Melo Baba मेलो बाबा by Ram Kumar Nepali & Sharada Rasaili | Ft.Reena & Lomash | New Nepali Song 2078
HTML-код
- Опубликовано: 19 сен 2024
- Presenting new Nepali song Melo Bab by Ram Kumar Nepali & Sharada Rasaili featuring Reena Thapa Magar & Lomash Sharma only on Bharati Pictures' official RUclips channel.
Bharati Pictures Presents:- New Nepali Song 2022
#RamKumarNepali
#SharadaRasaili
#NewNepaliSong
#LomashSharma
#ReenaThapaMagar
#NewSong
------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Melo Baba
♪ Vocal:- Ram Kumar Nepali & Sharada Rasaili
♪ Lyrics :- Amrit Bharati
♪ Music :- Amrit Bharati/Shiba Narayan
♬ Mixing | Mastering:- Kumar Sanu Pun
♪ Music Arranger:- Kamal Saurag
♪ Recording Studio:- Shankara Digital
♪ Audio / Video:- Bharati Pictures Pvt. Ltd.
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreographer:- Yam Gurung
🎬 Artists:- Reena Thapa Magar / Lomash Sharma
🎬 Drone Pilot:- Mahesh Mahara
🎬 Cinematographer:- Birendra Bhat 'Bipin'
🎬 Co-Editor:- Lokesh Bhat
🎬 Editor:- Birendra Bhat 'Bipin'
🎬 MUA:- Nirmala Acharya
🎬 Dancer Group coordinator :- Hari Adhikari
🎬 Kitchen:- Sapana/Kumar
🎬 Post Production:- World Cover Media Pvt. Ltd 9841780186
Shoot by:- BlackMagic
© Bharati Pictures, 2022
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Bh...
Facebook:-
Contact Us:- +977-9860430690
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पुर्ण भगवान रुपि दर्शक श्रोता हरुमा भारति पिक्चर्स प्रा. लि ले बजार ब्यबस्थापन गरेको गित "मेलो बाबा🙈❣️" कस्तो लाग्यो आफ्नो अमुल्य प्रतिक्रिया सहित यक सियर गरेर साथ दिनुहोला। साथै यस्तै मौलिक सिर्जना हेर्न सुन्नको लागि हाम्रो च्यानल लाई subscribe गरेर साथ दिनुहोला।धन्यवाद ।🙏🙏
❤️❤️🙏
हिट हुनुपर्ने गीत यो चलेको you tube channel bata हाल्नु न जुन पायो तेई बाट न हाल्नुहोस सारै मिठो गीत
Dame xa bro yo git chai
राम्रो छ
1111qqqq
सुपर छ ल मौलिक पुरानो सैलिको ठेट काठे भाका सुन्न पाईयो बधाई छ सम्पुर्ण मित्रहरू प्रति😍😍♥️♥️
Nice
धेरै राम्रो छ हजुर
आगो आयो त एक्कासि! 😘😘
🙏
nikkai mitho awaj sabda sangit vidio sabai daami lagyo
आहा कती मीठो गीत, कती राम्रो सब्द अमृत सरको, आदरणीय दाईको स्वर को बयान गरेर सकिन्न , भिजुअल कती राम्रो🙏
आहा
Dhari nai ramroo xa ram kumar dai
sweet song
Kada kada ❤️😍😍😍
😜😜😜
wow yo barsa kai sarbo utrista git jasto lagyo malaita ..ekdam mitho xa jati suneni napugne❤❤
Wau
हामी त सानो जाती अनि म ठुलो जाती भनेर भेदभाव गर्ने गर्छौ तर हाम्रो देश को पहिचान लोक दोहोरी जोगाउने काम चाइ तेइ हेला मा परेका दलित हरु ले गरेको छ्न ।सम्पुर्ण दलित समुदाय प्रति मेरो हृदय देखि नमन छ ।कति राम्रो गीत 🙏🙏🙏🙏
Sarai ramro melo baba git aafulai lokdhori sarai man parni lokpatkhi yati ramro git jan man parni vaihalyo safaltako suv kamanna👌👌👌👌👌👌👌💖💖💖💖💖
एकदमै उत्कृस्ट गित 🥰🥰🥰👌
Kati ramro git hajur sarai manparyo
आइले आयर भेटियो गीत आज गाडी मा सुनेर आय😀सारै रमाइलो र मिठो गीत है।😊😊रमाइलो
Same ma jastai gadima hidda naya geet suner gharma ayar Search garer sunne
असाधे राम्रो गित❤
आहा
Nice
मेलो बाबा सुपर दुपर हिट होस शुभकामना❤️👈️👈️👈️अनि आवाज को ठूलो पङ्खा म रामकुमार जि❤️👈️
आहा🙏
मेलो बाबा 🤗 धेरै शुभकामना र माया
🙏
इनtar view u lin paro
सुनेरा आनन्द आयो राम कुमार दाजै शुभकामना
जति सुन्यो तेति मज्जा आउने अहिले सम्म को मलाई मन पर्ने गित साउदि बाट कस्ले कस्ले सुन्दै हुनुन्छ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति मिठो लय शब्द स्वर साथै उत्कृष्ट अभिनयमा तयार भएको काठे लोक भाका यो गितको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना 🤘💚🤘
यति मिठो गीत प्रस्तुत गर्दीनु भएकोमा सम्पूर्ण टिम लाई धन्यवाद साथै अपार सफलता को शुभकामना 👍
Wow. Daami lagyo, salute to you
🙏❤️
धेरै राम्रो मेलो बाबा टिम लाई बधाई छ
उत्कृष्ट गित सारै मन पर्यो टिकटकबाट यता हेर्न आएको
Wau
दाजु को गित धेरै मन परो है
Nice
आहा गीत यक्दमै मिठो लाग्यो #बधाइ छ रामकुमार दाजु 🙏❣️❣️
Dami
धन्यवाद यति राम्रो प्रस्तुति ल्यौनु भयको मा फेरि पनि यस्तै गित को अपेक्षा राखेका छौ ।।जय लोक सङ्गित
आहा अत्यन्तै मिठो गित तिउनामा नुन मसला चट्ट मिलेको खान पाउदा बडो मज्जा आयो हजुर
यो पो होत गित भनेको अाहा कति राम्रो शब्द हरु छन् सारै मन पर्छ मलाइत
😊😊
जति सुन्यो तेति सुन्न मन लाग्छ सारै राम्रो गित
आहा मेलो बाबा❤️❤️🙏
आहा अती राम्रो भएको गीत हेर्न सुन्न अनि नाच्न पनि मज्जा आउने रैछ मेलो बाबा लाई शुभकामना छ
🙏
RAMRO XA RAMKUMAR BABU BEST OF LUCK
Nice
Wow babal dami lago gita man ananda vyo git sunerw ajai dharai dharai ramro git haru lerw aaunu hola
धेरै राम्रो गित बेनेछ धेरै धेरै बधाई al टिम लगायत स्पेसल् रिनाबैनीलाइ कत्तिराम्रो नाचेकी
सार्है राम्रो छ है रामकुमार दाई
Nice
अती मीठो गित दाजै
Kati mitho geet chha jati sunyo sunau sunau lagne kahile nanachne manchhelai pani nachau nachau lagne 🙏
आहा सारै मिठो गित सबै टिमलाई सुभकाना
बबाल
निकै उत्कृष्ट
राम जि दामी छ हे गित
Wa
Wow dharai ramro xa song sadai yastai ramro ramro song sundai jana payos ❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️वैगुनिलाई गुन लाउने बानी छ
एकदम राम्रो गीत.... 👍👍👍👍
मैले अहिले सम्म २५ चोटि हेरे यो गित मेरो मनमा मुखमा यहि गित झुन्डिएको छ धन्यवाद श्रष्टालाई यति गित हामीकहाँ पस्कनु भएकोमा
❤❤❤मलाई धेरै मन पर्छ यो गीत ❤❤❤
आहा कति मिठो गित शुभकामना छ सम्पुर्ण टिम लाइ
Wow nice song ramu sir aajai aagi badnu badai xa 👏👏👏🙏🙏🙏😍😍😍
tq hjr
See
Wow best song😘😘😘😘
रामको स्वर त यति मिठो आशा गरेकै हो...महिला आवाज झन् कति मिठो,मोहनी लगाउने खालको 😍
L ol😊ataq pl be ml we went BB BB😊n no on Saturday zg tree
❤
बधाई छ सम्पुर्ण टिमलाई यस्तै गीत अरु पनि सुन्न पाहियोस
❤️❤️❤️❤️
एकदम मीठो दामी गित बधाई छ।
Nice wa
मनमा बसेको प्रिय अावाज अनि मन मस्तिष्क मा बसेको "मेलो बाबा" बधाई अनि व्यापक सफलताको शुभकामना ❤️
थेन्कु🙏
एकदम मिठो दामी छ गीत
अहा रामेछापेलि हाम्रो सान🙏
सन्देश मुलक प्रेम गित 👌👌👌👌म त दिन भरिको कामको थकान हुदा यहि भाकाको यहि गित सुनेर बस्छु
Dami Ramkumar
Nice song bhaii😍😍😍😍
Wau
6th
?
@@subashbharati601
80
9
Katti mitho geet ho bhnya Haitt Sunni bitekkai kum hallauna Mon lagnni 😍😍
Ram Kumar dada KO big fan ho hai Mani 💗💗🤟 बधाई छ दाँजु 👍
धेरै राम्रो छ उच्चसफलता को कामना छ रामकुमार जि लाइ
रामेछाप को सान हो गायक रामकुमार नेपाली बदाई तथा सफलताको शुभकामना हजूरलाई 🙏🏻🙏🏻🙏🏻💐💐💐
गज्जब मज्जा आयो गीत सुनेर 🙏🎵🎶🎙️🎸
मलाई त अती नै मन पर्यो शब्द स्वर पनि मिठास
सारादा रसाइली को सोर त सारै मिठो सुन्ने को छ यसै गित बाट सफलता को शिखर चुम्नु अग्रिम शुभकामना साथि
वाह सारै राम्रो छ बधाई छ भाइ
Aaha la badhai x samapuna tima lai... ramro x...🤗🤗
yekdam best lagxa ramkumar voices
गीत एकदम उत्कृष्ट छ॥
सम्पूर्ण टीमलाई बधाई ॥
आहा! कति मीठो गित
सारै मन पराे गित उत्कृष्ट छ गित हजुर हरुकाे
सारै राम्रो( मेलो बाबा )बधाई तथा सफलताको शुभकामना रामकुमार नेपाली ,सारदा रसाइली ,लगायत सम्पूर्ण लाइ।
wawooo कति राम्रो गित ❤️❤️🇳🇵🇳🇵💃💃
आहा कति राम्रो गित यस्तो भाका असाध्यै मन पर्छ मलाई 🙏🙏👌👌💞💞❤️🇳🇵🇳🇵
पुराना याद हरु दिलाउने गीत
Wow 😲 sarai man paryo yo git
😍ठेट हाम्रो काठेभाका आएछ।गज्जब लाग्यो रामकुमार भाइ र गाइका बैनी लाई बधाई छ।
ramkumar dai and sarada rasaili and reena thapa magar sabailai shuvakamana
धेरै राम्रो छ प्रस्तुति
गीत राम्रो लाग्यो हजूर सम्पूर्ण टीम लाई वेस्ट अप lack
luck...
धेरै पछी राम्रो दोहोरी सुन्न पाईयो
यस्तै यस्तै गितहरु upload गर्दै गर्नुस
दुनिया आधुनिक भए नि हाम्रो मौलिकता र पहिचान लाई अझै अगाडि बढाउदै लैजानुपर्छ ।
अग्रिम सुभकामाना सफलताको 🙏🙏🙏🙏
सफलता को शुभकामना राम्रो गित बनेछ 😍😍
wau nice
काठ भाका एकदमै मिठो लाग्छ सानैबाट
झन् रामकुमार नेपाली र सरोज लामिछनेको स्वोर ले गीतलाई उत्कृष्ट बनाउँछ
असाधै राम्रो र रमाईलो गीत छ । राम कुमार जि ..अझ मिठा गीतको प्रतिक्षामा छैं हैं।
आगो💓💓💕
Congratulation all off you dherai ramro chha.
अतिनै सुन्दर 👍️👍️
ramakumar dai ra Pratima aryal ko dami suhautho anyway damii sang🎉
Wau
कति राम्रो गित मेलो बाबा Best of luck
मलाइ पहिले यस्तो भाका मन पर्थेन , यो गीत सुनेपछि मन पर्न थाल्यो
मिठो गित लाई ब्यापक बधाई तथा शुभकामना ।❣️🙏
Wau
Aati nai mitho aawaj sarada &Ramkumar ji
धेरै नै राम्रो प्रस्तुति बदाइ छ सम्पुर्ण टिमलाई ❣️🥀😊
अाहा कति राम्रो मिठाे गित।❤️❤️👌
सारै राम्रो प्रस्तुति
राम कुमार नेपाली कोप्रस्तुति लोक आइडल देखिनै राम्रो लागेको थियो। राम्रो छ
राम कुमार नेपाली कांठे गीतको वादशाह हुने क्षमता राख्छन् !
सारै मीठो गित सम्पुर्ण टिमलाई बधाई छ्🙏🙏👏👏
Congratulations all team 👏
साह्रै मिठ्ठो, सबैको जोब्रोमै झुन्डिरहने निक्कै सरल र मीठो धुन सङ्गीत रचना अनि प्रस्तुती । जति हेर्यो जति सुन्यो त्यति नै सुन्न र हेरिरहन मन लाग्ने ।
RAMROO XA EKDAM
Namaskar sabai sarjak aadarniya kalakarlai samman 🙏🙏🙏🙏