१० बर्ष अगाडि गढिमाई पुगेको थिएँ।माताको एउटा चुनरी घरमा ल्याएको थिए त्यो चुनरी ल्याएपछि मेरो घरमा दिन २ गुना ४ चार गुणा जस्तो धन बृद्धि भयो म कोठामा बस्ने मान्छे माइको कृपाले आज ३ ठाउँमा जग्गा जमिन र घर छ।मनले चिताएको पुराउने गढि माइ मेरो कोटि कोटि प्रणाम
जय गढीमाई माता ह्रदयबाटै देवी प्रति श्रद्धा बिस्वास साथ हजुरको चरणकमलमा कोटी प्रणाम गर्दै पशुपंछीको वलि हैन सकरात्मक सोचका साथ श्रद्धा स्मरण बिस्वासको पुकार पूजालाई ग्रहण गरी हरपल साथ दिनुस माता 🙏🙏💐💐
पहिलो किम्मदन्ती नै सत्य हो। आज भन्दा १५ वर्ष अघी श्री गडीमाई गको थिए । जय श्री गडिमाई कि जय 🛕🚩🔱🕉️📿🙏🏻 श्री गडिमाईले हामी सबैको कल्याण गरुण 🛕🚩🔱🕉️📿🙏🏻 मकवानपूर, हेटौंडा बाट धेरै धेरै माया । आन्नद नेपाल च्यानलाई धेरै धेरै धन्यवाद ♥️🙏🏻
माता भनेको सबै प्राणिकी माता हुन यिनिमुखा प्रानिको हत्यालाइ बलिनभनौ यो केबल मानिसको स्वार्थपुरामात्रगरेकाहुन बलित मातामासमर्पन हुनुहो एदि गरिमाइ सत्यकिछनभने तुरुन्त रोक्नुपर्यो
Jaya gadi mai mata ma ra mero paribaar ko Rakchhya gardinu hos, mero chhoro bahira bidesh maa xa uslai sarai sakas dukha xa mata tyo mero chhoro lai aasirbaad dinu hos, Hjr ko kripaa bani rahos mata ma dukhi le hjr ko pau charan maa dhog gardachhu, jaya hos mata hajur ko jaya! 🙏💞🌷💚💙💞💕💜💛❤💕
जय काली माताः म बिनाधुपको अग्नी जलाय धारा बिनाको (कलस)जल चढाय बृक्षः (बोट)बिनाको फूल चडाय प्राण(जीव) बिनाको बलीचडाय🎉🎉🎉🎉🎉जयःगडी माता सदा सदा हाम्रो हृदयमा हजुरको बास होस् जयः काली माताः
Devi Kali ko pura tantra Puja anusar garima jasma Bali ko matlab Kasai ko aatma lai ghat /chot puryaune haina Bali ko matlab ki sacrifices ho jasma afno Priya vastu ko sacrifice dinu parne huna ani manxe ko sab Vanda Priya vastu ta afno ghar parivaar nai hunxa so naarbali dine chalan thiyo but paxi paxi panchbali boka Bali dina thaliyeko ho jasma yo mannu galat ho ki Pashu ko hatya hunxa Bhagwati lai diyine Bali ma tyo prani/jiv ko moksha hunxa jaslai janawar rupi jiwan juina pardaina jiwan kaal saman ra Bali diyer uni haruko life sano banai dinxan rw bhagwati le kripa patra maner moksha dinxan Afu le jane ko kura rakhe man napare maaf garnu hola Jay Bhairav Jay Kali Jay Mahagadhi Kali mai🕉️🙏❣️🇳🇵
Nepal lai yeni devi haru Kai Karan ko bahiri sasak le sasan garna sakeka thiyenan Chahe Bariyarpur ki Mahagadhi Kali mai hun Tyasai gari harmo kathmandu upatyaka ki Rajmata Taleju(Tulja) bhawani hu Tyasai gari uhi bhagwati ki dherai roop ma aaune Jaleshwor Mahottari ki Sansari mata hun Sarlahi brahampuri ki Maharani Mai hun Raja Janak ki kuldevi Rajdevi Janakpur ma xin Tyasai gari bibhinna thau ma Jaya Bageshwori, Baglamukhi, Churiya Mai, Chameli mai (sarlahi ) , saptari ki Chhinamastika, Baglung Kalika, kavreplanchowk ki bhagwati, Taal Barahi , Guheshwori , paschim Nepal ma prakhyat devi BadiMallika ra anya dherai ansh ma prakat vayeki xin . Jay Bhairav Jay Kali Jay Barham baba Jay Maharani Mai Jay mithila Jay Nepal 🇳🇵❣️🕉️🙏
माता सदा सर्वदा सम्पूर्ण यावत जिवप्राणीहरुको मातानै हुन्छ ।🙏🙏🙏 तर अहिले आयेर माताका मानवरूपी सन्तानहरु चाँही ( दानव / राक्षस )मा परिणत भैसकेका छन ।😊😅😂😂 उनिहरुले प्रेम र भक्तिको मार्गलाई बिर्सेर हत्या र हिंसाको बाटो अपनाई सकेका छन ।😂😂😂 माता यस्ता दानवरुपी मनुस्यहरुको भक्तिबाट कहिले प्रसन्न हुनुहुने छैन ।😂😂😂 जय जगदम्बा भवानी ।🙏🙏🙏🙏
नमस्ते जय जननी जन्म भुमी म सानो बुध्ही ले त सधै पुर्खाहरु ले मान्दै पुज्दै बुझाउदै जोगाउदै आउनु भएको मौलिकता प्राचीन रितिरिवाज लाई रोक्न छेक्न तोड्न हुदैन हुँदै हुदैन यदि बलिप्रथा रोकिनु पर्छ भने सहर गल्लिमा खोलियका हरेक मासु पसल बन्द हुन पर्छ आखिर निर्दोष पशु तिनीहरु पनि त हुन नि दैनिकी कहिले न रोकिने पशुको हत्या झन न राम्रो हौन र हो नि किन मठ मन्दिर को बलि मात्रै देख्छन यस्मा किन बारम्बार प्राहार हुँदै छ किन धेरै कुरा छन यस्मा तर हामिले बुझ्दैनौ बचाउ नेपाली परम्परा रितिरिवाजलाइ नत्र नेपाल रहने छैन होस गरे
वली रोकिनु त धेरै राम्रो हो । यो सँगै सबै मासु पसल पनि रोकिनु पर्छ। किनकि त्यहा पनि त जनावर चरा को वध नै हुन्छ नि । यहा त हरेक दिन कति माछा मासु विक्ती हुन्छ । त्यो पनि बन्द हुनुपर्छ । पसलमा खुल्ला छ त्यसको विरोध कस्ले गर्ने
Jaye Gadi Mai Mata hami sabaiko raxa hos Ayeko ra mageko kura bhayeko chha Abaka dinharuma pani ayeko kam pura hunchha bhanne ma biswas chha. Jaye Gadimai Mata
बलिप्रथा रोकिनु हुँदैन भोलि प्रथा यो आज हामीले चलाएको चलन होइन हाम्रा पुर्खाहरुले चलाएको हो प्रत्येक जीवभित्र एउटा आत्मा हुन्छ उसको शरीर मरेपछि त्यो आत्मा ले अरु शरीर धारण गर्छ। त्यहाँ मुक्ति भएका साक्षात आत्माहरू हे भगवानलाई हामी यही धर्तीमा पठाउनुहुन्छ। चाहे कसैले मारा या आफै मर प्रत्येक जीवको जन्म मृत्यु दुवै हुन्छ। भगवानले हर कुराको सृष्टि चक्र बनाउनुभएको छ जसरी हामी रजस्वला हुँदाखेरि हाम्रो रगत जाँदा हामीले राम्रो हो भन्छौं त्यही रगतबाट एउटा नयाँ सिर्जन सुरु हुन्छ त्यसरी नै बलिदिएको रगतको पनि कुनै चक्र बनाउनुभएको होला भगवानले हामीलाई धेरै कुरा थाहा छैन हामी त्यहाँसम्म पुग्नै सक्दैनौँ। जहाँसम्म भगवानको सोच पुग्न सक्छ। यो धर्तीमा आएका सबै जीवहरूको जन्म मृत्यु चक्र छ यसको गहिरो रहस्य छ जुन मातासँग जोडिएको होला कति मान्छेहरूलाई बच्चा हुँदैन तर भाकल गरेपछि बच्चा हुन्छ। अब बाँकी आफै सोचेर पत्ता लगाउनुहोस् के होला भनेर मैले मेरो सोचले मैले बुझिसकेँ तर मैले अरुलाई बुझाउन सायद सक्दिन होला। जय गढीमाई 🙏🙏🙏🙏
मैत्री मङ्गलम देवी पुराणमा भनिएको छ पुतक पुत भगवती माताकुमाता नजायते हरेक ईश्वरीय पुत्रलाई दुईटा अप्सन छ कि माथि जाने कि तल जाने। तर भगवान चौधरीलाई पाँच तत्वले किन मिलाएन जे कुरा मोही पाललाई भनेर समाधि जानुभयो त्यो कुरा चौधरी परिवारले नगरेको कारण दुख पाइरहेको छ। र अझ धेरै पाउनेवाला छन् सर्वमैत्री मंगलम
मन्दिरमा बली राेक्नु भन्ने हरूले संसारका मासु पसल बन्ध गरून । ती पसलमा हुने बलीकाे संख्या र मन्दिरकाे बलीकाे सख्या अनुमान गरून् आफ्नाे आङ्काे भैंसी नदेख्ने .......
सयौ पसुहरुको बलि दिने ठाउँ कसरी देवता हुन्छ भगवान कोअर्थ त त्यो देवता भन्ने हरुलाई पनि थाहा छैन । यसरी सयौं पसु हरुको बलि लिने कुनै देबी देवताको मन्दिर हुन सक्दैन राक्षसको मन्दिर हो । र त्यहां बलि दियर भक्ति गर्ने अन्धभक्तहरु मानवता नभयका दानवहरु हुन् । यी अन्धबिस्वासी हरुलाई जसरि जे बीउ रोप्यो त्यसैको फलफल्छ भने कुराको ज्ञान छैन । आज निर्दोष पशु हरुको बलि दियको फल मृत्यु पछि पशु नै जन्म लिएर बलिमा चढ्नु पर्न हुन्छ कर्मको नियम यस्तै छ । अन्धबिश्वासमा परेर आफ्नो कर्मलाई नरक तिर नढकेल्नु होला ।
Jai Shree Mata Gadhi Mai Jai Mata Parvati Jai Pasupstinah nath Kasivishwanath BabaJaiPashupatinath Baba Vishwakarma Jai Volenath SITA Ram Jai Hanuman Laxman Jai pancmukhi Hanuman Suryavagwan Jai Volenath Jai Kasivishwanath BabaJaiPashupatinath Jai Mata Sarswati Laxmi Narayan Chandeswari Parvati Sarswati Mata Durga Parvati Sarswati
Mata sabaiko Mata hun, chahe manusyako chahe Pasuharuko . Matako puja garnu parxa tara pasu Bali Matale magdaina. niswart, premle puja garnu parxa Mata khusi hunxan. Jay Gadi Mai.
सबै बुद्धको मुर्ति हुन्छ है मित्र । कुन दिन जनकपुर पनि बुद्धको भन्न वेर लगाउनु हुन्न जस्तो लाग्यो । अनुहार त राम को पनि उस्तै हुन्छ कल्कीको पनि । तर कल्की लाई मर्यादा पुरुषोक्तम देख्नु तपाइको मुर्खता हो।
@@Skandakumar2 इशाइ को रूपमा बुद्धिस्ट को अनुहार को लाभ उठाउने हरु हुन् यि आरोप लाउनेहरु । यो नेटो मलेच्छ (पच्शिमा अमेरिकन र युरोपियन )ले भिम्ते हरुलाई हतियार बनाएर एशियामा भाइ भाइ जुधाएर मलेच्छ राज कायम गर्न चाहन्छ ।
पशु बलि दिइन्छ जुन शास्त्र अनुसार सही हो। वैदिक सनातन हिन्दू धर्मका अनुयायीहरूले विदेशीको इशारामा बहकिन हुन्न। देवी देवताको पूजामा पशु बलि दिने र वैदिक हिन्दू धर्मका अनुयायीहरू व्राह्मण ले समेत प्रसाद स्वरुप भक्ष्य मासु खाने शास्त्र विधि विधान छ। पशु बलि दिऔँ खुलेर। प्राण त सजीव सबै सजीव जस्तै - फलफूल तरकारी अन्न सब्जीमा हुन्छ
१० बर्ष अगाडि गढिमाई पुगेको थिएँ।माताको एउटा चुनरी घरमा ल्याएको थिए त्यो चुनरी ल्याएपछि मेरो घरमा दिन २ गुना ४ चार गुणा जस्तो धन बृद्धि भयो म कोठामा बस्ने मान्छे माइको कृपाले आज ३ ठाउँमा जग्गा जमिन र घर छ।मनले चिताएको पुराउने गढि माइ मेरो कोटि कोटि प्रणाम
Gadhimaiko charan kamalma koti naman
सब कुरा ठिक छ बलि दिनु ठिक छैन मानिसले गर्ने काम हैन यो।राक्षस पशुले गर्नि काम हो।
भने पछि सुति सुति आकास बर्साद बस्रे सहर बर्सियो क्याहो
Tapaile bali chadaaunu bhakoki nabhako?bhannuna?
😮
बरियारपुर हो गाउँको नाम । माताको कृपाले त्यस स्थानमा पुग्ने र काम गर्ने मौका पाएँ । त्यही हुँदा मेरो जिन्दगीमा राम्रो मोड लियो । जय महागढीमाई
जय गढीमाई माता ह्रदयबाटै देवी प्रति श्रद्धा बिस्वास साथ हजुरको चरणकमलमा कोटी प्रणाम गर्दै पशुपंछीको वलि हैन सकरात्मक सोचका साथ श्रद्धा स्मरण बिस्वासको पुकार पूजालाई ग्रहण गरी हरपल साथ दिनुस माता 🙏🙏💐💐
गढीमाई आमामा शिर झुकाएर नमन् प्रणाम् आमा🙏💕🙏
भगवान चौधरीले स्वयं जे सकेको चढाुँछू भनेर मातासंग आज्ञा लिएकोले रगतकै वली चढाुन अनिवार्य त होइनरहेछ जे भएपनि माताको सम्मान चाहिं गर्नैपर्छ❤❤❤
Josle j diye pani line kasti raixan hamri Ama!! Jay hos!!
यदि रगत नै चढाउनु पर्नी भयनी जलमा अबिर राखेर चढाउन सकिन्छ नि जनावरको हत्या नगर्नु होला
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺👨👩👦👦😭😭😭😭😭🫶🕉🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🥥🥥🥥🥥🥥🥥
@sitagahatrajsita 🥰
Teso bhae machha masu khna bhnda grde dashain ma Holi ma tihar ma kailai ni n kha
पहिलो किम्मदन्ती नै सत्य हो।
आज भन्दा १५ वर्ष अघी श्री गडीमाई गको थिए ।
जय श्री गडिमाई कि जय 🛕🚩🔱🕉️📿🙏🏻
श्री गडिमाईले हामी सबैको कल्याण गरुण 🛕🚩🔱🕉️📿🙏🏻 मकवानपूर, हेटौंडा बाट धेरै धेरै माया ।
आन्नद नेपाल च्यानलाई धेरै धेरै धन्यवाद ♥️🙏🏻
मैले पनि गढिमाई को दर्शन पाए यस वर्षमा जय गढिमाई।
समयको बिकसित समाजले किम्बदन्ति भनेपनि १ नम्बर कथा यथार्थ झै लाग्यो ।वलिपरथा रोकेर रोकिँदैन ।
धन्यवाद @narendra .. मान्छेको विश्वास हो
बलि प्रथा रोकिनु हुँदै हुदैन यदि बलि प्रथा रोकियमा देसमा ठुलो दुर्घटना हुन सक्छ
@@Thapasuuuहोनि हजुर जे चलि आएको चलन छ तेहि नै गर्नु पर्छ 🙏
🙏🙏🌹 जनावर को बलि होइन नरिवल अनि फुल फल धुप दिप अनि मन ......देबि देवता ले कसै लाई बलि देउ भनेर माग्नु हुन्छ र ......?? 😢😢😢😢😢🙏🙏🌹🌹जय मा 🙏🌹
Ma Pani yai panxu tara mero Ghar KO famil6man daixaina dai
Yesto manchry le kira , machhet, jhiga pani namarnu . Namari basera dekhaunus poila.
नरिबल, फुल अनि धुप पनि त माताले मलाई देउ पनि त भनेका छैन त। त्यो पनि किन चडौनु त?
Bhai masu Khana choda
जनावर पनि माइको सन्तान हुन
जय गढी माई माता हजुर को चरन मा कोटी कोटी नमस्कार छ हे माता मेरो मनोकामना पूर्ण गरिदिनुस हजुर को मन्दिर मा दर्शन गर्न आउनेछु 🙏🙏🙏🙏🙏❤️❤️❤️🌺🌺🌺
जउजयगणिमाइ जयजयगुरुदेब नमाेनमाहा🙏🙏🙏🙏🙏📿🌺🥀🌹🏵️💮🌸💐🌾
मैले पनि दर्शन गर्न पाए अहिले यसै वर्ष , जय गढिमाइ माता ।🙏🙏
गढीमाई माताकाे जय ।
माताले सबैकाे कल्याण गरून् ।
माता भनेको सबै प्राणिकी माता हुन यिनिमुखा प्रानिको हत्यालाइ बलिनभनौ यो केबल मानिसको स्वार्थपुरामात्रगरेकाहुन बलित मातामासमर्पन हुनुहो एदि गरिमाइ सत्यकिछनभने तुरुन्त रोक्नुपर्यो
Jaya gadi mai mata ma ra mero paribaar ko Rakchhya gardinu hos, mero chhoro bahira bidesh maa xa uslai sarai sakas dukha xa mata tyo mero chhoro lai aasirbaad dinu hos, Hjr ko kripaa bani rahos mata ma dukhi le hjr ko pau charan maa dhog gardachhu, jaya hos mata hajur ko jaya! 🙏💞🌷💚💙💞💕💜💛❤💕
जय काली माताः म बिनाधुपको अग्नी जलाय धारा बिनाको (कलस)जल चढाय बृक्षः (बोट)बिनाको फूल चडाय प्राण(जीव) बिनाको बलीचडाय🎉🎉🎉🎉🎉जयःगडी माता सदा सदा हाम्रो हृदयमा हजुरको बास होस् जयः काली माताः
Om gadimai timile nariolko matra bali liyau plz aruko aatma mashnu hudain jaya gadimai❤❤❤🇳🇵🌹🙏🙏💖💖💖
Devi Kali ko pura tantra Puja anusar garima jasma Bali ko matlab Kasai ko aatma lai ghat /chot puryaune haina
Bali ko matlab ki sacrifices ho jasma afno Priya vastu ko sacrifice dinu parne huna ani manxe ko sab Vanda Priya vastu ta afno ghar parivaar nai hunxa so naarbali dine chalan thiyo but paxi paxi panchbali boka Bali dina thaliyeko ho jasma yo mannu galat ho ki Pashu ko hatya hunxa
Bhagwati lai diyine Bali ma tyo prani/jiv ko moksha hunxa jaslai janawar rupi jiwan juina pardaina jiwan kaal saman ra Bali diyer uni haruko life sano banai dinxan rw bhagwati le kripa patra maner moksha dinxan
Afu le jane ko kura rakhe man napare maaf garnu hola
Jay Bhairav Jay Kali Jay Mahagadhi Kali mai🕉️🙏❣️🇳🇵
जय गढी माई कि जय जय 💐🌺🌹🙏🙏🙏🌹💐🌺
Nepal lai yeni devi haru Kai Karan ko bahiri sasak le sasan garna sakeka thiyenan
Chahe Bariyarpur ki Mahagadhi Kali mai hun
Tyasai gari harmo kathmandu upatyaka ki Rajmata Taleju(Tulja) bhawani hu
Tyasai gari uhi bhagwati ki dherai roop ma aaune Jaleshwor Mahottari ki Sansari mata hun
Sarlahi brahampuri ki Maharani Mai hun
Raja Janak ki kuldevi Rajdevi Janakpur ma xin
Tyasai gari bibhinna thau ma Jaya Bageshwori, Baglamukhi, Churiya Mai, Chameli mai (sarlahi ) , saptari ki Chhinamastika, Baglung Kalika, kavreplanchowk ki bhagwati, Taal Barahi , Guheshwori , paschim Nepal ma prakhyat devi BadiMallika ra anya dherai ansh ma prakat vayeki xin .
Jay Bhairav Jay Kali Jay Barham baba Jay Maharani Mai
Jay mithila Jay Nepal 🇳🇵❣️🕉️🙏
जय गडिमाई माता सबैको कल्याण होस् ❤❤❤❤❤
Ekdam shakti shali mandir ho yo ma pani gayeki xu mageko kura pura hunx❤❤
Jaya Mata di 🌹👏👏👏...Mero bichar ma nirdos pasu ko bali roknnu parxa mata sabai jib ko mata hunu...Jaya Mata Shree....🌹👏👏👏.....
माता सदा सर्वदा सम्पूर्ण यावत जिवप्राणीहरुको मातानै हुन्छ ।🙏🙏🙏 तर अहिले आयेर माताका मानवरूपी सन्तानहरु चाँही ( दानव / राक्षस )मा परिणत भैसकेका छन ।😊😅😂😂 उनिहरुले प्रेम र भक्तिको मार्गलाई बिर्सेर हत्या र हिंसाको बाटो अपनाई सकेका छन ।😂😂😂 माता यस्ता दानवरुपी मनुस्यहरुको भक्तिबाट कहिले प्रसन्न हुनुहुने छैन ।😂😂😂 जय जगदम्बा भवानी ।🙏🙏🙏🙏
जय मां गढिमाई म बन्सिका दाशिलाइ आशिर्वाद दिनुहोस् सान्त र शुख्खी रहनु सकु🙏🌺
बाफरे!! कति खतरा कस्तो राम्रो कथा.... 🙏🙏👌👌😍😍♥️♥️🙏🙏
हे माता सबैको भुलचुक माफ गरि सबै को कल्याण गर्नु 🙏🌺🌺🌺
नमस्ते जय जननी जन्म भुमी म सानो बुध्ही ले त सधै पुर्खाहरु ले मान्दै पुज्दै बुझाउदै जोगाउदै आउनु भएको मौलिकता प्राचीन रितिरिवाज लाई रोक्न छेक्न तोड्न हुदैन हुँदै हुदैन यदि बलिप्रथा रोकिनु पर्छ भने सहर गल्लिमा खोलियका हरेक मासु पसल बन्द हुन पर्छ आखिर निर्दोष पशु तिनीहरु पनि त हुन नि दैनिकी कहिले न रोकिने पशुको हत्या झन न राम्रो हौन र हो नि किन मठ मन्दिर को बलि मात्रै देख्छन यस्मा किन बारम्बार प्राहार हुँदै छ किन धेरै कुरा छन यस्मा तर हामिले बुझ्दैनौ बचाउ नेपाली परम्परा रितिरिवाजलाइ नत्र नेपाल रहने छैन होस गरे
❤️
100%
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
Jai gadimai hajurlai kotikoti namaskar😊
I am from Gadhimai place..,jay gadhimai
वली रोकिनु त धेरै राम्रो हो । यो सँगै सबै मासु पसल पनि रोकिनु पर्छ। किनकि त्यहा पनि त जनावर चरा को वध नै हुन्छ नि । यहा त हरेक दिन कति माछा मासु विक्ती हुन्छ । त्यो पनि बन्द हुनुपर्छ । पसलमा खुल्ला छ त्यसको विरोध कस्ले गर्ने
सत्यं शिबम् शुन्दरम्।
Jaye Gadi Mai Mata hami sabaiko raxa hos
Ayeko ra mageko kura bhayeko chha
Abaka dinharuma pani ayeko kam pura hunchha bhanne ma biswas chha.
Jaye Gadimai Mata
जयमातादि
Dherai ramro video like garam
धन्यवाद @movienews
जय गढीमाई माता कोटी कोटी प्रणाम मेरो समस्या लाई समाधान गरिदिनु माता हजुर को शरणमा आउने छु माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Om ta re tu ta re tu re so ha 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
बलिप्रथा रोकिनु हुँदैन भोलि प्रथा यो आज हामीले चलाएको चलन होइन हाम्रा पुर्खाहरुले चलाएको हो प्रत्येक जीवभित्र एउटा आत्मा हुन्छ उसको शरीर मरेपछि त्यो आत्मा ले अरु शरीर धारण गर्छ। त्यहाँ मुक्ति भएका साक्षात आत्माहरू हे भगवानलाई हामी यही धर्तीमा पठाउनुहुन्छ। चाहे कसैले मारा या आफै मर प्रत्येक जीवको जन्म मृत्यु दुवै हुन्छ। भगवानले हर कुराको सृष्टि चक्र बनाउनुभएको छ जसरी हामी रजस्वला हुँदाखेरि हाम्रो रगत जाँदा हामीले राम्रो हो भन्छौं त्यही रगतबाट एउटा नयाँ सिर्जन सुरु हुन्छ त्यसरी नै बलिदिएको रगतको पनि कुनै चक्र बनाउनुभएको होला भगवानले हामीलाई धेरै कुरा थाहा छैन हामी त्यहाँसम्म पुग्नै सक्दैनौँ। जहाँसम्म भगवानको सोच पुग्न सक्छ। यो धर्तीमा आएका सबै जीवहरूको जन्म मृत्यु चक्र छ यसको गहिरो रहस्य छ जुन मातासँग जोडिएको होला कति मान्छेहरूलाई बच्चा हुँदैन तर भाकल गरेपछि बच्चा हुन्छ। अब बाँकी आफै सोचेर पत्ता लगाउनुहोस् के होला भनेर मैले मेरो सोचले मैले बुझिसकेँ तर मैले अरुलाई बुझाउन सायद सक्दिन होला। जय गढीमाई 🙏🙏🙏🙏
जय गढीमाई
Jay Shree Gadhimai Mata 🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️
Darsan mama om om Jay Jay guru duv 🌜🌞🐚🔔🏆🔱🌏🌏🌹🌹🕉️🕉️🕉️💞💞🙏🏼🙏🏼🙏🏼
❤
मैत्री मङ्गलम देवी पुराणमा भनिएको छ पुतक पुत भगवती माताकुमाता नजायते हरेक ईश्वरीय पुत्रलाई दुईटा अप्सन छ कि माथि जाने कि तल जाने। तर भगवान चौधरीलाई पाँच तत्वले किन मिलाएन जे कुरा मोही पाललाई भनेर समाधि जानुभयो त्यो कुरा चौधरी परिवारले नगरेको कारण दुख पाइरहेको छ। र अझ धेरै पाउनेवाला छन् सर्वमैत्री मंगलम
५ बर्ष अघि र आज आकाश जमिनको फरक भएछ। पहिले बस्न सुत्न पनि ठाउ नभएर बिजोग भएको थियो तर यसपली खान बस्न निकै सहज थियो।❤
मन्दिरमा बली राेक्नु भन्ने हरूले संसारका मासु पसल बन्ध गरून । ती पसलमा हुने बलीकाे संख्या र मन्दिरकाे बलीकाे सख्या अनुमान गरून्
आफ्नाे आङ्काे भैंसी नदेख्ने .......
जय माता गढीमाई जान नपाएपनि
गद्दीमाइले सबैको रक्षा गरुन् 🙏❤❤❤❤️❤️
सयौ पसुहरुको बलि दिने ठाउँ कसरी देवता हुन्छ भगवान कोअर्थ त त्यो देवता भन्ने हरुलाई पनि थाहा छैन । यसरी सयौं पसु हरुको बलि लिने कुनै देबी देवताको मन्दिर हुन सक्दैन राक्षसको मन्दिर हो । र त्यहां बलि दियर भक्ति गर्ने अन्धभक्तहरु मानवता नभयका दानवहरु हुन् । यी अन्धबिस्वासी हरुलाई जसरि जे बीउ रोप्यो त्यसैको फलफल्छ भने कुराको ज्ञान छैन । आज निर्दोष पशु हरुको बलि दियको फल मृत्यु पछि पशु नै जन्म लिएर बलिमा चढ्नु पर्न हुन्छ कर्मको नियम यस्तै छ । अन्धबिश्वासमा परेर आफ्नो कर्मलाई नरक तिर नढकेल्नु होला ।
हो .. @punyashakya ठीक कुरा। तर, ती बली दिनेले सबै मासु आँफैले खाने भएको हुनाले मासुको जोहो गरेका मात्रै हुन भनेर पनि भन्छन। .. खै के खै के :))
Timi masu na khao na
Jai Shree Mata Gadhi Mai Jai Mata Parvati Jai Pasupstinah nath Kasivishwanath BabaJaiPashupatinath Baba Vishwakarma Jai Volenath SITA Ram Jai Hanuman Laxman Jai pancmukhi Hanuman Suryavagwan Jai Volenath Jai Kasivishwanath BabaJaiPashupatinath Jai Mata Sarswati Laxmi Narayan Chandeswari Parvati Sarswati Mata Durga Parvati Sarswati
मूर्ति हेर्दा बुद्धको प्रतिमा जस्तो देखिन्छ😮😮
माता मा डन्डवत छ।रक्छ्या गर।❤❤
Jayagadi mai mata🙏🙏🙏🙏
🙏🌷🌷🌷🌷🌷जय गढ़ी माई 🌷🌷🌷🙏
❤❤जय जय जय जय जय जय श्री गचिमाइ रछागरिदिनु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐
जय मातादी.........🙏🙏🙏🙏🙏
🌺🌷🌹🌹🌷🌺
सारै रमाईलो
जय गढीमाई।
बलि दिनुपर्ने कारण त रहेनछ ।बलि प्रथा हटाउदा हुनेरहेछ ।
हो @BuddhikalaAdhikari दर्शनार्थि ले जे जे गर्छन त्यही ठीक होला क्यारे :))
Jay gadimai hujurlie kotikoti namshakar
Jai Mata di 🙏🏻❤️❤️
बलि प्रथा बन्दा गरुन अरुइ फलफूल ले पुजा गर्दा हुन्छ नि 🙏
Jaya Shree Gadhi mai🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गढिमाई 🙏
Gadhi Mai le aateka Kam safal parun❤🙏🙏
जय गढीमाई देवीकी जय जय होस्
Jay Gadhimai 🙏
राम्रो लाग्यो
जे जसतो गरेर पुजा गर्ने चलन छ तेही तरीका अनुसार पुजा गरनु पर्छ होला
Jay gadi ma🙏🙏🙏❤️❤️
Jay gadhi mai mata ki jay ho
जय जय जय जय जय होस नाताको
जय गढिमाई कि जय🌺🌺🌺🌺
Jay jagat Janni Mata namastute
Jay Gadhimai
चोखो मनले फल फुल चढाऊदा नै माता खुसि हुनुहुन्छ तर आफ्नु ईच्छा पूरा गर्नु अबोध पसुको बली चढाऊदा पछि पछि आफ्ना साखा सन्तान दुख पाऊछन ।मासिन्छन
बलि प्रथा को अनत्य गर्नु पर्छ
Bhagwti lae Bali chchin chh❤
Mata sabaiko Mata hun, chahe manusyako chahe Pasuharuko . Matako puja garnu parxa tara pasu Bali Matale magdaina. niswart, premle puja garnu parxa Mata khusi hunxan. Jay Gadi Mai.
भगवान बुद्धको मूर्ति जस्तै देखिए छत गढिमाई को मुर्ति कुनै न कुनै झोलझाल छ यसमा
सबै बुद्धको मुर्ति हुन्छ है मित्र । कुन दिन जनकपुर पनि बुद्धको भन्न वेर लगाउनु हुन्न जस्तो लाग्यो । अनुहार त राम को पनि उस्तै हुन्छ कल्कीको पनि । तर कल्की लाई मर्यादा पुरुषोक्तम देख्नु तपाइको मुर्खता हो।
India ko neo buddhist bhimtee kaha bata aayecha nepal jun murti lai ni buddha dekhacha . Buddha murti afai copy ho greek god apollo ko.
@@Skandakumar2 इशाइ को रूपमा बुद्धिस्ट को अनुहार को लाभ उठाउने हरु हुन् यि आरोप लाउनेहरु । यो नेटो मलेच्छ (पच्शिमा अमेरिकन र युरोपियन )ले भिम्ते हरुलाई हतियार बनाएर एशियामा भाइ भाइ जुधाएर मलेच्छ राज कायम गर्न चाहन्छ ।
Budh koi murti Hun sakxa kin ki aankh lai feriyeko jasto xa
जति पनि भगवानका मुर्ति छन् ती सबै मान्छेले बनाएका कालपनीक हुन् अब बुद्धको मुर्ति गढिमाइ सग मिल्यो कि गढिमाइको मुर्ति बुद्ध सग 😂😂
Jay maa Gadhi ki Jay 🙏🙏🙏
पशु बलि दिइन्छ जुन शास्त्र अनुसार सही हो। वैदिक सनातन हिन्दू धर्मका अनुयायीहरूले विदेशीको इशारामा बहकिन हुन्न। देवी देवताको पूजामा पशु बलि दिने र वैदिक हिन्दू धर्मका अनुयायीहरू व्राह्मण ले समेत प्रसाद स्वरुप भक्ष्य मासु खाने शास्त्र विधि विधान छ। पशु बलि दिऔँ खुलेर। प्राण त सजीव सबै सजीव जस्तै - फलफूल तरकारी अन्न सब्जीमा हुन्छ
जय गडी माई🕉️🙏🚩🥰
Jay Gadhi Maiya 🙏🙏
Jay.. Gadi... mai... Ki.. Jay..
मैले सुनेकाे आफै बति बलेसि बलि सुरु हुन्छ रे
Jay गढी माई कि जय
But she is very powerful. Maile ni bali diyeko thiye chronic disease ko lagi ra mero jiwan rakshys vayo. Docter le ni haar mani sakeko thiyo
Jay gadhimai mata🙏🙏🙏🙏🙏👋🙏
देवी लाई बलि दिनुपर्छ शक्तिपिठहरुलाइ देविको वाहान शिह हुन्छ शिहले खाने हो देविले होइन
JAY MAA GADHIMAI! SHARANAGAT MAA!
Jay mata dii❤❤❤❤❤❤❤❤
Jay ghadi .Mai 😮❤❤❤
Jay Gadhimai Mai ki Jay
Jay gdi Mai 🙏🙏🙏💅💅💅
Jaya gadi mata🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Bale partha rokunu hun yatie bale partha rokunu parx bane sabie desh ka meta pasan bandha garnu parx 💯 jai shree ram
Jay Mata Rani ❤
Jay gadhimai hey mata rakhshya garnu bhulchuk bhayema mafi pau ❤❤❤
Jay Shree Gadhimai 🌷🌷🌿💓☘️☘️❤
Jaye ma gadimai....manai bata darshan🐅🐅🐅🐅
जय माता गढिमाइ जि कि🙏🏵️🏵️🙏🙏🙏
Jai gadimaai mata ❤❤