उसले छोडेर जान लाग्दा के गर्ने ? Bahakine Man 2079-06-10
HTML-код
- Опубликовано: 16 сен 2024
- Subscribe Now : bit.ly/3tyvliR
थाहा सञ्चार नेटवर्क काठमाडौंबाट प्रसारण हुने यो रेडियो कार्यक्रम 'बहकिने मन' देशभरिका १५० भन्दा बढी रेडियोबाट सोमबार राती ९ बजे एकैसाथ प्रसारण हुन्छ । कार्यक्रमका संयोजक एवम् प्रस्तोता महावीर विश्वकर्मा हुन् ।
Bahakine Man, a radio program, is broadcasting on more than 150 radios across the country on Monday night at 9:00 pm from Thaha Sanchar Network Kathmandu. Mahabir Bishwakarma is the coordinator and host of the program.
Find us in :
Facebook : / . .
► Facebook : / mahabir.bish. .
► Twitter : / mahabirbswkrma. .
मेरै लागि जस्तो छ आजको बहकिने मन ❤️❤️
आजको कार्यक्रम असाध्यै मार्मिक लाग्यो 👏हुन त सबै श्रन्ङ्खलाहरु अत्यन्तै सुन्दर सान्दर्भिक लाग्छन् धन्यवाद ।
All your episodes touch my heart and I can't hold back tears 😪😪
Best
Daju Aja ni hjr ko program le nid lagni voyo.thak you so much daju 🙏
महाबिर दा नमस्ते🙏तपाईको यो कार्यक्रम रेडियो फेसबुकमा प्रत्यक्ष सुन्न नभ्याए पनि बहकिने मन तपाईको युट्युबमा नियमित सुन्ने स्रोता हुँ असाध्यै राम्रो लाग्छ तर, मुक्तक चाहिँ सृजना गरेको छैन यसमा म क्षमाप्रार्थी छु 🙏
Big fan dai अनि हजुरले कार्यक्रम बातायको नम्मरमा जुन सुकै देशबाट फोन गर्ने मिल्छ।हाल म ईन्डिया बाट।
♥️♥️
❤❤❤❤❤❤
Hello sir namaskar tapaiko voice dherai man parxa ra tapai ko eyo program malai dherai dherai man parxa
Who is here after His Death😢😢😢 भावपुर्ण श्रद्धाञ्जली महाविर दाइ😪
Related with me I became helpful
यो प्रश्न त मेरै लागि राखेको जस्तो लाग्यो😭😭😭के गर्दा सहि होला??रातदिन तड्पिएर कहिले मेटासिट त कहिले मुसामार्ने दबाई,कहिले डोरि कहिले सल कहिले बिद्धुतको करेन्ट आएको तारलाई सहारा बनाउन खोज्छु फेरि नजर पुग्छ उहीँ आफ्नो सन्तान तिर 😭😭😭 कति रात सिरानी आशुले भिजेको हुन्छ रात बितेर उज्यालो भस्को थाहा हुदैन म के गरु उचित सल्लाहको खोजी, उचित बाटो खोज्दा खोज्दै बाटैमा अल्मलिएको मान्छे म 😭😭😭😭ठेगाना इन्बक्समा छोड्छु ल कसैले जान्न चाहेमा😭😭😭😭😭😭😭😭😭
एक पटक हजुर संग कुरो गर्न पाए हुन्थ्यो
बहकिने मन सदाको लागि कहिले नबोल्ने भएर अस्ताउनु भयो , 😭😭😭😭😭😭😭😭😭😭😭 दैब पनि कति निस्ठुरि राम्रो फुल किन टिप्छौ सक्छौ भने भ्रष्टाचारि दलाल बलात्कारि लाई लैजाऔ 🙏🙏🙏
@@santoshmuna4651 ok
हजुर को whatshaap number पठाउनु ल
Testo kura sochan hudaena madam
यो अावाजले मन नै छुन्छ
यो बहकिने मन मेरै लागि बनाय जस्तो छ निन्द्रा न आउदा को यक असल आथि अनि रुदा रुदा आसुनि सकियो😢😢😢😢
Mahabir Dai ma dharmendra bk (DB) baitadi yo kora mayro vopu maya (S) (dhading) samm pogossa plz dai ❤️ ki mayro maya mardain 😭✈️✈️
❤❤❤❤miss you kabii❤
Daju hjr ko yo bahkinaya man nasuni sutna sakdina
𝓓𝓪𝓲. ❤️❤️
❣️❣️❣️
😍😍😍😍😍😍😍😍😍😍😍
अल विदा सर अब देखि याे बाेली रेकर्डमा मात्रै सिमित हाेला😥😥😥😥
So sadddd😭😭😭😭😭rip
New video halnu paro...
Unfortunately he is no more😔
❤️❤️🤨
ि
𝓑𝓲𝓰 𝓯𝓮𝓷
"एकै छिनमा जान्छ तर सबको मन बहकाउँछ"
❤❤
❤❤❤❤❤