कुलमान र उधोगपतिको संसदमा भण्डाफोर: लेखा समितिको सभापति ठोकुवा, असत्य भए म टुडिखेल झुन्डिन तयार छु

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #KulmanGhising#Onlinetvnepal#Rabilamichhane
    Guest : Kulman Ghising, Prachand
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 418

  • @rajrai616
    @rajrai616 28 дней назад +121

    हावा कुरा संसद मा ८०% भन्दा धेरै भ्रष्ट छन् हामी जनतालाई उल्लू नबनाउनु होला अब जनताले कारवाही गर्छन् हेर्दै जानु।

    • @narendrarana5644
      @narendrarana5644 26 дней назад +2

      Yes, abo tayari awastha rahanu hola Mitra haru ho..jaba samma janta le karbaie gardaiena taba samma yestaie tarikale chali rahane xan hekka rahos...!!

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 28 дней назад +81

    कुलमानको बिरोध गर्ने सबैलाई राची उपचार गर्न लानुपर्यो

    • @user-gg1yo8im7q
      @user-gg1yo8im7q 28 дней назад +6

      100%Right vannu vyo tpile.

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 28 дней назад +2

      धेरै अंद भक्त नबनाै।

    • @brickrai3127
      @brickrai3127 27 дней назад +2

      ​@@MusundreGaha-uq1me ujyaalo paarney maanxey ko andho vakta hudaa kei jaadaina ek choti kalapana garau 18 ghantaa load shedding ko ani bolau

    • @narendrarana5644
      @narendrarana5644 26 дней назад

      Abo janta road ma utrinu jaruri xa,ati vo vate karbaie nagare samma thegan lagdaiena teskaran abo Nepali janta uthnus, jagnus yesta nalayek varasta kukur haru ko kunaie Pani kuro sunne hoiena.yesta pagal kukur haru laie sidhaie thoke hunxa kehi farak pardaiena abo ati vo... madarchod haru ek apas ma jhagada gare ra ek arko lai dosi dekhaune afu chokhine Matra khel kheli rahane xan.. hekka rahos Nepali janta haru laie...jai desh,jai Nepal.

    • @bpanuraghi8224
      @bpanuraghi8224 25 дней назад

      ​@@MusundreGaha-uq1meबहुमत पार्टी का कार्यकर्ता ले पत्याउलान।

  • @jamyangl889
    @jamyangl889 28 дней назад +71

    सारै राम्रो निर्णय नेता जति सबै झुन्डिएर मर्ने कुरा।

    • @yadrana3063
      @yadrana3063 28 дней назад +2

      Moraykai ramro vastachari haru.

  • @madhavrai3282
    @madhavrai3282 28 дней назад +83

    अनि हतार हतार उधोगिहरुको बिधुत जदान गर भन्ने को??

  • @aslamimagyar6303
    @aslamimagyar6303 28 дней назад +45

    उहीँ बाख्री ग्याङ्गकै हो भाग पाए यो पनि चुप लाग्छ ।

  • @ryutyu2156
    @ryutyu2156 28 дней назад +35

    अब तपाई होइन यो केपि र सेरेलाइ चही झुड्याउनु पर्छ

  • @InduDumjan
    @InduDumjan 28 дней назад +26

    याे एक नमर केा फटाहा र नाटकि रिसि केस झुनडि हाल त मरे देशले मुक्त पाउछ।

  • @user-vk2er1lh1y
    @user-vk2er1lh1y 27 дней назад +8

    पटक पटक इमानदार राष्ट्सेवक कुलमानलाई तनाव दिने नौटङ्गी नेता रुपि दानवहरु होसियार ।

  • @machhindrathapaliya7664
    @machhindrathapaliya7664 28 дней назад +10

    नेपाल का नेता लाई बङ्गलादेश को जस्तै जनता उठ्नुपर्छ सबै नेता भ्रष्टाचारी हो😊

  • @mahendralama9489
    @mahendralama9489 28 дней назад +17

    पर्खाईमा छु टौँडीखेलमा झुन्डिएर मरेको

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  28 дней назад +7

    कुलमान र उधोगपतिको संसदमा भण्डाफोर: लेखा समितिको सभापति ठोकुवा, असत्य भए म टुडिखेल झुन्डिन तयार छु.....(भिडियो)
    ruclips.net/video/YkWc5_uGLoM/видео.html

    • @randhojlimbu702
      @randhojlimbu702 28 дней назад +3

      त खाते लाज हुनुपर्ने

    • @ShambhuKhatiwoda-fy7vy
      @ShambhuKhatiwoda-fy7vy 28 дней назад

      त्याे १६अर्बकाे पनि खाेजिहुनु परछ

    • @TombeLm
      @TombeLm 28 дней назад

      iniharu le gu khanxu bandani kolle patyauxara arulai giraunako lagitw buwa ama marijau banna pani baki rakhdaina jatha😡😡🖕🖕

  • @PremAdhikari-w6c
    @PremAdhikari-w6c 28 дней назад +21

    सत्य यस्तो पो रहेछ त्यसैले प्रचण्ड पक्ष अर्थात रास्वपाका माननीय जीउ हरु खम्बा भएर उभिनु भएको रहेछ कुलमानको पक्षमा! बधाई छ यतिबेलाका विपक्ष दलका माननीय हरु!सहि नै रहेछ नेपालकै सबैभन्दा भ्रष्टाचारी केपी ओलि नै रहेछन् भन्ने प्रमाणित हुँदैछ र हुँदै जानेछ!!!

    • @GajendraShah-pp8rp
      @GajendraShah-pp8rp 28 дней назад +1

      प्रचण्ड लगायत सबै भ्रस्ट हुन।कोई चोखो छैन।

    • @shivabestu
      @shivabestu 28 дней назад

      K bhujhanu bhayo

  • @devrana7259
    @devrana7259 28 дней назад +14

    यस्तालाई हो पक्का टुडिखेलमा झुन्द्याउने !

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i 28 дней назад +10

    भ्रष्टको संरक्षक सभापति हो

  • @goldenthapa6973
    @goldenthapa6973 28 дней назад +12

    यी भ्रष्टहरुले कुलमानलाई फसाउने काम गर्दैछन, कुरा बुझौँ है जनता हो !! केपिको पक्षमा बोल्दैछ भ्रष्टहरु !

  • @sitashrestha6844
    @sitashrestha6844 24 дня назад

    कुलमान जीलाई झुठो आरोप लगाएको हो भ्रष्टाचारको नाइके पार्टीको चोरले । कुलमान जी एकदम सहि छ यो मामिलामा......जनताले कुलमान जीलाई साथ दिउँ उहाँ बाटै देशको मुहार चाडै फेरिने छ!!!!!

  • @laxmisapkota1348
    @laxmisapkota1348 27 дней назад +2

    पहिला पत्राकार नारायण श्रेष्ठ हुँदा साझा सवाल कार्यक्रम आउथ्यो तेसमा सबै पक्ष समेटेर सवालहरु आउथ्यो र तेस्को उचित जवाफ पनि अहिले त के पत्याउनु सबै सबै मेरै कुरा जायज जस्तो गरि कुर्लिन्छन ,औसत जनताहरु अलमल्ल यो ठिक कि त्यो ठिक भनेर।

  • @Binod-g8b
    @Binod-g8b 24 дня назад

    ❤❤❤ सधै यस्तै भन्नु पर्यो राम्रो मा राम्रो नराम्रो मा नराम्रो भन्नु पर्यो ❤❤

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q 28 дней назад +6

    कुलमान जिन्दाबाद......

  • @keshabdhakal1823
    @keshabdhakal1823 28 дней назад +4

    कुलमान बदमास भएको भए यति नाफा भयो भन्दैन थियो र यस लाई कमीसन न पाएर सांसदमा भुक्दै छ

  • @user-dz6uu1jz1p
    @user-dz6uu1jz1p 28 дней назад +8

    अब जनता उठनु पर्छ

  • @chabbibudhathoki9353
    @chabbibudhathoki9353 28 дней назад +16

    Kp ko jhole

  • @surmangallopchanofficial3627
    @surmangallopchanofficial3627 28 дней назад +10

    Lamo kura nagarau uthaunu parne paisa uthaunu paryo

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 28 дней назад +9

    ए सभापति ज्यु घाँटिमा तरबार आई लाग्यो अनि बिषयान्तर गरेर सत्यकुरा भन्दै चिच्याउदै छस् पहिला २२अरब उठाएर देखा अनि मानौला कुरा गरे अनुसार काम पनि गर्दो रहेछ भनी ?

  • @KumarPrasadwagle
    @KumarPrasadwagle 28 дней назад +2

    Good

  • @dawatamang4437
    @dawatamang4437 28 дней назад +1

    Kulman sir le Nepali janata mathi dherai guun garnu vako xa... Salaam xa uhalai

  • @sggaming238
    @sggaming238 23 дня назад

    अब जनताले सिह दरबार भित्र थुनेर जिउँदै जलाउनु पर्छ जनताले सबैलाई

  • @pardeepsingh6666
    @pardeepsingh6666 21 день назад

    Very good question to the corruptioners problem should be declared neat and clearly 🙏🇳🇵🌷👏

  • @santoshtiwaree9134
    @santoshtiwaree9134 25 дней назад

    प्रधानमन्त्री नै भस्टहरु को नाइके भए पछि सबै काण्ड ढाक छोप हुने नै भयो , सहि भन्नू सभासद जि ...

  • @kashappandey3440
    @kashappandey3440 24 дня назад

    येसरी सत्य कुरा लाई ढाकछोप गर्ने गद्दार हरु लाई हात कात्ने अभियान चालु गरौं सबै मा याद रहोस्

  • @SomTamang-m6h
    @SomTamang-m6h 26 дней назад +2

    ठूला कुरा नगर बंगलादेश र श्रीलंकामा झै कुटीकुटी पिट्न नपरोस मूजि खाते देश चोर ज्य कुलमान घिसिङ तामाङ भित्र भित्र का कर्मचारी होला नि किन सबैको नाम लिनु मु जी पहिले किन दिनमा 1पनि 1घण्टा लाइन नआउने त्यो आवाज उठाउनु नि मू जी खाते

  • @ziyauddinansari9241
    @ziyauddinansari9241 23 дня назад +1

    Good brother

  • @sabitripanta3678
    @sabitripanta3678 25 дней назад

    Wow wow wow sabhapati ju❤❤❤😮😮😮😮 hajur lai salam........

  • @AnzeetAnzeet
    @AnzeetAnzeet 25 дней назад

    सलाम छ हजुरलाइ अरु खाय छनखानछ नेताहरु मिलि जुलि खानेरहेछ पाटि हरु

  • @Keshab-p5d
    @Keshab-p5d 9 дней назад

    माहाकालीबाट देसलाई आउने वार्षिक 1खर्ब 22अर्ब खोई त्यो खोज्नचाहि सदनमा म नै आउनु पर्ने हो होसियार

  • @jaikumarrai3170
    @jaikumarrai3170 28 дней назад +2

    सभापतिले के भान्नुखोजेको खर्गेता सामेलैछत! हर सरकार मा, उस्को पक्षमा नबोले कार्बैमा पर्नेडर्ले छुलुक्कै हुनुभन्दा बरु सिकाएत्नुसारको बोलदिम्नत, येस्तो हुदैन महोदय तपाईको पर्तिबेदम्को अर्थ नेपालमा ब्यक्ती ब्यक्तिले अर्थ लगाईसके।

  • @premdarlami3895
    @premdarlami3895 27 дней назад +1

    Jhundaunu parxa yeslai

  • @prtv8492
    @prtv8492 27 дней назад +3

    यो ताली बजाउने पागल सबसद हुन अब ताली बजाउने हरु 84 आउदैछ

  • @devugire9818
    @devugire9818 28 дней назад +1

    Right sir

  • @bloggod4167
    @bloggod4167 28 дней назад +2

    अनि उद्योगीबाट पैसा उठाउनु भयो त। कि फेरि कुलमानलाई दोष थुपार्ने हो?

  • @jitendrabhagat3660
    @jitendrabhagat3660 28 дней назад +3

    १६ अर्ब ओलि उखाने गुखाने ले आफू र आफ्नो आसेपासे पाल्नको लागि सेटिन्ङ्ग मिलाएको हो। भ्रष्टाचारी।

  • @Meronepal77
    @Meronepal77 28 дней назад +2

    अख्तियारका सबै भ्रष्ट हुन अख्तियार का सबै नेता र मन्त्रीका मान्छे हुन यो पनि भ्रष्टाचारको अखडा हो ?

  • @nawarajhayu5727
    @nawarajhayu5727 28 дней назад +14

    प्रधानमन्त्री श्री के . पि . ओली ज्यू
    🙏🙏
    तपाईं त
    अर्ब काे अर्ब ,, रूपैयाँ खाने मान्छे / रहेछौ तेहि भएर
    १ रूपैयाँ खान्न भनेको रछ नि
    😃😁😁😁😁😀

  • @SagarDhakal-g5z
    @SagarDhakal-g5z 28 дней назад +11

    एमालेको सांसद बोल्दा विषयकेन्दृत हुनुहोस भन्दैन त यो सभामुख डाम्नोले!!!

  • @taklama2051
    @taklama2051 23 дня назад

    होइन के हुदैछ नेपालमा राम्रो काम गर्ने को खुट्टा तान्न चोरहरु लागि पर्ने परिपाटिको अन्त्य गर्नु पर्छ । मलाई यस्ता चोर फटाहाहरु झुन्डिएको मनै देखि हेर्नू मन छ हे भगवान मेरो इच्छा चाडै पूरा गरियोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subashrana5319
    @subashrana5319 25 дней назад

    अब म तिर पनि सल्किने भयो यो आगो भनेर सफाइ दिन गाको हो सभापति जिउ

  • @sohanrai9545
    @sohanrai9545 26 дней назад

    हाम्रो नेपालमा टुडिखेलमा झुन्डिने, थानकोट काटेर जाने भन्दा गतिलो सांसद खासै देखिन है।

  • @kamalsubba8180
    @kamalsubba8180 27 дней назад

    सम्पूर्ण संसदहरूलाई मन्त्रीहरूलाई खाल्डोमा हाल्ने एउटै खाल्डमा हाल्ने।

  • @GyansagarShakya
    @GyansagarShakya 26 дней назад

    Kasto ramro quation .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premkumarrai7338
    @premkumarrai7338 28 дней назад

    excellent Sir.....

  • @डाँफेनौउरङा
    @डाँफेनौउरङा 27 дней назад

    बंगलादेश को जस्तो गर्नु पर्छ यो सब को सब यिनी हरु को घर घर म गएर सोतर बनाउनु पर्छ

  • @user-kn9rf8qe9f
    @user-kn9rf8qe9f 27 дней назад

    कै उपचार गराउने ठाउँ छैन इमेन्टलहरुलाई

  • @dhanbhadurkunwar1942
    @dhanbhadurkunwar1942 28 дней назад +14

    केपी ओली को झाेले

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 28 дней назад +1

    झुटाे प्रमाण दिएर हुन्छ।

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 26 дней назад

    सभापति नै वलिको हनुमान हो

  • @umakantaregmi7430
    @umakantaregmi7430 27 дней назад

    चाेर !उठाईस! १ अर्व व्यवसायि समिति संग मागेर बाहिर प्रतिवेदन तयार गरेर अझ ठुलाे कुरा अाठ अर्व तिर भन्दा त तिर्न पर्दैन भन्नेएमाले हरुले अदालतमा फैसला कुरेर वसेकाे १४ अर्व त फैसला नभई कसरी उठाउने?

  • @dhanuyakha2674
    @dhanuyakha2674 27 дней назад

    चोर फटाहाको झुण्ड ले जनता कैले सुख पाएन सबै नेता हरुलाई कुलेलाम गराउनू पर्ने

  • @XyzCompany-or5rt
    @XyzCompany-or5rt 27 дней назад

    जनतालेकारबाइनगरदासम्म इनिहरुएसतैबोलदैरन्छ

  • @UddabThapa-fc8pk
    @UddabThapa-fc8pk 27 дней назад

    Good news🎉🎉

  • @nabarajkarki2377
    @nabarajkarki2377 26 дней назад

    याे खेल विदेशी बाट परिचालित छ देसमा जातिय दंगा गराउने काम भयकाेछ सबैले बुझेर विदेशी लाइ नेपाल भित्र खेल्न नदिनु सबैको कर्तव्य हाे ।

  • @user-vk2er1lh1y
    @user-vk2er1lh1y 27 дней назад

    चुनावमा नेताहरुलाई दिएको खर्च कटाउँदा बचेको रकम होलानी ?

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 28 дней назад +3

    Swiss Bank ma kalo dhan jamma garne bahun

  • @chandrakatwal3740
    @chandrakatwal3740 24 дня назад

    मेरोपाटी भन्ने नेपालीहरूले योकूरा सुन्दा केभन्हुछ अबदेखी मेरो पाटी की मेरोदेसका सत्रू

  • @user-eq9ol4py3n
    @user-eq9ol4py3n 28 дней назад +2

    Good job❤ sabai choor hun

  • @user-rz5st5kj9f
    @user-rz5st5kj9f 27 дней назад +1

    यो कुरो सुन है झोले हरु के को लागि आन्दोलन।

  • @ajaymagar3647
    @ajaymagar3647 28 дней назад

    अरु कुरा थाहा छैन जसरि पनि लोडसेडिङ हुन भएन र कुलमान sir आइसके पछि लोडसेतिङ भाको छैन जसरि पनि काम देख्नु पर्यो बोलेर हुदैन काम देख्न पर्यो

  • @user-ob6yp1pj7e
    @user-ob6yp1pj7e 28 дней назад +2

    नेपाल को कानुन मा नै नभएको कुरा गर्दै छ बाठोबुढाले

  • @BCRaai
    @BCRaai 25 дней назад

    Kulman Jyu should answerable to this statement.

  • @user-ln9eg4gt9v
    @user-ln9eg4gt9v 26 дней назад

    ठिक ठिक

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 28 дней назад

    E kalo topi wala bro lai salute 🫡
    Appreciated 👍

  • @dhanurana3022
    @dhanurana3022 27 дней назад

    Sahi ho.

  • @nabarajpandey5200
    @nabarajpandey5200 27 дней назад

    अब चाहिँ पोखरेल सर सहि भन्नुभएको छ ।

  • @user-so9hb5ch7s
    @user-so9hb5ch7s 28 дней назад

    १६ अर्ब छुट प्राधिकरणले नभइ सरकारले किन गर्‍यो?

  • @chhabilalthapa4226
    @chhabilalthapa4226 28 дней назад

    संसदमा बकेको कुरा सतयहोस टुडिखेलमा भरषटचारी नेताहरु झुंडियर मरेको सुंनपाईयोस।

  • @DevMagar-u5n
    @DevMagar-u5n 26 дней назад

    साभापती ज्यु तपाईं यदि
    धेरै बोल्दा पनि त्यो 22अर्ब
    उठ्ने हो कि होईन,यदि त्यो
    पैस उठेन भने तपाईं पनि
    गैहेरजिम्वारी हुन्छ भन्दा
    फारक नपर्ला,यो पैस अथवा
    22अर्ब जसरी पनि उठनु
    पर्छ,जय नेपाल

  • @bishnudhungel2108
    @bishnudhungel2108 28 дней назад +1

    नेपालका संसद सबैकोसैलाई टुडिखेल मा झुक्याउने चारपाटामोडेर थानकोट कटाउने कै नभएको जात्रा यहि देशले बेहोर्नु पर्ने??

  • @dhankumaripun7027
    @dhankumaripun7027 28 дней назад

    Good.

  • @krishnabhandari1658
    @krishnabhandari1658 22 дня назад

    हो भ्रष्ट नेताहरुले गर्नै पर्छ

  • @sitalDhakal-s7z
    @sitalDhakal-s7z 27 дней назад

    य हजुर बिलको पैसा तिर्ने हामी जस्ता सर्बसाधरणले मात्र हो??

  • @tejdahal484
    @tejdahal484 28 дней назад

    25:58 दमदार तथ्य्परक प्रमाण हुँदा हुँदै सेटिङमा भएकोले १६मा ८ खाने हरुलाइ सक्त कार्बाही गरौं ।

  • @GajendraShah-pp8rp
    @GajendraShah-pp8rp 28 дней назад

    सबै उस्तै हुन।अब सत्तापरिवर्तन गरेर नेता र भ्रस्ट जति सबैलाई एकै खाल्टोमा हालेर आगो लगाउनु पर्छ।नत्र देस गयो गयो खाल्टोमा।

  • @darlami98580
    @darlami98580 27 дней назад

    सत्य ढिलो खुल्छ, झुट धेरै टिकदैन

  • @nareshbohara5044
    @nareshbohara5044 26 дней назад

    सारै राम्रो कुरा गर्नु भो भरष्ट नेताहरु लाई झुन्डेई दिनु होस

  • @khempun7652
    @khempun7652 26 дней назад

    धेरै गफ नगर ।

  • @krishnadeula97
    @krishnadeula97 26 дней назад

    एमालेको सांसदहरुले मात्रै खुसी भएर टेबुल ठोक्नुको कारणचाहिँ अलि बुझिएन 😡😡

  • @AaganThapa
    @AaganThapa 25 дней назад

    बोलेर टाइम पास गर्ने होइन अब जो कोहि हो गल्ती गर्नेलाइ गोल्छे सार्की ले राम्चन्द्रे गद्दार लाई पिटे झै पिटिहाल्नु पर्छ युबा साम्सधरुले यो हिम्मत गर्नु पर्छ भन्ने मेरो स्पस्ट बुझाइ हो ! परयो !

  • @IndraMagar-zo9ht
    @IndraMagar-zo9ht 27 дней назад

    यो भन्दा पहिली जनता लाई अन्धकार मा राख्ने को साले हो तेस्को खोजी पनि गर सरकार दम छ ।

  • @user-hv1fl1dj3g
    @user-hv1fl1dj3g 28 дней назад

    सकुनी जाली उद्योगी संगमीली भगत गर्ने तिमी हरु नेतृत्व हरुहो कुलमान ले महसुल नछोडेपछि अईले जालसाजी सकुनी प्रबृत्ति देखाऊदैछ ब्याबसायि हरुले महसुल तिर्न पर्दैन भनेको केहो

  • @SarajMagar-rz5gd
    @SarajMagar-rz5gd 27 дней назад

    जनता के ह्यारिरको छ

  • @sureshshah5214
    @sureshshah5214 27 дней назад

    22अर्ब उठाउनुपर्ने भनेर सन्शदमा भनेपछि तै निर्णय गर्ने हो? सभापति ज्यु

  • @kuberpudasaini9751
    @kuberpudasaini9751 22 дня назад

    सत्य सुन्न सक्ने र यथार्थ के हाे सहि गलत के हाे त्यस काे गहिराई मा पुगेर मात्र कमेन्ट गर्ने बानि बसालु । कसैलाई पनि अन्ध भक्त भएर देव वा दानवकाे लेपन नगराउदा नै बेस हुन्छ ।

  • @Meronepal77
    @Meronepal77 28 дней назад

    के नेता मन्त्रीहरु भ्रष्टाचार गर्न माफियाहरुलाई गोद लिन नेता बनेका हुन! के उद्देश्यले राजनीति प्रवेश गरेका हुन सरकार चलाउन देश चलाउन कर चाहिन्छ त्यो कर किन रोक्न खोज्छ्न इनिहरुलाई अधिकार छ ? कलकारखाना मा घुसे सवै बन्द गराए के इनको काम के यस्तै लुटतन्त्र यिनको उद्देश्य हो ??

  • @panta.528
    @panta.528 27 дней назад +1

    goji bhariyo hola ni

  • @sitagurung3518
    @sitagurung3518 26 дней назад

    Sahi ho vane thanks

  • @khadkavena1734
    @khadkavena1734 28 дней назад

    आतङककारि जुनै सुकै देसकाे लागि हानिकारकै हुन्छ ।

  • @miguellimbu6746
    @miguellimbu6746 28 дней назад +1

    टाढा छु तर यो शुभ कार्य मा म जसरी नि उपस्थित जनाउने कुरो यहाँ हरु सामु प्रतिज्ञा गर्दछु श्रद्धाञ्जली को लागि टुडीखेल मा छिटो देख्न पाईयोग

  • @udayapurgaighat
    @udayapurgaighat 28 дней назад

    तेही ८ अर्व पनि छुट गर्न गएकाे हैन कमरेड

  • @rameshadhikari8136
    @rameshadhikari8136 22 дня назад

    श्रीलंका र बंगाला देशमा सकियो भारतमा चाही खस्कियो, अब तिमीहरू को पालो कस्तो हुने हो ।

  • @Khadkaprakash153
    @Khadkaprakash153 28 дней назад

    योसको प्रमाण पनि बा्खा चोर का जस्तै त होइना मलाइ य तेस्तै लाग्छ

  • @prempun723
    @prempun723 24 дня назад

    अनि सभापति भयर के हेरेर बसेथस त । उठा न छिटो घास भ्रष्टाचारीको हली जाठो।