नुवाकोटे र ओखलढुंगेबिच जुहारीमै भयो घमासान..राजेन्द्र पाठक र मीना नेपाल
HTML-код
- Опубликовано: 15 окт 2024
- यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Original song: Madhav KC/Haribahadur raut
Directed by: Madhav Dahal
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by Madhav Dahal under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
© Lok Sansar
℗ Madhav Dahal - Развлечения
नमस्कार मीना नेपाल र राजेन्द्र पाठक साथ
माधव दाहाल अती रमरो
यो च्यानलबाटजस्तो शिष्ट,सुरिलो लोकदोहोरी कुनै च्यानलमा छैन|सबै मौलिक बाजाको मात्र प्रयोग छ फेरि|राजेन्द्र पाठक कति राम्रो😘😘
00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000
मनछुने माया मा डुबेको शब्दहरु स्वरपनि कर्णपृय मधुर।
हा्म्रो समझमा।
दुबैले कति राम्रोसँग शब्द चयन गरेकाे हाेला ! सुनी रहाैँ जस्तो लाग्ने! उश्रिँखल शब्द कति पनि प्रयाेग भएको छैन ! अनि वेटि तरिकाले कति मार्मिक भावनाका साथ बैदेशिक राेजगारिमा जानू पर्ने बाध्यता र नजानका लागि घरकि श्रीमतिले गरेकाे अनुनय अनुराेध ठ्याक्कै बर्तमान समाजकाे चित्रण गरेकाे ऐना जस्तै दाेहाेरिगित! बिगत धेरै बर्ष देखि यहि गितलाई दाेहाेराई दाेहाेराई हेरि रहेकाे छु/सुनी रहेकाे छु!
कति राम्रो एक दम मन छोयो साचै पनि नेपाली को पहिचान अहिले आएर थाहा भयो वा हा सलुट छ इ शोर्को धनी हरु लाइ
येहि भाका मा भाग 2 चाहिये को जति येता है त💕💕
Perfect person स्वर तथा लय पारखी भाइ राजेन्द्र पाठक अनि मिनाजीलाइ सुमधुर ध्वनी गायनको लागि मुरीका मुरी धन्यवाद यो दाजु दामोदर पान्डेयको तर्फबाट।
रमाइलो छ।शैली पनि राम्रो छ सभ्य शिष्ट अनि सुनि रहन मनलाग्यो ।भाई बहिनी लाई सफलताको शुभकामना
आहा ! कति राम्रो लोकदोहोरी । भाका , स्वर अनि शब्द उत्तिकै बेजोड छ ।धेरै मन पर्यो मलाई ।
धन्यवाद
धन्यवाद !
Rajendra Pathak jue very nice your voice iam watching from sikkim best of luck
Purbele dohore lok vasa sary mn prne mlae nmskar
Lok dohari madhya sabai bhanda ramro yo dohari
सकारात्मक र सन्देशमूलक विषयवस्तु मायाप्रेमको असीम प्रष्फुटन मिठो स्वर र कालजयी यो भाका सुनिरहन मन लाग्यो । गुडलक ।
A
IP
Sweet voice very nice song india of assam lakhimapur
यो गीत कतिचोटी हेरिसके धित नै मरेन लौ न हजुर यो जोडिलाइ फेरि यहि भाकामा भिडाउनु पर्यो जय लोकदोहोरि
कति मिठो सोर दुबै जानाको
Shankar Thapa yes I support u bro
Kasto ramro sabda chayan gareko.ani mitho aawaj.
Rajendra bhai tapaile dherai ramro geet gaunu bhyekoma badhai xa
बाच्नु पर्छ धनिको दबाब मा, के को खुसी हर चिज को अभाब मा ।कति मिथो शब्द ❤❤❤❤
आहा कति मीठो लय शब्द स्वर बधाइ छ सम्पुर्ण लाई । मैले त दिन को एकचोटि सुन्छु । राजेन्द्र जि को भ्वाइस अझै मन पर्यो ।दिदी को नि राम्रो छ ।
धन्यवाद
दुबै पक्ष्यको स्वर अनि शब्द वाउ म त अति नै भाबुक भए !दुबै जनालाई धन्यवाद अनि उत्तर उत्तर प्रगतिको शुभकामना
अाहा कति राम्राे गित राम्राे भाका पनि उस्तै राम्राे दुबै काे साेर उस्तै राम्राे भुतुक्कै भय
५०को दशक तिर सुनेजस्तो लाग्छ यो गित बालापन याद दिलायो ,तेस्मा पनि काँठे भाका ले लठै।
Yo vaka २0४0 sall ma hari b rahut lea radio nepal ma mero sankalan ra sabda ma rekard garnu bhyako ho ma lechook madhav k. C chover kathmandu nepal thankyou
जति पल्ट हेर्दा पनि हेरि रउ सुनी रउ जस्तै लाक्छ ,एक अर्काको बनेर खेत बारि खनेर खाउला , लाहुर मानी पैसाको बोट हुन्न , यो दुइटा टुका ले अति मन छोयो सन्देस मुलक मार्मिक जुहारी छ , अजै सोर को त कुरै नगरु कति मिठो छ दिबै तिरको । अजै उछ सफलता को मिठो कामना गर्दछु
44411
Grr
मिना हजुरको शब्दमा दम छ आहा नैकै मार्मिक सरै मन छुने दुबैको
सारै राम्रोछहै स्वरको पनिधनी रुपको पनि
सोह्रै रमाइलो अनि सभ्य र भव्य छ । यस्तै गीतहरू प्रस्तुत गर्दैछ रहनु होला । गायक गायिका दुवैलाई सफलताको शुभकामना ।
राजेन्द्र पाठक को स्वर जादुगरी छ हैट भेट गर्नै मन लाग्यो
Kati mitho vaka
Pahilo choti juhari hereko ati ramro lagyo & safaltako shuvkamna
खुसि लाग्यो
Yo bicha ma.hasne chai man parena hai geet ta sarai dammi
पहिलो पटक यो लोक सन्सार प्रोग्राम हेर्दैछु यक्दमै राम्रो रहे छ आदरणीय कारेकर्म सन्चालक दाजुहरु देखि पुरै टिम यक दम मिठो सोर मिना नेपाल राजेन्द्र पाठक हजुर हरु लाई सुभकामना ........
This song by my love tankyou mina and rajandra
दुवै रामा गित गाउने जति सुनेपनी पुगेन
कार्यक्रम सचालक तथा कलाकार श्रष्टाहरुलाइ हार्दिक बधाइ छ । सभ्य र भब्य का साथै गहन साहित्यिक छ ।
धन्यवाद
एकदमै एकदमै राम्रो रमाइलो जुहारी लोकदोहोरी गीत । मलाई अति मन पर्यो
आजको जुहारी गीत भाका एकदमै दामी छ।।
धन्यवाद !
Derai ramro xa hajur haru ko lok dohori badai xa hajur haru ko sampurna team lai
कति मिठाे बाेली, गायक राजेन्द्र पाठककाे । म चै फ्यान नै भयँ है । गायिका मिनाकाे प्रस्तुति पनि सारै राम्राे छ ।
Pppp
अत्यन्तै सान्दर्भिक र शन्देश मुलक, उच्च स्तरिय गित पस्कनु भयकोमा धन्यबाद ।
धन्यवाद !
मेरो पनि धन्यबाद
Kada thyangko thyang ati ramro keep it up
धेरै राम्रो दाेहाेरी।सबै चिज माैलिक।अावाज पनि सुरिलो दुब्लोकाे।
wawa ati man parxa kathe vaka Dupchesowr vanda ta Dupcheswr mela ghumeko yadd aayo malai ta
धन्यवाद!
Malai ta sarai man paryo yo bhaka ❤❤❤
राजेन्द्र पाठक को स्वर A one छ,,👌👌👌👌👌🤭🤭🤭🤭🤭🤔🤔🤔
भाई बहिनी दुबै को राम्रो छ ।शुभकामना
मन परेको छ ।
आदरणीय मिना नेपाल लाई मेरो हृदय देखि नै सु सम्मान यो हजुर हरु को दोहोरी सारै मन छोयो
धन्यवाद !
हजुर हरुकाे प्रस्तुति धेरै मन पर्छ सधै हेर्ने गर्छु हाल साउदि मा छु मादब दाजु
धन्यवाद
Ati mitho swar rahexa majja aayo , thanks a lot.
Derae ramroswaR hajur haru tubae jana ko
Rajendra dada ko aawaj omg ma hjr ko thulo fan hu dada love u
धेरै राम्रो स्वर अनि शब्द पनि भाका पनि मत अाजदेखि फ्यान भैसकेको छु मिना र राजेन्द्र जिकाे हजुर पनि बन्नुहाेस है
Kati ramro yo jodiko gite
sarai ramro lagyo hamro lok saskriti lai bachayera rakhnu hami sabai ko kartabye ...Sarai khusi lagyo pragati garnu mina nePal rajendra pathak daju
धन्यवाद !
हाम्राे अाेखल ढुङ्गे बहिनिलाई धेरै धेरै धन्य वाद छ साथै नुवाकाेटे भाइ लाई पनि
धन्यवाद
गित धेरै राम्रो छ सफलता को धेरै धेरै शुभकामना छ है
Thy ty7ppp 8712 23 eehh 7⁹
सारै मीठो दोहोरि येश्तो दोहोरि सरै राम्रो लाग्छ र दोहोरि भनेको येश्तो पो हुनु पर्छ त कत्ति शिष्ट छ
यो होनि शुद्ध नेपाली पन मन भाका मर्मस्पर्शी बालपनको याद आयो धुरु धुरु !! धन्यवाद सबै टिम का सदस्य ज्यु हरु मा !!
मार्मिक छ मेरो नि मन छोयो
सारै रमाइलो जुहारी अरु पनि गाउन लाउनु परो है यो जोडी लाई पुर्वेलि भाकामा
धन्यवाद !
सारै राम्रो जुवारी छ ।
Best of luck Mina Nepal lai. Ajhai pragati gardai janu hola.
धन्यवाद !
Hamro nuwakotko daile gaunuvako raixa khusi lagyo ramailo ani mitho geet
धन्यवाद !
कति मीठाे भाका शब्द चयन तेस्तै सारै रमाइलो छ हजुहरु सबैमा नमस्कार छ हेै
धन्यवाद
अत्यन्तै सुनौँ सुनौँ लाग्यो यो दोहोरी त, बधाई तथा शुभकामना छ याहाँहरू को सम्पूर्ण साङ्गीतिक परिवार लाई।
धन्यबाद
धन्यवाद गयक हरुलाई सारैराम्रो छ
दामि छ
ekdam ramro lagyo geet pani nuwakote thito ni thank kyu shomach 😍😍😚😚💕💕
सारैमन परेव पुर्बेलि लाेक दाेहिरि अझ कलाकार पनि राजे्द्वर पाठक र मिना जि शब्द पनि अति मन परेव मान्छे पनिअति सुन्दर वाहाँ हरूकाे जाेडि सुहायकाे छ अरूदाेहाेरि पनि सङगै देख्न र गित सुन्न पाउने अासा छ
धन्यवाद !
आहा मीठो❤❤❤❤
wawa ati mitho gana mina ra rajendra sir ko sunau sunau lagne
असाध्यै राम्रो भाका पाठक जि कि स्वर मन नै छुने छ।
धन्यवाद
good !
राम्रो मन पर्नेपो गाया दोहोरी महीला ले झन राम्रो गाए सम्पुर्ण लाइ शुभ कामना धन्ने बाद्
जुहारि भनेकाे एसताे हुनु परछ, सलामछ
जतिसुनेनी न अगाइने कति मीठो भाका स्वर शब्द हरु
धेरै राम्रो भाका अनि स्वोर । सब्द पनि राम्रा छन तर समय थोरै भयो ।
Sarai ramro xa ani harmoni bajaune hj dharai ramro xa
Ani rajendra sir always supoup
sarai dherai man pareko geet malai...sir hajurko swor kati ramro..ma ta suneko sunei bhaye..
यो गित को भाका सारै मन पर्यो धन्या वाद दुबैलाई
अः
yo daju ko voice tw yrr babal hoieet
Tiktok ma suner yeta aune hajir garam t 😊😊
धेरै धेरै राम्रो छ दोहोरी अनी गीत को शब्द पनी मीठो छ
derai ramro git ani rajan dai pani
वहो कति मीठो दोहोरि सारै राम्रोलाग्यो बधाईछ दबै जनालाई
धन्यवाद !
Sarai ramro sor dubai ko
आहा साह्रै राम्रो छ दोहोरी राजेन्द्र दादा र मिना बहिनी दुबैजनालाइ धन्यवाद दिन चाहन्छु।
Dhanyabad
राम्रो छ बेेैनिकाे
K
Iy7
दुबैको सोर सारै रामरो छ
सभ्यता र सम्मान का साथ गाउनु भएँको मा गाएक गाइका लाइ मेरो सम्मान
यो गित सारै नि मन परेको छ ।धेरैमन छोयको छ।
सारै रमाइलो छ दोहोरी ल बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
nice lovely
@@motiraj.khadka5175 pp a lot good good
@@urmilakc6210 thank you
Wow vai baini ko akdamai ramro xa hi ♥️♥️♥️♥️akdamai badahi xa hi 🙏🙏🙏🙏🙏👌👌👌👌😍😍😍😍😍😍😍
जति सुनेपनी सुनु सुनु लाग्दो दोहोरी
दामी लाग्यो मिना नेपाल को गला, यूनिक लाग्यो
ल बढाई छ हाम्रो अोखलढुङ्गे चेली लाई
Dohori champion बाट येता आउने सबैको जिन्दगी फलोस फुलोस।
कति मीठो भाका अनि गायक राजेन्द्र जि ।
Big fan love it! @Madhav Dahal
Dami xa mero pyaro Okhaldhunga ko cheliharu hunu hudo raixa and nuwakote dai Sabai lai pragati ko kamana xa
धन्यवाद !
म तेती दोहोरी मन पराउने मान्छे थिइन तर यो गीत सुनेर मन नै भावुक बनायो।सारै मीठो गीत शब्दमा सारै भाब छ। जय पशुपतिनाथ
धन्यवाद
मिना नेपालको श्वरको फिदा भइयो अाफु त झन हाउभाउ शारिरिक बनावट अनुहार अफ्सरा झै लाग्छ जे होस हरेक प्रस्तुति नहेरि जिबनका हरेक दिन नकट्ने नै भये बधाइ छ भगवानलाइ हाम्रो मिना नेपाललाइ मीठो शवर दिनुभयेकोमा साथै बधाइ मिनालाइ पनि अनुशासित पुर्बक बचाइ राख्नु भयेकोमा हामिले खोजि खोजि हेर्छौ सबै जहाँ भये पनि!!
ढिलो हेरें ,
अति मीठो लाग्यो ।
माया-- कति मीठो गितको भाका, जति हेरेनी थाकेनन यी आखा -- नरओउ माय
हाम्री अाेखलढुङगेली चेलि काे कति राम्रो स्वार लामि छ है
धन्यवाद!
आहा कति मीठो मौलिक गीत एकदम मन पर्यो सम्पुर्ण टीमलाइ शुभ दीपावलिको शुभकामना २०७६/७/९
namaskar madhav dai
Loksansa tem
Ati sundar mina baine koo prasuti