थोरै जग्गामा धेरै माछा पालन गर्न सकिने नयाँ प्रबिधि आयो || एक कठ्ठामा माछा पाल्दा करौडौ फाईदा

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • थोरै जग्गामा धेरै माछा पालन गर्न सकिने नयाँ प्रबिधि आयो
    एक कठ्ठामा माछा पाल्दा करौडौ फाईदा
    filmypati Media pvt.ltd is authorized to upload this video. Using of this video on other channels without proper permission will be strictly prohibited.
    Filmypati media pvt.ltd presents
    #filmypati#Chitwan_filmypatitv#
    filmypati media office page : / filmypati
    तपाईको गाउघरमा कुनै त्यस्तो घटना तथा क्रियाकलाप भएको छ भने हामीलाई जानकारी गराउनु होला
    सम्पर्क _ ९८४५२४२७६५

Комментарии • 12

  • @mundhumyakthung2414
    @mundhumyakthung2414 5 месяцев назад +1

    My dream project

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 года назад +1

    उहाँ को काम र बिचार लाई ह्रदय देखि सलाम छ , म पनि अहिले दुबईमा नै छु ,उहाले टेङ्की बनाउन र माच्छाको भुरा र आईडिया दिनुहुन्छ भने म पनि नेपाल फर्केर माच्छा लगाएत विभिन्न कृषि ब्यवसाय मा लाग्ने बिचार मा छु

    • @sagardhungana957
      @sagardhungana957 4 года назад

      पकै पनि उहाले सक्दो सहयोग गर्नुहुने छ

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 4 года назад

      @@sagardhungana957 बोर्डमा देखिएको मोबाइल नम्बर अलिक स्पष्ट भएन सर

  • @narprasadgurung5983
    @narprasadgurung5983 Год назад

    Shyabas ! Aba India ko bisalu machha bandai garnu parchha. Hamilai Nepalkai paani ma ramayeko machha chahiyo ! India bata aune gareko bisalu machha chahinna fitikkai !

  • @mrhomenath4636
    @mrhomenath4636 Год назад

    Thanks sir

  • @chandramagar5354
    @chandramagar5354 11 месяцев назад

    1100Sq kati tanki banaunu sakinxa

  • @dilipchaudhary6205
    @dilipchaudhary6205 Год назад

    Suru ko kharch kati lagla sir?

  • @santoshbhujel228
    @santoshbhujel228 4 года назад

    CAMERA MAN LE CAMERA SARAI HALLAYERA HERN PANI MUSKIL BHO.PLEASE ARKO CHOTI NAHALLAI BOKNU HOLA CAMERA.

  • @chetanathniraula1643
    @chetanathniraula1643 4 года назад

    लामिछाने जी नमस्कार ,यो काम निकै महत्वपूर्ण लाग्यो।माछामा आत्मनिर्भर हुँदै बिदेश निर्यात सम्म गर्न सकिने रहेछ।यो प्रबिधी बाट माछा क्रान्ती सम्भब हुने रहेछ।सर तपाईंले ट्रेनिङ दिन सक्नुहुन्छ? सरको सम्पर्क नम्बर दिनु न।म सम्पर्क गर्नेछु।म बिदेशमा छु चाडैं छोडेर आएर कृषिमा लाग्छु।

  • @ganeshbk2104
    @ganeshbk2104 4 месяца назад

    Uha ko no plz.

  • @Chattrarwal
    @Chattrarwal 9 месяцев назад

    कुन्ठाउ हो यो