जति पल्ट हेर्दा पनि हेरि रउ सुनी रउ जस्तै लाक्छ ,एक अर्काको बनेर खेत बारि खनेर खाउला , लाहुर मानी पैसाको बोट हुन्न , यो दुइटा टुका ले अति मन छोयो सन्देस मुलक मार्मिक जुहारी छ , अजै सोर को त कुरै नगरु कति मिठो छ दिबै तिरको । अजै उछ सफलता को मिठो कामना गर्दछु
पहिलो पटक यो लोक सन्सार प्रोग्राम हेर्दैछु यक्दमै राम्रो रहे छ आदरणीय कारेकर्म सन्चालक दाजुहरु देखि पुरै टिम यक दम मिठो सोर मिना नेपाल राजेन्द्र पाठक हजुर हरु लाई सुभकामना ........
Yo vaka २0४0 sall ma hari b rahut lea radio nepal ma mero sankalan ra sabda ma rekard garnu bhyako ho ma lechook madhav k. C chover kathmandu nepal thankyou
दुबैले कति राम्रोसँग शब्द चयन गरेकाे हाेला ! सुनी रहाैँ जस्तो लाग्ने! उश्रिँखल शब्द कति पनि प्रयाेग भएको छैन ! अनि वेटि तरिकाले कति मार्मिक भावनाका साथ बैदेशिक राेजगारिमा जानू पर्ने बाध्यता र नजानका लागि घरकि श्रीमतिले गरेकाे अनुनय अनुराेध ठ्याक्कै बर्तमान समाजकाे चित्रण गरेकाे ऐना जस्तै दाेहाेरिगित! बिगत धेरै बर्ष देखि यहि गितलाई दाेहाेराई दाेहाेराई हेरि रहेकाे छु/सुनी रहेकाे छु!
सारैमन परेव पुर्बेलि लाेक दाेहिरि अझ कलाकार पनि राजे्द्वर पाठक र मिना जि शब्द पनि अति मन परेव मान्छे पनिअति सुन्दर वाहाँ हरूकाे जाेडि सुहायकाे छ अरूदाेहाेरि पनि सङगै देख्न र गित सुन्न पाउने अासा छ
यो लोक सन्सारको कारिक्रम सधै हेरछू म असाधै मन पर्छ मलाइ सम्पूर्ण टिमलाइ बधाइ छ एक दमै मिठो दोहोरि यो कारिक्रम्मा मलाइ पनी एक चोटी आउन मन लागेको छ कह सप्रक्र गरनी होला
मिना नेपालको श्वरको फिदा भइयो अाफु त झन हाउभाउ शारिरिक बनावट अनुहार अफ्सरा झै लाग्छ जे होस हरेक प्रस्तुति नहेरि जिबनका हरेक दिन नकट्ने नै भये बधाइ छ भगवानलाइ हाम्रो मिना नेपाललाइ मीठो शवर दिनुभयेकोमा साथै बधाइ मिनालाइ पनि अनुशासित पुर्बक बचाइ राख्नु भयेकोमा हामिले खोजि खोजि हेर्छौ सबै जहाँ भये पनि!!
नमस्कार मीना नेपाल र राजेन्द्र पाठक साथ
माधव दाहाल अती रमरो
रमाइलो छ।शैली पनि राम्रो छ सभ्य शिष्ट अनि सुनि रहन मनलाग्यो ।भाई बहिनी लाई सफलताको शुभकामना
जति पल्ट हेर्दा पनि हेरि रउ सुनी रउ जस्तै लाक्छ ,एक अर्काको बनेर खेत बारि खनेर खाउला , लाहुर मानी पैसाको बोट हुन्न , यो दुइटा टुका ले अति मन छोयो सन्देस मुलक मार्मिक जुहारी छ , अजै सोर को त कुरै नगरु कति मिठो छ दिबै तिरको । अजै उछ सफलता को मिठो कामना गर्दछु
44411
Grr
यो च्यानलबाटजस्तो शिष्ट,सुरिलो लोकदोहोरी कुनै च्यानलमा छैन|सबै मौलिक बाजाको मात्र प्रयोग छ फेरि|राजेन्द्र पाठक कति राम्रो😘😘
00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000
यो गीत कतिचोटी हेरिसके धित नै मरेन लौ न हजुर यो जोडिलाइ फेरि यहि भाकामा भिडाउनु पर्यो जय लोकदोहोरि
कति मिठो सोर दुबै जानाको
Shankar Thapa yes I support u bro
आहा ! कति राम्रो लोकदोहोरी । भाका , स्वर अनि शब्द उत्तिकै बेजोड छ ।धेरै मन पर्यो मलाई ।
धन्यवाद
धन्यवाद !
येहि भाका मा भाग 2 चाहिये को जति येता है त💕💕
मनछुने माया मा डुबेको शब्दहरु स्वरपनि कर्णपृय मधुर।
हा्म्रो समझमा।
😊🎉😢
Perfect person स्वर तथा लय पारखी भाइ राजेन्द्र पाठक अनि मिनाजीलाइ सुमधुर ध्वनी गायनको लागि मुरीका मुरी धन्यवाद यो दाजु दामोदर पान्डेयको तर्फबाट।
कति मिठाे बाेली, गायक राजेन्द्र पाठककाे । म चै फ्यान नै भयँ है । गायिका मिनाकाे प्रस्तुति पनि सारै राम्राे छ ।
Pppp
सकारात्मक र सन्देशमूलक विषयवस्तु मायाप्रेमको असीम प्रष्फुटन मिठो स्वर र कालजयी यो भाका सुनिरहन मन लाग्यो । गुडलक ।
A
IP
राजेन्द्र पाठक को स्वर जादुगरी छ हैट भेट गर्नै मन लाग्यो
Kati mitho vaka
पहिलो पटक यो लोक सन्सार प्रोग्राम हेर्दैछु यक्दमै राम्रो रहे छ आदरणीय कारेकर्म सन्चालक दाजुहरु देखि पुरै टिम यक दम मिठो सोर मिना नेपाल राजेन्द्र पाठक हजुर हरु लाई सुभकामना ........
This song by my love tankyou mina and rajandra
यो होनि शुद्ध नेपाली पन मन भाका मर्मस्पर्शी बालपनको याद आयो धुरु धुरु !! धन्यवाद सबै टिम का सदस्य ज्यु हरु मा !!
आहा कति मीठो लय शब्द स्वर बधाइ छ सम्पुर्ण लाई । मैले त दिन को एकचोटि सुन्छु । राजेन्द्र जि को भ्वाइस अझै मन पर्यो ।दिदी को नि राम्रो छ ।
धन्यवाद
कति राम्रो एक दम मन छोयो साचै पनि नेपाली को पहिचान अहिले आएर थाहा भयो वा हा सलुट छ इ शोर्को धनी हरु लाइ
Lok dohari madhya sabai bhanda ramro yo dohari
अाहा कति राम्राे गित राम्राे भाका पनि उस्तै राम्राे दुबै काे साेर उस्तै राम्राे भुतुक्कै भय
Rajendra bhai tapaile dherai ramro geet gaunu bhyekoma badhai xa
दुबै पक्ष्यको स्वर अनि शब्द वाउ म त अति नै भाबुक भए !दुबै जनालाई धन्यवाद अनि उत्तर उत्तर प्रगतिको शुभकामना
५०को दशक तिर सुनेजस्तो लाग्छ यो गित बालापन याद दिलायो ,तेस्मा पनि काँठे भाका ले लठै।
Yo vaka २0४0 sall ma hari b rahut lea radio nepal ma mero sankalan ra sabda ma rekard garnu bhyako ho ma lechook madhav k. C chover kathmandu nepal thankyou
कार्यक्रम सचालक तथा कलाकार श्रष्टाहरुलाइ हार्दिक बधाइ छ । सभ्य र भब्य का साथै गहन साहित्यिक छ ।
धन्यवाद
Rajendra Pathak jue very nice your voice iam watching from sikkim best of luck
धेरै राम्रो स्वर अनि शब्द पनि भाका पनि मत अाजदेखि फ्यान भैसकेको छु मिना र राजेन्द्र जिकाे हजुर पनि बन्नुहाेस है
हाम्राे अाेखल ढुङ्गे बहिनिलाई धेरै धेरै धन्य वाद छ साथै नुवाकाेटे भाइ लाई पनि
धन्यवाद
दुबैले कति राम्रोसँग शब्द चयन गरेकाे हाेला ! सुनी रहाैँ जस्तो लाग्ने! उश्रिँखल शब्द कति पनि प्रयाेग भएको छैन ! अनि वेटि तरिकाले कति मार्मिक भावनाका साथ बैदेशिक राेजगारिमा जानू पर्ने बाध्यता र नजानका लागि घरकि श्रीमतिले गरेकाे अनुनय अनुराेध ठ्याक्कै बर्तमान समाजकाे चित्रण गरेकाे ऐना जस्तै दाेहाेरिगित! बिगत धेरै बर्ष देखि यहि गितलाई दाेहाेराई दाेहाेराई हेरि रहेकाे छु/सुनी रहेकाे छु!
भाई बहिनी दुबै को राम्रो छ ।शुभकामना
मन परेको छ ।
यो गित सारै नि मन परेको छ ।धेरैमन छोयको छ।
कति मीठाे भाका शब्द चयन तेस्तै सारै रमाइलो छ हजुहरु सबैमा नमस्कार छ हेै
धन्यवाद
आदरणीय मिना नेपाल लाई मेरो हृदय देखि नै सु सम्मान यो हजुर हरु को दोहोरी सारै मन छोयो
धन्यवाद !
सोह्रै रमाइलो अनि सभ्य र भव्य छ । यस्तै गीतहरू प्रस्तुत गर्दैछ रहनु होला । गायक गायिका दुवैलाई सफलताको शुभकामना ।
अत्यन्तै सान्दर्भिक र शन्देश मुलक, उच्च स्तरिय गित पस्कनु भयकोमा धन्यबाद ।
धन्यवाद !
मेरो पनि धन्यबाद
अत्यन्तै सुनौँ सुनौँ लाग्यो यो दोहोरी त, बधाई तथा शुभकामना छ याहाँहरू को सम्पूर्ण साङ्गीतिक परिवार लाई।
धन्यबाद
धन्यवाद गयक हरुलाई सारैराम्रो छ
म मात्रै होकि काठे भाका मन पराउने अरु कोको हुनुहुन्छ
Very nice song
@@prisas_diaryअति नै मन परेको छ ।
सारै भाका मन छूनेछ ।
Mee
@@taradevishrestha9654??😅
गित धेरै राम्रो छ सफलता को धेरै धेरै शुभकामना छ है
Thy ty7ppp 8712 23 eehh 7⁹
सारै मीठो दोहोरि येश्तो दोहोरि सरै राम्रो लाग्छ र दोहोरि भनेको येश्तो पो हुनु पर्छ त कत्ति शिष्ट छ
दुवै रामा गित गाउने जति सुनेपनी पुगेन
सारै राम्रोछहै स्वरको पनिधनी रुपको पनि
एकदमै एकदमै राम्रो रमाइलो जुहारी लोकदोहोरी गीत । मलाई अति मन पर्यो
आजको जुहारी गीत भाका एकदमै दामी छ।।
धन्यवाद !
ल बढाई छ हाम्रो अोखलढुङ्गे चेली लाई
राजेन्द्र पाठक को स्वर A one छ,,👌👌👌👌👌🤭🤭🤭🤭🤭🤔🤔🤔
Purbele dohore lok vasa sary mn prne mlae nmskar
हजुर हरुकाे प्रस्तुति धेरै मन पर्छ सधै हेर्ने गर्छु हाल साउदि मा छु मादब दाजु
धन्यवाद
Pahilo choti juhari hereko ati ramro lagyo & safaltako shuvkamna
Kasto ramro sabda chayan gareko.ani mitho aawaj.
जति सुनेपनी सुनु सुनु लाग्दो दोहोरी
Ati mitho swar rahexa majja aayo , thanks a lot.
सभ्यता र सम्मान का साथ गाउनु भएँको मा गाएक गाइका लाइ मेरो सम्मान
मिना हजुरको शब्दमा दम छ आहा नैकै मार्मिक सरै मन छुने दुबैको
बाच्नु पर्छ धनिको दबाब मा, के को खुसी हर चिज को अभाब मा ।कति मिथो शब्द ❤❤❤❤
यति मिठाे भाका अनि यति मिठाे शिष्ट जुहारी पहिलाे चाेटी सुनियाे
J0e
@@tulasakafle2484 cqyhcğuuuuiuaà
धेरै धेरै राम्रो छ दोहोरी अनी गीत को शब्द पनी मीठो छ
यो गित को भाका सारै मन पर्यो धन्या वाद दुबैलाई
अः
सारै रमाइलो जुहारी अरु पनि गाउन लाउनु परो है यो जोडी लाई पुर्वेलि भाकामा
धन्यवाद !
सारै राम्रो जुवारी छ ।
वहो कति मीठो दोहोरि सारै राम्रोलाग्यो बधाईछ दबै जनालाई
धन्यवाद !
आहा साह्रै राम्रो छ दोहोरी राजेन्द्र दादा र मिना बहिनी दुबैजनालाइ धन्यवाद दिन चाहन्छु।
Dhanyabad
राम्रो छ बेेैनिकाे
K
Iy7
दुबैको सोर सारै रामरो छ
मेरो गाउलेको मिठो जुहारी ! यो जुहारी निकै सन्देस मुलक छ जो बिदेश रहनेको लागी !!
धन्यवाद !
Tiktok ma suner yeta aune hajir garam t 😊😊
Dohori champion बाट येता आउने सबैको जिन्दगी फलोस फुलोस।
सारैमन परेव पुर्बेलि लाेक दाेहिरि अझ कलाकार पनि राजे्द्वर पाठक र मिना जि शब्द पनि अति मन परेव मान्छे पनिअति सुन्दर वाहाँ हरूकाे जाेडि सुहायकाे छ अरूदाेहाेरि पनि सङगै देख्न र गित सुन्न पाउने अासा छ
धन्यवाद !
म तेती दोहोरी मन पराउने मान्छे थिइन तर यो गीत सुनेर मन नै भावुक बनायो।सारै मीठो गीत शब्दमा सारै भाब छ। जय पशुपतिनाथ
धन्यवाद
Best of luck Mina Nepal lai. Ajhai pragati gardai janu hola.
धन्यवाद !
जुहारि भनेकाे एसताे हुनु परछ, सलामछ
namaskar madhav dai
Loksansa tem
धेरै राम्रो भाका अनि स्वोर । सब्द पनि राम्रा छन तर समय थोरै भयो ।
Derai ramro xa hajur haru ko lok dohori badai xa hajur haru ko sampurna team lai
मार्मिक छ मेरो नि मन छोयो
जतिसुनेनी न अगाइने कति मीठो भाका स्वर शब्द हरु
लोकदोहरी बहुतै राम्रो छ।
मीना नेपाल लाई मुरी मुरी धन्यवाद छ।
यो लोक सन्सारको कारिक्रम सधै हेरछू म असाधै मन पर्छ मलाइ सम्पूर्ण टिमलाइ बधाइ छ एक दमै मिठो दोहोरि यो कारिक्रम्मा मलाइ पनी एक चोटी आउन मन लागेको छ कह सप्रक्र गरनी होला
9841498844 मा सम्पर्क गरौ,धन्यवाद
सारै मिठो भाका
कति मीठो भाका अनि गायक राजेन्द्र जि ।
दामी लाग्यो मिना नेपाल को गला, यूनिक लाग्यो
लोक दोहरी निकै राम्रो छ।
sarai dherai man pareko geet malai...sir hajurko swor kati ramro..ma ta suneko sunei bhaye..
100% राम्राे छ यस्ताे पाे हुनु पर्छ
धन्यवाद
Hamro nuwakotko daile gaunuvako raixa khusi lagyo ramailo ani mitho geet
धन्यवाद !
sarai ramro lagyo hamro lok saskriti lai bachayera rakhnu hami sabai ko kartabye ...Sarai khusi lagyo pragati garnu mina nePal rajendra pathak daju
धन्यवाद !
कति मीठो लोक दोहोरी जति सुनेनि नअघाउने
दाेहाेरि भनेकाे एसताेहाेस, सलामछ
टिकटकबाट सुनेर आइयो निक्कै राम्रो लाग्यो गाना😍
Nice song. Keep it up. Best wishes to all of you.
सारै राम्रो लाग्यो दाजु हजुरको कार्यक्रम
धन्यवाद !
मिना नेपालको श्वरको फिदा भइयो अाफु त झन हाउभाउ शारिरिक बनावट अनुहार अफ्सरा झै लाग्छ जे होस हरेक प्रस्तुति नहेरि जिबनका हरेक दिन नकट्ने नै भये बधाइ छ भगवानलाइ हाम्रो मिना नेपाललाइ मीठो शवर दिनुभयेकोमा साथै बधाइ मिनालाइ पनि अनुशासित पुर्बक बचाइ राख्नु भयेकोमा हामिले खोजि खोजि हेर्छौ सबै जहाँ भये पनि!!
wawa ati man parxa kathe vaka Dupchesowr vanda ta Dupcheswr mela ghumeko yadd aayo malai ta
धन्यवाद!
असाध्यै राम्रो भाका पाठक जि कि स्वर मन नै छुने छ।
धन्यवाद
good !
राम्रो मन पर्नेपो गाया दोहोरी महीला ले झन राम्रो गाए सम्पुर्ण लाइ शुभ कामना धन्ने बाद्
मैले येश्तो राम्रो लये भाका मिलाको दोहि पोईलो पल्ट हेर्दै छु सारै राम्रो लागो
केटाको भुवाइस चाहि बबालनैछ सारै राम्रो लाग्यो मबलाइत
मलाई त सारै मन पर्छ
दामि छ यार
लाईबदोहोरिमा पहिलोपल्ट यस्तोराम्रो दोहोरीहोला सब्दलय साथै मिनादिदि र राजेन्द्रदाईको स्वअतिनैराम्रो सफल्ताको सुभकामना
सुनिरहु लाग्ने सुमधुर लोकभाका पुर्बेली
धन्यवाद !
Rajendra dada ko aawaj omg ma hjr ko thulo fan hu dada love u
Vary. Nice ddi. Dai
खुसि लाग्यो
Sweet voice very nice song india of assam lakhimapur
मिना नेपाल र अन्जु गौतम आएको दिन धेरै रमाइलो हुन्छ ।
धन्यवाद !
सारै रमाइलो छ दोहोरी ल बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
nice lovely
@@motiraj.khadka5175 pp a lot good good
@@urmilakc6210 thank you
माया-- कति मीठो गितको भाका, जति हेरेनी थाकेनन यी आखा -- नरओउ माय
वाउ क्या मन छुने शब्द