बहुत खुशी लाग्यो भाइ नेपाल को झन्डा र चाइना को झन्डा राखेर हीन्दा अझ राम्रो हुन्छ कीन कि घुम्फीर गर्ने मान्छे लाई भीडीयो प्रतेक भाग हेर्दै आयको छु हाल साउदी अरबीया
सरद जी साइकल यात्रा आफैमा अत्यन्तै शाहसीक काम हो।तपाईंको यात्राको भर्चुअल साक्षी म पनि हो।निकै मनपर्छ।यो यात्रामा त्यो जुस दौडेर दिने बाबुको तपाईंले जति प्रशंसा गर्नु भयो त्यो कम नै होला।मेरो पनि मन छोयो र त्यो बाबु प्रति नतमस्तक बनें।
Video ind ta ramrosanga garnuni bro timro channel ko patern K ho tyai falo garera video uploade garnu ani rech viws targeted audience kaminxa. I always support you my brother Hands up to you
यती धेरै long tour गर्ने मान्छे ले एउटा व्यवस्थित क्यामेरा किन्नु नी सिर एउटा हातले साइकल चलाएर कति सम्भव हुन्छ र हो safety's को लागि हेलमेट ट्राफिक बडी बेल्ट खाई त अनि
भन्दा दुख लाग्छ तर नेपालमा अहिले संस्कारी समाज छैन । सबै पैसा पैसा मात्र भन्छन । नेपालमा भए पैसा माग्न चाई आउँथे त्यो भाई को उमेरका। नत्र साइकल यात्रीलाई हेला गर्थे । बाइकमा त्यो पनि महंगो भए त कति पो फ्यान हुन्थे। शरद जी नेपालमा अहिले हजुरबुवा देखि नाति पनाति सम्म पैसा मात्र भए सबै पुग्छ जस्तो गर्छन। गरीब देश को चिनारी सायद त्यै होला। मान्छे कमाउनु भन्दा पैसा कमाउनु मा जोड चा सबैको। मान्छेले पैसा कमाउने होकी पैसाले मान्छे । सायद मेरो पनि सोच त्यहि होला। कसरी एस्तो भयो किन एस्तो भयो। सबै पैसा कमाउन गए। देश सुनसान हुँदै गयो। तिमी चाई पोजिटिभ हुनु है भlई। तिमीलाई हेर्दा आनन्द आउँछ । Daily upload गर्दै गर्नु ल। फेरि कुनै दिन लेखुला ।Happy journey...🙏
फेसबुक र इन्स्टा तिर पनि हेर्नू होला है।
facebook.com/share/14qmcekB6G/
बहुत खुशी लाग्यो भाइ नेपाल को झन्डा र चाइना को झन्डा राखेर हीन्दा अझ राम्रो हुन्छ कीन कि घुम्फीर गर्ने मान्छे लाई भीडीयो प्रतेक भाग हेर्दै आयको छु हाल साउदी अरबीया
शरद जीको ईच्छाशक्तीलाई चाही मान्नै पर्छ। शुभयात्रा। हिजोको भ्लग नआएर चिन्तित भएको थिए। तर आज खुशी लाग्यो।
दामी अर्को इपिसोडको पर्खाइमा ❤
Wow majja ayo aja ta . La hai yatra saral ra sahaj hos hai❤❤❤
त्यही झण्डा को कारण ले नै त्यो भाई दगुदैॅ आएको हो सरद भाई।
तपाईंको राम्रो काम
first viewer,regular halnu paryo brother ,social media haru ma active hunu paryo ,keep up the good work,alik lamo video halum 25 -30 minute
साथै राम्रो ठाउँ छ यात्रा सधैं सुखद रहोस् मित्र ❤❤❤
चाइना को गोठालो देखाउनु भए पछी देखाउनु भाको ठाँउ चै २०५५ साल तिरको कीर्तिपुर को फाँट जस्तो रमणीय लाग्यो। पुरानो याद दिलायो मलाई चै
Keep exploring China brother👍️😍🇳🇵🇨🇳
अाजको भिडियो हेेरेर मज्जा अायो❤❤
Gaun ma basne manche haruko mann thulo huncha. Best wishes for you
Bhai , don’t worry what peoples say , salute for your hard work which is unbelievable.
सरद जी साइकल यात्रा आफैमा अत्यन्तै शाहसीक काम हो।तपाईंको यात्राको भर्चुअल साक्षी म पनि हो।निकै मनपर्छ।यो यात्रामा त्यो जुस दौडेर दिने बाबुको तपाईंले जति प्रशंसा गर्नु भयो त्यो कम नै होला।मेरो पनि मन छोयो र त्यो बाबु प्रति नतमस्तक बनें।
सरद भाई नमस्कार छ हेर्नुहुनेहजुरहरुलाई नमस्कार छ हामीलाई पनि काम लाग्ने खेती देखाई दिनुभयकोछ सलामछ हजुरलाई ❤❤❤❤
तपाईको Vlog राम्रो लाग्छ ❤❤
Some people always think negative. Don’t care about them . Think positive. Keep going !
राजनीति अवस्था राम्रो भएको भए हाम्रो देश नि येस्तो हुन्थ्यो होला ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
Appreciate that’s type help!
Sabai ko Coments ma like hanne Chai Ma ho hai 😂
take care❤
Bhai yr hejo kina video nahaliko..?
Bani vo yr beluka timro video harira sutni.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Have save journey 🎉♥️
दामी नछुटाई हेर्छु।
मङ्गोलिया त धेरै चिसो छ ।उलान बाटार त -40 डिग्री होला ।।चिसो सक्केउलानी
Dai ma tapaiko big fan hai sadhai herchu
Hjr ko video naxutai herne manxe ma ❤
🎉🎉🎉
शरदजीले पनि हाँस्नुहुन्छ हो तपाईँले पनि सुन्तलाको रूख पनि चिन्न छोड्नुभयो कि के हो साइकल चलाउदा चलाउँदा।
syaau ho mulaa😂😂😂😂 taile jaanyaa rexas
Ma pani aaipuge Vai ko Yatra herna ❤
Video ind ta ramrosanga garnuni bro timro channel ko patern K ho tyai falo garera video uploade garnu ani rech viws targeted audience kaminxa.
I always support you my brother
Hands up to you
❤❤❤❤❤❤❤sarad . Babu Nepal . Nepal . Nepal ko flag . Flaag . Ghaddha . Ghaddha compelalseri rakhanua . Hai babu ❤❤❤❤❤❤❤ bgo go go head ❤❤❤❤❤❤❤❤❤
Video daily halnu hai dai ❤
Wow
tyo bhailai bhagman le pathayeko sarad vai
त्यसै कारण झण्डा लगाई राख्नु पछॅ के सरद भाई।
👍️🙏🎉🇳🇵
yunan provience ramro raicha ,alik alik nepal jasto lagne fohor fohor
👍️👍️👍️👍️👍️
Tinlaai dekher hoin Bhai timle bokeko pahichan Jun jhanda tyo dekher u sayeta garn aayeko ho tesaile bideshma hudha nepaliharule aafno mitho saskaar le uniharulaai swagat r bidhai garnuparchha jasle garda uniharule nepal jannye bujhne utsukta jaagchha
First 😅❤
नेपालको सुन्तलामा पात झर्दैन चिनमा चाहिँ झर्दोरहेछ😢😂
❤🎉🎉🎉😮😮😮😊😊😊😊
❤❤
यो अङ्गुर को बोत हुन्सक्छ bro
यती धेरै long tour गर्ने मान्छे ले
एउटा व्यवस्थित क्यामेरा किन्नु नी सिर एउटा हातले साइकल चलाएर कति सम्भव हुन्छ र हो safety's को लागि हेलमेट ट्राफिक बडी बेल्ट खाई त अनि
🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️👍️👌👌
विक्रम सम्वत २०५० भन्दा अघि, माओवादी द्वन्द काल अघिको काठमाडौं, भक्तपुर नगदेश अनि ललितपुर जस्तो देखियो
😢😢😢❤❤
नेपाल त धनि देश हो होनी भारतले दिदैछन् त किन गर्नु परियो र खेतीपाथी 😂😂😂😂
भन्दा दुख लाग्छ तर नेपालमा अहिले संस्कारी समाज छैन । सबै पैसा पैसा मात्र भन्छन । नेपालमा भए पैसा माग्न चाई आउँथे त्यो भाई को उमेरका। नत्र साइकल यात्रीलाई हेला गर्थे । बाइकमा त्यो पनि महंगो भए त कति पो फ्यान हुन्थे। शरद जी नेपालमा अहिले हजुरबुवा देखि नाति पनाति सम्म पैसा मात्र भए सबै पुग्छ जस्तो गर्छन। गरीब देश को चिनारी सायद त्यै होला। मान्छे कमाउनु भन्दा पैसा कमाउनु मा जोड चा सबैको। मान्छेले पैसा कमाउने होकी पैसाले मान्छे । सायद मेरो पनि सोच त्यहि होला। कसरी एस्तो भयो किन एस्तो भयो। सबै पैसा कमाउन गए। देश सुनसान हुँदै गयो।
तिमी चाई पोजिटिभ हुनु है भlई। तिमीलाई हेर्दा आनन्द आउँछ । Daily upload गर्दै गर्नु ल। फेरि कुनै दिन लेखुला ।Happy journey...🙏
China ma government ko hunxa land sabai
English bolne tyo vailai sodhna parxa ni bro, kina timlai yesari mero help garna man lagyo vanera yar
Can i take a photo with you vann lai translate use garira thyo agadi vetda.
Kuro chahi thik garnu bho Nepal ko maximum bachcha toxic xan rw hero testai people lai manxan
❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤