बाबाले सबै पैसा उडाए भन्दै जन्मदिने आमाको काखमा रोए सचिन, रोएरै सकियो अन्तरबार्ता, एक एक पोल खोले

Поделиться
HTML-код
  • Опубликовано: 17 апр 2021
  • बाबाले सबै पैसा उडाए भन्दै जन्मदिने आमाको काखमा रोए सचिन, रोएरै सकियो अन्तरबार्ता, एक एक पोल खोले
    #LakeSide_TV_Nepal #SachinPariyarAama #Sachin_Pariyar_Mother_Latest_Interview
    तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र अचम्म अचम्मका प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ |

    तपाइँ गीत, संगीत र म्युजिक भिडियो सम्बन्धि सम्पूर्ण काम गर्न चाहनुहुन्छ र हाम्रो च्यानलमा म्युजिक भिडियो र भिडियो राख्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला |
    फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
    सिधा सम्पर्क - सिर्जना रोका 9821586635, 9863166978
    you can message direct in this page -
    facebook - / lakesideowner
    Video Production and Making - LakeSide Production, Kathmandu Nepal
    Edit/Contact us for Video - Sabin Pandeya C. 9821586635

Комментарии • 1,3 тыс.

  • @omeetmagar704
    @omeetmagar704 3 года назад +803

    सचिन बाबुलाइ मम्मी सङ्ग बस्न दिनु पर्छ भन्ने जति एता है ❣️❣️😍🙏

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 года назад +830

    सचिन परियारलाई आमाले नै हेरचाह गर्नु पर्छ बुवा तेजेन्द्रले त सचिनको पैसा मात्र उडाउछन् भन्ने को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️

  • @shambhumandel1337
    @shambhumandel1337 3 года назад +359

    छोराछोरी लाई मम्मिसङ राख्नुपर्ने हुन्छ भन्ने जति यता हाजिर

  • @hrjoshi3972
    @hrjoshi3972 3 года назад +188

    त्यो काले दरुवा लाई नदिनु बच्चा
    भन्ने जति यता✊✋

  • @rashmiacharya57
    @rashmiacharya57 3 года назад +382

    आमासँग राख्दिनु कति बुझ्ने छ बाबु बाबाको डरले interview मा पनि भकानिदा कति महशुस गरेको थिए आमासँग राखिदिनुस भन्ने जति यहाँ आउनुस।🙏❤️

  • @kaushilagautam5975
    @kaushilagautam5975 3 года назад +241

    म कतार बाट हेर्दै छु 12 घण्टा काम गर्नु पर्छ म लुकेर video हेरेको धरै मन रूयो अब सचिन आमा सगै बस्नु पर्छ ❤️❤️❤️❤️

    • @Taludonde.
      @Taludonde. 3 года назад +2

      Babu Nanilai ama sangai rakhidinu😅😅😅😅😅😅

    • @user-sq8wc8ke3e
      @user-sq8wc8ke3e 3 года назад +1

      😭😭😭

    • @anupbc51
      @anupbc51 3 года назад +1

      Sahi ho

    • @dipaklamichhanemagar7337
      @dipaklamichhanemagar7337 3 года назад +2

      😭😭😭😭😭😭😭😭😭😭😭😭मनि मलेशिया बाट सारै नम छोयो।।।।

    • @nripenchetry3422
      @nripenchetry3422 2 года назад

      नानी बाबूले मम्मी पापा दूई जानाको माया पाउन।

  • @kamalsing9424
    @kamalsing9424 3 года назад +17

    भोजराज सर हजुर को यो मीठो अन्तर्वाता सारै राम्रो लागेओ आमा छोरा छोरी को माया देख्दा सारै मन रोयो।

  • @SAGAR-ul8fh
    @SAGAR-ul8fh 3 года назад +17

    ❤️❤️❤️❤️❤️
    पत्रकार : सँसारको सबैभन्दा प्यारो चिज के रैछ ?
    सचिन : आमा( Mummy )

  • @madanchetry4992
    @madanchetry4992 3 года назад +308

    भोजराज दाइ please त्यो सचिन लाई मामु सङ बसाल्ने ब्यबस्था गरिदिनु पर्यो । please मेरो बिन्ति 😭😭😭😭

  • @bhimbahadur9070
    @bhimbahadur9070 3 года назад +298

    सचिन लाई आमा सङ बसन दिनु पर्छ 💔

    • @sankynepali6835
      @sankynepali6835 3 года назад +2

      सचिनलाई आमा संग बस्नदिनु पर्छ

    • @dauthlimbu893
      @dauthlimbu893 3 года назад +1

      kasari paunu parxa ?ani aama ko pni utinai galti xw

    • @brokenff598
      @brokenff598 3 года назад

      Aama saga dherai kusi xa baba saga vanda

    • @ramunepali5120
      @ramunepali5120 3 года назад

      हाेनि त ताे बाबू लाई ममि सनग बसन दुनु परच

    • @poojat.7113
      @poojat.7113 3 года назад

      Right

  • @abhishekkhadka5491
    @abhishekkhadka5491 3 года назад +34

    अरुक लाख आमाको काखा मायाको सिरानी अब इ नानी बाबू लाई ममि सङ्गै बस्नी बेबस्था मिलाइ दिनु होला है !!💖🧡💛💚💙💙💗🖤💜💖

  • @sabinachamling788
    @sabinachamling788 3 года назад +22

    सन्सार को सबैभन्दा प्यारो चिज आमा ❤️😭😭😭😭

  • @rajanigm9139
    @rajanigm9139 3 года назад +101

    सचिन र पुतली लाई आमा सँगै बस्न दिनु पर्छ आमा संग कति खुसी छन् ❤️❤️

  • @maiyapariyar5928
    @maiyapariyar5928 3 года назад +115

    अति नै मन रोयेको छ सचिन र पुतलीलाई आमासङ नै रख्नु पर्छ

  • @officialkaabilmutu
    @officialkaabilmutu 3 года назад +41

    कसरी हुन्छ बाबू नानी लाई आमा तिर मिलाउन पर्यो सम्पुर्ण मिडिया कर्मी हरु मिलेर🙏🙏🙏

  • @ankitparajuli1392
    @ankitparajuli1392 3 года назад +23

    कुनै पनि हालतमा यि दुबै छोरा छोरी लाई आमा सगै राख्नुहोस।म भारत बाट हेर्दै छु।

  • @bishnupariyar586
    @bishnupariyar586 3 года назад +123

    मलाई आज धेरै खुशी लगेको छ यो नानी बाबु मामी सँगै हुन पर्छ 🙏🙏

  • @ramkrishna3413
    @ramkrishna3413 3 года назад +75

    कसम मन थाम्न सकिन बास्तबमै अामाको माया कति हुन्छ कति भावुक बनायौ सचिन भाइ।

  • @surajabhilashi7617
    @surajabhilashi7617 3 года назад +7

    आमा शब्दनै काफि छ।सन्तान प्रति आमाको माया कति हुन्छ जुन बर्णन गरेर साध्य नै छैन।कति खुसि छन आमा सङ्ग बाबु नानिहरु।

  • @yogendrathukari5772
    @yogendrathukari5772 3 года назад +8

    धेरै खुसि छु सँगसँगै हुनुपर्छ

  • @manbahadirsaud4864
    @manbahadirsaud4864 3 года назад +79

    कानुनी सहायता लिएर भए पनि आमा सङ्गै राख्नु पर्छ

  • @HerneKuratv
    @HerneKuratv 3 года назад +211

    सचिनलाई र नानीलाई अब अामाकाे जिम्मा लगाइदिनु पत्रकार हरुले🙏🙏🙏🙏

    • @sayang311
      @sayang311 3 года назад +1

      आमा सङग राखेर, चाडो भन्दा चाडो स्कुल पुराई दिनु होस भोलिको भबिस्य भनेको education हो सो पिल्ज र सचिन तिमि छिटो स्कुल जाउ please

    • @shibkumar9716
      @shibkumar9716 3 года назад +1

      ❤🥰❤🙏🙏🙏😊😊😊🥰🥰🥰🥰

    • @umeshshrestha3366
      @umeshshrestha3366 2 года назад

      @@sayang311 🤔

  • @bardebbob2166
    @bardebbob2166 3 года назад +9

    भाेज राज सर हजुर लाई धैरै धैरै धन्यवाद सलाम छ🙏🙏

  • @sitagharti9134
    @sitagharti9134 3 года назад +11

    शहि हाे बाबू ईश्वरको अाशिरबाद हाे बाबु

  • @umeshdhital980
    @umeshdhital980 3 года назад +58

    आज सम्म यति खुसी कहिले देखेको थियन 😥😥😥 सन्सार को सबै भन्दा प्यारो मामी 😍😍😍

  • @MMTA_PURI
    @MMTA_PURI 3 года назад +281

    क्या भनिस बाबू सचिन सहि भनिस

    • @user-qg9dj2ru3s
      @user-qg9dj2ru3s 3 года назад +3

      तिम्रो बोल्नको शैली छैन ।

    • @rabesirrajntemaaunuparogc6047
      @rabesirrajntemaaunuparogc6047 3 года назад +3

      Sis ja vo ni amma ho ni

    • @danbahaduvkunwar3337
      @danbahaduvkunwar3337 3 года назад

      दिमक फुस्के काे छ कि क्यावा त केटि काे बाेल्नि काे पनि तरिका न भाकाे साईकाे

    • @MMTA_PURI
      @MMTA_PURI 3 года назад

      @@danbahaduvkunwar3337 तै मुला को छ दिमाग खाते

  • @loveforever4511
    @loveforever4511 3 года назад +11

    कति खुसी छन छोराछोरी आज सचिनले कति खुसी भयर बोलेको छ्न 😍😍

    • @shibkumar9716
      @shibkumar9716 3 года назад

      ❤❤❤❤🥰🥰🥰🙏💕💕😘😄😄🌹

  • @mayamhsen251
    @mayamhsen251 3 года назад +18

    धेरै राम्रो लाग्यो खुशी लाग्यो धेरै धेरै धन्यवाद छ हजूर भाई मिडिया भाई हजूर लाई धेर धैर धन्यवाद 🙏🙏👏👏❤❤

  • @buddhabk219
    @buddhabk219 3 года назад +82

    भाेज राज सर जरि भए पनि सचिन र पुतलि अामा सगै राख्नु पर्छ है नानि हरु कति धेरै खुसि छन

  • @ranmayarai8841
    @ranmayarai8841 3 года назад +66

    अामाको नियानो काखमा बस्न पाउदा कति खुशी नानी बाबु अामा त भगवान नै हो जे भए पनि अामा सङै बसनु होला

  • @laxmilamichhane7706
    @laxmilamichhane7706 3 года назад +2

    आमा छाेरा छाेरीकाे भेटाऐर पत्रकार भाईलाई लाखौं लाख धन्नेबाद💕💕💕💕💕💕💕💕💕

  • @nirmalnirmal8447
    @nirmalnirmal8447 3 года назад +16

    यो interview हेरे र आसु थाम्न सकिन,
    मेरो आंखा बाट आंसु झरि रह्ये

  • @laharabegha330
    @laharabegha330 3 года назад +58

    जस्तो भए पनि आमा भने को धर्ती हो चाए जो कोई शीत गए पनि आमा आमा नै हो 😘😘😘😘

    • @dewalaldas3722
      @dewalaldas3722 3 года назад +2

      Aama sang basnnudinu hjr

    • @wwerevolve2816
      @wwerevolve2816 3 года назад +2

      बाध्यता ले गयकि हुन अब सब त्यागेर बाबुनानि समालेर बस्नु यहि बाबुले तिम्रो अासु पुछ्दै जानेछ

  • @deepakkunwarkunwar1539
    @deepakkunwarkunwar1539 3 года назад +165

    यति राम्री स्वास्नी हुदा हुँदै अर्को नखर मौली सँग बिहे गर्ने कल्लु कलौटे खुट्टामा बाधे पनि सुहाउँदैन त सचिन कि आमाको दि दी हजुरले कुनै पनि हालतमा छोरा छोरी कलौटे लाई न दिनु होला

    • @pabitrak.c.6432
      @pabitrak.c.6432 3 года назад

      Yup seriously tyo ta मानव ko नाममा कलंक रैछ। आफ्नो कलिलो छोराको भविष्य केवल पैसाको लागि प्रयोग गर्ने राक्षस।

    • @hemasunar7753
      @hemasunar7753 3 года назад

      Kaluwa bhagyemani hoixa duita suwasni payera jheti suwasni liunu parxa vani sansar xorxu vanxa aja kalwa ko kati thul thul kura ho

    • @mumaadhikari260
      @mumaadhikari260 3 года назад

      @@pabitrak.c.6432 ll

  • @memosalimbu9988
    @memosalimbu9988 3 года назад +13

    आखिर आमा आमा नै हुन।हामी टाढा मा हुने पराई हरु लाई त यति खुशी महसुस भईरहेको छ भने ति छोरा छोरी को खुशी को सिमा नै छैन।धन्यवाद यु ट्युवर हरु सबै लाई तपाई हरु सबै ले बछोडीएको आमा छोरा छोरी को मिलन गराउनु भयो।

  • @sahapun7702
    @sahapun7702 3 года назад +3

    पत्रकारज्यूलाइ लाखौ धन्यबाद!

  • @harjentmagar4476
    @harjentmagar4476 3 года назад +47

    आमाको काखमा कति खुसी सचिन बाबू

  • @homrajpariyar3821
    @homrajpariyar3821 3 года назад +81

    कठै बिचारा आमाको मन कती बिलौना पोखीन काकाकुलले पानीको प्यास मेटे झैँ,, आज नानी बाबु हरु ले आमा भेटेको देख्न पाऊदा धेरै खुशी लाग्यो

    • @asharijal1687
      @asharijal1687 3 года назад +3

      बिचरा मम्मी को बिलौना 😥😥

    • @mikagurung6453
      @mikagurung6453 3 года назад

      Kasam drai roya ma man thamnai sakina😥😰😢

  • @rajlekh4975
    @rajlekh4975 3 года назад +19

    येति राम्री श्रीमती हुदाहुदै कलौटे त बोको नै बनेर स्वास्नी भेला गर्दै हिनेको रैछ भन्ने ले लाईक ठाेकौत्👇️

  • @babudeepakpariyar2771
    @babudeepakpariyar2771 3 года назад +1

    सचिन बाबु लाई आमाको कै जिम्मा लाउनु राम्रो अनि जिन्दगी को खुशी मिल्ला मेरो धारण

  • @rbgyawali3199
    @rbgyawali3199 3 года назад +21

    पत्रकार बंधु हरुलाई बधाई छ।तपाई हरुले पहल गरेर बिछोड भयको आमा र छोरा छोरीको मिलन गरेको मा।

  • @puspadhungel8486
    @puspadhungel8486 3 года назад +39

    मेरोत आखामा आसुनी रोकियेन यो भिडियो हेरेर उहाँ लाइ बाबू नानू सङ बस्नी बाताबरण मिलाइ दिनु पर्यो भोजराज सर पिलिज

  • @premthapa-yr3pm
    @premthapa-yr3pm 3 года назад +6

    आमा तिमी कति प्यारी छोउ माहान छोउ आमा तिमि😭😭

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 года назад +4

    सचिन र पुतली लाई आफ्नो आमा सग बस्ने वातावरण मिलाउनु पर्छ सबै मिडियाहरुले सहयोग गर्नुस्

  • @devnarayanrajbanshiofficia8169
    @devnarayanrajbanshiofficia8169 3 года назад +50

    आमा नै संसारको ठुलो हो।

  • @nabinthapamagar8106
    @nabinthapamagar8106 3 года назад +56

    भोजराज सर जसरी हुन्छ सचिन र उस्को बहिनीलाई आमाको जिम्मा लगाइदिनु होला plzzz🙏🙏🙏🙏🙏

  • @sitaadhikari7445
    @sitaadhikari7445 3 года назад +7

    आमा भनेको आमा नै हो ❤️❤️❤️ कति महान् हुन्छिन् आमा ❤️❤️

  • @sabinabista407
    @sabinabista407 3 года назад +19

    यो बाबु नानी ममीको काखमा हुनुपर्छ है ममि जस्तो सन्सार मा अरू केही होइन 😭😭😭😭😭😭😭 छोरा छोरी कति खुसी हे भगवान 😭

  • @kalpanatmg9697
    @kalpanatmg9697 3 года назад +12

    सारै मन छोयो आमा भनेको आमा हो सचिन आमा संग बस्न दिनु पर्छ 🙏🙏🙏👍️👍️

  • @nirmalachaudhary6186
    @nirmalachaudhary6186 3 года назад +64

    मनै दुख्यो मेरो त अाशु नै झर्याे

  • @bhojdarlami9371
    @bhojdarlami9371 3 года назад +3

    संसारमा सबैभन्दा धेरै माया गर्ने "आमा"
    अब जसरी नि सचिन र उसको बहिनीलाई आमा संगै बस्ने व्यवस्था मिलाउनु होला ।

  • @sitapoudel5297
    @sitapoudel5297 3 года назад +7

    मेराे ता अासु नै राेकिएन अामा सचिन अनि नानि खुसि देखेर भावुक भयाे

  • @mahindrasharma5228
    @mahindrasharma5228 3 года назад +11

    लबधाई छ आफुले जन्मायका शन्तान लाई भेटे र यती धेरै माया बाडेको मां 👩‍👦‍👦👩‍👦‍👦👩‍👦‍👦👩‍👦‍👦👩‍👦‍👦

  • @kushaladhikari2702
    @kushaladhikari2702 3 года назад +208

    आज हामी सबै साथीहरु खुसी छौ तर सचिनको बाउलाई चाहिँ कडा भन्दा कडा कारबाही हुनुपर्छ हो की होइन साथीहरु हो भने सबै साथीहरु यता हाजिर हौँ है साथीहरु ।ruclips.net/video/tLPuWALa_Yoh/видео.htmlttps://ruclips.net/video/tLPuWALa_Yo/видео.html

  • @SubashPariyar-ls9hh
    @SubashPariyar-ls9hh 4 месяца назад

    हो साथिहरु मेरो भनाइ पनि एहिनै छ ❤सचिन ले आफ्नो आमासँगै बस्न पाउनुपर्छ ❤❤🙏🙏🙏❤

  • @anulama5032
    @anulama5032 3 года назад +6

    हेर्दा यो सचिन ले कति धेरै कुरा बुझेको बिचर त्यो बाउ ले नै दबाबमा राखेको नै रहेछ यस बातै थाहा हुन्छ बाबु ले आमा लाई कति माया गर्ने रैछ त 😢

  • @khadkagiri9886
    @khadkagiri9886 3 года назад +25

    यो बच्चालाई आमा सङग बस्ने बेबसथा मिलाउनु परो भोजराज सर 🙏🙏🙏🙏🙏🙏

    • @dhakaramdangi6336
      @dhakaramdangi6336 3 года назад +1

      आम सँग सम्बन्धित निकायले मिलाए भए पनि राख्नु पर्छ

    • @tikashrestha5096
      @tikashrestha5096 3 года назад

      एती राम्री श्री मती हुँदा हुँदै कल्लु कलौटे लाई अर्काको श्री मती किन चाइयो

  • @rajkafle9993
    @rajkafle9993 3 года назад +27

    धेरैलाई यो छ किनभने नानीलाई आमाको साथमा राखे राम्रो हुनेछ यो नानी लाई पनि आमाको साथमा बस्न मन छ

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 года назад +13

    सचिनको ममि कति राम्री भलाद्मी।

  • @mariyamagar300
    @mariyamagar300 3 года назад +6

    बाउले अर्को बिहे गर्दा छोरा छोरी पाउने आमा ले अर्को बिहे गर्दा छोरा छोरी न पाउने हुन्छ र बाबु नानी आमा संग बस्छू भनेको छ बस्न पाउनु पर्छ

  • @miragurung3900
    @miragurung3900 3 года назад +21

    सर हामित खुशि लाग्यो बाबुलाईत कति कति खुशि मिल्यो मल्छ भने एकै ठाउमा गराइदिनु सर🙏🙏🙏

    • @gyanukhanal1882
      @gyanukhanal1882 3 года назад

      तेजेन्द्रको त अर्को छोरा छ सचिन लाई माया गरेको त नातक मात्र हो

  • @rameshbiswkarma8607
    @rameshbiswkarma8607 3 года назад +41

    सचिन लाई उस्को आमा सङ हुन दिन पर्यो

  • @user-zk4ig1yk5v
    @user-zk4ig1yk5v 5 месяцев назад

    मलाई त सबभन्दा पैला त हजुर लाई धेरै धेरै धन्यबाद तर यी नानि बाबू हरु लाई जन्मदिने आमा सँगै रख्नु पर्छ

  • @meenabassel9567
    @meenabassel9567 3 года назад +4

    होला होइन छ एकदमै हो रे सचिन भाइले ममि सङ बस्ने

  • @tilakbindas7589
    @tilakbindas7589 3 года назад +17

    हेर्नू न साथीहरू कति खुलेर बोलेको छ बाबु

    • @birendramajhibirendramajhi2566
      @birendramajhibirendramajhi2566 3 года назад

      bhojraj dai anyharu lai sang rakhnu prx a,amako khakha ma ma bhart bata herdexu Kati royako pida syhyn sakn dada 😍🤩

  • @bhuwanoli5951
    @bhuwanoli5951 3 года назад +16

    अब आमा सङ्गै बसाइ दिनु पर्यो यी बेबिहरुलाइ

  • @samirbohara2336
    @samirbohara2336 2 года назад

    धेरै धेरै धन्यवाद भोज सर

  • @dilipsaud1411
    @dilipsaud1411 3 года назад +10

    मम्मी सङ्ग बस्नु सचिन आमालाइ एक्लै नगराउनु

    • @shibkumar9716
      @shibkumar9716 3 года назад

      ❤🥰🥰🥰🥰🥰🥰🥰❤❤❤❤❤

  • @hemantthapa3611
    @hemantthapa3611 3 года назад +15

    आमा सग बस्न दिनु पर्छ घमन्डी बाउ बाट साइट लगाउनु पर्छ छोरा को कमाइ खायर उडाउने कस्तो बाउ हो

  • @ribishakc6433
    @ribishakc6433 3 года назад +24

    यो कालो ठुटो ले त अत्ति गर्यो यार म पनि गुल्मिको मान्छे हो पख कलौटे भाटा हान्छु भेटे भने 😡😡😡

  • @sawaltamangtamang8946
    @sawaltamangtamang8946 3 года назад +5

    Loop U Sachin ❤️❤️❤️❤️from India

  • @Valleyofmount9550
    @Valleyofmount9550 3 года назад +5

    छोरी आमाको अनुहार मा हेर्दै छिन् बिचरी आमा रोएको देख्दा कलिलो मनमा कति चोट पर्छ होला तर सचिनको आमा को पनि गल्ती छ जस्तो भए पनि छोडेर न जानु पर्थ्यो अझै पोईला गएको हो भन्ने

    • @anjisherpa9606
      @anjisherpa9606 3 года назад +1

      Teita baru babu ,nani afu sagai lagera bhagya vaye ni

  • @debshrestha1359
    @debshrestha1359 3 года назад +4

    सचिन र पुतली लाई आमा संगै बस्ने माहोल बनाईदिनु होला।
    नानी हरुको पढाई छुटाएर कलौटे दाई ले सचिनको कमाई सकि सक्यो ।

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 года назад +101

    कासमेरो पनि आमा भैदिएको भए 😭म सङ्गै रुनुहुन्थ्यो होला गल्ति गर्दा गाली गर्नु हुन्थ्यो होला तर मम्मी हजुर लाई भगवानले लगे पनि मैले कुनै गलत बातो रोजेको छैन संघर्ष गर्दैछु😭😭

  • @omprbogati41
    @omprbogati41 3 года назад +1

    आमा र बाबू नानी लाई मिलायेर संगै राखदिनुहोस पिलिज। जसरी हुन्छ दर्सक्को मन न रुवाइ दिनुहोस पिलिज ।

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 года назад +1

    अती नैभावुक

  • @Sarinpun295
    @Sarinpun295 3 года назад +8

    आमाको माया अपरम्पार❤️🙏कती निस्चल हूँछ है आमाको माया💕

  • @anusalama9375
    @anusalama9375 3 года назад +6

    Aama ko kakhama Kati khusi xu Babu Nani ❤️❤️❤️

  • @jasmikamagar8880
    @jasmikamagar8880 3 года назад +2

    सचिन बाबू काे अामा पर्तिकाे माया देख्दा मेराेनि अासु अायाे

  • @devthapa9648
    @devthapa9648 3 года назад +1

    एति धेरै राम्रा छोरा छोरी छन् किन एस्तो गरेको होला यो तेजेन्द्र ले एस्तो मान्छे त यो संसार मै देखेको थियन सुरू मा त ईन्द्रेनि मा दुख लाग्ने कूरा गरथयो सबै भन्दा यो सचिन को पढाई न बिगार दिनू पिलीज जति पनि मिडिया कर्मी हरु हुनुहून्छ हजुर हरू ले आमा छोरा हरू एकैठाउँ मा देख्न पाईयो अब सधैँ भरि एकै ठाउँमा बसाल्नु पर्छ 🙏🙏🙏🙏🙏🙏🌹👉

  • @buddhabk219
    @buddhabk219 3 года назад +11

    अामा भनेकाे अामा नै हाे खुसि छु

  • @saymbahadurbc8442
    @saymbahadurbc8442 3 года назад +6

    भाेज राज सर सचिनकाे ममिकाे अहिलेकाे सिरिमन लाई पनि मिडिएमा लउनु हाेल सर

  • @chetanmagar7652
    @chetanmagar7652 3 года назад

    सचिन बाबुले सहि भनेको हो सङ्गै बस्नु पर्छ

  • @mamatabistha3129
    @mamatabistha3129 3 года назад +2

    आमा भन्दा ठुलो केही छैन सन्सारमा।।❤️❤️

  • @khimroka703
    @khimroka703 3 года назад +7

    अब अामा लाई न्याय दिनु होला पत्र कार साथि हरु

  • @prakashthapa4354
    @prakashthapa4354 3 года назад +14

    भेट बनायौ छुट्न पनि नदेउहै कलौटेलाइ तह लगायर भयनि है भोज जि

  • @kawaiiclouds3214
    @kawaiiclouds3214 3 года назад +3

    नानी बाबु आगामी दिनमा आमा संगै बसेको देख्न पॉउं🙏💕❤️❤️

  • @susangtamang2183
    @susangtamang2183 3 года назад +2

    Sachin ko Ama derai mayalu raicha namastey hjr lai..

  • @spsmom7857
    @spsmom7857 3 года назад +3

    सधै आमा छोरा छोरी यसरी नै सँगै बसेको हेर्न पाइयोस,उनिहरुको बिछोट नगरीयोस हेर्नु त आमाको माया कस्तो छ?

  • @Nickyyy670
    @Nickyyy670 3 года назад +14

    छुट्न नदिनुन कृपया🙏🏼🙏🏼

  • @sushilkc1581
    @sushilkc1581 3 года назад +2

    Kati mitho boli k....डाट्न नि ढाट्दिन छोल्न नि छोल्दिन ❤️❤️❤️

  • @manjupaudel1373
    @manjupaudel1373 3 года назад +4

    मैले पनि अझै सम्म आमा को काख मा बसेकै छैन 😥😥😥 धेरै याद आको छ 😥😥😥😥 यसरी आएपनि हुनेथियो 😥😥

  • @umeshdhital980
    @umeshdhital980 3 года назад +3

    लाखौं जनता को माया र बबु को माया ले न खुलेको हासो देकियो सचिन र पुतली को मुहार मा 😥😥😥 आमा को माया मा कति तागत हुन्छ

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +10

    कलौटे जडिया खतम मान्छे , सचिन र सचिन को मम्मी लाई काठमाडौं मै बस्ने बाताबरण बनाउनु पर्यो, सबै पत्रकार मिली

  • @munathapa7952
    @munathapa7952 3 года назад +1

    Sachikai khusi Sachin ko mame hudaraexa hejo asti ko interview Vanda aza Kati khusi xaa god bless you

  • @user-xb1tw9pk2u
    @user-xb1tw9pk2u 5 месяцев назад

    आहा कति खुसि देखिएका थिए सचिन सचा आखा देखिएका छन्

  • @heerarasali3163
    @heerarasali3163 3 года назад +6

    तो कलैते लाई साइट लाउनु परेको सर

  • @prakashthapa4354
    @prakashthapa4354 3 года назад +10

    सचिन हरुलाइ पछि गयर तनाब दिन्छ है कलौटे ल यदि अामा बा छुटे भने छिचारगरौ है न छुट्न देउ है

    • @damberrana9499
      @damberrana9499 3 года назад +1

      बच्चा लाई के साे धेकाे काम नपायका पत्रकार हरु

  • @shibkumar9716
    @shibkumar9716 3 года назад +1

    म हाल भारतबाट हो!🙏🙏🙏🥰❤❤❤
    अब सचित र पुतलि mom सगैई बसनु ठीक छ

  • @nawarajgurung1030
    @nawarajgurung1030 3 года назад

    यति राम्री बुढी माथि अर्को बुढी ल्याउने भाइको दुःख पाउन लेखेकै हो। बहिनी सायद बढी नै सोझि भएर होला भाईले फाईदा लिएको तर भविष्य अन्धकार तिर धकेलिनेछ है। धन्यवाद 🙏