संसद पछाडी भवनमा डोजर चलेपछि राज्यले जेजे गर्छ गरोस भन्दै स्थानीय आगो, बालेनमाथि खनिए, झन्डै लफडा

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 19

  • @redcaration7681
    @redcaration7681 22 дня назад +7

    यति बोल्न जान्ने मान्छे ले बाटै नभएको ठाउमा जग्गा किनेर घर बनाउदा आँखा मा छारो हालेको थियो र?

  • @jmahadevshah4231
    @jmahadevshah4231 22 дня назад +7

    मेरो 3 तले घर नै गयो तर पनी बाटो त सबैको लागी हो सबैलाईं चाहिन्छ , शहर सधै सफ़ा सुघर
    चाहिन्छ बाटो ठूलो सबैलाईं चाहिन्छ , भुईंचालो आउदा भागेर बचने ठाउ पनी सबै लाईं चाहिन्छ
    तेसैले बालेन ले जे गर्दैछ त्यो 100 आना सही गर्दैछ
    ज्यें बालेन ज्ये ❤ ।।

  • @ChhabiRijal-g2x
    @ChhabiRijal-g2x 21 день назад

    बालेन तुफान हुन कसैले राेक्न सक्दैन 🇳🇵❤

  • @netrasaru
    @netrasaru 22 дня назад +3

    Thik garexa

  • @ChandrabikramLimbu-u7t
    @ChandrabikramLimbu-u7t 22 дня назад

    Good.good

  • @chakrachakra7509
    @chakrachakra7509 22 дня назад +2

    जय बालेन

  • @homgurung8885
    @homgurung8885 22 дня назад +2

    जय बालेनज्यु🙏🇳🇵

  • @birendrachhetri7609
    @birendrachhetri7609 21 день назад

    भत्काएरै चर्चाको सिखर चुमेको बालेन साह लाइ भत्काउने क्रममै बिरोद गर्नु बेकार हो यसो गरे कसरि कार्यकारी देशको प्रमुख बनाउने ?

  • @HOLYMan-bi6ix
    @HOLYMan-bi6ix 22 дня назад

    Balen is the new King. Move out of the way 😆😄

  • @rambahadurrambahadur9716
    @rambahadurrambahadur9716 22 дня назад +2

    केटो ले नेता गिरी गर्न लाग्यो 😂

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 22 дня назад

    घर बनाउन को लागि जग्गा किन्दा बखत बाटो कति फीट थियो, त्यो प्रस्ट पार्नु।

  • @ReymondLama
    @ReymondLama 22 дня назад +1

    Japy nalen sir

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz 22 дня назад +2

    Sabaile dalharuko netale bigaro balen sirle sapardaicha eklai bichara..

  • @nirdoshgurung2170
    @nirdoshgurung2170 20 дней назад

    चुप लागेर बस भाइ …अब तिमी हरूले चुस्ने दिन सकियो