प्रचण्डलाई फेरी प्रधानमन्त्री बनाउने खेल । के हुँदैछ भित्रभित्रै ?||Prachanda||Oli

Поделиться
HTML-код
  • Опубликовано: 17 дек 2024

Комментарии •

  • @basantakhanal5996
    @basantakhanal5996 14 минут назад

    सरकार परिवर्तन , सरकार बनाउने, सरकार ढाल्ने,सरकार ढल्याे,सरकार ढल्छ आदि यी यस्तै कुरा मात्रै हामीले सुन्नुपर्ने पत्रकारज्यू !जस्तो मेराे नेपाल, मेराे गाैरब,मेराे देश महान,हामी नेपाली -हामी स्वाभिमानी भन्ने जस्ता भावना जगाउने मेराे देशकाे सरकार(गुण र दाेशकाे आधारमा नेपाल भित्र मात्र समर्थन र आलोचना गर्ने विदेशमा आफ्नो देश र सरकारकाे प्रतिष्ठामा आँच आउने खालकाे अभिव्यक्ति नदिने,पार्टी भन्दा माथि उठेर बाेल्ने शेर बहादुर, प्रचण्ड वा वली जाेसुकै हुन्) जे जस्तो हाेस् त्याे हाम्रो कुरा हाे,हाेइन र !विश्लेषकहरु पनि अलि नेपाल वादी खालका ल्याउने हाे कि!

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 2 часа назад +1

    काङ्ग्रेस बाहेक जुन सरकार बने पनि सहि नै हुन्छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 Час назад

    दुबै जना लाई नमस्कार 🎉

  • @jeebanbaral3574
    @jeebanbaral3574 46 минут назад

    ❤❤❤❤❤❤❤

  • @narayansangraula4322
    @narayansangraula4322 6 часов назад +1

    नेपाललाई रजनीतिक अस्थिरतामा धकेल्ने यस्तै बकम्फुसे विश्लेशकहरू हुन् । यस्ता काममा पत्रकारहरू पनि समावेश छन् ।

    • @FightforDignity_025
      @FightforDignity_025 6 часов назад +1

      यी बिश्लेषक भन्नेहरुको युट्युबमा शेयर लगानी भए जस्तो लाग्छ मलाई नि...! 😂😂😂

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 2 часа назад +1

    मनको लड्डु प्रचण्ड र नाङले पाटी का हरू खाइ रहेछ नाङले पाटी काहरू सांडेका झार्ल र खाउल भनेर सरकार ढाल्ने हाल्ल गरी रहेछ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 часа назад

    अहा! शतप्रतिशत सही अत्यन्त गम्भीर निष्पक्ष विश्लेषण

  • @jeebanbaral3574
    @jeebanbaral3574 46 минут назад

    डाक्टर साहेब नमस्कार

  • @g.rbhandari8656
    @g.rbhandari8656 2 часа назад +1

    कस्ले बनाउने अर्को ग्रहको मान्छेले वाहियात

  • @ambikaacharya8182
    @ambikaacharya8182 7 часов назад +2

    वायात विषयमा बहस किन?

  • @sushilrajaure1708
    @sushilrajaure1708 3 часа назад +1

    कस्ले बनाउने ?

  • @omkrishnashrestha
    @omkrishnashrestha Час назад

    सरकार परिबर्तन नै भएपनी के अचम्मको कुरो भयो र ?

  • @FightforDignity_025
    @FightforDignity_025 6 часов назад

    कस्तो राम्रो बिश्लेषक अदभुत, तर भेलु बाजे जिवित भाको भए यो भन्दा राम्रो विश्लेषण गरॐने थियो होला, हैट......😂😂😂

  • @KumarKarki-qb6ut
    @KumarKarki-qb6ut 7 часов назад +2

    अरुभन्दा प्रचण्डनै ठिक छन!

  • @geetamalla5535
    @geetamalla5535 3 часа назад

    Hami ek parivar ho bhanne kuralai bujhau milau ek bNau

  • @lokthapa4902
    @lokthapa4902 2 часа назад

    Bideshi le banaaune pradhanmantri/sarkaar, nepali laai ke thah hunu?

  • @madhavsharma1069
    @madhavsharma1069 4 часа назад +1

    Such type of foolish guess is done by foolish personalities.

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 6 минут назад

    Ab kpjyule prachand vanda Madhabjyulai pm bnaun phal garnu parchha, pchhi Biddyajyulai svapti bnayer party yekikaran garn sjilo hunchh.

  • @devgurung2238
    @devgurung2238 3 часа назад

    😂😂😂😂 Maasu Bhaat Khaanu paai rahee cha Jhoolee Jantaa haru le....

  • @amarkhadu2366
    @amarkhadu2366 4 часа назад

    अरु भन्दा प्रचण्ड नै ठिक छन्

    • @UmeshMaharaja
      @UmeshMaharaja 2 часа назад +1

      Khai timro prachanda le 10 barsa ma asia ko no 1 deah banauchu vanthiyo hoina ? 23 barsa vaishakyo khai ? Pheri timro prachanda PM banaune ? Baburam sanga vayeko vrastrachari ko proof milayeara jail halnu parne manche lai PM banaune re.

  • @rekhathapa1990
    @rekhathapa1990 2 часа назад

    Good 👍

  • @ASHOK-u2w2u
    @ASHOK-u2w2u 3 часа назад

    Gase guse eitai nase kehi kam chhaina .aba budha neta haru bhanda yuwa nai chahinchha pm