फुल मुभी नै हेरि सकेको मैले चै धेरै राम्रो छ रेशम दाइ एस्तै एस्तै भिडियो हरु बनाउदै जानुस तपाईं को यो क्षेत्रको बाटो कहिले अन्ते न होस आउने दिन हरुमा आफ्नो राम्रो ख्याल राख्नु होला अनि फिल्म क्षेत्रमा राम्रो प्रगतिशील को शुभकामना छ #रेशम दाइ💕💕💕
मेरो जीवन मा सत्य घटेको सत्य आधारित यो चलचित्र ले मन छोयो 😭😭 तर अन्तिम मा जुन तपाई ले गल्ती स्वकायएको त्यो मन परेन अरु सबै मेरो जीवन मा सत्य घटना घटेको को घट्ना हो
नेपालमा यस्तै घटना घटेको छ साच्चिकै चेतनामूलक छ सन्देश मूलक छ अति नै राम्रो लाग्यो मन छोयो सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद सफलताको शुभकामना । हाल : युएई बाट
हाम्रो समाजमा यस्ता घटना घटिरहेको बेलामा अत्यन्तै हुबहु छ,! विशेष गरि आफ्ना परिवार छोराछोरी श्रीमती नेपाल मै चटक्क छोडेर बिदेश बस्न बाध्य सम्पुर्ण दाजुभाइ हरुको लागि मनै छुने रहेछ साथमा सुन्दर दृश्य र रोमान्टिक कमेडी हरु निकै राम्रो लाग्यो यस्तै यस्तै फिल्म बनाउदै जानुहोस सर अवस्य सफल हुनुहुनेछ✌✌✌
मोबाइल फिल्म को पहिले भागले अन्तिममा सार्है रुवाएको थियो। र मोबाईल 2 मा पनि अहिलेको बास्तबिकतालाई जस्ताको त्यस्तै पस्किनु भएको रहेछ, फिल्म राम्रो लाग्यो र मन पनि छोयो। गोर्खे कान्छाको अभिनय पनि एकदमै मन पर्यो। मोबाइल 2 को पुरै टिमलाई सलाम !! आगामी दिनहरूमा पनि यस्तै कथावस्तुलाई समेटेर दर्शक सामु पस्किनु हुनेछ भन्ने आशा राख्दछु। हजुरहरू सबैको जय होस् !!
मैले पनि मलेसियामा हेरिर्हेछु सरै राम्रो लाग्यो र सियर पनि गरिदेको छु धेरै माझ रगो ब्यायो भन्दै रागो पाल्ने दैको अभिनया अत्यान्तै राम्रो लाग्यो अनि ससुराको भुमिका खेल्नुहुने बाजेको अभिनय पनि धेरै ननपर्यो ।
मलेसिया देखी हेर्दैछु सो सन्देश मुलुक छ यो फिलिम धेरै मान्छेको जिवनमा रियल मेल खान्छ 🌹🌹🌹🌹कतै हसायो कतै सिरियस बनायो अति राम्रो छ फिलिम हित हित सुपर हित 😍😍😍😍😍😍😍😍
याे लेखककाे काल्पनिकतामा कति यथार्तता छ भन्ने कुराकाे अनुभूति हाे।तर ब्यक्तिगत जीवन सग मेल खानु संयाेग मात्र हाे। एसै गरि यथार्थ परक कृतिहरु जन्मदै जाउन हाम्राे शुभकामना लेखक निर्देशक ज्युलाई
रेशम बोहोराको सम्बन्ध एक बन्धन अनेक भन्ने पुस्तक पढेको अति मार्मिक थियो अझ सम्म पनि यो किताब म संगै छ सार्है राम्रो छ अब चलचित्र हेर्न पाएकोमा खुशी छु।
सारै समय सान्दर्भिक छ भाइ अझै राम्रो राम्रो फिल्म बनाउनु शुभकामना छ।सबै महिला पुरुष एकै हुदैनन् ।यति माया गर्ने लोग्ने हुदाहुदै कुलतमा लागेर परिवारलाई तहसनहस बनायो।
राम्रो छ आजकल हाम्रो समाज मा यस्ता किसिक का धेरै घटना हरु घटी राखेका छन् यो चलचित्र ले राम्रो संदेश दिएको छ यस्तै राम्रो काम गर्दै जानु होला सफलता को कामना
क्रिकेटको कमेन्ट्री मात्रै हाेईन अभियान पनि दामी गर्नु हुदाे रहेछ रेशम सर सारै खुसी लाग्याे!!खाट्टि नेपाली गाउँबेशीकाे भाषा रहन सहन अनि निकै मार्मिक र संदेश मुलक चलचित्र बनाउनु भएको रहेछ। हालको समय सन्दर्भकाे परिदृश्य बाेकेकाे चलचित्र !! मैले पनि साउदी बाट हेरे याे चलचित्र।हामी परदेशीकाे मर्म बाेकेकाे चलचित्र बनाउनु भएकोमा यहाँ लगाएत सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना !!
अहिलेको समयसापेक्ष अनुसारको नेपाल कै बिग्रदो परिस्थिति लाई कथामा उतारेर बास्तबिकता बाहिर ल्याउने काम गरेको छ यो फिल्म ले सारै राम्रो लाग्यो बास्तबमा परिवर्तनको नाममा यहीँ यस्तै त भैरहेको छ नेपाली भुमिमा अरु त के नै पो परिवर्तन भएको छ र! यो त परिवर्तन होइन बिकृती हो। तर यहीँ यस्तै बिकृतिलाई सबैले राम्रो मान्दो रैछ
काठमाडौं को टुडिखेल बेचेर सगरमाथा को चुचुरो मा सिनेमा हल बनार पूरा दुनियाँ लाई हजुरको भिडियो देखाउने ठुलो रहर छतर नेपाल सरकार ले पो दिन्छकि नाइ🌷🙏🌷🌷🇳🇵 रमेश दाजु म हजुर लाई कुन सब्दले बयान गरु शब्दनै छैन सफलता को सुभकामना आगामि दिनमा पनि यस्तै यस्तै राम्रो भिडियो हेर्न पाउँ 💛💛बलराम चन्द बोहोरा गुल्मि 💛हाल बिरानो ठाउँ साउदी अरब💛💛🌷🌷🌷
सन्देश मुलक मुभी एकदमै राम्रो छ सबै भन्दा उत्कृष्ट प्रस्तुति राङ्गो पाल्ने दाइको थियो उहाको बिहे हेरै पाइएन गाठे😋😋😋 राम्रो छ सम्पुर्ण युनिटलाई धन्यवाद साथै सफलताको शुभकामना🌹🌹🌹
पुरुष ले जस्तै महिलाले पश्चाताप गरेर उनले गरेको गल्तिको कारण जिबन गुमाएको वा ठुलो कष्ट खान परेको कुरा देखाइएको भए राम्रो हुन्थ्यो, समग्रमा निकै यथार्थ चित्रण गरिएको छ, निकै राम्रो छ,
म पनि हेरिरहेको अबस्था हो सारै राम्रो छ आज भोलिको मुख्य घटनालाई समेटेको छ ! आज भोलि प्रदेशीको बुढीहरुलाई यस्तो नगरुन भनेर सारै सन्देश मुलुक फिलिम छ ! एक पटक सबै दाजुभाई दिदिबहिनीले हेरिदिनु होला ! यो फिलिम बाट धेरै कुरा सिक्ने अबसर मिल्ने छ !
हेर्दै गए... हेर्दै गएँ .. कथा झन-झन जटिल बन्दै गयो ...अन्तको परिणाम पछ्याउँदै गएँ तर सोचे भन्दा फरक पाएँ ... कथा त टुङगियो तर धोखेबाजलाई स्वीकार गरेर सारै मन परेन ... फेरि-फेरिको कथामा धोखेबाजहरुलाई स्वीकारने कथा नबनाई दिनु होला...
समाजकाे यथार्थमा बनेकाे चलचित्र रहेछ सारै राम्रो लाग्याे। अब माेबाइल ३ पनि बनाउनु । बाँसुरि पनि हेरियाे माेबाइल १।२ पनि हेरियाे ।तर याे फिल्मकाे लास्ट तिर मन परेन त्याे जावि अरुकाे पेट बाेक्ने बुढिलाई त अलपत्र पार्नु पर्छ नि। किन स्विकार्नु याे त गल्ती मात्र नभई महा गल्ती हाे जुन अरुकाे पेट बाेक्ने काम।
फिल्म राम्रो छ सत्य घटना मा आधारित तर लास्त मा धोका दिएर गएको श्रीमति स्विकार्नु राम्रो लागेन यस्ले गर्दा गल्ती गर्नेहरुले अझै हौसला पाउँछन् हाम्रो समाजमा🙏🙏🙏
हाल साउदी अरब दम्मम बाट हेर्दै छु फिलिम आधा भयो अनि कमेन्ट म केही कुरा लेख्न पुगे साथै सम्पुर्ण टिम लाई बिशेष धन्यवाद अगामि दिन हरु म यो भन्दा अझै राम्रो = राम्रो मुभी हरु लिएर आउनु होला हजुर हरु लाई सफलता को शुभकामना छ हस्त नमस्ते = नमस्कार
Kati man xune siriyal Ho.. estoi siriyal bhanaudae janu ho bhane katai hami npali ma ghumako saskar saskirti haru puranou tauma ma aautihiyo ki Bidesi vas bhusa le garda hamro npal ma derai ghatna haru ghati raheko xa estoi siryal bhanaudae janus best of luck all tim li
उठेकाे बस्तीकाे टेलर हेर्नुहाेस् ruclips.net/video/Qy8gt2Vm0CY/видео.html
7cyýuhn
फुल मुभी नै हेरि सकेको मैले चै धेरै राम्रो छ रेशम दाइ एस्तै एस्तै भिडियो हरु बनाउदै जानुस तपाईं को यो क्षेत्रको बाटो कहिले अन्ते न होस आउने दिन हरुमा आफ्नो राम्रो ख्याल राख्नु होला अनि फिल्म क्षेत्रमा राम्रो प्रगतिशील को शुभकामना छ #रेशम दाइ💕💕💕
@@dhanranamgr287 aaa
0pp
😊
मेरो जिबनमा यस्तै घटना घटेकाे थियाे ।कति दुखकाे फिल्म रहिछ प्रदेशिकाे काहानी बाेकेकाे फिल्म ।रेशम बाेहरा दाइलाइ धेरै धेरै धन्यबाद
Ho ho
मेरो जीवन मा सत्य घटेको सत्य आधारित यो चलचित्र ले मन छोयो 😭😭 तर अन्तिम मा जुन तपाई ले गल्ती स्वकायएको त्यो मन परेन अरु सबै मेरो जीवन मा सत्य घटना घटेको को घट्ना हो
नेपालमा यस्तै घटना घटेको छ साच्चिकै चेतनामूलक छ सन्देश मूलक छ अति नै राम्रो लाग्यो मन छोयो सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद सफलताको शुभकामना ।
हाल : युएई बाट
अति,, सुन्दर अनि मर्मिक गित र आफ्नो गाउँ ठाँउ को याद मेटाउने अति मन छुन्छ याे मुभि ले हसत धन्याबाद 🙏❤️❤️❤️
अति सुन्दर अनि मार्मिक गीत र अफ्नो गाउँ ठाउँ को याद मेटाउने अति मन छोयो thank you .
साच्चिकै नेपाली फिल्म ! विशुद्ध नेपाली भाषा भेष र परिवेशको।
हाम्रो समाजमा यस्ता घटना घटिरहेको बेलामा अत्यन्तै हुबहु छ,!
विशेष गरि आफ्ना परिवार छोराछोरी श्रीमती नेपाल मै चटक्क छोडेर बिदेश बस्न बाध्य सम्पुर्ण दाजुभाइ हरुको लागि मनै छुने रहेछ साथमा सुन्दर दृश्य र रोमान्टिक कमेडी हरु निकै राम्रो लाग्यो यस्तै यस्तै फिल्म बनाउदै जानुहोस सर अवस्य सफल हुनुहुनेछ✌✌✌
मोबाइल फिल्म को पहिले भागले अन्तिममा सार्है रुवाएको थियो। र मोबाईल 2 मा पनि अहिलेको बास्तबिकतालाई जस्ताको त्यस्तै पस्किनु भएको रहेछ, फिल्म राम्रो लाग्यो र मन पनि छोयो। गोर्खे कान्छाको अभिनय पनि एकदमै मन पर्यो। मोबाइल 2 को पुरै टिमलाई सलाम !! आगामी दिनहरूमा पनि यस्तै कथावस्तुलाई समेटेर दर्शक सामु पस्किनु हुनेछ भन्ने आशा राख्दछु। हजुरहरू सबैको जय होस् !!
म पनि कतार देखि हेर्दै छु धेरै राम्रो movi मनै छोयो
Saptarangi sansar
द्वारा प्रकाशित गरिएका चलचित्र खोजी खोजी हेर्ने मा मात्र होकि अरु कोही पनि हुनुहुन्छ
सामाजिक सन्जालमा यस्ता किसिमका प्रक्रीया दिनहु भैराहेको छ।जनचेतना को ल्लागी धन्यवाद
नेपाली समाजमा घटेको यथार्थ घटना लाइ समेटिएको पायो । साच्चै यो काथाले सम्पुर्ण नेपाली को मन छुन्छ । मलाई लाग्छ
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
@@Reshambohora v
O
T,
सबै नेपाली फिल्म यसरी नै हेर्न पाइयोस
सफलताको कामना छ सबै टिमलाई
2077/5/25 फिल्म सारै दामी रहिछ रेशम बाेहरा दाइ आज लकडाउनमा हेर्दै छु पाेखराबाट ।प्रदेशकाे काहानी बाेकेकाे रहिछ याे फिल्म ले माेबाइल 3 फिल्म बनाउनुपर्छ रेशम बाेहरा दाइ
नेपाली परिवेशको आत्म कथा सरै मन छुयो
Nicee
यो फिल्म हेरेर सारै आँसु झर्यो कति राम्रो फिल्म। साचो माया गर्ने बुडा यस्तो हुन्छ। 💋💋💞💞💞
Sai good u things
Good
असादै राम्रो लागो मुबि बासुरी मुबि पनि हेर्दा हेर्दै रुने जस्तो छ यो पनि तेस्तै छ सफल्ता को सिखर चुमोस अल्ल अक्तर हरु लाइ
सबै महिला एउतै हुदैनन सबै पुरुस एउतै हुदैनन त्यो १/२ जनाले गर्दा सबैलाइ सन्का को घेरा मा पुराउछ but राम्रो सन्देशमुलक फिलिम 👍️👍️👍️
🤗🤗🤗
मन छुने फिल्म। अति राम्रो छ 👍I miss you all friends👭👬👫👭👭👬👫
मैले पनि मलेसियामा हेरिर्हेछु सरै राम्रो लाग्यो र सियर पनि गरिदेको छु धेरै माझ रगो ब्यायो भन्दै रागो पाल्ने दैको अभिनया अत्यान्तै राम्रो लाग्यो अनि ससुराको भुमिका खेल्नुहुने बाजेको अभिनय पनि धेरै ननपर्यो ।
मलेसिया देखी हेर्दैछु सो सन्देश मुलुक छ यो फिलिम धेरै मान्छेको जिवनमा रियल मेल खान्छ 🌹🌹🌹🌹कतै हसायो कतै सिरियस बनायो अति राम्रो छ फिलिम हित हित सुपर हित 😍😍😍😍😍😍😍😍
Mani malasiy bat herdai xu
हैट यस्तो मुभिहरु हेरेपछि हामी प्रदेशिहरुको मन कसरी समालिन्छ 😭😭😭😭😭 दुबई देखि गेर्दैछु ।
एकदम राम्रो र समय सान्दर्भिक छ फिल्म ।
याे लेखककाे काल्पनिकतामा कति यथार्तता छ भन्ने कुराकाे अनुभूति हाे।तर ब्यक्तिगत जीवन सग मेल खानु संयाेग मात्र हाे। एसै गरि यथार्थ परक कृतिहरु जन्मदै जाउन हाम्राे शुभकामना लेखक निर्देशक ज्युलाई
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
आमा को बोली धेरै मन परेको छ धेरै राम्रो छ आमा को acting
रेशम बोहोराको सम्बन्ध एक बन्धन अनेक भन्ने पुस्तक पढेको अति मार्मिक थियो अझ सम्म पनि यो किताब म संगै छ सार्है राम्रो छ अब चलचित्र हेर्न पाएकोमा खुशी छु।
By CT n;vbnm!lkjhgfdsazxc. Use the edit icon to pin, add or delete clips.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.
समय सापेक्ष अनि चेतनामूलक छ!राम्रो छ फिल्म......
अति मोठो मुभि रहेछ ! कसै कसै सङ्ग त यो काहानी पक्का मिले को छ होला ! हाल सौउदि देखि ह्रेदै छु !
मन छुने फिल्म रैछ। खुसी लाग्यो वास्तविक घटनामा बनेको रहेछ। हेर्दै छु पोल्याण्डबाट
ल है साथि हरु लागौ है लागौ नेपाल तिर नजर भित्र को अाईमाइ मुठि भित्र को धन भन्छन् बुढापाखा ले सत्य हो
Xeto aaunu paryo npl🤣
हजुर सबैअाई ऐस्तैपनि हुदैन नि बिगार्ने र झुटो माया मा पार्ने त केटानै होनि होईन र तर दोसत खालिकेटीलाइ नै अाउछनि
वास्तविक सामाजिक चित्रण ,,, हेरेर उच्च स्तरको लाग्यो,, सफलताको शुभकामना !!
सारै समय सान्दर्भिक छ भाइ अझै राम्रो राम्रो फिल्म बनाउनु शुभकामना छ।सबै महिला पुरुष एकै हुदैनन् ।यति माया गर्ने लोग्ने हुदाहुदै कुलतमा लागेर परिवारलाई तहसनहस बनायो।
बस्तबिक जिवनलाइ समतियर बनेको कथा छ । अहिले यस्ता घटना हरू धेरै घंटेका छन।
वा एक्दम हाम्रो गाउँ घरको बास्तबिक घटना समेतिएर भनाएको सबै नेपाली को मन छुने फिल्म र अभिनय त झन बयान गर्ने को कुनै सब्द नै छैन
राम्रो छ आजकल हाम्रो समाज मा यस्ता किसिक का धेरै घटना हरु घटी राखेका छन् यो चलचित्र ले राम्रो संदेश दिएको छ यस्तै राम्रो काम गर्दै जानु होला सफलता को कामना
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
Apno Mancha film Apno Mancha Nepali video
म अहिले मलेसिया देखी हेर्दै छु धेरै राम्रो छ movie अहिलेको समसमाहिक घट्न अधरित movie बनाको छ मेरो त धेरै मन छोयो
देशमा आज भोलि घट्ने घट्नालाइ चित्रण गरिएको छ,जे होस सन्देस मुलक छ आफू पनि पर्देशी भएकोले होला साह्रै मन छोयो।
समाजमा घटेको घटनामा अाधारित सचेतना मुलुक चलचित्र रहेछ ।राम्रो लग्यो
नेपाली हरुको आनि बानि सबै समेटेर बनाउनु भयकोमा धेरै धेरै धन्नेबाद
क्रिकेटको कमेन्ट्री मात्रै हाेईन अभियान पनि दामी गर्नु हुदाे रहेछ रेशम सर सारै खुसी लाग्याे!!खाट्टि नेपाली गाउँबेशीकाे भाषा रहन सहन अनि निकै मार्मिक र संदेश मुलक चलचित्र बनाउनु भएको रहेछ। हालको समय सन्दर्भकाे परिदृश्य बाेकेकाे चलचित्र !! मैले पनि साउदी बाट हेरे याे चलचित्र।हामी परदेशीकाे मर्म बाेकेकाे चलचित्र बनाउनु भएकोमा यहाँ लगाएत सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना !!
@@ganeshruchal144 धन्यवाद तपाईलाई नि रेशम सर!!
सामाजिक घटनामा आधारित फिल्म असाध्य राम्रो लाग्यो
यो हो नि फिल्म भनेको।।आज फेरि दोस्रो पटक हेरे मैले।।यस्ता घटनाहरु हाम्रो गाउँ समाज मा छन।।
अहिलेको समयसापेक्ष अनुसारको नेपाल कै बिग्रदो परिस्थिति लाई कथामा उतारेर बास्तबिकता बाहिर ल्याउने काम गरेको छ यो फिल्म ले सारै राम्रो लाग्यो बास्तबमा परिवर्तनको नाममा यहीँ यस्तै त भैरहेको छ नेपाली भुमिमा अरु त के नै पो परिवर्तन भएको छ र! यो त परिवर्तन होइन बिकृती हो। तर यहीँ यस्तै बिकृतिलाई सबैले राम्रो मान्दो रैछ
वास्तव मा चलचित्र भनेको यस्तो पो हो त ।यी सवै कलाकार हरुलाई सलाम छ ।खास कला भनेको यहाँ पाईन्छ
सारै राम्रो छ आगामी दिनमा अझै सामाजमा जनचेतना फैलाउन हौसला मिलोस्
धेरै राम्रो छ फिलिम सन्देश मुलक धेरै काे घरबार बिगि्रएको छ बधाई छ हजुरलाई
एक दमै राम्रो लाग्यो फिल्म सामाजिक यथार्थ मा भएको कुरा लाई प्रष्ट देखाएको छ।।
काठमाडौं को टुडिखेल बेचेर
सगरमाथा को चुचुरो मा सिनेमा हल बनार पूरा दुनियाँ लाई हजुरको भिडियो देखाउने ठुलो रहर छतर नेपाल सरकार ले पो दिन्छकि नाइ🌷🙏🌷🌷🇳🇵 रमेश दाजु म हजुर लाई कुन सब्दले बयान गरु शब्दनै छैन सफलता को सुभकामना आगामि दिनमा पनि यस्तै यस्तै राम्रो भिडियो हेर्न पाउँ 💛💛बलराम चन्द बोहोरा गुल्मि 💛हाल बिरानो ठाउँ साउदी अरब💛💛🌷🌷🌷
कथा चाहीं ठिक छ, समाजमा घटेका घटनाहरुमा आधारीत छ तर कथाको अन्तिम नमिठो र यस्ती गलत महिलालाई सजाय दियको हुनुपर्थ्यो
सारै राम्रो लागछ धेरै पटक हेरेको छु तर यो गीत डाउनलोड गरन खोजेको युटुमा भेटदै भेटीन सुरुको गीत
सन्देश मुलक मुभी एकदमै राम्रो छ सबै भन्दा उत्कृष्ट प्रस्तुति राङ्गो पाल्ने दाइको थियो उहाको बिहे हेरै पाइएन गाठे😋😋😋
राम्रो छ सम्पुर्ण युनिटलाई धन्यवाद साथै सफलताको शुभकामना🌹🌹🌹
Owwoo nikaii ramro flim
समय सान्दर्भिक मार्मिक कथा सारै राम्रो लाग्यो सब्दहरु। निकै मार्मिक
सत्या घतना मा आधारित फिल्म सारै राम्रो छ
पुरुष ले जस्तै महिलाले पश्चाताप गरेर उनले गरेको गल्तिको कारण जिबन गुमाएको वा ठुलो कष्ट खान परेको कुरा देखाइएको भए राम्रो हुन्थ्यो, समग्रमा निकै यथार्थ चित्रण गरिएको छ, निकै राम्रो छ,
राम्रो लाग्यो,समय सन्दर्भिक छ सफलताको शुभकामना साथै स-परिवर लाई धन्यवाद।
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
Ù
बास्तबिक घटनाबारे उल्लेख मुभि ।प्यारो भाई रेशम धेरै माया अनि सम्झना
wowowowo dharay ramro xa movie
धेरै धेरै धन्यवाद छ सबैजना लाई
nice filim
फिलिम एक दम राम्रो छ। फेरि फेरि राम्रो फिलिम हेर्न पाम
Yo यो त प्रदेशीको कथा समेटिएको रहिछ । सत्य यो घट्ना को आधारीत रहिछ मलाई असाध्यै मन पर्यो पनि अनि मन छोयो 😢😢😢
morning 👶 👧 is the best for me to go. Doctored. book of Mormon ⛪ and then I can do is make it 👆 for a few minutes ago but
हजुर नमस्ते यो मुभि एकदम सन्देश मुलुक रहिछ हेरेर खुसि लायो हजुर सम्पूर्ण टिम लाई धेरै धेरै बधाई छ र झन्डा सलाम पनि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺
दुबई बाट हेर्दै छू ।
मेरो आफ्नै कहानी जस्तै रैछ ।
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
Hjr sng pani astai vako hora
dal bahadur rai kathai daiba
sanam⚽🏀
😁😁😁😁😁😁
अहा कति राम्रो फिल्म साच्चिकै रेशम बोहोराले आफ्नो प्रतिभा देखाउनु भको छ
पहिला मोबाइल १ को को ले हेर्नू भयो पहिला १ हेरेर 2 पनि हेर्नु हुने जति येता है । हाजिरि
dami ho ea
Mobile 1 ko link dinuna
Maile t Aja hereko Tu 1 ta hereko xin
ATI atharthparak samasamayik Nepali real ghatana ma aadharit movies!
Dhanyabad banaune mqhanubhawa harulai Dil bat Hardik Naman !
म पनि हेरिरहेको अबस्था हो सारै राम्रो छ आज भोलिको मुख्य घटनालाई समेटेको छ ! आज भोलि प्रदेशीको बुढीहरुलाई यस्तो नगरुन भनेर सारै सन्देश मुलुक फिलिम छ ! एक पटक सबै दाजुभाई दिदिबहिनीले हेरिदिनु होला ! यो फिलिम बाट धेरै कुरा सिक्ने अबसर मिल्ने छ !
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
Write
Laxmi magar hor
Yasto kura bujene nare pane 6na hamro napal ma
Laxmi magar ih
आहा सारै राम्रो फिलिम अहिलेकाे सानधाबिक
हेर्दै गए... हेर्दै गएँ .. कथा झन-झन जटिल बन्दै गयो ...अन्तको परिणाम पछ्याउँदै गएँ तर सोचे भन्दा फरक पाएँ ... कथा त टुङगियो तर धोखेबाजलाई स्वीकार गरेर सारै मन परेन ... फेरि-फेरिको कथामा धोखेबाजहरुलाई स्वीकारने कथा नबनाई दिनु होला...
समसामुयीक यथेष्ट घटनामा आधारित तयार पारिएको यो फिल्म अत्यन्त सूचनामूलक छ।
धन्यवाद सम्पूर्ण बोहरा टिम लगायत अन्य। Best of luck.
Daju k vayo ra feri 💔💑🎁🎁🎁💘💘💘🎁 सारै राम्रो रहेछ । बिदेशी हुदाको पीडा रहेछ ✊✋✊✊
जनचेतनामुलक फ्लिम सारै मार्मिक,समय सान्दर्भिक अब मोबाईल टु बनाएर हलमै चलाउनु पर्दछ।
समाजकाे यथार्थमा बनेकाे चलचित्र रहेछ सारै राम्रो लाग्याे। अब माेबाइल ३ पनि बनाउनु । बाँसुरि पनि हेरियाे माेबाइल १।२ पनि हेरियाे ।तर याे फिल्मकाे लास्ट तिर मन परेन त्याे जावि अरुकाे पेट बाेक्ने बुढिलाई त अलपत्र पार्नु पर्छ नि। किन स्विकार्नु याे त गल्ती मात्र नभई महा गल्ती हाे जुन अरुकाे पेट बाेक्ने काम।
thank you for comment
wawa रेसम दादा राम्रो मार्मिक।फिल्म।💪💪💪💪👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
यस्तो फिल्म हेर्दा घर फर्किन मन लाउछ बाइ
😍
Bichara chinta nagar sabai mahila ustai hudainan
हो र बाइ
फिल्म राम्रो छ सत्य घटना मा आधारित तर लास्त मा धोका दिएर गएको श्रीमति स्विकार्नु राम्रो लागेन यस्ले गर्दा गल्ती गर्नेहरुले अझै हौसला पाउँछन् हाम्रो समाजमा🙏🙏🙏
साचै मार्मिक छ यार फिलिम वा दामी लायो यार
आहा कति राम्रो सबै तिम पर्ती सलाम❤❤❤❤🎉🎉🎉🎉
धेरै मार्मिक छ फिल्ममा बिदेशी का युबा बर्ग हरु पर्ती आकर्षक छ सजग रहनु होला !
आजको युगमा समाज परिवर्तनको लागि यस्तै चलचित्रहरूको आवश्यक छ। 👍🙏
kalakar patra haru ma sabailai Namakar ani dhannyabad chha hajur. Hajur haruko yo film sarahi ramro lagyo.
हाल साउदी अरब दम्मम बाट हेर्दै छु फिलिम आधा भयो अनि कमेन्ट म केही कुरा लेख्न पुगे साथै सम्पुर्ण टिम लाई बिशेष धन्यवाद अगामि दिन हरु म यो भन्दा अझै राम्रो = राम्रो मुभी हरु लिएर आउनु होला हजुर हरु लाई सफलता को शुभकामना छ हस्त नमस्ते = नमस्कार
Kati man xune siriyal
Ho.. estoi siriyal bhanaudae janu ho bhane katai hami npali ma ghumako saskar saskirti haru puranou tauma ma aautihiyo ki
Bidesi vas bhusa le garda hamro npal ma derai ghatna haru ghati raheko xa estoi siryal bhanaudae janus best of luck all tim li
thank you sis.
जनचेतनाको लागि भएनी येस प्रकार्का movie धेरै बन्नु पर्छ
Nice move dherai ramro xa
सारह्रै राम्रो फिल्म रहेछ ज्ञानबर्दक फिल्म
typical nepali movie ,
sabaiko acting ramro xa.
film group lai.
safaltako suvakamana.
यस्तो घटना त सामाने भैसक्यो नेपाल मा ।।
आफ्नो अरूले ताक्कने अरूको आफुले ताक्ने ।।
देखा सेकिले प्राय सबैको घर बिग्रियको छ ।।
Dherai ramro xa movie 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सन्देस मुलक छ र अजा भोलि यस्तै घटना धेरै भैराको छ यो भिडियो सबै सामु पुगोस र सबै लाई सन्देश मुलक हो
अति नै सान्दर्भिक छ । राम्रो लाग्यो सफलताको कामना।
Yam Kshetri 🇹🇯🔒🕘👗👓👞👟
धेरै धेरै राम्रााे छ मनै छुने काहाँ नी फिलीम
मलिसिया देखि हेरदै छु सारै राम्रो
चलचित्र हेरी गर्नु भएकाे याे मीठाे कमेन्टकाे लागि हार्दिक धन्यवाद । शेयर पनि गर्नु हाेला ।🌹🌹🌹🌹🌹
रेशम भाइ धेरै धेरै धन्नेबाद मेरो सारै चित्तबुझ्दो मोभी ररैछ
रेशम बोहोरा नि पहिला फिलिम खेलेर पत्र कार भकारैछन ल भाइ बदाइ छ
फिल्म धेरै राम्रो छ रेशम दाइ अनि तपाईं सारै मन रोयोउ
ब्यौनी रागो ल्याको रे हा हा दरो हसाउदा रचन ब्रो ले✌
दामी लाग्यो ससुरा को भुमिका अभिनय राम्रो लाग्यो
एकदमै राम्रो रैछ
आहा कति राम्रो सारई आँखा रसायो फिल्म हेर्दात ??
bishnugautamमलाई सारई मनपराे याेफिलिम
राम्रो सन्देश छ सलाम सबै तिम मा❤❤❤❤🎉🎉🎉🎉