बुहारी भाग-१५५|| Buhari Episode- 155|| कथा चेलीकाे || Nepali Sentimental Serial || 22th Dec. 2023
HTML-код
- Опубликовано: 21 дек 2023
- बुहारी भाग-१५५|| Buhari Episode- 155|| कथा चेलीकाे || Nepali Sentimental Serial || 22th Dec. 2023
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Edit Ast. : Saru Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode155
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
रामको परिवार एक भएको देखेर को को खुसी हुनु हुन्छ खुसी हुने ले हाम्रो कमेन्ट लाई like गर्नु होला 🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
best siriyal ❤❤
❤❤❤❤
❤😘😘
मो पनि खुसी छु सारै राम्रो लाग्छ यो सिरियल❤❤❤❤❤
रामको परिवार एक भएको देखेर को को खुशी हुनुहुन्छ खुशी हुनेले कमेन्टलाइ like comment गर्नु होला 🙏🙏 राम र कमलको जोडी छुटनु हुदैन 🎉🎉🎉
सन्सार को सबै खुसि मिलोस हजुरलाईकहिले पनि जिवनमा दुख र पिर नहोस सधै खुसिमय हो हजुरको दिनहरू राम्रो भिडियोको लागि धेरै धेरै शुभकामना
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
H6 mlm 50:40
@@prajitawagle394
RAMRA KAMALAKO JODE XUTNU HUDAHINA KAMALA BACNAHI PARXA RAMLE BEHA GARNU HUDAINA AMALA KHUSI VAHKO HERNY MAN XA LOVE YOU KALMLA ❤❤❤❤❤❤❤
यो एपिसोड अहिले सम्मकै उत्कृष्ट लाग्यो , कमलाको अभिनय अत्यन्तै उत्कृष्ठ,अतुलनीय छ , पाशान हृदय भएका हरुको समेत मन रुहाउने यो सिरियल अब्बल दर्जाको छ ।
राम र कमलाकाे जाेडि छुट्नु हुँदैर।❤❤❤🎉🎉🎉🎉🎉
राम ले बिहे गर्नु हुदैन र कमलाको रोग को उपचार हुनुपर्छ ❤🎉❤❤❤❤❤
राम र कमला को जोडी नछुतोस भन्ने जतिले like गरौं 💋🥀🤞💕💕💕
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो भाग 155हेरेर को को लाई रुणमन लाग्यो ❤❤ साथी हरु ❤❤ 😢😢
राम र कमलाको जोडी 🎉🎉🎉🎉 छुट्नू हुँदैन।
आहा यो एपिसोड कति राम्रो छ 😮🎉🎉🎉🎉😮🎉🎉😮🎉❤❤❤❤❤😮❤❤❤❤❤😊😊😊😊😊😊😊
यो सिरियल आउँदा खुशी हुने जति एता❤❤😅
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Mh poni overjoyed xy
रामको परिवारले सुख पाएको हेर्न चाहने को को हुनु हुन्छ ?👍️🎉
मेरो सबै भन्दा मन पर्ने सिरियल ❤ राम र कमलाको जोडि कहिलै छुटनु हुदैन 🙏🙏🙏❤️
राम र कमलाको जोडी छुटनु हुदैन 🎉🎉❤❤
अचम्म! आफ्नो दुखमा बरु कहिल्यै रुन आउँदैन यो सिरियलमा रोएको देख्दा किन आँसु आउँछ हो??? दर्शकहरुको मन जित्न सफल कलाकारहरूलाई हार्दिक धन्यवाद! लेखक राम भाइलाई हार्दिक बधाई!
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
❤
म❤❤
Ma
😂😂😂😂
म
यो सिरेल हेर्दा कति बेला आँसु खस्यो थाहा भएना😭😭
मलाई सबैभन्दा मनपर्ने बुहारी सिरियल❤नयाँ घर कति राम्रो🤗
राम को परिवार एक भको देख्दा खुसी हुने जति एता हाजिर गरुत त ❤❤❤
सुर्ती दिदी सुध्रनु भएको मा धेरै खुसी हुने जती ले लाइक गरम है त 🙏🙏
Malai ekdm khusi lako xa tei shruti dd sudhreko herna man thiyo❤❤
❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
malai pani yak dam khusi lageko xa 😢
राम ले अर्को बिहे गर्नु हुदैन राम र कमलाको जोडी छुटनु हुदैन है कमला मोर्नु हुदैन 🙏🙏🙏🙏❤❤❤❤❤❤❤
राम र कमलाको जोडी छुट्नु हुन्न ❤❤❤
परिवार मिलेको देख्दा धेरै खुशी लाग्यो❤❤अब कमला लाई बिसो भएर राम र कमला खुशी भएको देख्न मन छ❤❤
श्रुति सुध्रिएको देखेर खुसी लाग्यो ❤❤❤❤
Hope अब राम्रो हुन्छ ❤😢❤❤
Khai aja ko episode awdina
रामको आमा बुबा आए संगै कमलको मुहारमा धेरै खुसी देखिएको 😢😢😢😢😢❤❤❤❤❤ अब कमलको रोगको उपचार नै उसको परिवार हुने छ ❤ ❤❤❤❤❤ 😢😢😢😢😢😢😢😢 😢😢😢
Ram ra kamala jodi xutinu hudina❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
रमबिगार्नलाहुदैन राम र कमल हीयोक हुनु पर्छ
वास्तविक आधारित सिरियल बुहारी कथाले निकै जनचेतना फैलाएको छ ❤
Oeeeeeee badarni omg kha Maro lado😅😅 laj lagdaina cmt han😅😅😅😅😅😅😅😅
Oeeeeeee badarni omg kha Maro lado😅😅 laj lagdaina cmt han😅😅😅😅😅😅😅😅
Me
बोलि अलिक नाटक पारे जस्तो लाग्यो
❤
कमला भगवानको कृपाले बच्नुपर्छ ❤❤❤
आज सबैको आखामा आँसु देखेर मेरो नि आशु आयो बर😥😥कमला जसरी पनि बाच्नुपर्छ अनि रामले बिहे चाहिँ गर्नुहुदैन❤❤
राम को परिवार एक भको देख्दा खुसी लाग्यो ❤❤❤❤
😊😊😊😅😅😅😅😅🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂e😮😮😮😮😮😮😮u😮😮😮😮😮😮😮uu😮😮😮u😮😮😮😮😮😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤wwwww😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
😂😂
😂
😂
😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉🎉❤❤🎉🎉❤❤🎉🎉🎉
🙏🙏🙏🙏💞💞💞🥰🥰🥰🥰🥰🥳🥳🥳🥳🥳🥳🥳🥳🥳🥳
राम काे परिवार एक भाकाे धेरै खुसि लाग्याे ❤️❤️❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो सिरियल खुसी हुने र रामको वुवा आमा आएको देख्दा खुसी हुनेले यता हाजिर हुम है।।।।❤❤❤❤🎉🎉
kamala lai niko vayana vane ta yo siriyal nai herdina ho la mata
My favorite serial best of luck ram ra kamala ko Jodi kahilei xutnu hudain
बुहारी आज सम्म सबै भाग हेरे तर कैले रोयेको थिएन आज आयेर १५५ भाग ले सरै रुहायो😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
यो सिरियल आउँदा खुशी हुने जति like गरौं ❤🎉🎉🎉🎉
my best serial 👉❤️❤️😘
सिरियल भनेको यस्तो हुनुपर्छ। राम दाई र कमला भाउजुको जोडी कहिले नछुटोस्❤️❤️❤️😘😘
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
911
@@prajitawagle394❤❤❤
मान्छेको सबैभन्दा बलियो हतियार नै परिवार नै हाे परिवारमा एक अर्कालाई साथ सपाेट र माया दिन जरुरी हुन्छ😢❤
राम र कमला छुटनु हुदैन ❤❤❤❤
राम र कमला जोडी छुट्टिन हुँदैन सँगै भाको हेर्न चाहन्छु। हामीहरु❤❤🙏🙏🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रामले अर्को बिहे गर्नु हुँदैन ❤❤❤राम र कमलाको जोडि कहिल्यै पनि छुट्नु हुँदैन ❤️❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमला को जोडी एक दमै राम्रो कमला नमारे त्यो गर कति खुसियाली हुन्थियो राम र कमला को जोडी न छुटी योस्।❤❤
आजको एपिसोड हेर्दा यति त रोईन म आँसु रोक्ननै सकेन ❤❤❤❤❤❤अब कमला लाई लागेको रोग नभएको पुस्ती भयर राम को घरमा फेरि खुशी आयको हेर्न मन छ बुहारी तिम लाई धेरै सम्मान छ❤❤❤❤❤❤
राम र कमलाको जोडि छुट्न हुदैन 🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉❤❤❤❤😊😊😅😮😢😂
Kamala bachnu parx❤❤❤❤
J
राम र कमला काे जिडि छुट्नु हुन्न😢
❤❤❤❤
राम ले बिहे गर्नु हुदैन ❤राम र कमला को जोडि छुटनु हुदैन ❤❤❤😢😢😢
राम र कमलाको जोडी छुट्टीयो भनि त यो सिरियल हेर्नै छाडिदिन्छु मत😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धरधरि रूनिगराउनुभए राम कमला अनि परिबार मिलेको हेर्न हो अबका दिनमा अनि कमला लाई छिटो निको होस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला बहिनिको कुराले यो मन सारै भाबुक बनायो प्रदेशमै हुदा आमा गुमाइयो कमला बहिनी बाच्नुपर्छ हाल मलेसिया देखी 🙏
दिदी सुध्रिएको मा धेरै खुशी हुनेहरू यता हजिर हुम है❤❤❤
❤❤
राम र कमला छुट्नु हुँदैन कमला जसरी पनि निको हुनु पर्छ भन्ने जतिले यो कमेन्टमा पनि लाइक ठोक्नुस्
बुहारी को यो भाग हेरेर रुनि जति यता लाइक गर्नुब ल कति जना रुनु भएको रैछ।हेरौं 😭😭😭
राम र कमला को जोडी कहिले नछुटोस्😢😢नाई भनि कमला सके जस्तै सीरेल नै अन्टे गर्नुहोस्😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
रामले अर्को बिहे गर्न हुदैन र कमलालाइ केही हुन हुदैन र राम र कमलाको जोडी छुटे सिरियल नै नहेर्ने ❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला बाचेको हेर्ने जति हाजिर हुम है अर्को हप्ता
राम रकमलको जोडि दर नगन्य स्तरको रकमलको जोडि कला संस्कृति तथा संस्कारहरू पाइन्छन् 🎉🎉🎉🎉🎉🎉
राम r कमला छुट्नु हुदैन र रामले अर्को बिहे नि गर्नुहु भने जति यता आउनुस 🙏🙏
बुहारी टिमलाई सफलताको शुभकामना ❤
❤❤
❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sukumaya timalai saphaltal
बुहारी सिरियल गर्दा गर्दै कति खेरा आसु झरियो पताई भएन र सुर्ति दिदि सुतरियको देखेर सारै खुशी लाग्यो अनि यो पतिवार मिलेको देखेर झन धेरै खुसी लागियो यो परिवार मा यो सदै रईरवास भगवान
Ram ra kamala ko Jodi xutinu hundaina ❤❤❤
राम र कमलाको जोडि छुट्नु हुँदैन यदि यो जोडि छुट्यो भने हामी बुहारी हेर्दिना!!😢😢🙏
सु्ति दिदी सुध्रेको देख्दा साह्रै खुशी लागेको छ ❤❤
Kathmandu
श्रुतिको यो ब्यभहार देखेर सरै खुसी लाग्यो सधै यस्तै हुनु हस्!
कमलालाइ छिटो सन्चो होस रामले बिहे गर्न हुन्न राम र कमलाको जोडी छुट्नु हुन्न❤❤❤
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️🎉
😅
Me
🙏🙏
Me
मताधेरैखूसीछूधन्देबादमकाभ्रेबाट
कति महान छन राम कमला र सुशीला सम्मान छ हजुरहरुलाइ 🥀💋💕💖💖
Honi hai ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमला कहिले पनि छुटाउना हुदैन ❣️❣️❣️❣️😭😭
कमला रुयको देखेर म पनि रुय रामको दिदीहरु सबैजाना जम्मा भयरखुसी भको हेर्न मन्छ ❤❤
यति धेरै रुवायो यो भागले कमलालाइ केही नहोस् । एक हिसाबले रामको परिवार एक हुदा पनि खुसिको आँसु आयो । बधाई छ सम्पूर्ण टिमलाई हजुरहरुको कामलाई उच्च सम्मान गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤❤❤
रामले बिहे गरेर कामलाई पीडा माथि पीडा थप्नु भन्दा कमलालाई उपचार गरी निको बनाई परिवारमा खुशी ल्याउनु पर्यो अनि रामले आफ्ना दिदीबहिनीहरू बाट सजग रहनु , विश्वासै गरिहाल्ने खालका छैनन् नी !
यो सिरियल मन नै छुन्छ ❤❤❤I love this serial
स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा बुबा दाज्यू भाइ दिदी बहिनी इष्टमित्र तथा शुभ चिन्तक महनु भावहरुमा सुख शान्ति समृदी तथा उत्तरो प्रगति हार्दिक मागलमय शुभकामना व्यक्त गर्दछु ।।।।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला जसरी बाचेको नै हुनु पर्छ कमला ठिक भएर सबै परिवारमा खुशी भएको देख्न पाउ 🙏🙏
नेपालको हिट सिरियल बुहारि
कमला मर्नु हुदैन र रामले अर्को बिहे गरनु हुदैन❤
Ho ni
आफ्नो दिदिलाई सुधार्न यो सब गर्नु भएको राम जि ले ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमला काे जाेडि छुटनु हुदैन ❤❤❤❤❤
सुर्ती दिदि को ब्याबार देखेर को को खुसी हुनु हुन्छ हाजिर हुम्त❤
रामको परिवार यक भयको देखेर को को लाई राम्रो अनुभब भयको छ यति राम्रो लाग्छ भने अबसय 1 लाइक गरिदिनु होला है ❤❤❤
राम र कमला काे जोडी छुट्नु हुँदैन ❤❤❤❤
गाउँ ठाँउ अनि घरहरु सबै परिवर्तन भएको जस्तै लाग्यो❤❤❤
जय जय राधेश्याम , पुजापाठ गर्ने , हरिनाम जप्ने गर्दा घरको नकरात्मक उर्जा हराउछ र भगवानको कृर्पा प्राप्त हुन्छ , मानुस्य जिवन प्राप्त भगवान हरिको भक्ति गर्न हो ा जय राधे ❤
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤❤
❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमलाको जोडि छुट्नु हुदैन कहिलै😭😭😭😭😭😭😭
😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमलाको सबै रोग निको भएर भोलि बिहानै कमला पहिलेकै अवस्थामा आउनु पर्छ । दोस्रो बिबाह नहोस् । आजको दस दानले सबै सुल्टो होस् ।
राम र कमलाकाे जाेडि छुट्नु हुदैन ❤❤❤❤❤❤कमला बाच्नु पर्छ❤️❤️❤️ म बिरगन्ज बाट🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
कमला दिदी बाच्नु पर्छ पिलिज😢😭
बुहारी सिरियल हेर्दा आशु झरेको पत्तै भएन धेरै रोए कमला लाई निको भएको हेर्न पाउ सम्पुर्ण बुहारी टिमलाई मनदेखि शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏
कमला बाच्नु पर्छ सबै जना मिलेर बस्दा कति राम्रो लाग्यो 😊
यो जोडि छुटहु हुन यो परिवर सबै मिलेर बसेको हेरन मन छ अब आउनि भागमा
नेपाली भाषाकै उत्कृष्ट सिरियल यही हो जस्तो लाग्छ मलाई त ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सीता सिरियल पनि उत्तिकै छ हेर्नू होला
आजको भाग सारै मन रोयो तर राम र कमलाको जोडी कहिले छुट्नु हुदैन अनी रामले अर्को बिहे गर्न हुँदैन 😢😢😢😢😢😢😢😢😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रामले कमलाको खुसि र परीवारको लागि त्याग गरेको सर्व बिदितै छ॥अब बुवाआमा आउनु भएकोमा को को खुसि हुनुहुन्छ ❤॥यता आएर कमेन्ट गरिदिनुस् है 🙏 ॥हजुरहरुको सधैभरी साथ पाउँ ॥
जसरी हुन्छ कमला को रोग निको भएको हेर्ने मन छ परिवार जम्म भएको देख्दा खुसी लाग्यो❤❤
राम र कमला को जोडि छुट्नु हुदैन ❤❤❤❤कमला को ऊबचार हुननु पार्छ ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै खुसी लाग्यो सुर्ती को माया देखेर 😊
रामको परिवार एक हुँदा देख्दा खुसी लाग्यो।😘💓
My favourite serial 😊❤❤❤❤
रामको mind लाई मान्नैपर्छ हजुरहरु लाई के लाग्छन❤❤
कमलाको उपचार हुनुपर्छ। राम र कमला को जोडि छुटनुहुदैन ❤❤❤🙏🙏🙏
राम ले बिबाह गनु हुदेन😢😢😢😢😢😢😢😢😢😢🎉
त्याे गाउकाे युवा सबै राेजगारि बृध्दा हरु सबै गाउमा मिलेर बसेकाे महिला हिंसा काे अन्त्य भयर सुखि र समृद्ध भयकाे कार्यक्रम हेर्ने इच्छा छ
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰
Mani xu
Ma xu Aru ko xa