PARIWAR EP - 55 || परिवार भाग - ५५ || कथा घरको || 10th Apr 2024 || Nepali Sentimental serial
HTML-код
- Опубликовано: 30 сен 2024
- 𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
+977 984-1209545
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
Anil Gc
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU VAE)
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Birendra Pariyar
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Rajendra Manandar
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Sanju Films.
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar55 #PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
तपाईंहरु लाई हाम्रो परिवार सिरियल कस्तो लाग्दै छ ?? कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए कमेन्ट गर्नुस है ।।
Dami❤lagxa Naxutai herxu ❤
Malai chai dharai ramro lagax❣️❤️🙏
my favourite serial
Ekdamai ramro xa yo herda man ma jati pida haru xa bulidai jahnxa Khushi lagxa malaita
Comment Gara Vanxa Comment Herdaina feri Ya😂
पहिले को जस्तो चाख लाग्दो अलिक भएन पैले कै राम्रो थियो
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
Hi I'm in6t I'm in@@PARIWARSERIAL
Thik thik
Ho Vanyko pahila kai katha bastu ramro thiyo. Ahile ko kk ho kk bujanai garo
आज को भाग मा समीर ले ठिक गरो म हाल दुबई ❤❤ देखि ❤❤ अर्को भाग्को प्रतीक्षा मा छु
यो सिरियल एकदमै राम्रो छ
सम्पूर्ण टिमलाई अग्रिम शुभकामना 💗🥀💐😀❤️❤️
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम म सुर्खेत बाट हेर्छु नियमित ❤❤❤❤❤❤❤❤❤❤❤
शृङ्खला धेरै राम्रो लाग्छ यस्ता प्रतिभा झल्कने शृङ्खला दर्शक सामु पस्कनु हुने लेखक निर्माता र निर्देशक ज्यूलाइ हृदय देखि नै धन्यवाद विडम्बना परिवारलाई सहि मार्ग देखाएर सुन्दर सुखी बनाउनुको सट्टा अन्धकारमय तथा दुखी बनाएको देख्दा नारी भएर नारीको अपमान सहिनसक्नु भएको देखेर दुख लाग्छ हाल म ktm बाट एक भाग पनि नछुटाइ हेरिरहेको छु अगामी दिनमा पनि यस्ता प्रतिभा झल्कने शृङ्खला हेर्न पाउने कामना गर्दछु
जानुकी जस्तो किचकन्य डंकिनीलाई दिशा खुवाउनुपर्छ। अनि यसलाई महा कष्ट र महा दुख दिएर राख्नुपर्छ। यस्तो गर्यो भने मात्र यो सिरियल धेरै असल हुनेछ।
Thick kura ho
Nyc
त्यो केटी त मलाई मनै पर्दैन
Ho ho
त्यो पात्र मात्र हो bro 😂
युटुबर जति यता हाजिर हाउ त एक अर्का मा सपोट गर्दै जाउ ❤❤❤❤
ठिक्क परेछ खसीलागयो मलाईत मत भारतको छत्तीसगढ़ बाट हेरदै छु ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
श्रीमती गलत छ भनेर सबै हर्कत थाहा पाएर नी त्यो जेठो छोरा श्रीमतीको पछि लाग्नु हुँदैनथ्यो
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
कथामा के हुनु जेठी बुहारी कहिलै सुध्रिदैन जेठी बुहारीले गल्तीको सजाय पाउनुपर्छ किन हो जेठी बुहारीले जुन सिरियलमा पनि खाली त्यस्तै छुच्चो रोल खेल्ने
सारै राम्रो छ सिरियल अझै धेरै राम्रो गर्दै जानु शुभकामना 🎉🎉
राम्रो हुदैगकोछ अब यो जेठी बुहारी सत्रेलाइ छुटाइन दिन हुन बिनम्र अनुरोधछ एस्ले सबैको ज्यान लिन्छे
पहिलेका सम्पूर्ण कलाकार भइदिएको भए झनै सुनमा सुगन्ध हने थियो ❤🎉🎉🎉
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
परिवार सिरियल को कथा राम्रो छ तर ठूली बुहारी सारै दुष्ट रहिछी
बेचारा सासू लाई दूध म जहर मिलायें र दिने खोजें की उत देवर ले कसरी था पाई हाले र भाऊजू खुवानु खोजें पछी था भयो।😢😮
यो सिरियल आउँदा म जति खुसी हुँदै रमाउँदै हेर्ने म जस्तो कोही थिएन होला पहिले पहिले ❤अहिले 2 जना न हुँदा हेर्न मन नै लाउँदैन😢😢
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
राम्रो सन्देशमुलक छ।
😊@@PARIWARSERIAL
सिताले सुखा पाकाे हेरना मन छ समिर र सिताकाे जाेडि नछुटाेस❤❤❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
🙏🙏🙏😭😭😭😭👌👌👌👌👍👍👍♥️♥️♥️💕💕💕
यो जानुका त मोरोस है अब आउनि भाग मा
m pani vanxu januka marohos vanxu auhny bhagma
धेरै राम्रो लाग्यो म कुबेत बाट हेर्दै छु रेेकुलर हेर्दै छु ❤❤❤❤❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
Sita ta sari ni ramri Ani sari salin hununx 💕💕 dheri Maya lagx hu sutako tyo arko xe ni Janaki ho ki k ho jun sirial ma ni dusta kheleko herna ni ris uthx sasulsi bis halera diyeko lastma ta aafi le Khana paryo good good
Yo jethi buhari chahi lastai badi vayeko xe
Yo serial ramro manney koko hunuhunx gyes❤❤❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
कति पापिनी बुहारि सासुमित्रि को देसम बुहारि लाई सम्पति चाईनि
❤❤❤
❤
❤❤❤❤
syabas ati ramro😊😊😊
Dedhagaun Dekhi herdai xu Malay ta man prayo 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤👌👌👌👌👌👌👌👌🌺🖤🌺🖤🌺🖤🖤🖤💓❤💓❤💓💖🖤💖🖤💖👌👌👌👌👌👌💖🖤💖🖤💖🌺❤🌺❤🌺❤🖤❤💖🖤💖🖤🌺❤🌺❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
🙏🙏
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
होनी हौं ❤❤❤
म काडमाडु बाट हेर्ने गरदछु
नेपाल।बाट।हेरिएको।हे।अरको।।
नारी सिरियलमा हेर्दा अघाई सकेको थिय म त्यो चोथानेको खलक यता नि आयछन
RUclips ma 1k Vanda Kam suscribe hune haru eak arka lai support garum hai moh poni garxu ❤🎉
❤❤❤❤❤❤❤ nice
Can
Ramro xa❤❤❤
malai tw yo siriyal yakdami ❤❤ ramro lakxa
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
Malai tw yo siriyal yakdami ❤❤ ramro lakxa ❤❤
नाईस छ हजुर्को सिरियल परिबार र म अहिले हजुर्को सिरियल साउदी अर्बिया देखि हेर्दै छु❤❤❤❤❤❤❤
Very very sentimental Nepali serial 😂😂😂😂
🙏🙏👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👍👍👍
Jethani ko dabap ma nabasnu sita 🙏
Dherai ramro❤❤❤❤❤❤
मत बिदेसबट हेरदै छु है नबिराइ❤❤❤❤❤❤❤जेठानिले अनस खानको लागि धेरै नाटक गरेकि छे
Aaja ko vag ramro lagyo
Dharai ramroxa
Yo jethi buhari ko thutuno dekhyo ki ris uthacha is malai ta hun ta serial ho tara pani yesko thutuno dekhyo ki ris uthchu hernia man lagdaina serial
नाईस ❤❤❤❤❤
Dharai ramro xa
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्छ यो सिरेल ❤❤❤❤
मैले इंडिया बाट हेर्दै छू🙏😘🥰❣️🌹👌
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जेठि बुहारी लाई छोडेर अर्को बिहे गर्नु पर्छ तेस्लाइ देखाउन
🙏🙏💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭
सदै भोरी परिवर्तन भको देख्न पाइउस परिबर अजै राम्रो हुँदै जौस धन्नेबत सबै टिम लाई ❤❤❤❤❤❤❤
सिरियल धेरै राम्रो छ म ओमान देखि हेरदै छु
रक्सी खायर आफै धान्निन नसक्नी माछेले एउटा जवान केटोलाई पिटेर गयो लाजको पसारो
म इलामबाट हेर्दै 43:39 छु सिताको कहिले श्रीमान मात्ने परियारमा बुबा मात्नेहो
आउँदै गरेको नयाँ बर्ष हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,, जय होस् सबै को।।
दामि छ म हाल कुबेत बाट म सदै हेर्ने गर्छु ❤❤❤
Sajan lie aafni budilie xadera ama rw bhai sanga basnu parxa bhaujulie sabak sikayaunu prxa❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
सोर्ग जस्तो प्यारो परिवार लाई नर्क बनाउँने मसान घाट जस्ताे बनाउँने सीता काे जेठानी भनाउँदि पापिनी देउरानी भित्रिने दिन् फोटो झार्नी पनी नर पिचास नी सासु लाई मार्न धेरै बल गरेकी छ आफ्नो हर्कत सबै देउरानी माथी थोपर्न खोजेकी छ सीता काे ग्रह ले जितेर आमा पनि ठिक हुनु परो अनी त्यसको कालो कर्तुत पुरै गाउँले लाई थाहा हुनु परो बधाई छ सम्पूर्ण परिवार टीम लाई ❤❤
एकदमै जेठानिले गरे कोचाल चै एकदमै राम्रो सासुलाइ मारने चल एस्तो जेठानि हुनुभन्दा ता नभएकै जाति घरमा कोहि नहुदा छुटाइ दिने पनि जेठानि र बिस घोलेर दिने पनि जेठानि हुनुभन्दा त नभएकै जाति हो साथिहरु
Sita la aji sukka pawes ❤❤
धेरै धेरै राम्रो लाग्याे मेेेलेे किरतिपुर १० हेर्दै छु
सुवाएन हो सुवाएन छेञिबाउनले रकसि खाएको कतमनिसुवाएन
कुनै पनि घर घर मा यस्ता अपराधी पापिनी हरू को बस् हुन्छ नि घर नै तहस नहस हुन्छ हकिकत मा यस्ता घट्ना हरू आज भोलि समाज मा घटेका छन् अरु को कुरा के गर्नु र आफ्नै गाउँ घर मा घटेका छन् सोम्पूर्न मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै बधाई छ परिवार एपिसोड पनि राम्रो लाग्छ मलाई त ओमन बाट ❤❤❤
💔💔💔💔😭😭😭😭😭😭😭😭🥰💗💗
Samir la thik garnu vayo last ma vauju lai derai ramro xa sirel sabai tim lai suvakamana 🙏ma dhading bat herdai xu
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
राम्रो लाग्छ मलाई यो सिरियल अनि आजकाल त समीर दाइको बैनी देखिनु हुन्न त 😢
Verry good shita❤❤❤❤
सारै राम्रो सिरियल ❤❤❤❤❤❤
यो कुलाङ्गार्नी जेठिनी लाई त्यो घर बाट निकाल्दिनु पर्ने
परिवार सिरियल धेरै राम्रो छ तर समिरको परिवार फेरेको ले अलि खल्लो लाग्यो।पुरानै कलाकार भए अझै राम्रो हुन्थ्यो कि।
सुपर दामि छ सिरियल परिवार🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
कति पापीनि जेठी बुहारी
सासू लाई नै मार्न खोज्ने । आफै नै मरे हुने
thikai xa ajha ramro banaunu katha
भाउजु भन्ने को निकै अत्याचार बढेको छ बिचरा सिता लाइ सासु लाई किन तेस्तो बेबाहा गर्नु मिलेर बस्नु नी
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Dharai ramro lagaxa aaba chai kantenew denu hola❤❤
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
My favorite serial Sindhuli Bata Harako tar derai Ramro xa ❤❤❤❤
अामाले अङ्स दिन करछैन तेत्रा भका छाेरा बुहारि ले कै मा सगानन सबै अामाले खेपेराकिछनअामा कै दिन करछैन जस्ले राम्राे गरछ तै बस्छन घरमा
Katha change gareko ra kalakar change gareko chai ali kasto kasto lagyo
❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
आफु ले खनेको खाउट्टा मा आफैं परिन्छ भनेको ऐहि हो
धेरै राम्रो छ सिन्धुपाल्चोक बाट हेर्दै हामि
यो सिर्ल धेरै रामरो लाक्छ 🙏🙏🙏🙏
❤❤❤❤
Nice cirial korea bata
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
सैपुत्लेनि र बाङ्पुत्ले राक्षस्नि दुई
Yoradilai kahila khalna kahila janina Asko janma kasto kokha Bata janma liyaki thi
❤❤❤❤😂😂😂🎉🎉🎉🎉
Thanks for 4780 subcribersz🎉🎉🎉🎉🎉
जेठो सन्तान को मन मा नै पाप भएपछि अरु को के लाग्छ र बरै
❤❤❤❤❤❤❤❤💕💕💕💕
धेरै राम्रो सिरियल👌👌👌परिवार❤️❤️🙏🙏🙏🙏🙏
😭😭😭😭😢😢😢😢
उहाँ आमालाई पनि पिडा नभए पछि बेहाेश हुने राेग लाग्ने रैछ ।
आमा देबि हुन देबिकाे पुजा स्याहार सुसार गर्नु पर्दछ ।
म कुवेत बाट हेर्दै छु पैलाको कलाकर नै राम्रो थ्यो अर्को हप्ता मा समीर को पुरानो परिवार फिर्ता लेउनु पर्यो
प्रतिक्रिया को लागि धन्यवाद अब कथा मा के होला भन्नुस त ?
था छैन