्बा को हस्ती लक्समी अधिकारि देखिन मलाई आशारा भरोशाको शात चाडै देख्ना पाउने छौ जस्तो लाग्दा छ धन्देबात
सधैं इन्द्रेणी हेर्दा हाँसो मजकाका कुरा कहानी मात्र चल्छन् दोहोरीमा आज यो वास्तविक कथा अनि यो दुख भोगिरहेकी दिदीलाई आफ्नो कुरा खोल्ने मौका दिनु भएको छ। यो चाहिँ इन्द्रेणीको आजसम्मकै राम्रो दोहोरी लाग्यो
🙏🏾🙏🏾🙏🏾🌺🌺🍎🍎🧘♂️🧘♂️ krishana kandel dailai aani sampurna timlai chhtra shahi ra mina rayamaghi bainiko dohori sarai marmik ra vabuka cha manai chune yathartha cha kati roya ma ta gid mayrai hoki yathartha ho vabuka banayo
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Ho the first time 77
रमेश प्रसाइ को कार्यक्रम के भो कहिले देखि देख्न पाइन्छ
कृस्न दाजु केहिदिन पहिला टीका सानू र हजुरको मिडियामा केही विवाद आए देखि टीका सानू देख्दैन हजुर को टिम मा किन होला
मैले आर्थिक सहयोग त गर्न सक्दैन क्षेमता छैन कृष्ण दाजु मैले सहयोग गर्ने भनेको कार्यक्रम पुरै हेर्छु एड आयो भने पनि स्किप नगरी हेर्छु अनि सेयर गर्छु यहि हो दाजु मेरो सहयोग कुनै बेला क्षमता भयो भने आर्थिक सहयोग पनि गर्नेछु
हत्यारा ले बुबा को अगाडि यस्तो भने, भागरथी लाइ यसरी बलात्कार गरेछन ruclips.net/video/A3uSDSPIbGc/видео.html
छत्र साही को #fan
जति हाजिर गरौ ल
पावल राई को
#fan कति छौ हजुर म हु है
Pawal rai ko basure bina sabai geet Aduroo 🙏
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍
इन्द्रेणी को नियमित दर्शक श्रोताहरु हाजिर हौ🙏🙏
me🙏😊
कमेडी हसिलो मिजासिलो छत्र शाहिको दोहोरी मनपराउने कोको छौ?
सुरुमै आँसु आउने गीत रहेछ छत्र र मिना बहिनीको फेस हेर्दै भावुक भए😭😭
तेइत हजुए 😭🙏🙏
@@purnasunam8109 हजुर नमस्कार
Namsakar goma diju
@@baburamsubediasmita6905 हजुर नमस्कार 🙏🙏
@@gomabhandari5993 hijo aaj dharai bg hunuvoni
इन्द्रेणी नियमित हेर्नी जति हाजिर गरु ल 🙏🙏🙏
धेरै दिन पछि आएछ मिना रायमाझी को कडा वियोगान्त दोहोरी
गाउँ घर उकाली ओराली अनि भञ्ज्याङ् चौतारी मा हरपल गुन्जिरहने कार्यक्रम इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण मा हृदय देखिनै नमन❤️❤️🙏🙏🙏🙏
मन मायाको मन्द मुस्कान,कृषण बजाइनको मिजासिलो, खिमा रोक्काको चमाक ,शर्मिलाको मजक ,छत्रको रोजक हेर्न इन्द्रेणी छोड्न मन लागेन ।
छत्र शाही सधैं हाँसाउने मान्छे 😁
आज रुवाउनु भयो 😰 दुवैजनाको
शब्द चयन ले मन छोयो😰🤗🙏
तेइत हजुर 😭🤔🤔
@@purnasunam8109 om
शुरुमा रुवाए पनि अन्तिममा त सानाे भाइले सबैलाई हँसाए नि त हजुर ।
छात्र शाही को हारेक दोहोरी मन पार्ने कोको हुनुहुन्छ 🙋🙋♂️✋
आज भोलि टीका अनि कल्पना लाई इन्द्रेणी नदेखेको पनि धरै पो भयो त को को हुन्छ miss गर्नी 2 लाई
Chalnu vanda pahile matra ho manxe le saran parne tespaxita pwakh palaihalxani dekhekai kurata honi ahileta paisa xapna tiravhunuhunxani.....
@@durgakc7608 अहिले धेरै ठाउँमा काम ,अाफ्नै युटुवमा ब्यस्त साथै महाेत्सवले ब्यस्त बनाएर हाे।कमाइ पनि राम्रो नै भएको हाेला,कहिलेकाही टाइम मिलाएर अाउन सक्छन् ।
Vau badyo tesko...
@@टिकारामबस्यालस्याङ्जागल्याङ right kura
@@durgakc7608 sahi kura garnu vyo
मपनि ईन्द्रेणी कार्यक्रमलाई असाध्य मन पराउने लोक पारखी मन अनि हजुरहरु नि हुनुहुन्छ भने लोकदोहोरीलाई माया गरिदिनुहोला 😍
बधाई छ छत्र भाई लाई। अहिलेको ईन्द्रेणी को हिरो। जस्तो बिषयमा पनि फिल मा डुबेर गाउन सक्ने क्षमता छ। साह्रो मन पर्छ गायकि। छत्र को कुनै पनि प्तक्छ्ये दोहोरि गित छुटाउन मन लाग्दैन। उत्तरोत्तर प्रगति को कामना छ।।।
दोहोरो को राजा छत्र भाइ नमरे बाचे एक चोटि भेट्ने छु छ्त्र भाइ को फान म मात्रा हो कि आरु कोइ छ हाजिर गरम है
आज छत्र vs मिना बहिनीको दोहोरीले साच्चै भाबुक बनायो, 🙏🙏 सहयोगी मनहरु कृष्ण सर अनि होल इन्द्रेणी टिमलाई हार्दिक नमन गर्दछु, जय इन्द्रेणी
छत्र साहि बिनाको इन्द्रेणी अधुरो हुने छ
Sai ho
0
Umm
100%sahi kura 👍
Sai ho
मिना र छत्रले गाएको गीतको शब्दले मन छोयो।
इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने को को हुनु हुन्छ ❤️🙏
छ्त्र र मिना रायमाझी को पहिलो दोहोरी सार्है कडा र मौलिकता मा आधारित आएछ आज हामि नेपाली को येस्तै छ पिडा बिदेशीनु नै पर्ने
उम होनि हजुर
हजुर को सब्द को त म बयान गर्न नै सक्दिन अति मन छुन्छ हजुर को शब्दमा
सफलता को शुभकामना मिना ज्यु हजुर लाइ आगामी दिनमा पनि हजुर का धेरै धेरै गित हरु सुन्न पाउ इन्द्रेणी बाट
धन्यवाद सर होनि पीडा सबै को पीडा ...
कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।छत्र शाही र मिना रायमाझी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो ,मार्मिक छ।सबै जनाको नाच खतरा छ।हाल मलेसिया बाट हेरिरहेको छु।
आज इन्द्रेणी टिम पोखरामा हुँदा नि कामको ब्यस्तताले भेट्न पाइएन।मीठो सम्झना सबैलाई जय इन्द्रेणी
जिन्दगीमा रिस लिएर होइन
रिक्स लिएर अगि बड्नुहोस्
जित हजुरकै हुने छ 🙏🏼💓
Nice comment bro
पक्कै पनि हजुर
हजुर एकदम सहि भन्नू भि
इन्द्रेणी टिमलाई नमस्कार 🙏🙏 छत्र दोहोरी गाउने खतरा शुभकामना छ
जस्तो गित उस्तै नाच्ने रबिना को फ्यान यता लाइक गरौं है 😍
मर्मिक अनि मनछुनी सब्दहरु सारै मन छोयो धन्ने हो इन्द्रेणी
बिचरा गायिका को यस्तो पीडा सुन्दा अरु ले पनि बिहे गर्न मन मान्दैनन तेहि भयर यस्तो हुन्छ भनेर मनमाया दिदी अनि सर्मिला दिदी अनि अरु सबैले बिहे न गरेका होलान
आज को यो कार्यक्रम मा दोहोरि मात्र हैन केहि येथार्थ पिडा पनि पक्कै लुकेको छ छत्र जि र मिरा सिस को दोहोरि ले स्तब्ध बनायो जय इन्द्रेणी
कार्यक्रमको बिषय बस्तु हेरेर कमेन्ड गरौना साथीहरू। जसले पनि यसको फ्यान यता उसको फ्यान उता भनेर त्यसै बिकृति फैलाएका छन। नेताले भोट मागे जस्तै कमेड गर्नेले पनि लाईक माग्न लागे।
मिना सिस धेरै राम्रो मन छुनी गीत गाउनु भयो 😥 उन्नती प्रगती को कामना छ हजुर लाई 😍
आभारि छु हजुर प्रति
इन्द्रेणी को चक्लेटी हेरो को fan को को हुनुहुन्छ।।
छत्र र मिना को अत्यन्तै मार्मिक दोहोरी ले सबैलाई समेत भावुक बनाए दुवै जना लगायत सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै धन्यवाद शुभकामना छ ।👌👌
मार्मिक आज को दोहरी दुबै जना लाई धन्यबाद
xatra broo ko fyan hajir hum hjr love you all indreni famly and indreni darsak 🌈🙏💘🌹👫💘🙏🌈
बाटो हेर्दै इन्द्रेणी को जय इन्द्रेणी सबैलाई नमस्कार🙏🙏 अजा पहिलो लाइक र कमेन्ट/ छात्र भाई र मिना🎤🎤😭😭
जय इन्द्रेणी 🤗🙏
@@shantikokhojima6040 आउनु भायो हाजुर 🙏🙏
छतर साई सदाई हसौने आज रोवायो दुआई जाना लाई very good
जस्तो मान्छे सगँ तेस्तै गित गाउन अब्बल छत्र जि लाइ सम्मान छ
100% shai
छत्र भाइ र मिना बहिनी काे दाेहाेरि ले भाब बनायो जय इन्द्रेणी ।
ओहो इन्देणी आइ सकेको रहेछ म आउँदा ढिलो भएछ बधाई छ सम्पुर्ण टिम लाई धेरै भाबुक दोहोरी
Nice song royari sakiyo aaja🌷🌷🌷
छत्र शाहीले जसरी मनको भावना बुझेर गाउने र शब्द दिने गायक आजसम्म इन्द्रेणीको आएको छैन होला। यस्तै दुःख धेरैलाई परेको होला सबैको मनको कुरा दोहोरी मार्फत एउटा जनचेतना पनि भयो।indreni is the best ❤️❤️❤️
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
आजको दोहोरी मार्मिक छ।जय इन्द्रेणी।
Big fan of
Chhatra sahi 💕 🔥 🙏 😊
Iove you
यहि हो ईन्द्र णि भनेको कहिले हासो त कहिले रोदन। कहिले मिलन त कहिले बिछोड का गितले मन छुने गर्छ। र काम पनि उस्तै छ। सबैको घाउमा मलम पट्टि लाउने काम हुन्छ । स्यालुट छ सम्पुर्ण टिम लाई।
छत्र शाही का फ्यान हरु यता हाजिर हौ
अाज भावुक र मामिँक दोहोरी छ है जय हो ईन्द्रेणी
सानो बाबुले बाबालाई पठायेको सनदेसले मलाईत सारै मन छोयो र आखा बाटा आसुनी आयो येस्तो टायलेन बाबुको येती खुला नजर भईदेको भये मेरो बाबुको जिन्दगी कति खुसी मये हुनथयो होला फेरी पनि केई छैईन बाबुको जिन्दगी सदै सफल होस है बाबु
नमस्कार म मिना रायमाझी (मिरा)को तर्फ बाट देश बिदेशमा बस्ने भगवान सम्मान दर्शक हरुमा 🙏। मैले बिदेश जान को अन्तिम तयारि गरि राख्दा दुखि पिडित को मन्दिर इन्द्रेणि मा जानि न जानि सानो प्रयास गरेकि छु ।र कुनेै कुनै सब्द हरुले भाबुक पनि भय हजुर हरु माझ क्षमा पनि चाहान्छु । आफ्नो बालबच्चा हरु बाट टाडा हुनु पर्दाको पीडा ले भाबुक भयकि मात्रै हो ।सम्पूर्ण ले हरेर माया गर्दिसो भन्न चाहान्छु ।मेरो कम्जोरि हरु सुधार गर्ने छु ।हजुर हरु को माया पाई रहु ।इन्द्रेणि परिवार लाई विशेष धन्यबाद छ 🙏🙏🙏🙏🙏🙏
गितकाे सन्दर्भ हाेला भन्ठानेकाे यतार्थ नै रहेछ साह्रै दुख लाग्याे देशमै बसेर केही गर्ने प्रयास गर्नु हाेला
@@biswok.c1348 धन्यबाद सर
भाछ मलाई बाचु कि मरु २
सानू रिनले टाउकाे थिचे छ केगरु
आहा कति मह्ङगाे टुट्का दुबै लाई मेराे सम्मान छ है म सधैं इन्द्रेणी हेर्छु एक दिन प्रत्यक्ष यहि ठाउँ बाट हेर्नुपर्ने छ ।।।
छात्र भाइ निखारिदै जानु भाको छ शुभकामना अझै प्रगति को
आज दुबै जनाको शब्द मार्मिक थियो सारै मन छुयो आँसु आयो
सारै भावुक बनायो यो दोहरिले त के गर्नु पर्छ सबैले सहयोग गर्नु पर्छ
हजुर धन्यवाद आभार छु हजुर प्रती 🙏🙏🙏
यो गितले मन सारैनै भाबुक बनायो धन्यबाद सम्पुर्न इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यबाद
कृष्ण दाइ नमस्ते भबुक बनयो यो गित ले नमस्ते सम्पुर्ण लाई छत्र जि र बहिनी को गित ले आँसु नै झर्यो
कारुणीक कथामा गाइएको यो गीत सारै उत्कृष्ट ।
छत्र भाइले संझाएका टुक्का लाई सलाम । मीना बहिनीका सब्दहरु र शब्दको मेललाई प्रस्तुत गरेको मा तपाईलाई नमन गर्दछु ।
छत्र साही र काजल जोशीको दोहोरी चार दिनमा Million+ viewers
मन भारी भयर आयो यो गीत को शब्द हरुले यस्तै छ हाम्रो देश को हालत यदि नेपाल मै रोजगार को सिर्जना नेपाल सरकार ले सहज गर्दिय को भय कोनै नेपाली अर्काको देस जान रुचाउथिउ र्😥😥😥😥😥
आज मिना र छत्र बीचको दाेहाेरी सुन पाईयाे ।।
हे, सारा संसार यस्तै त, रैछ यस्तै त, रैछ
सानू कोपिलामै रित्तियो बगैंचा 🤔😰
घुम्दै आयो फुलमा भमरा. 😜🙏
The great shantiko khojima ji
नमाकार सम्पूर्णमा आजको दोहोरी धेरै राम्रो अनि मार्मिक र हृदय स्पर्श छ।वास्तविक घट्नामा आधारित छ।दुख्खमा आत्तिनु हुन्न ।जीवन रहे सबै थोक छ।
धन्यबाद सर
छत्र सर तपाईलाई मानै पर्छ हजुर कहिले सुख कहिले दुख कहिलेको कमेन्ट,,,तर आज हो यस्तो मिठो गित मा शब्द यति मार्मिक छ,,हरेक दिन हेर्छु,कृष्ण सर तपाई लगाएत सम्पुर्ण ईन्द्रणि टिमहरु,,🙏🙏🙏💐💐💐
इन्द्रेणी कार्यक्रम नियमित हेर्ने साथी हरु यता हाँजिर गरौँ त ♥️🙏🙏🙏👇👇👇
ruclips.net/channel/UCVp0svB0XQAe2EvAUtoz8dQ
सधै हँसाने छत्र भाई को दोहोरीले आज सारै भावूक बनायो
हरेश न खानु मिना जी मन दरो बनाउनु होस पक्कै दिन सबैकई फेरिदै जनछन जय इन्द्रेनी
धन्यवाद सर
मन छुने दोहोरी ले धेरै भावुक बनायो अाज के गर्नु जिन्दगी यस्तै छ
अति राम्रो लाग्यो दोहोरी । खास मा दोहोरी भनेको एउटा न एउटा बिसयमा गाएको र अलि भाबनामा डुबेर गाएको राम्रो हुन्छ आजको दोहोरीले साच्चिकै मन छोयो आँसु त झर्यो आखाबाट तर सुन्न आनन्द आयो । दुबौजना लाई धन्यवाद
सधैं राम्रा राम्रा गितहरु सुन्न पाइयोस् इन्द्रेणीको जय जय होस् दिन दुःखीहरुको घाउमा मल्हम पट्टी लगाउन सफल होस्।।
इन्देणीले कहिले हसाँउ कहिले रुवाछ राम्रो छ इन्देणी भनेको दुखी पिडितको लागि त भगवान हो👍
दोहोरी रोमान्टिक होला जस्तो लाथ्यो तर भाबुक पो बनायो । मीन जि को जिवनमा यो यथार्थ हो कि भाबनामा मात्र डुबेर दोहोरी गाएको हो । अलमल मा परियो त । अन्तिममा चाहिँ एउटा बाबुले निक्कै हसाउने दोहोरी गाए । रमाइलो भयो । जय इन्द्रेणी ।
कस्तो भावुक बनायो दोहोरीले।😭😭😭😭😭😭
छत्र दादा को फेन कोको हुनुन्छ
छत्र त छत्र नै हो मिरा जि को मार्मीक सब्द ले मन छोयो, जय इन्द्रेणी जय कृष्ण दाइ ।
छत्र साही अनि मिना को गीत सब्द लय अती मनमुटु छोयो
धन्यबाद छ छत्र शाहि र मिना को दोहोरी गीत दामि छ है
शब्दहरूमा यतिधेरै डुबेर गीत गाउन सक्ने मानिस पनि देखियो म हजुरको फ्यान भएँ ❣️🙏
राजु परिवार दाइ संग दिदी ले गायको सुन्न मन लाको छ
धेरै राम्रो कला छ
अनि धेरै दुख नि परेको रहिछ दिदीलाई 😭😭😭😭
दिदी नरुनु है
मन लाइ समाल्नु कतै गलत बाटो नरोज्नु है दुख छ भनेर😭😭
छत्र र मिनाको दोहोरिले सारै मन छोयो । बाबुक शब्द हरु ।
याे गीतले मन छो यो मान्छेलाई दुःख सुख हुन्छ । हार खानु हुँदैन बन्छ सबैले दुःख सँग लर्दै जिउने हामी मिना जी
आजको दोहोरी एकदमै दर्दनाक र वर्तमान अवस्थामा आधारित भन्नु पर्छ हेर्दा जति रमाइलो देखिन्छ सुन्दा त्यत्तिकै पिडा दाएक र मर्मस्पर्शी शैलीमा गाउँन भयो वास्तवमा गाउँदा गित मात्र भए पनि यथार्थ शब्दहरु छन् जिन्दगीमा एउटाले मात्र कमाएर नपुग्ने भाब थियो भने अर्कोतिर जसले सिन्दुर दिएर आफ्नो बनायो उसैले घर न घाटको बनायो भन्ने कुरा थियो ! र वास्तविक कुरा पनि हो किन भने यस्तो धेरै मान्छेहरुले भोग्नु परेको छ भोगेका पनि होलान् धेरै मान्छेहरूको जिन्दगी सँग मेल पनि खायो होला!😢💔 शब्द हरुबाट महसुस गर्न सकिन्छ म त भन्छु सकेसम्म कसैले पनि आफ्नो बालबच्चा घरपरिवार आफूले sindur दिएको श्रीमती लाई धोका नदिनुहोस धन्यबाद जय गीत जय सङ्गीत ✍️,,,,,,,,,,,,,♥️♥️🌷👇👆👌😢🙏😌😔😌
छत्र साही का फ्यान हरु यता
आहा सानु नानि ले कतिमिठ नाचेको 👌 अनि excellent दोहोरि तर सारै मार्मिक लाग्यो बधाई छ।यो दोहोरि ले त मलाई नि मार्मिक बनायो ।
Heart touching dhori aajako, सारै मन रोयो ! यस्तै छ सबै सबै बिदेसी र अदिकांस गायक गायिका को पिडा! तर जिवन हो हरेस खानु हुन्न !यति राम्रो र भाबुक दोहोरीले आंशुनै आयो ! दुबै गयक गयिका लाई मेरो नमन छ।
गाइका लास्टै अमिलि हुनु भाको छ के साच्चै पिडा ले हो कि भाबना मा डुबेर हो
सर पीडा अरु त केही होइन बिदेश जानू र बाल बच्चा छोड्नु को पीडा ले हो भबुक बनाको
@@miraminarayamajhi335 शब्द चयन धेरै राम्रो छ।भाबुक भएर गाउनु भयो।
वाह कति राम्रो दोहोरी श्रोता को रोजाई परेका कालाकार भाई छत्र भाई बैनी मिना रायमाझी लाई ईन्द्रणी डटकम मार्फत ह्रदय बिदारक दोहोरी सून्ने अबसर पाईयो यस्तै यस्तै प्रस्तुतिको पर्खाई मा
Jaya hos Indreni team. Long live Indreni.
यो गित्ले मनै रोयो सलाम छ
छत्र सर मिरा सिस काे मर्मिक दाेहाेरी शब्द चयान अति राम्रो छ घर छाेडेर हिडेकाे दिनकाे याद अायाे सिरानी भिजाे अाशुले । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन
छत्र जी ले साह्रै राम्रो उपदेश र सन्देश मूलक शब्द चयन गर्नु भयो। हार्दिक बधाई ।
अति मिठो शब्द मा सुन्न पाइयो छत्र र मिना बैनी को ,,,
भाइ रमाइलो रैछन ! रविना सङ्ग दोहोरी खेल्ने ईच्छा पुरा होस !
कृष्ण कडेलले दादा हजुर धेरै आदरणीय कलाकारहरू ईन्द्रेनी मा देखि साके तरा पुर्बा को हस्ती लक्समी अधिकारि देखिन मलाई आशारा भरोशाको शात चाडै देख्ना पाउने छौ जस्तो लाग्दा छ धन्देबात
हेर्दा हेर्दै आशु आयो heart touching 😪😪
धेरै दिन पछि मीनाजीको दोहोरी सुन्न पाइयो तर भावुक बनाउनू भयो गीतमा भनेजस्तो त हैन होला ही?
आहा अतिनै मनछुने दोहरि बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏👌❤️
सधैं इन्द्रेणी हेर्दा हाँसो मजकाका कुरा कहानी मात्र चल्छन् दोहोरीमा आज यो वास्तविक कथा अनि यो दुख भोगिरहेकी दिदीलाई आफ्नो कुरा खोल्ने मौका दिनु भएको छ। यो चाहिँ इन्द्रेणीको आजसम्मकै राम्रो दोहोरी लाग्यो
जय गीत , जय संगीत ... जय ईन्देणी .. प्रत्येक नेपालीको ढुकढुकी अरु त शब्दनै छैन , जय स्वाभिमान जय नेपाल।
I like manamaya waiba 😍😍 love you 🙏🏼🙏🏻🙏jay Nepal 🇳🇵🇳🇵🇳🇵
🙏🏾🙏🏾🙏🏾🌺🌺🍎🍎🧘♂️🧘♂️ krishana kandel dailai aani sampurna timlai chhtra shahi ra mina rayamaghi bainiko dohori sarai marmik ra vabuka cha manai chune yathartha cha kati roya ma ta gid mayrai hoki yathartha ho vabuka banayo
छत्रको शब्द चयन एकदम उत्कृष्ट हुन्छ ।
अलि अलि हेर्दाहेर्दै नियमित हेर्न मन गर्ने जति यता है ।