कति मिठो, शरल र स्पष्ठ ढंगले बताईदिनु भयो माननिय ज्ञानेन्द्र ज्यु की काहाँ काहाँ बाधा अड्चन भएकोले यो सिस्टम ठिक छैन भनेर । बल्ल थाहा भयो । यो गाँडेतन्त्रलाई जरै देखीन उखलेर फाल्नु पर्छ ।
Timi mula tika lagara professor Ra cheat chorrerai vhako ho no doubt.ani kasari hunx bikash? Timi jasto profeser ani gyanendra Sahi jasto neta?😂😂😂 r u comedy me!! Maele yo Nepal ma dekheko neta Manish jhaa Sobita Gautam Biraj sreshtha Sowrnim wagle Yo 3 Jana bahek aru koe neta nai dekhina Maaf garnu hola maele Rabi lamichane lai neta dekhina
भाइ तिमिलाई पढाइ मा ठूलो घमण्ड रहिछ ल सुन अब अमेरिका मा बस्ने प्राय सबै अङ्ग्रेजी बोल्छ्न तर अङ्ग्रेजी बोल्दैमा ज्ञान आउने हो शिक्षा आउने हो बुद्धि पलाउने हो .? कि संसार का सबै पढेका मान्छे सफल नै भएका छन खै डाक्टर बाबुराम भट्टराई हेर अरु धेरै पढेका हरु असफल भएका लिस्ट नै पठाईदिउला अनि नपढेका हरु सबै असफल नै भएका छन नपढेका हरु धेरै सफल भएका छन बिनोद चौधरिको पढाइ कति हो तिम्रो हजुरबुबा ले पढेका थिएनन होला पढे पनि थोरै पढेका थिए होला खै सफल भएनन त पासाङ ल्वाम्हु शेर्पा को कति हो पढाइ थाहा छ उ के पढेर हिमाल चडेकी हुन .? नेपाल मा बसेर नेपाली भाषा मा कसैले Slc मात्र पास गरेको छ या scc मात्र पास गरेको छ भने नि त्यस्ले देश हाक्न सक्छ अर्थशास्त्र लेखा ( account ) सबै slc भित्र पढिसकेका हुन्छन माग पुजि डेबिट क्रेडिट सबै 10 कक्षा सम्म पढिसकेका हुन्छन ज्ञानेन्द्र शाही ले स्पष्ट बोल्छ नेपाली लेख्न आउँछ भुगोल माटो बुझेको छ अब के नेता हुन english बोर्डिङ पढेका मात्र हुने जस्लाई नेपाली मजले बोल्न आउदैन खै देवकोटा को अङ्रेजी .? खै नारायण गोपाल को पढाइ .? खै पृथ्वीनारायण शाह को पढाइ खै त्यत्रो english मा फरर र्याप हान्न सक्ने बोल्न सक्ने साकार अधिकारी पागल भयो जीवन मा कहिले सफल हुन सकेन तर लाउरे सफल भयो र्यापर भिटेन र लाउरेको पढाइ कति हो थाहा छ खै देश मा ठुला ठुला कन्सर्ट प्रोग्राम गरेर मनग्गे पैसा कमाई राको छन त कि तिमि लाई नेपाली बोल्दा लाज लाग्ने हो अनि अङ्रेजी बोल्दा गर्व ले छाती फुल्ने हो कि मान्छे सफल हुन डाक्टर नै सकेको पाईलट नै सकेको मासटर डिग्री नै सकेको मात्र नेता हुन सक्ने हो मान्छे नेता राम्रो हुनु परो पढाइ बस हिसाब गर्न ल लेखेको पढन सक्ने ले देश हाक्न सक्छ
दिन दुखी हरुको एक मात्र आशा को दीप दुर्गा प्रसाईं जिन्दावाद ❤❤❤❤❤
कति मिठो, शरल र स्पष्ठ ढंगले बताईदिनु भयो माननिय ज्ञानेन्द्र ज्यु की काहाँ काहाँ बाधा अड्चन भएकोले यो सिस्टम ठिक छैन भनेर । बल्ल थाहा भयो । यो गाँडेतन्त्रलाई जरै देखीन उखलेर फाल्नु पर्छ ।
बिदेशी ले लादेकाे कथित गणतन्त्र लाई अझै पनि अद्वितीय सत्य , हाे भनेर भ्रममा बाचेका महान हरु , ।
Good Gyanendra shahi juu ❤❤❤
त्येसकारण यो गाँडेतन्त्र देशको लागी अभिषाप भयो । जरैदेखी उखलेर फाल्नु पर्छ भनेर भनिदिनु क्या डा साप
Veri good.
जहाँ पश्चिमका ज्ञानेन्द्र शाही र पुर्वका हर्क साम्पाङ जस्तालाई समेत गाली गर्ने जनता रहन्छन् देशको अवस्था पनि यस्तै रहिरहने छ ।
Great job zanendra shahi brother ❤
Great gyanendra sahi
व्हा लिडर होस त ज्ञानेन्द्र शाही जस्तो 👏
Timi mula tika lagara professor Ra cheat chorrerai vhako ho no doubt.ani kasari hunx bikash? Timi jasto profeser ani gyanendra Sahi jasto neta?😂😂😂 r u comedy me!! Maele yo Nepal ma dekheko neta
Manish jhaa
Sobita Gautam
Biraj sreshtha
Sowrnim wagle
Yo 3 Jana bahek aru koe neta nai dekhina
Maaf garnu hola maele Rabi lamichane lai neta dekhina