बाहुनहरु मगर्नी देख्योकी हुरुकै हुने कारण यस्तो रैछ । प्रकाश र देवीले खोले रहस्य ।। ११.०७.०७७ HD
HTML-код
- Опубликовано: 8 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DeviAale_PrakashParajuli #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
राम्रो छ
Sadhai video hererah ramilo garchu mah,ahja matra pahilo patak comment section mah ahko.
Pachadi ko babu ko halla besi vayera matra,baki sadhai ko jhai manoranjaan bha.
Dhanyabhad.
Kasko uttpadan tyo paxadi ko chibangchi fuche too much distop not good yesto charchit inderni ma kin liko hola omg next time fuche lai silent ma rakhidinu hola tq jay inderni
त्यो पछाडी सानो बच्चालाई सहि हो भन्दै हल्ला गर्न इन्द्रेणीले नै सिकाएको scipt हो कि उ आफै बोल्यो। दुई अर्थ लाग्ने टुक्का हुने र सानो बच्चा यसरी सहि हो भन्दै कराउने हो भने इन्द्रेणीको छवि बिग्रन सक्छ।अरु युटुवे जस्तै हो हल्ला गर्ने type को कार्यक्रम इन्द्रेणी नहोस् किनकी यो त Tv मा पनि प्रसारण हुन्छ। गायक गायिकाको आवाज नै नसुनेगरी कराएको छ त त्यो भाइ।
@@gurungprabin8991 buY, /
देबि आले प्रकाश पराजुली को प्रस्तुति निकै रमाइलो लागेउ धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाएत उहाँ हरु दुबै जाना लाई मुरि मुरि धन्यवाद।
प्रकाश पराजुलिको हासी हासी गीत गाउने शैली सारै मुन पर्छ साथमा देवि आले पनि तेतिकै मुन पर्छ मुन पर्ने हरु आम है त यता😀😀😀😁
'
देभी आले को फ्यान हरु यता हाजिर हुम हैतो🙏🙏🙏
यो जोडीको दोहोरी फेरि पनि हेर्ने इक्ष्या हुनेले यता हाजिर गर्नुहोला ।
गीत दुबै जानाको राम्रो छ।कराउने फुच्चेको के कुरा गर्नु सबैले वाक्क मान्नु भाको छ।म पनि त्यस्तै भएँ।सम्पुर्ण टिमलाई धन्यवाद ।
सानो भाइ काे जाेस सगै सुरु गरियाे
नाच पनि उत्कृष्ट छ है
यो प्रकाश ले कति राम्रो गाउने हैछ के गीत कति मन परो मलाइ
एकदमै सरल स्वभाव अनि सालिन गायक तथा सर्जक प्रकाश भाइ को हरेक शब्द कति मिठो अनि अर्थ पुर्ण दोहोरी त्यसै माथी आर्गनिक गायिका देबि आले को दोहोरी झन कुरै नगरौ ।मलाइ पछिल्लो समय मा यक्दमै मन परेको गीत मन्जरी लाई मिल्ने भय लाखौ करोडौं लाइक दिन्थे ।जय इन्द्रेणी 🙏🙏🙏🙏
👌👌👌👌👌👌👌👌👌
अति रमाईलो लाग्यो
@@hemrajghimire1571 w
यो भाइले गर्दा मजले सुन्न पाइएन फेरि येहि गितमा सुन्न पाउ भइले गर्दा जति मजा भएन
प्रकाश पराजुली र देवि अालेकाे याे दाेहाेरि मैले अहिले सम्मकाे हेरेकाे र सुनेकाेमा धेरै उत्कृष्ट लाग्याे।
ho hajur
पटक पटक दर्जनौं पटक हेरेरमात्र बस्छु ।
आज इन्द्रेणीमा प्रकाश पराजुली र देबी आलेको दमदार दोहोरी सुन्न पाउदा रमाइलो लाग्यो ।।
00000000p0p
उत्कृष्ट मनोरञ्जन को उदाहरण हृो।
पिर नगर मन्जरि परान छन्जरी को फ्यान यता नियमित श्रोता हरु इन्द्रेणी का!!
'छन्जरी'को अर्थ के रैछ ?
@@ramsharansapkota5443 परान रहुन्जेल भन्न खोज्या होला!धर्तिमा रहुन्जेल सास रहुन्जेल मेरो बिचार मा!
खै के रैछ एउटा गीतमा भएको शब्द बुझ्न शब्दकोष नै पल्टाउनु पर्छ भने त्यस्तो शब्द राखेर कुन तहको दर्शक तान्न खोजेको होला ।
कृष्ण सर ले धेरैको जीवनमा परिवर्तन गर्नु भएको छ तो मध्ये तो सानो बाबुको पनि भविष्य हुने भयो खुसी लाग्यो कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी टिमको जय हस् इन्द्रेणी हेरेर बस्नु हुने सबैको कल्याण होस् 🙏🙏🙏
नरम नरम स्विकार छ।
किन होला मन्द मन्द senti, दोहोरी गाउनु हुन्छ जस्तो छ धेरै राम्रो।
darsan hjr
नमस्कार गोमा जि
प्रकाश र देबी आले मगरको नयाँ गीत धेरै धेरै राम्रो छ 🙏🙏🙏
देबि आले र प्रकाश पराजुली को दोहोरी सारै राम्रो छ श्याम राना र जलुमाया को नाच धेरै मन पर्यो 😍😍😘❤️🙏🙏
आजको ईन्द्रेणी हो हल्लाले असभ्य देखीयो । यति राम्रो गीतलाई त्यो एउटा छाउरोले बिगारीदियो ।
याे फ्याउराेले हल्ला गरेर खल्लाे बनायाे
मलाई पनि अली डीस्टप भएको जस्तो लाग्यो ! ताल न सुर मा सही हो सही हो भनेको ले !
😀😁😂 छाउरा त छाउरा नै हो, के गर्ने परिवारमा संस्कार नसिकाइए पछि। boarding पढ्न जान्छ रे, इन्द्रेणीको sponsored मा।
Tyo bhailaeni ramaelo lagera hola ni
यो लुरे भाइ को दोहोरी गाउने तरिका खुब दामी लाग्छ ? क्या मीठो सरल तरिकाले गाउने?
Kalakaar ko respect gardeko bhaye hunthyo🙏🙏🙏
कालाकार हो माया ले भनेको नि ब्रो लुरे भाइ?
प्रकाश पराजुली को गाउने सहिलि आतिनै मन पर्छ।
फुच्चे ले अलि डिस्टप गर्याे अनावश्यक हुटिङ गरेर ,तर आजकाे भाका, लय गायक, गाईकाकाे केमिस्ट्री अच्छा मिलेकाेले रमाइलो भयकाे छ।श्याम रानकाे नाच आक्रषक छ नाच्ने नानि पनि राम्रि छ।
j
j
नानी हैन गायिका जस्तो लाग्यो जालुमाया गुरुङ हैन र?
एक्सो एक रास्ट्रीय गायक गायिका को भेला ले मेरो मन फुरुरु उड्यो टिकटक मा हेरेपछी हेर्न आउनी परे म
देवि आले र प्रकाश पराजुली को लोक दोहरी दमदार छ । best of luck .
पिर न गर मन्जरी प्राण छन्जरी
आज झन धेरै मरमाइलो लाग्यो
गायिका नानीको दांत कती राम्रो हो
कुन मन्जन ले सफा गर्छौ नानी.!!
त्यो पछाडीको फुक्चेले लास्टै कराईरा धिमाक खराब भयो ।
Manko kuro
सहि कुरो
हो भन्या
Um k
Ho vaneko lastai lang layo fuche karayar
मलाई सारै मन पर्छ गायक प्रकाश पराजुली र रविन लामिछाने लाई यिनिहरु सारै मीठो गाउछन
आज प्रकाश भाई देवि आलेको दमदार प्रस्तुति सारै मन परेयो
प्रकाश र देबि को अरु भन्दा मुस्कान राम्रो
हे, बरु रुन्छु नौ बर्षा नौ दिन माफ गर है
पोइ बन्न सौदिन भन्ने दाइ आज कडा आयो 😁
तपै नि कडा म जहिले नि ईन्द्रेणीमा हजुरको कमेन्टचै पढेकै हुन्छु
पुरा भिंडियों हेरेर लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर
fake id
फेक आइडी बनाई भ्यूज बढाउन हुन्न क्या। यो २ नंम्बरी धन्दा जस्तै हो।
Jasko bacha ho kati Aanusasan na bhako distap gareko
Hus hunxa hajur
Hoena inreni ma pani kusaskar Aayo jasto xa teti karauda pani koi na bolni nepal sarkar jasto
छत्र साही का फ्यान हाजिर हौ
अाज काल छत सर कता जानुभयो। छिटो। देखन पाउ
Me ho
Me
M here
पछाडि चिच्याउने फुच्चेलाई एक चड्कन हान्न मन लाग्यो। चिच्याउनको पनि सिमा हुन्छनि। दोहोरि त निकै राम्रो छ।
Saranathi bahun puche haru yestai hun6,
राम्रो सङ्ग हास्ने गित बुज्ने बाताबरण नै दिएन त्यो फुच्चेले आगामी दिम मा ध्यान दिनु होला नत्र मै आएर मुखमा टेप लगाईदिन्छु बरु
प्रकाश प्रजुली दाइ को गित गाउनी सहेली धेरेै मन प्रछ मलाइ
देबी आले ले टुक्का दामी दिन्छन् यो नयाँ बिबादमा पर्योको गित मता तिम्रै मन्जरी बड राम्रो छ
प्रकाश जि को सालिनता र गायकी साह्रै मन पर्छ।यहाँ का गित हरु सुनिरहनु पाउ यहिछ कामना।
मेरो इन्द्रेणी मा अहिले सम्म कै सबै भन्दा बढी मन परेको दोहोरी मध्य यो पनि एक हो ।
आहा अत्यन्तै रमाइलो लोक दोहोरी प्रकाश् पराजुली & देबि आलेको दमदार प्रस्तुति म कुवेत बाट हेर्दैछु!!❤️❤️❤️कार्यक्रम इन्द्रेणी एकदमै उत्कृष्ट कार्यक्रम नियेमित हेर्ने गर्दछु !!
वाह मन पर्ने गायकको दोहरी सुन्न पाइयो।
झन देवि दिदि कडा दोहरी
म पनि फ्यान हुम दोहोरी गानाको
नचाई खत्रा छ है श्याम रानाको👍️👍️👍️👍️👍️
देवी आलेको हाँसोले भ्रष्टै पार्ने भो!
देवी आलेलाई मन पराऊनेहरु यता हाज़िर हुम्त!
ruclips.net/video/o_-_9qmdnIU/видео.html
Happy Dashain❤️
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊🙂🍬
@@bikashneupane3884 8yuo v o4
lf
सर हरु यो गीत को साथमा त्यो एउटा भाइ ले सही हो सही हो भनेर सुर ताल बीगारेको छ ,त्यो मुख मा टेप हान्नु परो😂
Ho bhaneko.. Yo fuchche.. 😜😜
Sahi vannu vo hjr lai bhanybad xa broooo
bichcha bicha mah kin karako hola yrr tyo fuchche
कति राम्रो गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ तिम्रो नाचाो कति राम्रो छ तपाँईको गित गाएर रमाइलो गर्ने गरिन्छ मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट दशैं तिहार को शुभ-कामना छ
V fdeeèe4ller4
यो दोहोरीले रमाईलो गरायो
पछाडीको बाबू बहुत करायो
पीर नगर मन्जरी
Dohari derai dami xa Tara paxadiko fuche vaile Ali khallo banako xa karayera
सम्पुर्ण इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्यवाद सम्पुर्ण कलाकार मित्रहरू लाइ नि बिसेसे धन्यवाद तो सानो भाइ को हल्ला ले रिस उठे छ मान्सिङ लाइ पनि मुख मुख हेरेछन 😂😂😂😂😂😂😂
अरु त सबै ठिक छ। फुच्चे भाईले भर्स्टै पारो
Ho ni fuchchelai kasaile dhyan didaina
कति रमाइलो भयो अाज प्रकाश भाइ देबि बहिनिलाइ धेरै धन्यवाद
यस देबी आलेको दोहरी सारई मन पलाग्यो यस गाएक केटालाई पनी धेरै राम्रो छ ओके
आज रमाइलो लाग्यो मन्जरी गीत सुन्न पाउदा
प्रकाश सर देबि मिस भयसित मजा न आउने कुरै भयन छत्र को प्रखाई मा छु अब
सारै मिठो स्वर, शब्द,लय दुवै जनाको अति मनपरो 👍😍
Malai man parna vai prakash ani bainee devi lai dharai dhanayabad
Yo devi dd ko haso sarai man parx k malai 😘❤️
डिस लाइक गर्ने हरुको औँला किरा परेर झरोस
सहि हाे किना डिसलाएक्
त्यो फुच्चेले गर्दा सधै हेर्नेलाई पनि नराम्रो लाग्यो। सायद मैले इन्द्रेणीको नहेरेको कुनै भाग छैन। तर यो फुच्चेले लास्टै डिस्टप गर्यो।
धेरै नकरा बाबू भन्ने नभएकोले हाे सर अबा हाम्रो कमेन्ट हेरेपछि ठिकै हुन्छा हाेला
Sahi ho hamro mandir vanda pabitra indreni lai dislike garxan kasto manxe le garxa kunni
हजुरको आशिर्बाद लागोस मैले नि डिस लाइक गरेको छु । किन भने म बाल बालिका प्रयोग न होस भन्नि चाह्न्छु ।🙏🙏🙏
ईन्द्रेणी समाज कृपया त्यो फुच्चेलाई कि कार्यक्रममा नल्याउँ कि चुपचापसँग बस्न लगाउँ । सबै मुड खराब गर्दियो
ruclips.net/video/o_-_9qmdnIU/видео.html
Happy Dashain❤️
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌
Ho Sahi ho
ठिक भन्नुभो
मैले हान्दिम फुच्चेलाई ...
सही कुरा। सही हो बन्द होस्
हे आट प्रकाश दुइटै मगर्नी
बाचा गराउ झगडा नगर्नी
पिर नगर मन्जरी
पराण छन्जरी 😁😁
तिमी आफै आट गरि जाउन
किन शोभित देखायौ बाहुन
Atti ramro ramailo ani marmik dohori prakash ji radevi bainiko dohori ta jati heryo utti suni rahana man lagxa feri pani hajur dubai janako aarko dohori herni man xa 🌹🙏💕🙏💕🙏🌹
सम्पुर्ण कलाकार साथीहरू लाई ढिलो भएनी दसैको शुभकामना ।आज धेरै कलाकार आउनु भएको रहेछ ।त्यसै माथी देबि आले र प्रकाश सर को दोहोरी धेरै राम्रो छ
सै हो सै हो पराजुली भाइ को फ्यान हो
त्यो फुच्चे भाई बदि हल्ला गर्यो बाहिर निकाल्म त ज्याऊ लाग्यो...मज्जा आएन
आज नयाँ भाकामा दोहोरी सारै राम्रो भयो । र श्याम राना जालु माया को सारै राम्रो दान्स तेसैमा सानो बाबुको हुतिङ । सम्पुर्ण इन्द्रेणी तिम लाई सांगेतिक नमस्कार
आज त फुच्चेले ल्याङ हान्यो त कति कराएको होला
LOL फूच्चे कडा कराउने रैच :)
यो सानो फुच्चे को हल्ला धेरै भयो बच्चा लाई समाबेस न गर्नु होला हुटिङ मा
😂😂
Suga dhapauna Kam lagni raixa fucche
सानो बाबुले गर्दा धेरै नै रमाइलो लाग्यो कति हसिलो बाबू सहि हो सहि हो भन्दै....❤️❤️❤️
Hai
कस्को छोरो होला बरै कति धेरै हल्ला गरेको हुनु त बच्चालाई रमाइलो लाग्यो होला थाहा पनि भएन होला हामी दर्शकलाई डिस्टप हुन्छ भनेर त्यही पनि #प्रकाश_पराजुली र #देबि_आले_मगरको सुरिलो स्वर त्यसै माथी पिर नगर #मञ्जरी परान छन्जरी वाह वाहा 😍😍😍😘😘😘😘भाइ अर्को चोटि आउदा यति धेरै हल्ला नगर्नु ल बाबू राजा😋😋
हैट फुच्छे भाइ कडा रैछ्न,ती भाइलाइ गाउन लगाउन पर्यो
😀😂🤣सर, disturb गरेर हल्का खल्लो है।
😃😃😃
😀😀😀😀😀❤️
अति राम्रो छ प्रकाश भाइ अझै अगाडि बढदै जानु ।
दोहोरि धेरै राम्रो छ बाबुको हल्लाले डिसटप भयो
उत्कृष्ट भाका - श्रष्टा र गायक र गायिका लाई सलाम । इन्द्रेणी लाई नमन गर्दछु।
Devi Ale ra prakash gee nice dohari
आज त देवी र पृकाश बीच को नयाँ भाकामा दोहोरी सुन्न पाईयो ।।
चिज गुरुड़ भाई र बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
श्याम राना होला l
सानो भाई काे जोस जाँगर पहिले रबिन दादा सँग देखेको थिए सारै राम्रो लागेको थियो अब प्रकाश दाई सँग देखेर हेर्न सुरु गरियो जय ईन्द्रेणी सम्पुर्ण टीम लाई बधाई छ
ruclips.net/video/o_-_9qmdnIU/видео.html
Happy Dashain❤️
maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌
सहि हो ले नी रूवायो अाज😋😋
kati ramro git aaha jay indreni yo vai t khatra po rayexa sahi sahi vanxa ba love you all ⚘⚘⚘💘💘🌷🌷🌹🌷🌷💘⚘
रबिन र प्रकाश टुईन जस्तै देखिन्छत🙏🙏
चन्द्र भाई र रुपक भाई ले मादल बजाको पनि एकदम राम्रो छ है👌👍🏻
सानो फुच्छे सारै हल्ला गर्यो के गर्नु आर्को कार्यक्रम मा नल्याउनु होला कृष्ण दाजु कृपया इन्द्रेणी टिमको सबै को ध्यान जाओस तेता
कति मीठो दोहरी देवी आले बहिनी र प्रकाश भाइ को ,अब देवी बहिनीको र रमेश प्रसाईं भाइको अति सुन्न मन लागेको छ।
Prakash parajuli lai yo bhaka suhayako chha ekdam.
This song is nice
अबादेखि पछाडिकराउनेफुच्छे नल्याउनी कसतोडिसटाब गर्यो
मैले हान्दिम फुच्चेलाई...
Hahahaha
हो है लास्टै करायो ।
सधैं होईन होला, 2seen भो। boarding school जांदैछ रे।
Hahahahahahha
आजको दोहोरी धेरै राम्रो भयो 👉️पछाडि बाट सहि हो सहि हो भन्ने झडकेलो कस्को परेछ 😁
Tehita kati karako
गितकाे बीचमा तुक न बेतुक सग कराउने फुच्चेलाई हटाई हालु त गितनै खल्लाे बनायाे
एकदमै ,
get gaune parkash kati hisii pareko k khub man paryo🥰🥰🥰
साह्रैमिठो र दमदार प्रस्तुती मज्जाआयो दुबैजनालाई धन्यबाद बिसेष्गरी ईन्द्रेणीटिमलाई!
फुच्छे भाइलाई अरुले नि साथ दिएमा झन् राम्रो हुन्थ्यो होला ।
पछाडि धेरै कराउने बाबुलाई एक झापड हान्ने थिए म त्यहाँ भए लास्टै डिस्टर्ब गरेको देख्दा।
😂🤣🤣🤣🤣
हो भन्या कति कराको होला फुच्चे
पछाडि को भाइ कराएर राम्रो सग सुन्न दिएन
Kan ma chasma lai sunn
Rousi khayrw fuck haneyrw janmiyako raaxh kya ho . Kowach kowach gareyxah muzi
अहिले सम्मकै सबैभन्दा मन परेको लाइभ दोहोरि🙏
Manjari git tw orginal song vanda indreni ko dohori batale ma jhan ramailo ra mithho lagyo
Prakash parajuli Sarai ramro manxe
प्रकाश , रबिन र मानसिन तिनै जना उस्तै उस्तै ज्यान
बिचारा त्यो फुचे भाइ लाई गाली नगर्नु उस्लाई पनि रमाइलो लाग्यो होला anyway रमाइलो दोहोरी
Ah bhaneko sabai le gali garyo bicharalai...
🌹लौ है म त बेलैमा आएछु 🌹म सङसङै आउने को को हुन 🌹जय इन्द्रेणी 🌹
ईन्द्रेणि प्रकाश पराजुलि लाइ बधाई छ उत्क्रिष्टगित् हरुकाे संगालाेमा पहिचान् बनाउन सफल् ब्याक्ति प्रकाश पराजुलि धन्येबाद्
वाव निकै विशेष लाग्यो आजको कार्यक्रम नाच तेस्तै राम्रो गीत तेसै राम्रो अनि सबै कलाकार हरुको जमघट तेसैमा सानो भाइको प्रस्तुति
ईन्द्रणि मा कराउने त्यो फुचे को हो ठिस्टप गरेछ
को होर बिचबिचमा बोल्ने त्यो केटो डिस्टब गने
ताल न बेतालमा कराउनि कुन हो।ठिस्टप भयो
@@mailakarki7099 थप्पर दिन पर्यो फुच्चेलाई
मलाई नि मन परेन भुराभुरि पनि त्यसै चमक चमक
मेन्टल को बिमारी छ कि क्याहो त्यो फुच्चे
अरगाइनीक गाइका देबी जी र प्रोफेसनल गायक
प्रकास जि को दोहोरी सुपर, चिज स्याम र जलुमाया ज्यु हरुको नाँच बब्बाल, जय इन्द्रेणी जय कृष्ण दाइ,
आहा पिर नगर मञ्जरी प्राण छन् जरि ♥️♥️
yo gaune kta dekherai butukaii vay mata🥰🥰❤️❤️
श्याम राना र जलुमाया दि को नाचो एकदमै उतकृष्ट लाग्यो ।
manu didi katti ramro sahyog list bachan garnu vo thank you ⚘🌷🌹🌹🌷🌷🌹
क्यादामी तुक्का देबि र प्रकाश 😍😍😍
सहि हो सहि 😂सबैका गित सुनिरहेको हो तर अझै सहि हो आएछ खत्रा बबाल छ सहि हो 😂
अहिले सम्मको उत्कृष्ट दोहोरी लाग्यो मलाई त।टुक्का पनि अनि धारावाहिक चलेको छ।