Это видео недоступно.
Сожалеем об этом.

भुन्टी भाग- २०८ [ Bhunti Epi-208 ] II Asha Khadka II Sukumaya II April 02/2024

Поделиться
HTML-код
  • Опубликовано: 19 авг 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 4,3 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  4 месяца назад +1562

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.6M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 4 месяца назад +29

      My favorite😍❤❤serial❤❤

    • @Ashakhadka555
      @Ashakhadka555 4 месяца назад +28

      यहाँ हरुसम्पुर्ण प्रति नमस्कार म भुन्टि अथता आसा खड्का मेराे जस्ताे पाेई बुढा र सासू नन्द कसईकाे पनि नापरे हुने हाे म त आँसु मा छु सधैं 💔💔😭👈️

    • @Mayalukc9999
      @Mayalukc9999 4 месяца назад +15

      नमस्कार सम्पूर्ण मा भुन्टि बहिनी काे जस्तो सासू र नन्द त कसईकाे पनि नाप्राेस याे जुनिमा 😭😭😭

    • @sitaramnepali977
      @sitaramnepali977 4 месяца назад +5

      युटुब पे जिस्का जिस्का 1k subscribe नै हे एक ले अर्को को लिए मदत करो मिल्के आगे बडिङ्गे❤️

    • @Mpdhamala
      @Mpdhamala 4 месяца назад +7

      M😢

  • @user-xc9pl3ww1r
    @user-xc9pl3ww1r 4 месяца назад +872

    अब सुकुमाया आउनु पर्छ भुन्टी को सासू नन्द लाई ठिक पर्नै पर्छ भन्ने जति यता हाजिरी हुमत❤❤❤🎉🎉🎉

    • @user-tk7wr3wd8d
      @user-tk7wr3wd8d 4 месяца назад +4

      ❤❤❤❤❤❤🎉🎉🎉🎉r🎉

    • @Max-ze2dv
      @Max-ze2dv 4 месяца назад +3

      हो अब त आउनै पर्छ सुकुमाया

    • @BasantiRokaya-qw8pu
      @BasantiRokaya-qw8pu 4 месяца назад +2

      Kasari Pani sukumayale bhunti sister lai nyay dilaunai parxa buda sasu ra nandalai samjhaunu parxa

    • @DipaPariyar-ko5bz
      @DipaPariyar-ko5bz 4 месяца назад

      Me

    • @user-ye1eb6mr9u
      @user-ye1eb6mr9u 4 месяца назад

      Aba suku Maya aunu parxah sasu ra Nanda lai talauna aunu parxah banner Koko hununxah

  • @user-nr1vs4dw8q
    @user-nr1vs4dw8q 4 месяца назад +796

    भुपेन्द्र पनि आज भोलि गतिलो लागेन हो।केटि खेलाउने रैछ बाहिर।बुडि कति ग्यानि छन भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @user-pg6ul4pb4q
      @user-pg6ul4pb4q 4 месяца назад

      Um ni

    • @ChameliGurung-dg9bb
      @ChameliGurung-dg9bb 4 месяца назад +2

      हो नि मलाइ नि सारै नरमाइलो लाग्यो तर यो नाटकिय ढङगबाट यथार्थ घटना देखाउन खोजिएकाे हो ❤❤❤👍️👍️👍️👍️

    • @user-di8yx3ep2k
      @user-di8yx3ep2k 4 месяца назад

      ❤❤❤

    • @dinamagar8208
      @dinamagar8208 4 месяца назад +2

      मलाई नि सरै नरमाइलो लाग्यो । भुपेन्द्र गातिलो निस्केन मलाई ठिक लगेन😢

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 4 месяца назад +1

      हो भनेको भुपेन्न्द्रले बुझेन

  • @resamagharti5555
    @resamagharti5555 4 месяца назад +77

    मलाइ त रिस उथेयो है यो भुपेन्द्र को परिवार देखेर अब अर्को सिरियल मा जसरी नि सुकुमाया आउनु पर्छ है आयेर भुपेन्द्र को परिवार लाई ठिक पार्न

  • @RohanraiOfficial476
    @RohanraiOfficial476 4 месяца назад +67

    अब सुकुमाया आएर सासु नन्दा लाई ठीक पार्नु पर्छ। भन्ने जति यता हाजिर हु ❤❤❤❤

  • @aarohikc2825
    @aarohikc2825 4 месяца назад +405

    भुन्टिको नन्दले बच्चा फालेको सबैले थाहा पाउनु पर्छ भन्ने जती यता हाजिर हुनु है🔪🖐️🖐️🙏

    • @Kamal-kn2eg
      @Kamal-kn2eg 4 месяца назад +6

      यो नन्द भनाउँदालाई चाहिँ तह लगाउनु पर्छ

    • @user-pi6kt6ez6c
      @user-pi6kt6ez6c 4 месяца назад +2

      M

    • @Max-ze2dv
      @Max-ze2dv 4 месяца назад +1

      हो हो थाहा पाउनु पर्छ

    • @BinitaYonjan-dh2sm
      @BinitaYonjan-dh2sm 4 месяца назад +1

      Ma ni xu hai 🎉😢

    • @Parkhai_Moktan_tamang
      @Parkhai_Moktan_tamang 4 месяца назад

      👏👏👏👍👍👍

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +1222

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

    • @Rajanpaudel97
      @Rajanpaudel97 4 месяца назад +5

      हेर्नू होला है यस्मा रहेको short भिडियो अनि कमेन्ट पनि

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад +3

      हजुर्को id मा भएको short भिडियो हेरियो आमाले भुन्तिको सासुलाइ सरपेको वाला😂😂

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад +3

      हजुर्को id मा भएको short भिडियो हेरियो एउटि आमाले भुन्टिको सासुलाइ TVसरापेको वाला😂😂

    • @RamitaPalungwalimbu12345
      @RamitaPalungwalimbu12345 4 месяца назад

      Ma panixu

    • @bishnunepal8030
      @bishnunepal8030 4 месяца назад

      Yasta baira baira keti lerahennele k maya garnu

  • @user-fo7qf2kl5j
    @user-fo7qf2kl5j 4 месяца назад +102

    अब सुकुमाया bhunti बनेर त्यो घरमा गएर सबै सग बदला लिनु पर्छ भन्ने जति एता हाजिर हौ त

    • @asmegurung1694
      @asmegurung1694 3 месяца назад

      Sukumaya aaunu paryo bhuntu lai sath din

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 4 месяца назад +53

    भाग 1 देखि भाग 208 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ साथिहरु यता हाजिर हुम त ❤❤❤❤❤

  • @kesharkhadka3586
    @kesharkhadka3586 4 месяца назад +535

    भुपेन्द्र बिग्रेको देख्दा कस कस लाई रीस उठेको छ मलाइ जस्तै यता हाजीर गरुम को को हुनुहुन्छ❤🙏

    • @user-hx2bb2rf3l
      @user-hx2bb2rf3l 4 месяца назад +2

      Tyo ramro lagena bhupendra bigreko

    • @anishabhujel5878
      @anishabhujel5878 4 месяца назад +2

      Sahi ho yo vayana saree jeeer vayo episode

    • @manjukhadkarawal4192
      @manjukhadkarawal4192 4 месяца назад +2

      मलाई नि रिस उठे को छ

    • @narkammu5566
      @narkammu5566 4 месяца назад +1

      Sahi mancha pani naramaro huna thalo 😢😢😭😭😤😤🤬🤬😡

    • @user-lg3iq9sg4g
      @user-lg3iq9sg4g 4 месяца назад +1

      Malai ni x xya yo vayn bichara vunti

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +691

    भुन्टी ले बच्चा पाएर बदला लिएको हेर्ने मन क-कसलाई छ साथी हरु यता जोडिनु होला 😢😢😢

    • @gomathichaudhary2159
      @gomathichaudhary2159 4 месяца назад

      Mani xu Hai

    • @indralinkhan791
      @indralinkhan791 4 месяца назад +1

      Malae pani mana xa vhuntele badla liyeko herna mana xa

    • @jyotichettri9634
      @jyotichettri9634 4 месяца назад

      Hajur

    • @sitaramnepali977
      @sitaramnepali977 4 месяца назад

      युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️

    • @SITAKHADKA6969
      @SITAKHADKA6969 4 месяца назад

      Malie cha

  • @tulshasaud3617
    @tulshasaud3617 4 месяца назад +8

    भुनटी को जस्तो भाको छ मेरो जिन्दगी 😢😢😢😢😢😢😢😢😢

  • @MeenaTmg-uk1rf
    @MeenaTmg-uk1rf 4 месяца назад +12

    अब त सुकुमाया को entry हुनू पर्छ यो सासु र नन्द लाई ठीक पारना सुकुमाया लाई माया गरने जति यता हाजिर हुनुहोस❤❤❤❤❤❤❤

  • @kesharkhadka3586
    @kesharkhadka3586 4 месяца назад +717

    भुन्टी लाई साथ दिन सुकुमाया आउनु पर्छ भन्ने जति यता आउनु है हामी कति जन छ्म🙏

  • @PrabinaGlan
    @PrabinaGlan 4 месяца назад +208

    सुकुमाया आएर यो‌ आमा छोरा छोरी लाई ताह लागउनु पर्छ भन्ने कोको हुनुहुन्छ एता हाजिर हुनु है त 🙏🙏

    • @LuckyCartoonCat-co3ub
      @LuckyCartoonCat-co3ub 4 месяца назад

      8:17 sukinaya vanikai vuntee hoinara😂😂😂😂❤❤❤

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 4 месяца назад +1

      मपनी छु

    • @PrabinaGlan
      @PrabinaGlan 4 месяца назад

      @@LuckyCartoonCat-co3ub umm bayani testo chaii hunu pareu baneko ni tw🙄😅

    • @samsumiya-ud9mc
      @samsumiya-ud9mc 4 месяца назад +2

      Ma pani chu

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +23

    अब सुकुमाया लाई लिएर भुन्टि दिदि ले सुख पाउनुपर्छ भन्ने को को हुनुन्छ ❤

  • @user-ki8gq9zc5f
    @user-ki8gq9zc5f 4 месяца назад +40

    सुकुमाया कता हुनुहुन्छ आयर भुन्तिका सासु नन्दलाई यौटै खाल्डामा हाल्नु पार्यो

  • @LabrajBaduwal
    @LabrajBaduwal 4 месяца назад +593

    भुन्टीको सपोर्ट गर्ने हरु यता हाजिर हाै है

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +557

    सुकुमाया आएर भुन्टि लाई साथ दिनु पर्छ भन्ने ले like गर्नुहोला म सन्ग पनि जोडिनु होला ❤

    • @dineshdevkota9767
      @dineshdevkota9767 4 месяца назад

      Subscribe 😢😢

    • @Bharat0475
      @Bharat0475 4 месяца назад +1

      M pani❤❤

    • @joniklama123
      @joniklama123 4 месяца назад

      म पनि छ है सुकुमाया आउनु पर्छ आब

    • @jayaprakashsunuwar3513
      @jayaprakashsunuwar3513 4 месяца назад

      Monixu teu diejana rol manparena xi xuchai

    • @tulsipurdang9380
      @tulsipurdang9380 4 месяца назад

      यो भुपेको सान मन परेन भुन्टिलाइ माया ❤❤गर्नु पर्छ

  • @user-or4pj2io9c
    @user-or4pj2io9c 4 месяца назад +31

    सधै भुन्तिले दुख पाको मात्र कति हेर्नू ,अब इ दुई आमाछोरिले दुख पाउनु पर्यो भन्ने जति एता लाइक गरम त

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 4 месяца назад +22

    अब भुन्टिले न्याय पाउनु पर्छ कसैले साथ दिनु पर्छ 👍️❤️❤️❤️

  • @SabitaBantawa-rm7kq
    @SabitaBantawa-rm7kq 4 месяца назад +93

    आज भोलि भुटि हेर्न पनि मन लाग्न छाडे कति दुख पाएको भुन्टिले उफ आज सम्म नछुटाई हेर्ने गरेको थियो

  • @surensubba979
    @surensubba979 4 месяца назад +426

    आब सुकुमाया ले यो कुरा थाहा पाउनु पर्छ र सुकुमाया ले भुन्टी का सासु नन्द लाई ठिक गर्नु पर्छ र भुन्टिले त्येही घरमा
    बस्न पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 4 месяца назад +10

    यो भुपेन्द्र सासू नन्द पटक्कै मन परेन ।अब सुकुमायाँ नक्कली बुहारी आयेर सबैलाई ठिक पारेको देख्न पाउ❤🎉🙏

  • @janakilama1970
    @janakilama1970 4 месяца назад +8

    भुपेन्द्रको चाल चलन मन परेन उल्टा केटि सँग लागेर भुन्टी लाइ दुख दिने पापि नन्द र सासु भुपेन्द्र बिचारा भुन्टी लाइ कति दुख दिन सम्म दिएको होला

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c 4 месяца назад +531

    अब भुन्टीले एकएकसँग बदला लिनुपर्छ भन्ने जति सबै हाजिर हुम

  • @buddhalama2557
    @buddhalama2557 4 месяца назад +162

    यो भुपेन्द्रले बुबा सङ बोलेको शब्द मन नपराउने जति यता हाजिर हौं त

  • @AnupaTamang-om6sz
    @AnupaTamang-om6sz 4 месяца назад +9

    मितीनी आउनै पर्छ मितीनीलाई साथ दिनुलाई सासू र नान्दलाई ताहा लाउन

  • @parbatarayamajhi3421
    @parbatarayamajhi3421 4 месяца назад +5

    सुकुमाया लाई ल्याउनू परो भुन्टिलाई लाई साथ दिनको लागि😢

  • @IshoriSubedi-ky3xv
    @IshoriSubedi-ky3xv 4 месяца назад +51

    यो भुपेन्द्र दाई देखेर सारै रिस उठ्न थालेको छ

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +530

    भुन्टि सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ like गर्नु होला

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад +2

      हजुर्को id मा भएको short भिडियो हेरियो एउटि आमाले भुन्टिको सासुलाइ TVसरापेको वाला😂😂

    • @user-rf2nm2tb5p
      @user-rf2nm2tb5p 4 месяца назад +1

      Mani herxu Tara malai yo bhupendra manai pardaina Khate kukur 😡😡😡😡

    • @sumanpoudel9487
      @sumanpoudel9487 4 месяца назад

      Ma

    • @Aayush_kingz
      @Aayush_kingz 4 месяца назад

      Ma

    • @LaxmanJoshi-rg6mq
      @LaxmanJoshi-rg6mq 4 месяца назад

      हेरेर के गर्न अब त भुपेन्द्र देखी रिस उठ्यो छि केई आनन्द छैन छि

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 4 месяца назад +6

    अब सुकुमाया।आउनु परेउ सासु नन्द सबैलाई ठिक पनि भुन्टी न्याय पाउनु भन्ने जति हाजिर हुनुहोस

  • @DurgaSoni-qx4tp
    @DurgaSoni-qx4tp 4 месяца назад +6

    सुकुमाया आउनु पर्छ भुनटि को सासु नन्द लाई ठिक पर्नु पर्छ भने जति यता हाजिर हुमत

  • @bhimlama9467
    @bhimlama9467 4 месяца назад +1620

    अब सुकुमाया आउनु परेउ सासु नन्दा सबैलाई ठीक पार्न भुन्टीले न्याय पाउनु परेउ भन्ने जति हाजिर हुनुहोस।

    • @user-oz4mq5ps1f
      @user-oz4mq5ps1f 4 месяца назад +14

      सुकुमाया आउनु पर्यो है❤❤❤❤🎉🎉

    • @user-lg3iq9sg4g
      @user-lg3iq9sg4g 4 месяца назад +9

      M ni xu testo hunu patxa ab

    • @sunilabudhathoki4301
      @sunilabudhathoki4301 4 месяца назад +12

      Sukumaya le aayera bhupendra lai kuteko Ani sasu Ra Nanda lai pni kutnu parxa

    • @user-ti2ib4do2w
      @user-ti2ib4do2w 4 месяца назад +6

      Suku maya aanu paxa

    • @shardaacharya8301
      @shardaacharya8301 4 месяца назад +3

      सुकुमाया चाहि अब भुन्टीमा आउनैपर्छ

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +328

    भुण्डीले अब रोएर होइन आफ्नो माइतको जस्तै ताकट देखाएर जित्नुपर्छ भन्ने को हुनुहुन्छ🎉🎉

  • @BinduNagarkoti
    @BinduNagarkoti 4 месяца назад +5

    भुमिकाको बिगतको पर्दा फास भएको हेर्न मन छ

  • @sssssbd77
    @sssssbd77 4 месяца назад +5

    भुनटुले बदल। लिईन पर्छ अब❤❤❤

  • @madhabsubedi4557
    @madhabsubedi4557 4 месяца назад +141

    अब भुपेन्द्रको घरमा नक्करी बुहारी बनेर शुकुमाया जानू पर्छ अनि सासू नन्द लाई तह लगाउनु पर्छ भन्ने जति यता आउनुस त ❤

  • @user-cz9oj8pg1v
    @user-cz9oj8pg1v 4 месяца назад +69

    आज भोलि त किन किन हेर्नै मन लाग्दैन यो सिरियल अब सुकुमाया आउनु पर्छ तह लाउन

    • @user-ii6nq9gd5p
      @user-ii6nq9gd5p 4 месяца назад +1

      Ajvole ya serel man parden bunti lae vupantara la duk dakalie katar harna garxu bhunti sukha paune parxa

    • @MinaTiruwa-ku2nu
      @MinaTiruwa-ku2nu 4 месяца назад

      मलाई पनि सेम लाग्छ हेर्नै मन लाग्दैन सारै दुःख पाको देखेर दिक्क लाग्यो मलाई पनि 😁😁😁😁😁

    • @dakupun8301
      @dakupun8301 4 месяца назад

      Sukumaya aauna ta sukumaya pani pauni huna paryo ni bhunti real ma pauni vara sukumaya ko rol na aako hoke vunti real ma bachcha para balla aaunuhunxa kura bujhnuna❤😮

  • @user-ls1sy5xv4m
    @user-ls1sy5xv4m 4 месяца назад +14

    वा भुपेन्द्र याे सिरियल काे राम्रो पात्र भन्थे अहिले त बजार गए सि तरुनी सङ्ग बाेल्ने अनि यता बुढि लाई हेला गर्ने कति राम्रो बानी रहिछ भुपेन्द्र काे 😢😢😢😢😢

  • @user-yx5oh4en9y
    @user-yx5oh4en9y 4 месяца назад +6

    देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजु भाइ तथा आमा बाबा मा नयाँ बर्षको अवसर लाखौं लाख शुभकामना व्यक्त गर्दछु ❣️❣️

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +762

    सुकुमाया आएर भुन्टिलाई साथ दिनु पर्छ भुन्टिको सासु र नन्दलाई तगा लाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @Rajanpaudel97
      @Rajanpaudel97 4 месяца назад +5

      हेर्नू होला है यस्मा रहेको short भिडियो अनि कमेन्ट पनि

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад

      हजुर्को id मा भएको short भिडियो हेरियो एउटि आमाले भुन्टिको सासुलाइ TV गएर सरापेको वाला😂

    • @anjupun8630
      @anjupun8630 4 месяца назад +2

      Xen

    • @MagarniiMadhu
      @MagarniiMadhu 4 месяца назад +1

      Me

    • @AshokThapa123-bx3ki
      @AshokThapa123-bx3ki 4 месяца назад +1

      Me

  • @anitarai4167
    @anitarai4167 4 месяца назад +44

    अब को भाग मा सुकुमाया को रोल हेर्न पाइयोस 😢सबै संग बद्ला लियेको हेर्ने ठुलो चाहाना छ😢लौन अब अर्को हप्ता कुर्न गारो भयो 😊

  • @PabitraKumari-mg5zd
    @PabitraKumari-mg5zd 4 месяца назад +3

    सुकुमाया आउनु पर्छ अबो 🌹🌹

  • @dikshabudha1089
    @dikshabudha1089 4 месяца назад +2

    इ आमा छोरी लाई तह लगाउन सुकुमाया आउनु पर्छ वन्ने को को हुनु हुन्छ 😢😢

  • @minukc7319
    @minukc7319 4 месяца назад +151

    अब भुन्टीले आफ्नो मिटिनीलाई सबै कुरा भनेर बद्ला लिनु पर्छ ती सासू र नन्द र पोइलाई सब्ट सिकाउन पर्छ भन्ने जति यता हाजिर

    • @bishaldhami6032
      @bishaldhami6032 4 месяца назад +1

      हो भुटि ले आफ्नो मितिनिलाई भनु परछ

    • @dawasherpa-kp7im
      @dawasherpa-kp7im 4 месяца назад +2

      ✋✋✋✋

    • @anishtamang2224
      @anishtamang2224 4 месяца назад

      ✋✋✋✋✋

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +622

    भूपेन्द्र र भूपेन्द्रको मम्मीलाई टहलाउन सुकु माया दिदी आउनुपर्छ भनेको हुनुहुन्छ हजुर हुनु🎉🎉

  • @sarojnepali1501
    @sarojnepali1501 4 месяца назад +2

    यो भुपेन्द्रे लाइ भेट्न पाय मर्नि गरि दुइ झापड दिन्थे भन्या झन सासु र नन्द त भुतालेर सबै कपाल उखेल्दिन्थे भुन्टि लाइ कस्तो हेला गरेको म त अब हेर्दिन भुन्टी को दुख देखेर रुनु मात्र पर्छ 😢

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +2

    भुन्टि दिदि लाई अब खुसी ल्याउन को लागि सुकुमाया लाई लिउनुपर्छा भन्ने जतिले मलाई suscribe गर्दिनु है त को को हुनुन्छ हेरुम ❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +345

    भुपेन्द्र र भुन्टिको जोडी क-कस्लाई मन पर्छ like गर्नुहोला?

    • @Rajanpaudel97
      @Rajanpaudel97 4 месяца назад +8

      हेर्नू होला है यस्मा रहेको short भिडियो अनि कमेन्ट पनि

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад +4

      हजुर्को id मा भएको short भिडियो हेरियो एउटि आमाले भुन्टिको सासुलाइ TV गएर सरापेको वाला😂😂

    • @JasikaRai
      @JasikaRai 4 месяца назад

      Vupendra ra vuntiko Jodi ta ramro x tara k grnu vupendrale beura dekhaysi😡😡😡

    • @kalpanakhadka1999
      @kalpanakhadka1999 4 месяца назад +1

      मन परेन त्यो खाते भुपेन्द्रको व्यबहार

    • @user-dj7bv7gf6h
      @user-dj7bv7gf6h 4 месяца назад

      Gu

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +569

    भुपेन्द्रले भुन्टिलाई आफू संगै राख्नु पर्छ भन्नेले को को हुनुहुन्छ ?

    • @Rajanpaudel97
      @Rajanpaudel97 4 месяца назад

      हेर्नू होला है यस्मा रहेको short भिडियो अनि कमेन्ट पनि

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад +4

      हजुर्को id मा भएको short भिडियो हेरियो आमाले भुन्तिको सासुलाइ सरपेको वाला😂😂

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 4 месяца назад

      हजुर्को id मा भएको short भिडियो हेरियो एउटि आमाले भुन्टिको सासुलाइ TV गएर सरापेको वाला😂😂

    • @Samuelyt1234t5
      @Samuelyt1234t5 4 месяца назад

      Kati pida diyako buhati lali

    • @RenishaShrestha-rg6dx
      @RenishaShrestha-rg6dx 4 месяца назад

      𝐌𝐚 𝐱𝐮 𝐭𝐚𝐫𝐚 𝐫𝐚𝐤𝐡𝐝𝐚𝐢𝐧𝐚𝐧

  • @urmilagiri9539
    @urmilagiri9539 4 месяца назад +2

    Ummm honita Malai Pani Bhunti lee bacha payera badla liyeko Malai Pani herne man xa

  • @nirutatamang8335
    @nirutatamang8335 4 месяца назад +2

    Sukumaya aaunu parxa

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +263

    भुँडीको नन्दले अब बिहे गरेर आफ्नो भाउजुको जस्तै पिडा जस्तै भोग्नुपर्छ भन्ने कोको हुनुहुन्छ🎉🎉

  • @sabitamagar4588
    @sabitamagar4588 4 месяца назад +34

    अब सुकुमाया आउनै पर्छ यो सासू नन्द भुपेन्द्र लाई तह लगाउनु पर्छ भुन्तिलाई यस्ती अवस्था मा दुख हुनु हुदैन❤️❤️❤️❤️🙏🙏

  • @lilabaral9158
    @lilabaral9158 4 месяца назад +1

    भुटीलाई न्याय दिनु सुकुमाया तिम्रो उपथिति हुनुपर्ने छ

  • @minadhungel8299
    @minadhungel8299 4 месяца назад +1

    ठिक गरयो भूनटीले हामि नारि माथि यति धैरै पिढा दिनछन आमा छोरी मिलेर बुहारिलाई हेपने महिले यहि ज़िन्दगी भोगेर आको छू आमा छोरी पोई मिलेर ,😭😭

  • @user-zv8dx4fq1b
    @user-zv8dx4fq1b 4 месяца назад +48

    अब सुकुमाया आउनुपर्छ अनि सासु नन्दलाई ठिक पानॅ आउनुपर्छ र भुन्टीले न्याय पाउन पर्छ ❤❤❤❤❤

  • @saradadangi9423
    @saradadangi9423 4 месяца назад +59

    सुकुमायाकाेअब छिटै आगमन हाेस सासुर न्नदलाई तहलाउनलाइ

  • @smirtirm3159
    @smirtirm3159 4 месяца назад +1

    अब सुकुमाया आउनु पराे भुन्टिका सबै आफन्तलाई ठिक पार्न

  • @khimoli12
    @khimoli12 4 месяца назад +1

    मलाईनि रून आयो यस्तैहो छोरिको जिन्दगि हक्किकदमा पनि यस्तै भोग्नु पर्छ😭

  • @Tanuanu2345
    @Tanuanu2345 4 месяца назад +45

    अब आउने भागमा सुकुमायाको रोल हेर्न चाहानुने मित्रहरू को को हुनुहुन्छ यता लाईक गर्नुहै🎉🎉

  • @Komari-qt5yk
    @Komari-qt5yk 4 месяца назад +30

    भुपेन्द्र र आमा संग भुन्टीले बत्ला लिनु पर्छ सुकुमाया ले साठ दिनु पर्छ भुन्टीले सुख पाको हेर्न चाहान्छु❤️🙏

  • @saritagurung8415
    @saritagurung8415 4 месяца назад +3

    सफलताकाे शुभकामना अाशा जि मेरै जीवन कहानिमा बनायकाे झै लाग्छ याे सिरियल सारै मन छुन्छ मन थाम्न सक्दिन😢

    • @sakuntalathulung1965
      @sakuntalathulung1965 4 месяца назад

      मेरो नि येस्तै येस्तै जीवन घन्टा सहेर आको मान्छे 😢

  • @RameshRameshshrestha-ql2xn
    @RameshRameshshrestha-ql2xn 4 месяца назад +1

    अब आउने भागमा भुन्टीलाई दुख दिने सबैलाई मितीनीले ठिकपारेर ताेघरमा भुन्टीले राज गरेकाे रेरने मंन छ😊😊😊

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +121

    भुन्टिको नन्दले नि बिहे गरेर दु:ख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @Rajanpaudel97
      @Rajanpaudel97 4 месяца назад +1

      हेर्नू होला है यस्मा रहेको short भिडियो अनि कमेन्ट पनि

    • @Sitamagrdibbey-wp4vl
      @Sitamagrdibbey-wp4vl 4 месяца назад

      Me

    • @Aayush_kingz
      @Aayush_kingz 4 месяца назад

      Ma xu

    • @TulSenturi
      @TulSenturi 4 месяца назад

      Ma pani

  • @HarpalBishiekarma
    @HarpalBishiekarma 4 месяца назад +26

    सुकुमाया आयर भुन्टी को सासू र नन्द लाई सबक सिकायर भुन्टी लाई न्याय दिनु पर्छ अति भइसक्यो भुन्टी को बुढा को अगाडि भुन्टी राम्रो साबित हुनु पर्यो है

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 4 месяца назад +4

    Watching this episode from Miklajung-7 Madhumalla 💗

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 4 месяца назад +1

    छोरीको शत्रु छोरी नै हुन्छ भने जस्तै यो छोरीको अभागि कर्म जिन्दगीमा छोरीले कति राम्रो गरदा पनि रुझाऊन गाह्राे हुने 😢😢😢भुनटीले बदला लिएको देखन पाऊ सुकुमायालाई पनि 😢😢

  • @DKB-12
    @DKB-12 4 месяца назад +239

    *भाग 1 देखि 208 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤️❤️*

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 месяца назад +20

    श्री मन् नारायण । कती दुःख पाएको हो भुन्टी ले ।😢😢😢🎉🎉🎉। अती राम्रो कहानी को लागी आशा जी तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @user-vf1jk6bn2x
    @user-vf1jk6bn2x 4 месяца назад +1

    कति रिस उठ्दो झन अबत राम्रो हुनछकि भनेको त😗😗😗😗

  • @arunarai5819
    @arunarai5819 4 месяца назад +1

    म यो भुनटी सिरीयलको दैनिक दर्शक हूं। र मलाई सारे मन परछ। तर भुनटीको दुख देख्दा त हेरन मन लागदैन। सासूले त हेपयो तर बुढा चै के भाको अरकालाई भुडी बोलाएर बीजोग बनाएर मलाई मन परेन आब हैरदीन पनि।

  • @sabitribudhathoki7396
    @sabitribudhathoki7396 4 месяца назад +36

    घर झ्गडा सानोतिनो हुन्छ नै तर यो समाजले कुरा नबुझेर जाे पीडित छ झन् पीडा थपिदिन्छ र टिक्न गारो छ यो स्वार्थी समाज परिवर्तन गरौं हामी सबै मिलेर। माइती गाउँका दिदी बहिनी देखेर दुःख लाग्यो यो त एउटा कथा हो तर पनि हाम्रो समाजमा अझैं पनि मेल खाने यो चेतना मूलक सिरियल लाई समान छ।❤❤❤

  • @sitanepal8732
    @sitanepal8732 4 месяца назад +100

    अब अर्को भाग मा भुन्टी ले सुख पाउनुपर्छ र सासु र नन्द लाई सुकुमाया ले ठिक पर्नुपर्छ उनीहरूलाई 🥰🥰

  • @BikramGhimire12
    @BikramGhimire12 4 месяца назад

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤️❤️❤❤

  • @dipendras113
    @dipendras113 4 месяца назад

    सुकु माया बिना त सिरियल नै खल्लो लायो नुन बिना को तरकारी अब सुकु माया पनि आउनु पर्छ भन्ने जति हाजिर हुम त

  • @aashikamagar1968
    @aashikamagar1968 4 месяца назад +66

    भुपेन्द्र घर आएर आमा र बुइनिको पर्दाफास गरेर भुन्टीलाई साथ दिनु पर्छ भन्ने कोको हुनु हुन्छ

  • @Ashakhadka555
    @Ashakhadka555 4 месяца назад +42

    मैले सासू र न्नन्द संग बद्ला लिदा काे काे खुसि हुनहुन्छ ❤❤❤❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +1

    अब सुकुमाया लाई लिउनुपर्छा भन्ने को को हुनुन्छ ❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +198

    भुपेन्द्र गाउँ फर्किनु पर्छ भन्ने को को हुनुहुन्छ ?

    • @santoshbohara8050
      @santoshbohara8050 4 месяца назад +2

    • @Rajanpaudel97
      @Rajanpaudel97 4 месяца назад

      हेर्नू होला है यस्मा रहेको short भिडियो अनि कमेन्ट पनि

    • @bishaldhami6032
      @bishaldhami6032 4 месяца назад +1

      हो भुपेन्द्र गाउँ फर्केर आउनु पछ

    • @bishaldhami6032
      @bishaldhami6032 4 месяца назад +2

      हैन मेरो बुडि सतेछ भनो अझै दिमाक छैन् भुपेन्द्र को

    • @user-ny8cf4mu4l
      @user-ny8cf4mu4l 4 месяца назад

      Vhupedra gau farker aahile k tei hunxra jhan vhuntilai naramro banaux

  • @shobhakhanal8253
    @shobhakhanal8253 4 месяца назад +11

    भुन्टी काे दुःख मात्र कती हेर्नु अब भुन्टी को घरका शाखा सन्तान सबै ले सजाँय पाएको हेर्न मन लागेको छ ❤❤ सुभ कामना सम्पूर्ण भुन्टी टीम लाई ❤❤

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 4 месяца назад +1

    भुन्टी ले अब सूकूमाया लाइ लैउनु परौ अनि सबै परिबारलाई लाइन मा लैउनू परौ❤❤❤

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 4 месяца назад +1

    अब भुन्टीको घरमा सुकुमाया गएर तेयो घरको सबैसङ एक एक गरि बद्ला लिनु पर्छ अनि भुन्टी तेहि घरमा हासि खुशी बसेको हेर्नू मन छ 😢😢😢😢😢😢😢😢😢😢

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v 4 месяца назад +19

    अब सुकु माया अाउनु परछ र सासु र नन्द लाई ठिक पारनु परछ याे भपेन्द ले अाफु सङगै सहर लानु परछ भुन्टि ले सुख पाउनुपर्छ 💕💕💕👌👌

  • @Kali22988
    @Kali22988 4 месяца назад +40

    भुन्ती ले सुख पाउनु पर्छ भन्ने को को हुनु हुन्छ यता आउनुस है भुन्ती को सुख का दिन अबस्य आउने छ आसा गर्नु होला

  • @vimroy7175
    @vimroy7175 4 месяца назад +1

    Bhupendra le Maya gari deenu bunty Lal Gaurav😘😘

  • @PERFECT_RULE
    @PERFECT_RULE 4 месяца назад +1

    युटुबमा 1k भन्दा कम भएका हरु यता हाजिर हुम त एक अर्कालाई सपाेर्ट गरम त ❤

  • @chemzongsanu
    @chemzongsanu 4 месяца назад +192

    भुपेन्द्रले भुन्टीलाई पहिलाको जस्तै माया गरेको हेर्न मन कस कसलाई लागेको छ

    • @sumitrak.c2079
      @sumitrak.c2079 4 месяца назад +1

      Ma

    • @gopal.gautam8050
      @gopal.gautam8050 4 месяца назад +1

      भुन्टी सिरियल मा सासू र नन्द र भुपेन्द्र को धेरै नि अत्याचार देखिन्छ
      धेरै नरमाइलो भाको छ

    • @chemzongsanu
      @chemzongsanu 4 месяца назад

      @@gopal.gautam8050 होनि हजुर

    • @amarbambam9268
      @amarbambam9268 4 месяца назад

      लक्हलि*;८म८​@@sumitrak.c2079

  • @Bhakta9734
    @Bhakta9734 4 месяца назад +12

    हुनत सबैको आआफ्नो क्यारेक्टर हो तर आज त कस्तो नरमाइलो लाग्यो सिरियल हेर्दा र भूपेन्द्र र भुन्टी की सासु र नन्द को हर्कत देखेर अब सुकुमयलाई ल्याउनु पर्यो 😢

  • @Amrita_459R
    @Amrita_459R 4 месяца назад +1

    Bhunti le sukha paako herna man xa please 😭

  • @gomatamang9590
    @gomatamang9590 4 месяца назад +1

    Sukomaya chayo yo bunti siriyal ma

  • @paulshahofficial14
    @paulshahofficial14 4 месяца назад +112

    भुन्टी सिरियल नछुटाई हेर्ने जतिले ( like )हुनुहोला ♥️🙏👍️

  • @gyanubhusal9373
    @gyanubhusal9373 4 месяца назад +92

    अब सुकुमाया आउनु पर्छ भन्ने जति यता हाजिर हुन है

  • @janakishahi-gj9ys
    @janakishahi-gj9ys 4 месяца назад +1

    अाफ्नाे छाेरिले गरकाे गल्ति पनि अामाले सम्झिनु पर्छ भन्ने काे काे हाेइसिन्छ!😢🙏

  • @maiyaghimire5800
    @maiyaghimire5800 4 месяца назад +1

    अाज भोली हेर्न मन लागन छाडयो। राम्रो राम्रो कुरा अाउन छाडयो यो भुपन्द्र पनि राम्रो लागन छाडयो

  • @usernabinaryal
    @usernabinaryal 4 месяца назад +32

    भुन्टि दिदि लाई सुकुमाया दिदि ले साथ दिनुपर्छ भन्ने को को हुनुन्छ ❤

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 4 месяца назад +50

    सुकुमाया दिदीबहिनी अर्को भागमा देखिनुपर्यो भन्ने कोको हुनुहुन्छ🎉🎉

    • @JonuRai
      @JonuRai 4 месяца назад

      Bhunti le mitini jiu lai sabei kura vannu paryo

  • @user-xt9bv2wf5c
    @user-xt9bv2wf5c 4 месяца назад +2

    Vunti kati ramri vko ❤❤️😍😍💕💕😘😘❤️❤️💕💕😍😍

  • @mayagyawali1000
    @mayagyawali1000 4 месяца назад

    भुन्टि लाई कति दुख दियकाे हाेला कति छुचि सासू नन्द भुमिका सारै दुख दियकाे पापिनी आफुलाई पनि घर जान पर्दैन र