भनिन्छ रारा प्रकृतिकी अप्सरा हुन,बिश्व मान चित्रमा नेपालले पाएको यी उपहार साच्चै नै अतुलनीय छ,तपाइले vlog को माध्यमबाट नेपालको राजमार्ग हरुको सम्पुर्ण स्थिती सङै मनोरम स्थानहरु एकदमै राम्रो ढंगले प्रस्तुत गर्नुहुन्छ ,यो मेहनतले आगामी दिनहरुमा नया रङ्ग थप्दै जाओस् शुभकामना 🙏❤️🌺
Beautifully captured shots Very informatively narrated vlog Thankyou so much dai for showing us around Keep up the good work as always Best wishes to you and waiting for more videos like this☺️
Really it's great paradise in nature, nicely exploring the natural beauty of RARA with significant cinematic videography done you guys, appreciable effort, amazing, have a wonderful time 🎉🎉
बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर के खन्यायौ यसै रारा-मा? घोलेर मिलाई- पहिराई हिमगिरिका मुक्तहार गलामा हरियो सुखमय प्राकृतिक मानव-जीवनमा नेपालीमा- हाम्रै प्यारो नेपालको सूर्य-चन्द्राङ्कित ध्वजाको, स्वतन्त्र छायाँमा हिमालमा नेपालमा राम्रो रारा-मा?
अब यसपछि मध्य पहाडी राजमार्गको series लिएर आउनु न है दाइ। बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङ सम्म। Desperate to see beautiful roads and landscapes of मध्य पहाडी राजमार्ग
विचरा घोडावालासँग के बार्गेन गऱ्या ब्रो ? २ सय जोगाएर तपाईंलाई के हुन्छ? उनीहरूका त कमसेकम केटाकेटीका लागि किताबकापी आउँछन, नुनतेल आउँछ । अनि “भनौं न” भन्ने थेगो कहिले छाड्ने हो ? 😏
Wow heaven on earth ma conform janxu 1 din
भनिन्छ रारा प्रकृतिकी अप्सरा हुन,बिश्व मान चित्रमा नेपालले पाएको यी उपहार साच्चै नै अतुलनीय छ,तपाइले vlog को माध्यमबाट नेपालको राजमार्ग हरुको सम्पुर्ण स्थिती सङै मनोरम स्थानहरु एकदमै राम्रो ढंगले प्रस्तुत गर्नुहुन्छ ,यो मेहनतले आगामी दिनहरुमा नया रङ्ग थप्दै जाओस् शुभकामना 🙏❤️🌺
Honi, dherai dherai Dhanyavad ❤️❤️❤️
Ramailo lagyo yo rara series herna. Hami ni jadai Cham aba arko bihibar
Beautifully captured shots
Very informatively narrated vlog
Thankyou so much dai for showing us around
Keep up the good work as always
Best wishes to you and waiting for more videos like this☺️
Thank you so much for your compliment ❤️❤️❤️ keep watching & supporting
नेपाल त स्वर्ग नै हाे नी सर 👌 दम्दार दृश्य रैछ 👍️😂
❤️❤️❤️
मन मोहक दृश्य का साथ उत्कृष्ट presentation ....❤🎉🎉
Dhanyavad ❤️❤️❤️
Sworga ki apsara Rara ❤❤
❤️❤️❤️
Enjoy a lot
Thank you so much ❤️❤️
यो जुन ब्याकग्राउन्ड music अलि धेरै लगाउनु होला video मा एकदमै राम्रो लाग्छ
Hunchha ❤️❤️❤️
Love you rara❤❤
❤️❤️❤️
Cinematography bawal xa hai yes pali
Dhanyavad ❤️❤️❤️
Really it's great paradise in nature, nicely exploring the natural beauty of RARA with significant cinematic videography done you guys, appreciable effort, amazing, have a wonderful time 🎉🎉
Thank you so much for your valuable words, keep supporting and watching ❤️ once again thank you for your appreciation
बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर
के खन्यायौ यसै रारा-मा? घोलेर मिलाई-
पहिराई हिमगिरिका मुक्तहार गलामा
हरियो सुखमय प्राकृतिक मानव-जीवनमा
नेपालीमा-
हाम्रै प्यारो नेपालको
सूर्य-चन्द्राङ्कित ध्वजाको,
स्वतन्त्र छायाँमा
हिमालमा
नेपालमा
राम्रो रारा-मा?
आहा 🇳🇵 ❤️❤️❤️
@@ExplorerNepali यो कबिता राजा महेन्द्रले रारा भ्रमण पछि लेखेको हो सर मैलै त्यसको केहि अंश कमेन्टमा लेखेको हु।
Hajur honi ❤️❤️
Finally aayo hai aayo ramro video
Dhanyavad ❤️❤️
मेरो देश नै स्वर्गभन्दा सुन्दर छ;
मनोरम यसैको हरेक अन्तर-कुन्तर छ।
ए परदेश, नबोलाऊ मलाई।
तिमीलाई पनि भेट्न आउँला
म कहिलेकाहीँ।
Wow ❤️❤️❤️
एकदमै राम्रो
Dhanyavad ❤️❤️❤️
अब यसपछि मध्य पहाडी राजमार्गको series लिएर आउनु न है दाइ। बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङ सम्म। Desperate to see beautiful roads and landscapes of मध्य पहाडी राजमार्ग
Sure thing ❤️❤️❤️
Kati ramro thau cha tara hotel haru kholna dinu hunna satyanash banau cha tyo thau lai
True thing, I totally agree ❤️
Damdar xa. Bike ma janxu kunai din.
Dhanyavad ❤️
❤❤
❤️❤️❤️
Kada❤🎉
❤️❤️
एकदमै सुन्दर पूरा विवरण दिनु हवस है म दार्जीलिङ कलिम्पोङ बाट एक पल्ट घुम्न जाने रहर छ।
Huss hajur ❤️ Dhanyavad
hajur sang rara ghumna gayako exctly date kahile ho?
❤️❤️❤️
Thanks once again, if possible try to mention the costs & budgets also
Most welcome, yes especial video about RARA will come with these all things like documentary video ❤️
🔥🔥🔥
❤️❤️❤️
from hk
Thank you so much ❤️❤️
Alik Pani ghatexa Rara ma
Umm 🤔
विचरा घोडावालासँग के बार्गेन गऱ्या ब्रो ? २ सय जोगाएर तपाईंलाई के हुन्छ? उनीहरूका त कमसेकम केटाकेटीका लागि किताबकापी आउँछन, नुनतेल आउँछ । अनि “भनौं न” भन्ने थेगो कहिले छाड्ने हो ? 😏
Ho hai, sadhai rahi rahanchha
❤❤❤
❤️❤️❤️