छक्का पञ्जा ४ले आफ्नो रिलिजको ५१ दिन मनाउँदै - Deepak Raj | The Prakash Subedi Show | EPI 37 | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • The Prakash Subedi Show a Combination of Rajatpat, Glamour Guff and Bagina. #prakashsubedishow
    Every Saturday at 8:00 PM
    Presenter: Prakash Subedi
    Guest: Deepak Raj Giri
    Post Production Head: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Asst. Producer: Rachana Gautam
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
    Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya
    Makeup: Shova Shrestha
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdoffici. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #deepakrajgiri
    #prakashsubedi #ap1hdtv
    #ap1hdlive #AnnapurnaMediaNetwork
  • РазвлеченияРазвлечения

Комментарии • 181

  • @narimayagurung
    @narimayagurung Год назад +53

    सोचेर सम्झेर अन्तरबार्ता दिनु भयो दिपक जि सारै राम्रो लाग्यो u r very talented person❤

  • @nayantimalsina1890
    @nayantimalsina1890 Год назад +14

    आज सम्मको interview मध्ये को सर्बउत्कृष्ट interview भयो आजको दिपक दाईको interview supub interview dipak dai...

  • @suraz555
    @suraz555 Год назад +10

    हो यसरिनै समालिएर बोल्ने गर्नुस सबैले जय जय गर्छ्न।। मीठो राम्रो बोलिकोलागी धन्यवाद दिपकजि

  • @amitpadal6089
    @amitpadal6089 Год назад +4

    Deepak जि मेरो प्रेरणा को श्रोत हो। उहाको बौद्धिकता को म फ्यान हो। नेपाली कलाकार मध्य मा बौद्धिक स्तर उच्च स्तर भएको कलाकार मा राजेश हमाल र दिपक राज गिरि अगाडि हुनुहुन्छ।

  • @prataptruiwya305
    @prataptruiwya305 Год назад +3

    महानायक कान्ड पछि deepak raj लाई गलत नै लाग्थ्यो तर आजको यो program पछी महान सोच भएको राम्रो ब्याक्ती लाग्यो

    • @mamatabaraili4444
      @mamatabaraili4444 Год назад

      Aajhai ni aakha paltaera vnira xa hau mahanayak panii😅😅😅

  • @subashbasnet02
    @subashbasnet02 Год назад +6

    एकदमै रमाइलो लाग्यो अन्तर्वार्ता सुनेर!

  • @ccmrsnzal6033
    @ccmrsnzal6033 Год назад +5

    जो दिख्ता हे व विक्ता हे भने जस्तै दिपक सर अहिलेका राजा हुन । कसैको आशिर्वादले होइन आफ्नो मिहेनत र लगनको परिणाम हो ।। बधाई छ ५१ दिनको लागि😊😊

  • @eakrazacharya
    @eakrazacharya Год назад +1

    शिव भक्त भनेको ले आजबाट दिपक दाईको फ्यान भए म...किन कि म पनि शिव पुज्नेमा पर्छु।❤️🙏

  • @chakrathapa4866
    @chakrathapa4866 Год назад +4

    सार्है चित्त बुझ्ने कुरा गर्नु हुन्छ दीपक दाईले, good luck mero daaju ,hajurko Film अझै चलोस् शुभकामना ❤❤

  • @SurajTamrakar-jx1cc
    @SurajTamrakar-jx1cc Год назад +10

    एकदमै रमाइलो लाग्यो आज को कार्यक्रम !!

  • @thapagautam3386
    @thapagautam3386 Год назад +14

    सारै मन पर्ने मान्छे दीपक राज गिरि❤❤❤

  • @bikkit1546
    @bikkit1546 Год назад +3

    दिपक जीले प्रकाशजी लाई दनक दिएकै हो। फिल्म हिट नभएसम्म यसको मुख हेर्दिन भनेर बसेका रहेछन् आज बल्ल लोप्पा खुवाउन आए। फिल्म लाग्नु अघि गएको भए, publisity मा हेल्प गरें भनेर जस लिन्छन् भनेर इखलिएर बसेका रहेछन् दिपकजी । ठिक गर्नुभो दिपकजी । अब नाम, दाम , इज्जत सबै कमाउनुभयो दिपाजी लाई पनि वहाँले पाउनुपर्ने नाम र ओहदा दिनुहोला । दिपाजी उदार हुनुहुन्छ र मनबाट निर्णय गर्नु हुन्छभन्दैगर्दा उहाँलाई अन्याय नगर्नुहोला । यदि केही छ भने स्विकार गर्नुहोला नत्र आत्माग्लानीले अन्त्यमा योगी ऋषी बनेर हिड्नुपर्ला । केही छैन भने त ठिकै छ । I love Dipa didi .

  • @dipendrakc7121
    @dipendrakc7121 Год назад +4

    सारै राम्रो लाग्यो ईन्टर्भ्यु सुन्दा र हेर्दा सदै यस्तै सालिन्ता देख्न पाईयोस दिपक राज गिरा जि ।अदभूत ।।।।

  • @dipeshkhatri22
    @dipeshkhatri22 Год назад +6

    Akdam ramro aja ko interview depak bro ko 😊 vote chai ghanti ma😊

  • @rajdhakal8103
    @rajdhakal8103 Год назад +3

    Very positive and straightforward deepak dai

  • @roshaojha2458
    @roshaojha2458 Год назад +1

    तालि र गालींको धेराईं ले निखारीइनु भयेकों र साथै जीवनकों भोगाइले पनि होला… तपाईं को धैरता, लगाब र सकारात्मक सोच प्रति धेरै धेरै सम्मान छ, दिपक राज गिरि दाई । उत्कृष्ट उदाहरण र अन्तरवार्ता 🙏🙏👍

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад

    महान नाएक राजेश दाइनै हुन तिमिले महानाएक भन्न घिटी घिटी गरेपनी ल अस्ति ठूलो पर्दामा आउनेले पुराना नाएक लाई सम्मान गर

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv Год назад +3

    बौध्दिक हिरो मल्टी ट्यालेन्ट हिरो दिपक राज सर लाई उच्च सम्मान छ धेरै कुरा हरु सिक्ने मौका मिल्यो आज

  • @prabinvlogs7035
    @prabinvlogs7035 Год назад +4

    Yakdam ramro soch .sabai kura la dhari paxi dipak sir ko guff man paro❤❤❤

  • @rakeshshrestha8480
    @rakeshshrestha8480 Год назад +3

    Uncle le chance ma dance garyo yaar, Ahile ko sabse net worth bhayeko actor lai lyaera long episode handiyo!! aru actor haru ko 3 show banthiyo Deepak ko euti interview le!! Wah le Uncle!! tetikai Nepal ko best interviewer ta haina ni. Ke Pradip Khadka, Ke Anmol KC! Deepak le tyo duitai superstar ko flavor diyo yaar.

  • @ashokmagar9948
    @ashokmagar9948 Год назад +4

    दिपक जि गुड ट्याकेन्ट मान्छे हुनुन्छ।

  • @surajkumaar22official
    @surajkumaar22official Год назад +4

    Intellectual actor after mahanayak rajesh hamal ji! interesting interview,!!

  • @thakendrasharma6296
    @thakendrasharma6296 Год назад +4

    लोक दोहोरी क्षेत्र का महागाएक राजु परियार दाइलाई अहिले सम्म किन नल्याको 18 हजार गीत गाई सकेको मान्छे लोक स्वर सम्राट दाइलाई ल्याउनु पर्यो के दाई

  • @laabhshreecreation
    @laabhshreecreation Год назад +2

    दिपक दा स्वस्थ ब्यस्त मस्त 💐💐💐
    हुनु ॐ नम शिवाय 💐💐

  • @adhikarisushil100
    @adhikarisushil100 Год назад +1

    दिपकराज गिरिले बिपिन कर्की सँग एउटा सिनेमा बनाएको हेर्न मन छ ।

  • @shivagopalrisal
    @shivagopalrisal Год назад

    प्रकाश जि को प्रश्न सोध्ने कुरा युनिक छ। तर उहाँ नियत बस नै बिबाद निकाल्ने गरि प्रश्न सोध्नु हुन्छ जस्तो लाग्छ। जे होस उहाँको फिल्म व्यवसायीक रुपमा सफल छन 🤟

  • @nillama5703
    @nillama5703 Год назад +1

    उत्कृष्ट विचार र सोच आजा बाट दिपक गिरी जि को सोच र विचार को फेन भैयो 😂

  • @samsungtest6959
    @samsungtest6959 Год назад

    Great interview अनि पुरानो कुरा मा क्ष्यमा याचना गर्दै महानायक राजेश हमाल जि नै हो स्वीकार युक्ति Great person Dipak ji .

  • @informationsansar3148
    @informationsansar3148 Год назад +3

    ek dam ramro lagyo j hos dipak ji ko interview nice!

  • @nrendrachhetry537
    @nrendrachhetry537 Год назад

    दिपाको जिन्दगी डामाडोल बनाइदियो यो पातकिले

  • @sudipbhattarai58
    @sudipbhattarai58 Год назад +4

    diplomatic and nice

  • @Manlimbu479
    @Manlimbu479 Год назад +2

    Da.सुरेन्द्र के सी लाई ल्याउनु पर्यो

  • @DipaKc-df1vp
    @DipaKc-df1vp Год назад

    सुन्दा पनि मज्जा आयो दीपक जी को कुरा ले कस्तो राम्रो पोजेटिप कुरा गर्नु भको फ्लेको हागा जहिले पनि नुग्ने गर्छ जय होस

  • @purnagurung1413
    @purnagurung1413 Год назад +1

    आजको इन्टरभिउ चाहिँ राम्रो लाग्यो आज देखि फेरि म दिपक दाइको फ्यान भए

  • @rajanrokaya4335
    @rajanrokaya4335 Год назад

    पल लाई जति सक्दो छिटो ल्याउनु पर्यो पकाश सर

  • @devineworld
    @devineworld Год назад +1

    Nice interview..deepak raj giri ans seems prepared.😊so spiritual & diplomatic ans to cross question of Prakash ji.

  • @sayaadsumoon4858
    @sayaadsumoon4858 Год назад +5

    Very talented versatile nice person

  • @basudevpoudel5021
    @basudevpoudel5021 Год назад +2

    मैले हेर्न मन लागेको मान्छे !!

  • @manojkumarthapa1079
    @manojkumarthapa1079 Год назад +1

    Maya Nayak kanda paxi kto Mature vaexa ........
    Ekdam diplomatic answer AWESOME...

  • @heerarai9895
    @heerarai9895 Год назад +1

    kati positive soch bhako deepak ji 🙏💐💐

  • @dipendrabakhati8690
    @dipendrabakhati8690 Год назад +2

    perfect 👌

  • @PunamBhattarai-kb5vl
    @PunamBhattarai-kb5vl Год назад +1

    आशा खड्का र सागर गौतम ल्याउन मिल्छ ❤❤❤❤

  • @suneelbhattarai6133
    @suneelbhattarai6133 Год назад

    सबै भन्दा राम्रो लागेको एपिसोड ❤❤❤

  • @Nepalishorts961
    @Nepalishorts961 Год назад +7

    dipak raj giri is one of the talented artist in nepalese film industry

  • @ribinsigh6301
    @ribinsigh6301 Год назад +1

    Full of positive

  • @MedaniAcharya-it9jh
    @MedaniAcharya-it9jh Год назад +8

    ज्ञानेन्द्र शाहि लाई ल्याउनु पर्यो🙏🙏🙏

  • @हामीनेपालीनेNepal

    We want to see ur tv with ravi Lamaichane

  • @reesukshetri4914
    @reesukshetri4914 Год назад +7

    He is so positive guy 😊😊

  • @kissnachhetri5034
    @kissnachhetri5034 Год назад

    गज्जबको बार्तालाप😊😊😊😊😊धन्यवाद दुवै जनालाई🙏🙏🙏🙏

  • @RimGalami
    @RimGalami Год назад +3

    कवि नीलम गुरूंग बहिनीलाई धेरै धेरै बधाई छ 💐🙏

  • @SURESHBASNET819
    @SURESHBASNET819 Год назад +1

    दाजु अब फेस्बुक मा ब्ल्क भाका हामि लाई नि अनबलक गर्नु पर्यो,

  • @sherneupane8271
    @sherneupane8271 Год назад +1

    आज देखि म पनि फ्यान भए दिपकराज गिरिको

  • @anna_subedi9168
    @anna_subedi9168 Год назад +4

    Such a positive person❤

  • @Tuphan-official
    @Tuphan-official Год назад +2

    Great Deepak Raj dai

  • @luckyvai455
    @luckyvai455 Год назад +1

    यो खेलमा कुहिन घुमाए को मन परेन..🙏🙏🙏🙏🙏

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад +6

    ए बाबा दिपकराज गिरिले महानायक मानेन रे राजेश हमाल लाई के फरक पर्छ र ? प्रकाश सुवेदी किन जबर्जस्ति महानायक भन्न लगाउछ्न ? किन च्यापी च्यापी त्यै प्रश्न सोध्नु ? बिबाद खोजेको हैन ? यो देशमा सम्बिधान जलाउने बिबाद मा आउदैन राजेश हमाल लाई महानायक मान्दिन भन्न ले चै नपाउने हो र? मनपर्ने ले भन्छ्न , न पर्ने ले भन्दैनन ! त्यस्मा ३ पल्ट सोद्न के को खाचो ??
    प्रकाश को यो कार्यक्रम पुर्बाग्रही, बिबादित, र अरु लाई जुदाएर आफ्नो TRP बढाउने खेलोमेलो बाहेक फिल्मी पत्रकारिता को त गन्ध पनि छैन ।

  • @birendrasayar
    @birendrasayar Год назад +2

    राम्रो मान्छे ह्प दिपक 🎉

  • @nayantimalsina1890
    @nayantimalsina1890 Год назад +4

    पल शाह कहिले लियर आउने हो प्रकाश दाइ।

  • @shivabastola7524
    @shivabastola7524 Год назад +1

    mero favorite program

  • @anjitpoudel9460
    @anjitpoudel9460 Год назад

    Im proud of Dipakraj Giri .i like this interview

  • @kesharbudha8816
    @kesharbudha8816 Год назад +1

    दिपक राज गिरिको बारेमा नबुझी गाली गर्ने हरुलाइ सायद यो अन्तरबार्ता पछि खिन्न मन भयो होला । मैले गाली त गरेन तर गलत नै हुन कि भन्ने लाग्थ्यो आज बाट प्रष्ट भयो कि जस्तो कलाकारिता त्यस्तै बास्तबिकता । मन पर्ने

  • @jenishapc5288
    @jenishapc5288 Год назад

    अरु भन्दा त्यो खेल खेलेको सारै मन पर्यो dallar पैसा ले हासो पनि सारै लाग्यो😮😮😮😮😮😮😊

  • @yamanentertainment7546
    @yamanentertainment7546 Год назад

    लामो भए पनि अझै नसक्किए हुन्थ्यो भन्दा भन्दै सक्कियो❤

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад +2

    अति सफल मेहनती कलाकार दिपक राज गिरि सम्मान छ

    • @bijayanembang193
      @bijayanembang193 Год назад

      सास्त्रको कुरा गरेको छ यो मुजिले

  • @surajrai5188
    @surajrai5188 Год назад +4

    जत्ती जे भने पनि २/४ वटा फिल्म के दर्शक मनपराएका थिए अहम्ता बढेको देखिन्छ। खुब गाह्रो भएको देखिन्छ महानायक राजेश हमाललाई महानायक भन्न?????रिङ्गाटा लाग्ने गरि घुमाउछ कुरा के अमिताब बच्चन अहिले पनि नयाँ कलाकार झै सक्रिय छन ????त्यो सम्भब छ ????निश्चित समय पश्चात विश्राम हुन्न????मेसि रोनाल्डो हरुले मर्ने दिन सम्म फुटबल खेल्नु पर्ने नत्र उनिहरुले पाएको उनिहरुप्रतिको मान सम्मान सबै हराएर जान्छ जानू पर्छ के भन्न खोजेको??????? दिपकराज गिरि भनेको दिपाश्री निरौलाको लागि मात्रै हो नायक महानायक सुपरस्टार मेघास्टार सब चिज ।फलेको वृक्ष सधै नुहिएको हुन्छ खै कुरा बुझेको?????दूध धेरै उम्लियो भने पोखिन्छ खै चाल पाको?????? अनुहार न दनुवार पाण्डप सुनुवार! त्यत्तिकै भनेको कहाँ रहेछ र!

  • @diwakarlamichhane
    @diwakarlamichhane Год назад +1

    Dipak Raj giri mero balyakal dekhinai man parne manxe❤❤❤

  • @anishstha7523
    @anishstha7523 Год назад +2

    Good haabit depak dai tapae ko soch hami haro ko soch yo ho ni ta bolney saili kura ramro garnu bhayo bolnu vhayo..

  • @susmitakhatiwada6021
    @susmitakhatiwada6021 Год назад +2

    Very talented deepak raj giri❤️❤️❤️

  • @rameshsar1517
    @rameshsar1517 Год назад

    Dipak dai lai dherai samman xa !! Huge respect to you dai

  • @nirajanboharabohara
    @nirajanboharabohara Год назад

    Awesome

  • @sangeetakhadka6516
    @sangeetakhadka6516 Год назад +1

    Dipak dai ❤❤

  • @ramkumarthami2135
    @ramkumarthami2135 Год назад +1

    Gajjab

  • @kritikarana4662
    @kritikarana4662 Год назад

    Wow jati Pragati garyo buwa teti. Khusi hune bekty vaneko buwa❤wow

  • @dipakpokharel4322
    @dipakpokharel4322 Год назад +1

    Dammi❤️

  • @cartoonpun7045
    @cartoonpun7045 Год назад

    Deepak ji le ramro bolnu bho👏 yo episode chai👍🏼

  • @milanrai4570
    @milanrai4570 Год назад

    दिपक जि को शैली शार्है नै मन पर्यो

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 Год назад +2

    ❤❤❤❤

  • @NONE.UNKNOWN
    @NONE.UNKNOWN Год назад +2

    Jasle j vaneni rajesh hamal vanda film chalauna chai deepak ra deepa batha xan

  • @arunpokharel7414
    @arunpokharel7414 Год назад

    Malai Deepak Raj Giri Jyu ko Abhinaya Sarai manparcha. Wahalai Namaskar.
    Kathmandu, regular

  • @NawarajKoirala-qh8ix
    @NawarajKoirala-qh8ix Год назад

    Derai ramro interview depak giri ko

  • @laxmanxetri2550
    @laxmanxetri2550 Год назад +1

    🔥🔥🔥

  • @darpanrokamagar1784
    @darpanrokamagar1784 Год назад +1

    ग्रेट दिपक!

  • @purbitimalsina8180
    @purbitimalsina8180 Год назад +2

    Sarai majja aayo

  • @tamangtamang2663
    @tamangtamang2663 Год назад

    Ramailo ani daami xa.

  • @Cr7entertainment5813
    @Cr7entertainment5813 Год назад +1

    बिराज भट्ट लाई बोलाउनु पर्यो अब

  • @ashokkumarmahatara1610
    @ashokkumarmahatara1610 Год назад

    Gyanendra shah लाई ल्याउनु पर्यो दाईं।

  • @Dotelikanchi82
    @Dotelikanchi82 Год назад +1

    malai ta sagar gautam ra aasha khadka lai dekna man xa ❤

  • @subindradangol4980
    @subindradangol4980 Год назад +2

    चिप्लिनु नै भएन त प्रकाश जि के हो कोसिस बेकार भो😂😂

  • @sabitanepal9564
    @sabitanepal9564 Год назад

    Superstar, @Deepak Raj Giri

  • @Khagen2045
    @Khagen2045 Год назад

    यति राम्रो र दिमागिलो मान्छे त लागेकै थिएन यार

  • @binutasapkota4236
    @binutasapkota4236 Год назад

    Derai ramro xa

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +1

    My fevrote actor ❤

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Год назад +3

    Only Rajatpat Uncle can do such interviews!!

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 Год назад

    Dherai ramro❤❤😊

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Год назад +1

    Talented ❤

  • @rajuthapaofficial4554
    @rajuthapaofficial4554 Год назад +2

    Najir hussen panu❤

  • @sanjumah6989
    @sanjumah6989 Год назад

    Nice

  • @menishrana422
    @menishrana422 Год назад +1

    Dipak raj giri ko bela belama hamra tamra tone aairaxa because of xakka panja sequence 😅😅😅

  • @pradeepmagar9416
    @pradeepmagar9416 Год назад +3

    बुढा बाठो रहिछन यार घरै बाट क्वाईन बोकेर लिएर आको रहेछ्न। आज प्रकाशलाई धुलो चटाए🤣🤣

    • @sssir5852
      @sssir5852 Год назад +2

      Tetikai hit huncha ta usko film😂

  • @rajuthapaofficial4554
    @rajuthapaofficial4554 Год назад +2

    Najir la pani plz