काल महिमा 𝑲𝒂𝒂𝒍 𝑴𝒂𝒉𝒊𝒎𝒂 । कविशिरोमणि लेखनाथ पौड्याल विरचित कविता । शार्दूलविक्रीडित छन्द 𝗡𝗲𝗽𝗮𝗹𝗶 𝗞𝗮𝗯𝗶𝘁𝗮

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 61

  • @SantoshiDhungel
    @SantoshiDhungel 2 месяца назад

    कति मिठो वाचन गर्नुभको हजुरलाइ धेरै धेर धन्यबात🙏♥️

  • @bishworai2965
    @bishworai2965 Год назад

    अति राम्रो लाग्यो

  • @kumarkarki9430
    @kumarkarki9430 Год назад

    Sundar aawaj👏👏👏👏👏

  • @Chhabi_Raman
    @Chhabi_Raman 4 года назад +4

    अति सुन्दर कविता र वाचन । धन्यवाद । यसरी नै साहित्य का विविध रसहरुको श्रवण गर्ने अवसर प्राप्त भईरह्योस्

  • @badrinepal2321
    @badrinepal2321 2 года назад +1

    राम्रो लाग्यो

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 2 года назад +1

    बहुत राम्रो

  • @chhandakabita
    @chhandakabita Год назад

    अहा नमन सुन्दरम्

  • @shreeramkhanal8093
    @shreeramkhanal8093 Год назад

    उत्कृष्ट वाचन। वाचिकालाई बधाई एवं उत्तराेत्तर प्रगतिकाेलागि शुभकामना।

  • @nootanvishnuregmi9435
    @nootanvishnuregmi9435 3 года назад +1

    Sundar prastuti

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 2 года назад +1

  • @agneushtoppo5047
    @agneushtoppo5047 2 года назад

    Bhut acha ma' am ! Or banaya aise poems ,

  • @jibnathkhatiwada907
    @jibnathkhatiwada907 4 года назад +1

    वरिष्ठ न नेपाली साहित्यकारहरुका रचनालाऊ गला दिएर मिठो स्वरमा कवितालाई सजीव बनाइ श्रोता समक्ष पुर्याउन सफल दिपलतालाई मेरो अनुरोध छ । पं. सोमनाथ सिग्देलको शारदीशोभा "जटिल तरुलताले जेलिनाले छहारी" दिपलताको आवाजमा सुन्न चाहान्छु

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 4 года назад +1

    आहा अति मीठो बाचन हाम्री बहिनीको । भगवानको कृपा निरन्तर बनी रहिस ।हरि 🕉️।
    🙏💟🙏

  • @kulebhai3967
    @kulebhai3967 4 года назад +3

    बोहुत सुमधुर,,,,,💪💪💪💪💪💪!!!!

  • @तिएडीमीडिया
    @तिएडीमीडिया 3 года назад +1

    धेरै राम्रो

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  3 года назад

      धन्यवाद हजुर । फेसबुकमार्फत आगामी गतिविधि थाह पाउनका लागि मेरो पेजलाई लाईक गरिदिनुहोला - facebook.com/DeeplataUpadhyaya

  • @dhurbadhital197
    @dhurbadhital197 2 года назад +1

    good

  • @ankurtv8378
    @ankurtv8378 2 года назад +1

    सुन्दर आवाज़ ।

  • @bishanshakya
    @bishanshakya 3 года назад +2

    nice and beautiful voice

  • @krishnagautam6781
    @krishnagautam6781 3 года назад +1

    स्वर मा माधुर्य शक्ति को अनुभव हुन सकेन। धन्यवाद।।।

  • @Timalsinayou
    @Timalsinayou 2 года назад +1

    धन्यबाद!!!

  • @gaurideviupadhyaya1253
    @gaurideviupadhyaya1253 Год назад

    Dibya

  • @Dinesh-Poudel-Itahari
    @Dinesh-Poudel-Itahari 3 года назад

    मीठाे । धेरै मीठाे । सुनिरहन मन लाग्छ, सुनिरहन्छु ।

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  3 года назад

      धन्यवाद हजुर । फेसबुकमार्फत आगामी गतिविधि थाह पाउनका लागि मेरो पेजलाई लाईक गरिदिनुहोला - facebook.com/DeeplataUpadhyaya

  • @khimanandasharma4339
    @khimanandasharma4339 4 года назад

    मिठो बाचन शैली। साहित्यक यात्रा निरन्तर अगाडि बढिरहोस

  • @nareshnepall
    @nareshnepall 4 года назад +1

    Aaha kati sunder💐💐💐💐💕

  • @jodxonly
    @jodxonly 3 года назад

    सत्य पनि मिठो पनि मन छुने पनि

    • @DeeplataUpadhyaya
      @DeeplataUpadhyaya  3 года назад

      धन्यवाद हजुर । फेसबुकमार्फत आगामी गतिविधि थाह पाउनका लागि मेरो पेजलाई लाईक गरिदिनुहोला - facebook.com/DeeplataUpadhyaya

  • @nabinpaul9947
    @nabinpaul9947 2 года назад

    💖💖

  • @Pubg63821
    @Pubg63821 4 года назад

    सुन्दर..!

  • @rachanakishorko4526
    @rachanakishorko4526 4 года назад +3

    . Niyam pani jaanA paae hunthyo

    • @DeependraUpadhyaya
      @DeependraUpadhyaya 4 года назад

      धन्यवाद! छन्द सिक्नको लागि यो भिडियो उपयोगी हुनसक्छ हजूरलाई। 😊
      ruclips.net/video/hYmnWIoF9E4/видео.html

  • @swami.1008
    @swami.1008 4 года назад +1

    आहा!!

  • @binodguru2023
    @binodguru2023 Год назад +1

    जति मिल्छ ,उखेल्छ ? हेरेर बुझेर इडिट गर्नु होस।

  • @cr-7943
    @cr-7943 4 года назад

    एकदम मिठो छ दिदी । 👍👍 । साहित्यका अरु रसहरू पनी लियर आउनु होला ॥ 🙏🙏🙏 ॥

  • @yadavrijal6837
    @yadavrijal6837 3 года назад +1

    इपुस्तक कहापाईछ किताब कानाम पाउ गुरू

  • @NectorNeupane
    @NectorNeupane 3 года назад

    Very nice 👍👍👍

  • @thakursharma7933
    @thakursharma7933 4 года назад

    Good

  • @bimalgautam2527
    @bimalgautam2527 4 года назад

    Good.
    ListenWorthy!

  • @sanskritblogs7397
    @sanskritblogs7397 3 года назад +1

    दिदी यसमा मेरो सानो प्रयास संस्कृतमा अनुवाद--
    भाका, भुल, दया क्षमा र ममता सन्तोष जान्दैन त्यो ।
    इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो॥
    थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो।
    खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥१।।
    ---)
    नो वेत्तीतरवन्दनां त्रुटिदये तुष्टिं ममत्वं क्षमाम्।
    इन्द्रो वास्य पदि स्तुयात् स्तुतिमहो नो मन्यते तत्स्तुताम्।।।
    नो कूटेषु चिनोति वापि मधुरं नो वा विहीनं रसात्।
    तथ्यं वेत्ति तदैव हन्ति सततं नो हन्ति वै यो भ्रमात्।।१।।
    ---)
    राजा, रंक सबै समान उसका वैषम्य गर्दैन त्यो।
    आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो॥
    लाखौं औषध अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो।
    ब्याधा तुल्य लुकेर हिंड्दछ सधैं मारेर मर्दैन त्यो।।२।।
    ----)
    यच्चक्षुः समगामि भृत्यनृपतौ नो भेदकं पश्यति।
    प्राप्याचित्य जवं जनं समनयत् प्रत्यागतेर्नो सृतिः।।
    सम्प्रेक्ष्यापि भयं स भेषजचयान् शस्त्राणि नो विन्दते।
    व्याधेनेव विगुप्तमेति सततं हत्वा न यो हन्यते।।२।।
    ----)
    आँसुको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो।
    सुख्खा जर्जर अस्थिपञ्जर बिना शैया बनाउन्न त्यो।।
    मैलो भष्म शिवाय अंगभरमा केही लगाउन्न त्यो।
    हाहाकार सरी मिठो अरु कुनै संगीत गाउन्न त्यो।।३।।
    ---)
    स्नात्यश्रूद्भरिते ह्रदे प्रतिदिनं शीतं जलं न प्रियम्।
    यस्यास्थ्नो रहितं भवेन्न शयितम् शुष्काद्धि कुल्यात् कृतम्।।
    नो धत्ते परिहाय भस्म मलिनम् चान्यत् स्वदेहे चिरम्।
    हाहाकारवदन्यसुष्ठुमधुरं गीतं न गायत्ययम्।।३।।
    ---)
    जो जो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो।
    थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो॥
    जत्ती निल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो।
    यै चालासित कल्प कल्प कहिल्यै खाई अघाउन्न त्यो।।४।।
    ---)
    लब्धं यद्यदशेषमत्ति तदयम् चर्वं विना वै मुखे।
    भक्ष्यं नैव लभेत चर्वणमयम् कुर्यात् यदीहानने।।
    यावत् खादति तावदेव कुरुते चोद्गारमेषोsचिरम्।
    भुक्त्वैवं क्रियया न तृप्यति कदाप्याकल्पकल्पान्तकम्।।४।।🙏🙏

  • @Sunitapanta5863
    @Sunitapanta5863 7 месяцев назад

    गतिलो छैन लय

  • @SUDARSHAN1008
    @SUDARSHAN1008 4 года назад

    सत्य
    आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेन टर्दैन त्यो...

  • @sarojdillu
    @sarojdillu 4 года назад

    Riyaaj pugdai pugena

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 2 года назад +1

  • @dhurbadhital197
    @dhurbadhital197 2 года назад +1

    good