आफ्नै छोरा छोरी विदेश पठाएर कस्का लागि देश बनाउने हो ? Chitra Bahadur Kc ले खाए ठुला नेताको सात्तो

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 90

  • @kamalbhandari8825
    @kamalbhandari8825 10 месяцев назад +7

    जुन देशका जनताले वल्र्डकै ठग भ्रष्टहरुलाई शासन सत्तामा पठाएर आफू रोजगारी गर्न बिदेश जान्छन त्यो देश र जनताको कहाँबाट उन्नति प्रगति हुन्छ गल्ती हामी भेडा जनताकै छ

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 10 месяцев назад +8

    माननीय चित्र बा ,काकुरा एक कानले सुन्छन अर्का कान्ले उडाउछन हराम खोर भ्रस्टका तोर्पेहरु ।।😊

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 10 месяцев назад +2

    आफ्ना स्न्तानलाइ बिदेशीको कमारो बनाउने,आफू बिदेशीको गोटी बन्नेको बुद्दी यस्तैहो।

  • @krishnagodar3343
    @krishnagodar3343 10 месяцев назад +6

    राम्रो लाई राम्रो भन्न सक्तैनन् यस्ता पनि छ्न साम्सदहरु ।चित्र ब को कुरा सत्य र यथार्थ यहि हो ।

  • @TilakRoka-kw3or
    @TilakRoka-kw3or 4 месяца назад

    केसीजी तपाईँको कुरामा सपोर्ट छ। भएका उद्योगहरू निजीकरण गर्ने त्यसका युवाहरूलाई विदेश पठाउने अनि कहाँबाट हुन्छ नेपालको विकास

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 10 месяцев назад +10

    मन्त्री हरु उत्पादन गरेको होइन हौ चोर हरु उत्पादन गरेको हौ 😜😜😜😜😜😜

  • @narbadasharma2412
    @narbadasharma2412 10 месяцев назад +3

    सङघियता खारेज गरौं

  • @BishnuPokharel-fg9vd
    @BishnuPokharel-fg9vd 10 месяцев назад +4

    लोकतन्त्र पनि राजतन्त्र मै थियो

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 10 месяцев назад +2

    तीन खम्बे तीन नेता लाई जसुकै पुरान सुनाउनु र भालु लाई पुराण शुनाउनु सरहाे है केशि सर

  • @haripunharipun7291
    @haripunharipun7291 10 месяцев назад +3

    तपाई को कुरा थिक हो चित्र के सी जिउ

  • @sitasharma7735
    @sitasharma7735 10 месяцев назад +1

    Sahi kura

  • @umeshparajuli9882
    @umeshparajuli9882 10 месяцев назад +1

    बुडा खाडा माथि शासन गणतन्त्र संघियताको सफलता ?

  • @parshurampokhrel5019
    @parshurampokhrel5019 10 месяцев назад +1

    चाेर भनेकै गणतन्त्र र संघियता र गणतन्त्र पछिका गाँउदेखि साँसद सबैनेता भनाैदा १७ चाेटि हार्ने जुत्ता बादुर सम्म रज्यान मारासबै जनालाई झेलहालेर २०४७ सालकाे संविधान लागुगरेर देस हाँक्नु पर्छ हजुर

  • @183Astropankaj
    @183Astropankaj 10 месяцев назад +2

    उद्योग त पञ्चायत मा थिय स्विकार्नु भयाे ।राजाको खिलाफ बोल्न पाइयन भन्दैमा लोकतान्त्र थिएन कसरी भन्नू? तपाइहरु नेता बनेर नामको मात्रै लोकतान्त्र ले नेपाललाई के दियो?

  • @bipanabasnet5273
    @bipanabasnet5273 10 месяцев назад +2

    हजुर कुरा ठिक हाे बिदेश मा सहयाेग माग्ने ,फेरि त्याे पैसा बिदेशि बैंक मा नेताकाे नाममा जम्मा हुने परिपाटिले गर्दा नेपाल देश गरिब बन्न पुगेकाे छ अब सङ्गियता खारिज गर्नुभय राम्रो हुनेथियाे हाेला हजुर ?

  • @atmaramram9921
    @atmaramram9921 Месяц назад

    देश बनेको छ कहा ?
    भरस्ट नेताले आलो पालो गरी देश लूटने भन्दा अरु के गरेका छन । देशमा जनसेवक होइन ,लुटेरा छन ।

  • @dwaanbohara1217
    @dwaanbohara1217 10 месяцев назад +2

    भारतका कटपुतलि हुन अहिलेका नेता

  • @Paarubudha1
    @Paarubudha1 10 месяцев назад +1

    Sahi vannu vayo👍️

  • @lomasnepal8081
    @lomasnepal8081 10 месяцев назад

    संसारकै सबैभन्दा उत्कृष्ट लोकतन्त्र भित्रको लुटतन्त्र ;:;:;

  • @anandabhattrai4224
    @anandabhattrai4224 10 месяцев назад +1

    भ्रष्टाचारको संरक्षण गर्ने मध्येका सबैभन्दा अगाडि छन् बा। लुटेर खाउ

  • @mohankayastha8745
    @mohankayastha8745 7 месяцев назад

    Very good comment. कस्कोलागी कामगर्ने त.

  • @krishnakc1746
    @krishnakc1746 10 месяцев назад +1

    सलाम चित्र बहादुर के सि ज्यु लाई

  • @krishnagiri7475
    @krishnagiri7475 10 месяцев назад

    कृषि प्रधान देसका जनता गाइ भैसिको बाजोपन जाच्ने भिडीयो एक्सरे मेसिन प्रतेक वडामा चाहियो बादर हरूको ंसख्या घटाउन बन्ध्याकरण हुनुपर्यो बिउ सिचाइ मल समयमा चाहियो उत्पादन सामानले मुल्य बजार बाटो पाहोस युवा युवति हरूले यहि रोजगार पाहुन स्वास्थ्य र शिक्षा निसुल्क होस नेताहरू कमाउनमै व्यस्थ

  • @banumm3925
    @banumm3925 10 месяцев назад

    Hundred percent correct sir ji namaskar sir,

  • @jayakarki4357
    @jayakarki4357 10 месяцев назад +1

    😊Im with you

  • @nepallifediary7058
    @nepallifediary7058 10 месяцев назад

    जुनै भिडीयो पनि यस्तै मिलाएर बनाउनु हुन्छ हेर्न मजै आएन

  • @nearais
    @nearais 10 месяцев назад

    लुट-छुट यहि देशा छ है ... जन्ता कराउदै गर्छ हैन त माननीय जिउ हरु ??
    अपशब्द उचारण मात्र गर्न हुन्न , कार्य चै जे गरेनि छुट छ है

  • @bisusubedi9192
    @bisusubedi9192 10 месяцев назад

    यथार्थ कुरा बोल्ने एक मात्र नेता cb kc

  • @hiragc8869
    @hiragc8869 10 месяцев назад

    जति उपलब्धि भयो, सिमित मात्र संघियता नेताहरुका लागि मात्र।

  • @jayakarki4357
    @jayakarki4357 10 месяцев назад +1

    right

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 10 месяцев назад +1

    Good 100%

  • @ramharinshrestha7775
    @ramharinshrestha7775 10 месяцев назад

    सभासद् चितर बा सर नमस्कार राजाको कार्य कालमा भएकाे उद्दाेग र बिकास बारेमा जानकारी दिए जनतालाइ धननेबाद

  • @LaxmanNepal-mh2op
    @LaxmanNepal-mh2op 10 месяцев назад +5

    very good k c sir .

  • @rexamsuwal2336
    @rexamsuwal2336 Месяц назад

    Thank you sooo much Chitra Bahadur k c jyu.❤

  • @Ykbvalgo
    @Ykbvalgo 10 месяцев назад

    संघियता खारेजी गर प्रचण्डे डांका

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 10 месяцев назад +2

    सांसद ज्यु यहाँ ले सदनमा उत्कृष्ट सल्लाहा
    दिनुभएको मात्र मान्ने हो भनेमात्रै पनि यो देश ले कोल्टे फेर्ने थियो,सुजाव जम्मा गर्ने हो भने एउटा किताब बन्ने थियो! के गर्नु मलाई एउटा उखान
    याद आयो भैस को बिन बजाउने भने जस्तै हो?🙏🙏

  • @Kanchan-h2x
    @Kanchan-h2x 10 месяцев назад

    चित्र बहादुर काका !! तपाईं नेता । पुरानो नेता २०४६ सालपछि लगातार संसदमा केही यताउता बाहेक । तपाईं आफै आफ्ना परिवारका सदस्यहरु बिदेश बिदेश पठाएनु हुन्छ । अनि संसदमा उभिएर नेपाल सरकारलाई गाली गर्नुहुन्छ किन नेपालीलाई बिदेश पठएको भनेर । एकतन्त्रीय शासन प्रणालीमा एकतन्त्रीय अर्थनिति हुन्छ । बहुदलीय प्रणालीमा खुला अर्थनीति । ल तपाईं आफै भन्नुहोस् कि संबिधानत खुला अर्थतन्त्र स्वीकार गतेपछि एकात्मक समरचना निर्माण भएका उधोगधन्दा कसरी रहन्छन् ?? नकारात्मक चिन्तनबाट नगुजृएर सोचौ कि नेपालमा अहिले सिमेन्ट उधोग मात्र कति छन् ??? कहिले गन्नु भएको छ ? जहिले पनि त्यहीँ हेटौंडा सिमेन्टको ढोलकी बजाएर हुन्छ? सदन र सरकारलाई रचनात्मक सुझाव सल्लाह दिनु पर्दैन ? राष्ट्रिय ढुकुटीबाट तलब हसुरेर के तपाईंहरुलाई टेडामेडा कुरा गर्न जनताले सदन छिराएका हुन???

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 10 месяцев назад

    भन त। सहि भननु हुनछ। किन सुनिदैन रामरा कुरा

  • @padamkhanal1526
    @padamkhanal1526 10 месяцев назад

    Sahi bhanaei KC ji

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 10 месяцев назад

    नेपाली जन्ता कों आंखा बन्द छ मुल कारण जुन धोका पाऊने आफै

  • @DevindraThapa-l4n
    @DevindraThapa-l4n 10 месяцев назад +1

    Very good

  • @thebishnukhadka
    @thebishnukhadka 10 месяцев назад +1

    🙏🙏🙏

  • @YouwithMe2027
    @YouwithMe2027 10 месяцев назад

    Aaja chhai ramro Kura garyo hajurbale 😅✔️

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 10 месяцев назад

    Right

  • @SthirBahani
    @SthirBahani 10 месяцев назад +1

    हे धार्मिक गुरु हाे संसारमा ७ अर्ब,७५कराेड मान्छेमा एक जना परमेश्वरकाे पुत्र हुनुहुन्छ।उहाँ माहान धार्मिक भएको हुनाले उहाँ लाई छाेरा बनाईएकाे छ परमेश्वरले संसारकाे सरकार लाई पुत्र मार्फत हुकुम गरि राख्नु भएको छ।जाेस्ले हुकुम मान्दैन । ऊ भष्म हुन्छ नेपाल को पाँच सरकार :
    (१)राजा वादी काे सरकार
    (२)पत्रकारको सरकार
    (३)न्यायाधीशको सरकार
    (४)निर्वाचनको सरकार (५)गठबन्धन काे सरकार
    याे पाँच सरकारले हुकुम र नियम मानेका छैन्।याे हुकुम मान्छेले गरेको हैन,थाहा छ कि छैन तपाईंलाई ? तपाईंको धर्म अनुसार गाेर्खाली विरले भनेको छ।आज सम्म पनि जाेले हुकुम मानेकाे छैन,त्यो ठूलो संङ्कटमा परि सकेको छ।हरेक देश लथालिङ्ग भैसक्याे, त्यो मध्ये पुष्पकमल दाहाल परमेश्वरले प्रधानमन्त्री हुन नदेकाे परमेश्वरले जबरजस्ति गठबन्धन बनेर काङ्ग्रेस लाई अगुवा राखेर एमाले माओवादी ले तीन कराेड जनसंख्या लाई आखामा मुतेर परमेश्वकाे विरोधमा प्रधानमन्त्री चलाई राख्नु भएको छ। त्यो समस्या पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि।ब्यापार हेर ,उधाेग् हेर, कसरी बन्द भयो ? मान्छे हेर कसरी मरयाे हरेकले न्याय नपाएर राेएर कति हाे हेर।मन्त्र मार्फत वीर खेलाएर नेपाल लाई अन्धकार नगरा वीर गाेर्खाली भनेको अहिलेको यो पापी सरकार हाे।कुनै ले हुकुम, आदेश, निर्देशन, निर्णय, सल्लाह गरेर सरकार चलाउनु भयाेभने भष्म हुनुहुन्छ ।किन कि सत्य कुरा लुकाको लुकाई राख्नु भएको हा?यो परमेश्वर लाई सहने याेग्य हुदैन,अबैध नियम ले सरकार चलाएको हुनाले अत्यधिक छ्यति भएको थाहा पाउनु भएको छ?

  • @SAMIPGammer
    @SAMIPGammer 10 месяцев назад

    good k c ji

  • @goodvibesnepal5950
    @goodvibesnepal5950 10 месяцев назад +1

    Vasan garda garda budo vaisakyo…pariwartansil birodh garna paryo

  • @PG777Gaming
    @PG777Gaming 10 месяцев назад

    Jayadesh jayanresh😊😊😊😊

  • @khimkuwar5177
    @khimkuwar5177 10 месяцев назад

    Jai hos k. C🎉 sir🇳🇵

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 10 месяцев назад

    सुनसरी बाट रेगुलर

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 10 месяцев назад

    Sahi kura ho pahile yo kura kaha thiyo

  • @BalkrishnaTimalsina-s6g
    @BalkrishnaTimalsina-s6g 10 месяцев назад +1

    Good luck Sir 😂

  • @______________69
    @______________69 10 месяцев назад

    आगो ताप्नु मुडा को, कुरा सुन्नु बुढा को 🥺😔listen to this elderly man because Kids and elderly talk unfiltered.

  • @SurendraShahi-m7d
    @SurendraShahi-m7d 10 месяцев назад +1

    100 Sahi kuro sabdha sabdha ma salota xa hajur lai

  • @AshokElectronics1122
    @AshokElectronics1122 10 месяцев назад +1

    Sabai byapiri lai diyer commission jati oli dewpa r prachand lai

  • @pradippokharel2621
    @pradippokharel2621 10 месяцев назад +1

    Chora ko shasan mha yestai hunchha

  • @redfowl1808
    @redfowl1808 10 месяцев назад +1

    jati derai party tyati nai dukha paune hami janta .... euta ghar ma jati derai daju bhai tyati nai baghbanda tyastai nai yo desh ko party ....

  • @unmanagepeople
    @unmanagepeople 10 месяцев назад +1

    thaha sabai lai chha teso gare kamaune bhado bandha hunchha bhanera ho😊

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw 10 месяцев назад

    Laddoooo nepali government

  • @shivakunwar5463
    @shivakunwar5463 10 месяцев назад

    The end❤❤❤ end 😢😮😅😊

  • @AashuYadav-te3lu
    @AashuYadav-te3lu 10 месяцев назад +1

    Yo samchar channel Lai Aditing gran audain😂😂

  • @thagugrggrg4002
    @thagugrggrg4002 10 месяцев назад +1

    Aautai video kati choti haleko hola😢😢😢

    • @manbahadurchhetri3107
      @manbahadurchhetri3107 10 месяцев назад

      Timlai अईले मन्त्री नमीलनाले ईनि कुरा गर्दै छ

  • @Tejashwirana
    @Tejashwirana 10 месяцев назад

    katti nai naya bhanera prachanda ko pachi pachi lageko theyo...... lau kha aaba yai ho naya nepal.

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw 10 месяцев назад

    Laddddddddoooooo bahawaaan

  • @skostha8964
    @skostha8964 10 месяцев назад +1

    Lovele Testa thag party haruko gathbandha ma samel hune aba gunaso garera kaslai dekhauna lageko ? Sakchha bhane samarthan firta li thag bandhan bata bahira hunus. Aba tapaiko kura sunnewala kohi chhaina.

  • @Pasa4446
    @Pasa4446 10 месяцев назад

    Nepal baseka lai pariwar niwozan nagari bachcha utpadan ma launu paro ba

  • @bharabsharma1943
    @bharabsharma1943 10 месяцев назад +1

    Lotera matrale desh chalia

  • @HopefulForestHills-yj1wc
    @HopefulForestHills-yj1wc 10 месяцев назад

    International level ka netaharu nahumu himmat aat navaera

  • @dilliramtimilsina1446
    @dilliramtimilsina1446 10 месяцев назад

    Maila ba timiharu jasta kaite Communist le garda khattam bho. Kura garda ta thikai lagchha

  • @devendrabudhathoki5725
    @devendrabudhathoki5725 10 месяцев назад

    yahi bolne matra ho hune kehi hoenw.....

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw 10 месяцев назад

    You r a rappperrr politically

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw 10 месяцев назад

    Ladoooo hoooo

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 10 месяцев назад

    12 bude bata banai ko Gatatrantra nia ho ni,Yas bata k. asa garna saksa.?Afno des lai Afaile Nepali janta le banunu parcha,Ata Nepal ma turunta Rose gari ko lagi udhoga dhanda khola,And ROSE gari deune kam gara na?Sathe krisi ma udapadan badhauna,mal Turnata paune kam gara na ho?

  • @AnantaTycoon
    @AnantaTycoon 10 месяцев назад

    Chitre baaje le aafnaa chhora laai bolaayar desh maa kehi garn bhane hune

  • @shivakunwar5463
    @shivakunwar5463 10 месяцев назад

    Dog lai sir ❤🎉

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw 10 месяцев назад

    My country laws ladddoo jasto
    Xa

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 10 месяцев назад

    Right