नखुलेका भित्री कुराहरू...जुम्ला-भालुवाङ्ग देखि रुकुम खारा आ*-क्रमण सम्मका, साहसी कमाण्डरको जानकारी
HTML-код
- Опубликовано: 7 фев 2025
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा जनसेनाका साहसी र कृतिमानी कमाण्डर अधिराज नेपाली ओकेबिशाल हुनुहुन्छ । उहाँले रुकुमको खारा, जुम्ला र भालुवाङ्ग लगायत स्थानमा विशेष भुमिका खेलेको जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In today's program, the brave and artificial commander of the people's army, Adhiraj Nepali Okebishal. He said that Rukum has played a special role in places including Khara, Jumla and Bhaluwang.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Dhiraj_Nepali_Okbishal #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #jumla_nepal #dang_bhaluwang
याहाँ मित्रको अति रमाइलो र प्रष्ट सफा अन्तर्वार्ता 👍
खाराले माओवादी को सातो पुत्लो उडाएको र वार्तामा आउनी बनाएको नै रैछ
साईसेना त मावोबादि देखि हारको होत किन ठक ठक
साथिको बोलाईमा मिठास र सत्यता छ।।
सुनौलो टीभी लाई हार्दिक आभार सत्य तथ्य इतिहास को लागी
स्वागत छ हजुर । धन्यवाद
हेर्न सुरु भो ! सलाम छ दाजु
Ati mitho boli
कति सकारात्मक सोच ।
शब्द चयन राम्रो, सिलसिलाबद्द कुरा राख्न सक्ने खुबी भयको तर नेताहरुमा अझै बिस्वास गर्नु अन्ध बिस्वास न हो, साथिको अन्तर्बार्ताले सन्तुष्ट भय
Ramro6
गणतन्रले धनि गरिब बराबर भोनि अहिले
संसारमा नभएको बहादुर हरु
राम्रो कुराकानी
Salam x hjr haru ladera nai aaja prachandeko pariwar le des lutna pako x
Balla maza le ani satya kura garnu vayo
रुकुम खारामा तपाई हरुले दुष्मन भनिने नेपाल आर्मि त किन क्न्फ्युजन हुन्थ्यो र माओवादिको चाकबाट धुवॉ निकाल्यो
😂😂
शरीर भित्र अड्किएका गोलि र हुन सक्ने उपचार गरि आम नागरिकको स्तरसम्म अझै सम्म घाईते रहेका लडाकुलाई पुर्याउन किन उतिबेलाका जनवादी अहिलेका सामन्ती माओबादी नेताहरुले कोशिस नगरेका होलान
marma sparshikuraharu
सलाम दाजु
lal salam chha daju...marmik kura garnu bho
mitho boli dajuko....Salam xa
man xune kura
जुम्ला को बारेमा सुन्दै छु
He looks so happy wen he was showing his books and copies but hajur le kasto bewasta garya jastai lageo.
क्यामेरा ट्राइपटमा फिक्स भएकोले हो सर
तत्कालीन माओवादी सेनाको मात्रै धेरै भिडियो आउँछ तत्कालीन आर्मी-पुलिसको पनि धेरै अन्तर्वार्ता गर्नुहोस्।
Salam xa daju...manxune kura
Daju Bhai marara man choyuo 🖕🏿🖕🏿🖕🏿🖕🏿
के को दुस्मन हुनु
पुलिस सेनाले माव बादि
साथि भनेर बोल्छन
यो दुस्मन भन्ने सब्द ठिक छैन
गाउँ गाउमा हजाराै राजा जन्मायउ हैन
सकारात्मक सोच कमरेड हाम्रो मेहनत लगानी भुल्नु हुँदैन ।
Garis thulo kam afnae daju Bhai marara desh garib vanda garib banes harem din 1500 yuba aru ko gulami garna bideshinu parako cha
Ahile ko raja Haru le chai desh raJanata ko laagi k chai garyo daju?
साईसेनात हारेको हो मावोबादि देखि
Kangresh sanga tasina pugeko x ajha farak sidanta x re aba ko 2 year paxi mawibadi light balera khojnu parx
परिबर्तन भयो नि एउटा राजा बाट हजारौं राजा भय त यो भन्दा कति हुनु
यदि मेसेज पड्नु हुन्छ भने मेरो कुरा सुनु प्युठान खलंगा मा किन हान्न सकेन भन्ने कुरामा पनि अन्तरबार्ता लिन परो।
लिस्ने गामको बारेमा रहेको अन्तर्वार्ता हेर्नू भयो भने ती अन्तर्वार्ताहरुमा सबै कुराहरू गरिएको छ, हेर्नुहोला ।
हेर्न सुरु गरियो
Aru party ra sarbasadharan jantale pani kranti bhannale "yudda" bhanne bujhxan tara bastabma kranti bhaneko ta paribartan,rupantaran,agragaman bistritikaran tatha samayojan ho bhani bujhnuparxa.
Salam xa
intarvew dena runo mn lage na
Lamahi kun thau ho sir ko ghar
स्पष्ट बक्त, लाल सलाम!
herna thaliyo hai
जंगल बाट सिकेको संस्कार ले नै होला अहिले पनी दुश्मन भंने सब्द प्रयोग गरचन माओबादी हरुले सुंदा नरम्रो लाग्ने
शहरमा बसेर जंगलीले आफ्नो ज्यान को बाजि लगाएर ल्याएको ब्यवस्थामा भुक्न पाइन्छ मित्र मजाले भुकौ।
@@hr_singh2989 aba ta jungle mata xainau ta mitra boli ma sudhar ta ajai aaxainata
Ahila sama ta jungle ko janawar nai lyara bajar ma rakheko vaya ni jungle behora xodhthyo
K saro janwar vanda ni batar vako tani
@@hr_singh2989 ajai pani army police dushman ra prachnada baburam hero nai lagi raxa mitra harulai
Ali ali sumna pai raxau jasto xa
@@bittertruth7630 आफ्नै छाउरा छाउरी ठुलो भए पछि आफ्नो आमा बाबा देख्दा भुक्ने र टोक्न जाने कुकुरको गुण हो । सत्य तथ्य मा आधारित बहस गर्न नसक्नेले हो ब्यक्ती माथी जाई लाग्ने किन कि तिनिहरु बिचारमा भुत्तेहुन्छन सबैको केही न केही औचित्य हुन्छ भन्ने कुरा नबुझ्ने अर्काको अस्तित्व नस्विकार्नेहरु पतन भएर गएका छन । हाम्रो क्रान्ति जारी छ निशेध गर्न खोजे बिकल्पमा जानू पर्ने हुन सक्छ । अहिलेलाई यत्ती बुझिराखौ बाकी परिणाम बाट बुझ्ने छौ । कमिलाहरुले धेरै भयो भोकाए होलान।
@@bittertruth7630 इतिहास बुझ्न इतिहासमै जानू पर्छ आर्मी पुलिस बर्ग दुश्मनहरुका बफादार थिए त्यो इतिहास हो यहाँ नीर सम्बाद पनि इतिहासकै भएकोले दुश्मन भनिएको हो कथा उ बेलाको उ बेला दुश्मन सम्झेर लडेकोहरुलाई अहिले स्वाङ पार्नको लागि साथी भन्न मिल्दैन ।
Dwanda ta Sahi thiyo Tara pracanda Ra baburam nai gadhar vayera tapaiharuko udha bekar vayo . Feri garna parne vayo sabai Vanda pahila prachand Ra baburam Lai karbahi garna paryo aab .
Very poor camera work. He was showcasing all those important books, but cameraman chose only to show his face.
सल्लाह-सुझावको लागि धन्यवाद । आगामी दिनमा सुधार गर्ने छौं
@
Dusman Kina Vanx Maobadile
राम्रो कुराकानी
राम्रो कुराकानी
गजब कुराकानी