बिबाहित रबिनलाई किन आजकल टिकाले देखी सहदैनिन् त | Tika Sanu Vs Rabin Lamichhane | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 165

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 2 года назад +41

    सबै लाई नमस्कार , सुटिङ्ग को दिन घाँटी मा निकै समस्या थियो , तर निक्कै डुबियर गायियछ यो दोहोरी। कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला है।

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 года назад +11

    रमाइलो छ दोहोरी सबैलाई बधाई काम बिशेश सानुलाइ टिकुलि

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 года назад +5

    Dohariko raja ra raniko ramailo, marmik tara Kati meethaspurn geet Tika/Rabin Thankyou

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +9

    टीका सानू लाई देख्न मात्र पाय चित्त बुझ्छ तेहि माथी रबिन दाइ लाई देख्दा खुसी को सिमा नै छैन

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +4

    आहा असाध्यै मार्मिक दाेहरि प्यारा प्यारा
    मुन्छे हरू काे गित सुनम सुनम लाउनि
    याे दाेहरि झनै आखा भरि आशु भयाे ।।

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +9

    आहा मन पर्ने कलाकार र दोहोरी पनि राम्रो लाग्छ

  • @suryagole412
    @suryagole412 2 года назад +7

    आहा आज पनि टीका बहिनी र गायक् रबिन लामिछाने को दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । सम्पुर्णमा धेरै धेरै बधाई तथा शुभकामना छ। जय गित् जय संगित् ।

  • @makarmoktan146
    @makarmoktan146 2 года назад +9

    सधैं यसरी रमाइलो गर्नुभएकोमा तपहरुलाई नेपालको छैन नब्बे धारा अनुसार कडाभन्दा कडा कारबाही हुनेछ । जय गीत जय सङ्गीत।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +16

    आहा उहाँ हरुको नाम त कुरै छोडौँ अनुहार नै काफी छ किनकी उहाँहरु दुबै जना गायक गायिका दर्सक को लागि हिरो हिरोइनी हुनुहुन्छ र म अझै पर्सनल टीका सानु को ठुलो पर्सम्सक हो मेरो तर्फबाट टीका सानु को बयान गर्न लाई सब्द नै भेट्न गार्हो हुन्छ धेरै ‌पर्सम्सा गर्छु सबै साथी भाई सँग र मैले गरेको पर्सम्सा नेगेटिभ भाको छैन किनकि टीका सानु दर्सक ले सोचेको भन्दापनि धेरै राम्रो प्रस्तुति दिन सक्ने छेमतावान गायिका मा एक नम्बरमा टीका सानु नै पर्छिन ‌ टीका सानु रुदा पनि सुहाउछ हाँस्दा पनि सुहाउछ टीका सानु को नाम नै काफी छ भने काम त छदैछ टीका सानु को पर्सम्सा गर्न लाई सबै भिडियो हेर्नु होला ‌र टीका सानु ले सिरियलमा जस्तो छ त्यो सत्य घट्ना मा आधारित छ यत्ति बुझ्नु होला सबै दर्शकले सम्पुर्ण सँगीत माला टिम बिशेष टीका सानु र मानसिँह खड्का दाई लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु बिशेष मा कमल दाई पनि पर्नु हुन्छ रबिन दाई को नाम नै काफी छ र भिडियो मलेसिया को8:15मा चल्दैछ चले पछि हेर्नेछु धन्यवाद मलेसिया बाट रोल्पाली कान्छा

    • @superguru2648
      @superguru2648 2 года назад +1

      M pani ho hjr tika sanu baini ko

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 года назад +1

      Aaha kti mithao kmeant m pni sem ho ni hjur tika bhini ra mansing vai ko big fen 🙏❤️👌 sathai rbina vai ko k kura peyari bhini dhan maya bhini ra smpurna klakar tim lai dherai maya ani suvakamna xa

    • @TikaSanu
      @TikaSanu  2 года назад +1

      नमस्कार हजुर!
      मैले सधै जसो सबै भिडियो मा हजुर को प्रतिक्रीया देख्छु निकै खुशि लाग्छ आत्मै देखि धन्यवाद ।

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +6

    आहा सारै रमाइलो दोहोरी 🍒🍒🍇🎂🙏🙏🌹🌹

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 года назад +5

    आह कती मीठो गित सबै जान म शुभ कामना छ

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +15

    अाहा अाज धेरै दिन पछि रबिन दाई र टिका दिदि को मार्मिक दोहोरी सुन पायो धेरै खुसी लायो धेरै धेरै सुभकाम्ना छ र उच्च सामान छ सबैटिमलाई🤦‍♂️🤦‍♂️ 🙏🙏❤️❤️👍️👌🇳🇵

  • @Rection895
    @Rection895 2 года назад +2

    आहा कति मीठो दोहोरी सुनिराखौ जस्तो 👌👌👌👌👌👌

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +2

    धेरै राम्रो दोहोरी रबिना भाइ टीका सानू बहिनी को होल्ड टिम लाई बधाई छ

  • @nabinkumarkurumbang9179
    @nabinkumarkurumbang9179 2 года назад

    अाहा अति नै राम्रो लाग्यो धेरै धेरै शुभकामना छ टिका बहिनी र रविन सर साथै सबै कलाकार लाई धेरै धेरै धन्यवाद

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +1

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई

  • @yampangeni80
    @yampangeni80 2 года назад +3

    अाहा कति राम्रो कथाबस्तु मा दोहरी गित सुन्नपाहियो बधाई छ टीका सानू र रबिन सर लाई

  • @karanoli6194
    @karanoli6194 2 года назад +10

    आहा अति सुरिलो भाका मा राम्रो दोहोरी सम्पुर्ण टिमलाई सम्मान छ 🙏🙏💕🙋‍♂️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +1

    अति मीठो तथा सारै मार्मिक लोकदोहोरी ! मार्मिक भावमा चुर्लुम्मै डुबेर गाइएको यो लोकदोहोरीका हरेक शब्द र टुक्काले हृदय हल्लायो, अति नै मन छोयो र धेरै नै भाबुक बनायो ! दर्शकश्रोतालाई यतिबिधि भावुक बनाउने यो बेजोडको सिर्जनाको लागि हार्दिक नमन् । आम परिवेशलाई उजागर गर्दै यति भित्री भावमा डुबेर मौलिक दोहोरी प्रस्तुत् गर्नुहुने अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु र त्यस्तै बहुचर्चित एवं सिर्जनशील लोकगायक रबिन लामिछानेलाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना ! संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक आभार !!

  • @uttamparki4274
    @uttamparki4274 2 года назад +5

    अतिनै राम्रो सून्दर दोहोरी

  • @kusumsunar6732
    @kusumsunar6732 2 года назад +3

    wow kati mitho dohori rabin bhai tika baini ko 💞💞💞💕💕💕💕💕💕👌👌👌👌👌👌💕💕💕💕💕💕👌👌👌👌👌💕💕

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +16

    आहा यो गित सुन्द त सारै मन रुवायो बधाई छ टीका बैनि लगायत सम्पूर्ण कलाकार हरुलाई 🙏🙏🍒🍒🌹🌹🍇🍇🍇

  • @anitaneupane6169
    @anitaneupane6169 2 года назад +1

    अतिनै मार्मिक गित गाउनु भयो बधाई छ।हजुर्हरुलाइ

  • @gopalsunar2943
    @gopalsunar2943 2 года назад +2

    धेरै राम्रो छ दुबै जना लाेकदाेहाेरि का हस्ति हरुलाइ हार्दिक बधाई तथा शुभकामना छ।🙏

  • @sunilbk7274
    @sunilbk7274 2 года назад

    🙏🙏🙏🙏🙏यो गित यकदमै मन पर्यो सबै टिमलाई धन्यवाद 👌👌👌👌👌

  • @kamaladhami2305
    @kamaladhami2305 2 года назад +1

    आहा कति राम्रो गीत बधाई छ हजुर हरु लाई धन्यवाद छ

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 года назад +11

    अति नै मन छुने सुमधुर सान्दर्भिक लोक दोहोरी गित महान बिचारको धनी असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला प्रस्तोता टीका सानु वरिष्ठ लोक दोहोरी गायक रबिन लामिछाने सम्पुर्ण कलाकारहरुलाइलाइ सम्मान

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 года назад +1

    हैट एसलाइ भन्छन् दोहोरी जति सुनेनी कहियै धित नमर्ने सुन्दा सुन्दै दोहोरी सकिएकै पत्तो पाइन दुबैलाइ धेरै धेरै धन्यवाद मीठो दोहोरी ल्यानु भएकोमा अझै एसै मार्मिक हेर्न पाइयोस

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад

    बिषय बस्तुबनायर गायकाे दाेहरि राम्राेलाग्याे टिका र रबिनजिकाे यस्तै नायां नयां दाेहरि सधैं अाइरहाेस धन्नेबाद

  • @rammayashrestha4078
    @rammayashrestha4078 2 года назад

    आहा मन पर्ने कलाकार र दोहोरी पनि राम्रो लाग्छ 💕💕

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +2

    अतिनै मन छुने मार्मिक दोहोरि❤️❤️❤️

  • @bhojrajrimal9707
    @bhojrajrimal9707 2 года назад +6

    आहा कति मिठो मन छुने दोहोरी टिका जी मानसिंह सर रबिन सर लगायत
    सबै कलाकार लाई मेरो नमस्कार🙏🙏

  • @gitabhusal601
    @gitabhusal601 2 года назад +1

    रमाइलो दाेहाेरि बधाई छ टीका दि & रविन दा

  • @tamangindra8126
    @tamangindra8126 2 года назад +3

    दाेहाेरिकाे किङ रबिन ब्रो

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад

    धेरै धेरै रमाइलो लागाे बधाई छ सबै टिम्लाई

  • @msmklang896
    @msmklang896 2 года назад

    दोहोरी यसतो हुनु पर्छ ल बधाई छ मन देखि सबैलाई

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 года назад +1

    Ahaaa sarai marmik ra mitho dohori sunna paiyo sarai khushi lagyo

  • @alokshree5245
    @alokshree5245 2 года назад

    धेरै राम्रो लाग्यो मन छुने सब्द हरु भाका उस्तै मन पर्यो सधै तपाई हरु को स्पोर्ट्स गर्न्ने मान्छे...

  • @amritabhatta8066
    @amritabhatta8066 2 года назад +2

    मेरो प्यारो रविन दाईको के बयान गरेर सक्छु र टीका दिदीको त अझै धेरै मैले कुरा गरेर सक्दिन होला दुवैमा धेरै माया अनि सम्झना

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +1

    वाउ अतिरमाईलो दोहरी

  • @हरिशओली
    @हरिशओली 2 года назад +1

    Dherai ramro manai xuyo badhai x rabin dai ra tika sanu dijju lai

  • @kbsingh9451
    @kbsingh9451 2 года назад

    Ati sentimental dohori prastut garnu bhayo. Adarniya kalakar Ravin tatha pritibha ko dhani Tika Sanu lai mero shubh kamna tatha ashirvad chha. Yo dohori ati ramailo ra marmik lagyo
    Dhanavad. Tapai haru ko prashansak KhemBahadur INDIA bata.

  • @amarbahadur38
    @amarbahadur38 2 года назад +2

    मार्मिक दोहोरी 👍️

  • @bishnugurung9293
    @bishnugurung9293 2 года назад

    अाहा कति राम्रो गित गयकाे टीका र रबिलमछने भाइलाई धेरै धन्यवाद छ है टिकाबहिनीकाे ठूलो साथी हाेके

  • @padambhadur4372
    @padambhadur4372 2 года назад +4

    beautiful Song Namaskar 🎉🎉💕💕

  • @padamshrestha2879
    @padamshrestha2879 2 года назад +1

    अाहा कति राम्रो गित👍️💯

  • @tulranamagar7831
    @tulranamagar7831 2 года назад +3

    आहा, कति मिठो भाका मा रबिन भाई अनि टिका बहिनीकाे स्वर। जति सुने पनि सुन्न मन लाग्छ, जय गीत जय सङ्गीत।

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 года назад +2

    धेरै दिन पछि यहाहरुको अति नै रमाइलो दोहोरी सुन्ने अबसर पाइयो दुबै जनलाइ धेरै धेरै सम्मान छ ।

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +1

    धेरै राम्रो लाग्छ यो गित मलाई पनि बधाई छ

  • @krishnarasali5927
    @krishnarasali5927 2 года назад

    ati marmik sabdama gaunu bho saro mitho laayo hamri tika ramri tika love you all 🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 года назад

    Aaha kati mitho dohori sunaunu vayao tika byni r Rabin Vai Le derai derai dane bat xa hi Ani aru sabai janalai safalta ko subo kaman xa hi

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 2 года назад +1

    कस्तो माया लाग्दो स्वर ले गाउनूभो टीका बहिनी साह्रै मन छोयो

  • @amarsing2990
    @amarsing2990 2 года назад

    अहिले आउँछ टीका @रबिन को गित तर आफ्नो जीवन मा मेल खान्छ ।बदाइ छ

  • @rekhatamu1484
    @rekhatamu1484 2 года назад +1

    Dherai ramro lagyo Vai bahiniharuko kala gala Badhai tatha Suva kamanaxa sabai janalai

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 2 года назад

    बहुचर्चित स्वर सामाग्री तथा सुन्दरी गायिका टीका सानुको निधार मा सिंदुर नदेख्दा नरमाइलो लाग्छ । अब २०७९ सालको शुरुआत मै निधार भरियोस शुभकामना सहित ।

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 года назад

    आहा सारै राम्रो लाग्यो सब्दहरु बुनु टिका 🙏🙏🙏🙏🙏🙏

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +1

    सर्बप्रथमत सँगितमाला कार्यक्रम सफलताको शुभकामना , दिनचाहान्छौ,

  • @budha6712
    @budha6712 2 года назад +1

    Yasto hunu parxa kalakar baneko.rabin sir tika sistar lai.all tim lai saman xa

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 года назад

    दुवैको मार्मिक शब्द टिका बैनी आफै भावुक भईन् हामीलाई पनि रूवाईन् ।

  • @bishnuthapa8005
    @bishnuthapa8005 2 года назад

    Aaha kti mithao dohori git ❤️👌👌👌

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Год назад

    रविनको टोपी राम्रो छ ल ...! गीत त झन खत्रा

  • @sathinepal2
    @sathinepal2 2 года назад

    आहा रमाइलो दोहोरी

  • @chitraroka8612
    @chitraroka8612 2 года назад +3

    अाहा कति राम्रो गित धेरै धेरै बधाई भाइ बहिनिलाइ

  • @singershyamdarali7181
    @singershyamdarali7181 2 года назад

    आहा कति मिठो गित सुन्न पाइयो एकाबिहानै

  • @kesharchandra1135
    @kesharchandra1135 2 года назад

    अति राम्रो छ।

  • @janakisunar6325
    @janakisunar6325 Год назад

    सारै राम्रो गित❤❤❤❤

  • @purnatamang508
    @purnatamang508 2 года назад

    Yo honita dohori vane ko dhannya badh sampurna team lai

  • @kamalab.k6182
    @kamalab.k6182 2 года назад +1

    यो गित को भाका सुनदा पाहिला को याद आयो बहिनि दामि छ

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +6

    Nice song tika

  • @ganeshthapa9043
    @ganeshthapa9043 2 года назад +2

    All the best song

  • @meharsinghsingjali9964
    @meharsinghsingjali9964 2 года назад

    Kati mitho gaonnu vyo 👍

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +2

    अति मार्मिक गित

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +1

    nice pro 💘💘💘

  • @govindagovinda1755
    @govindagovinda1755 2 года назад

    Aaha kathi ramro dohori geet

  • @annudhami3381
    @annudhami3381 2 года назад +1

    Ati ramro dohori 👌🙏🙏

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +1

    WoW Nice Dohori 🌷👌🌷👌🌷👌

  • @jasbirgurung2308
    @jasbirgurung2308 2 года назад

    Wau atti ramro git

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @manishabasnet4119
    @manishabasnet4119 2 года назад +2

    आखा बाट कति खेर आसु आयौ पतइ भएन कुनै दोहोरी त आफनो कथा मा गाउनु हुन्छ सारै खुसि लाग्छ रबिन टीका जि ले🤣

  • @ramkhadka6653
    @ramkhadka6653 2 года назад

    Very nice song watching from Macau

  • @jeetthedi9655
    @jeetthedi9655 2 года назад

    Wow ramailo dohori Enjoy gamho shathe ho

  • @Americanlife2014
    @Americanlife2014 2 года назад

    Always rock god bless you all

  • @jayaram2015
    @jayaram2015 2 года назад

    पावर राईको मुरलीको धुन सहित टिका सानु र रबिन लामिछानेको गहकिला शब्द अनि स्वरमा सुनिरहन मनलाग्दी दोहोरी

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    अाहा रबिन लामछाने जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दामी छ,अति नै मार्मिक शब्दहरु मन भाबुक बनायो ।दुवै जनालाई सफलताको शुभकामना छ।संगित माला टिम सम्पूर्ण लाई बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 года назад

    Wow nice dohori Tika sis ra Rabin daiko Tika bahini ma hjr ko ra badri Dai Big big fan hoo Tika bahini plz bahini request xa hjr ko ra badri Dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika bahini plz ma India baata herdai xu bahini plz bahini

  • @nirvanapanday6559
    @nirvanapanday6559 2 года назад +1

    Wow tika sanu

  • @laxmibc1844
    @laxmibc1844 2 года назад

    अाहा कति राम्रो हाे दाेहाेरि मिस यु टिकाि सिस

  • @jeevankhadka5120
    @jeevankhadka5120 2 года назад +1

    Very nice song sisiter 💕❤️❤️❤️

  • @premram2103
    @premram2103 2 года назад

    Tika sanu baini ra Rabin lami chhane bhai ra mansingh bhai lagait sangit Mala tem ra bhaka chhope ra sath dine bhai ra bhai haru lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘😀

  • @narayandhamala5306
    @narayandhamala5306 2 года назад +2

    Rabin tika sanga beha gara ho yar yate ramro jodi but mardako 7wotaa huna kanche banau babau sari world best couple banxau

    • @narayandhamala5306
      @narayandhamala5306 2 года назад

      Pal ra samixa ko jasto vo yar maya garo but life afno afno tarikale jeuni vo yar yastai ho gumaunu nai maya vanxa but maya garni li gumauda kasto hunxa tikali sodnu parxa

    • @ashmira8342
      @ashmira8342 2 года назад

      kasto soch ho l??yo dohori matrai ho uha haru ko pahile dekhi nai daju bahini ko ramro sambadha x Kina nachahine comment garnuhunxa hajur haru yesto comments garnuvanda agadi ekchoti sochnuhunna uha ko wife and family ko man Ma k bitla vaner🙏🙏😢

  • @bahaduryam1734
    @bahaduryam1734 2 года назад

    Uta Saili Kusixa Baya Vayara Garma Huma xa Bimara Jaya katha Maili Tika.sanu dhannmaya Rabinji Mansingh ji All Timli

  • @believeme1618
    @believeme1618 2 года назад

    दोहोरी गीत गाउने हरु त धेरै छन् नेपाली लोक दोहोरी मा तर टिका को जस्तो शब्द उठान गर्न सक्ने कुनै पनि गायक गायीका मा पाउँदिन म प्राय सबै गायक गायीका हरुको दोहोरी सुन्छु र सबै जना मन पनि पर्छ तर शब्द भने टिका कै हो यो मैले रिसर्च नै गरेको छु इन्द्रेणी मा

  • @sushmasharma6725
    @sushmasharma6725 2 года назад +1

    Nice 👌👌👌❤❤❤

  • @ashusunar9782
    @ashusunar9782 2 года назад

    Maelo temela dharry2sweet lang life remaber may hart❤ sanu vaie mansing rabina vai lae pani maro suva kamana cha ue sis Ra..
    .. Bishowkarma pok.....🙏🙏🙏🙏🙏❤

  • @amberbahadur7037
    @amberbahadur7037 2 года назад

    Wow Nice dhori Tika Sanu

  • @laxmikc6720
    @laxmikc6720 2 года назад

    Aaha sari ramailo xa

  • @binitakc2684
    @binitakc2684 7 месяцев назад

    राम्रो छगीत

  • @nurdevkhanal9912
    @nurdevkhanal9912 2 года назад

    Very nice Dohori geet.

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 года назад

    Sari marmik dhori badhaixa tika sanu rabin sir lae

  • @purnimaaryal8004
    @purnimaaryal8004 2 года назад

    Dami xa dohori