जो जस्ले जिते पनि एउटा नेपाली गीत सङ्गीतले जितेको हो ।अनुह्या तामाङको अवाज धेरै राम्रो छ ।अथवा सबै top 8 प्रतिस्पर्धी सबै नै 101 हुनुहुन्थ्यो ।सबै भाई बहिनिहरुलाई उज्ज्वल भबिस्याको सुभाकामना 🎉🎉।many many big congratulations and best whises anuhaya tamang🎉🎉🎉
Mero vanai live round dekhi vandai ako theya ulto malai negative coment… j garxa dollars ley garxa milan darling bata pramod ley still tettikai gara ko haina dollars herera nai ho… free voting hunu parxa balla idol ….
Hamro lagi ta chhesang nai Winner ho🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Congratulations nanu🎉❤First runner up,second runner up,third runner up, लाई पनि केहि ब्यवस्था भएन यो दुख को कुरा, यिनीहरु ले नि कयौ खर्च गरेर यहासम्म आएका छन voice of kids ले खानु फाईदा खाएको छ र प्रतियोगीलाई निराशाजनक बनाईरहेको देखियो ।😢
राम्रो लाई हैन यहाँ पैसाको खेल हो यदि जो कोहि अमेरिका बाट आउछ भने गितै गाउन नजाने पनि जित्छ हौ १०० % साच्चै गायकिको हिसाबले हो भने आयुस वा कृतिकाले जित्नु पर्ने तर सबै पैसाको खेल हो,तर बुनुलाई बधाई छ ,जय सङित्🙏
अनुयाको खासै राम्रो त थिएन मलाई मनपर्ने सबैभन्दा ट्यालेन्ट बुनु अरे चाहिँ रिमझिम र छेसाङ एकदमै मनपर्ने नानीहरू हो जसले जिते पनि जसले जिते पनि सबैजना winner नै हो।
अब देखि नेपालको The voice show पनि dollar देशमा राखे हुन्छ।नेपालमा राखेर नेपाल मै बस्नु हुनेहरुले कहिल्यै जित्न सक्ने होइन।तर सबैलाई नानी बाबुहरुलाई सुभ कामना🎉🎉
पैसाकै पावर चल्छ यहा। जो अ्मेरिकाबाट आउछ र त्यो सिधै Battle मा छानिन्छ । अनि winner हुन्छ्। सुद्द पैसाको चलखेल नभएर Tallent ले जितेको भनेको Nepal idol करण परियार हो।
सबै नानिहरुको voice १०१ छ। तर जो सङ्ग डलर छ उसै कै मात्र जित देखिन्छ यहाँ। the voice kids season 3 को सबै नानी हरु लाई आगामी दिन को सफल्ताको अग्रिम शुभकामना.......❤❤❤❤🎉🎉🎉🎉🎉
Bidyardi vanera matra hudaina mam kala ra prativa hernu siknus paisa ma haina nepal bigriyeko hjr haru ko jasto sohc le ho tpi haru sanga paisa xa tara auta kala paisa le kinnu vo. Bujnu vo. Asko answer ko parkhaima ma
sabai jana 101 thiyo....आज सम्मको इतिहासमा अमेरिकी बाट जो आउँछ उनै विजयी भएको देख्छु।यदि अमेरिकी बाट आउने ले भन्दा पनि नेपाल मै बस्नेले जितेको भए कति खुशी हुन्थ्यो होला।
मलाई त पहिलाई लागेको थियो,, अनुयाले ,सेकेन्ड चान्स पाए पछि, जित्न सक्ने चान्स धेरै भएको ,, ,,खुशी नै लाग्यो,, राम्रैले नै जितेको छन,,बधाई छ,, अनुया ,,🎉🎉🎉
अब,, सो जितेर अमेरिका जान्छिन। अनि हाम्रो नेपाली गित संगीत लाई जोगाउने बचाउने कस्ले? हाम्रो पहिचान, लोक संगीत गित लाई सार्थक बनाउने जोगाउने चाहियो।👏👏नमस्कार ❤❤जय गित संगीत ❤❤🇳🇵🇳🇵
tiktok live मा कुनै hoster लाई फ्री मा ट्याप्.. ट्याप् गरेर game जिताए जस्तो होइन नि यो पाटो । भोटिङ मा पुगिसकेपछी कला र गला राम्रो होस या नराम्रो जसको शक्ति उसैको भक्ति । congratulations अनुया नानी र अरु नानिहरुलाई पनि जसले ट्रफी हात पार्न सकेनन् सबैलाई उज्वल भबिस्यको कामना । ट्रफी मात्र ठूलो कुरा होइन तिमिहरु सबै winner नै हौ ❤
Coach Melina was very kind,caring, and unbiased (happy and supportive of other team’s kids as well) coach of all. We want her back in next season. Whereas, I think Pramod sir should take rest and someone new should join next season. Congratulations to all the kids.
सड्यन्त्र हुन्छ sir सबै अलै एकचोटी मेरो साथी ले the voice अनि नेपाल iDol को बारे मा पूरा sms garer देखाको थियो खुद तेहा हो ।।। पाटिसिपेट दिदिले ।।। भन्नू भो ।।।
नेपालमा जे कुरामा पनि क्षमता प्रतिभाको जीत हुँदैन राजनीति देखि कला गला जहाँसुकै पैसाको प्रमोदलाई यो कुरा राम्रोसँग थाहा छ कला गला साथै राजनीति कुटनिति सबैको ज्ञान हुन जरुरी छ😂😂😂😂😂
Chesang tamang and dritika pradhan were the most deserving talent for the voice kids trophy but here in nepal only money and power works not the exact talent 😢 Always team chhewang❤🎉🎉🎉
Yes absolutely correct… dharai vanda dharai maan dhukyo yo pali ko voice kids..ko result la..hamro team chhewang ko 2wata nani haro dritika n cheesang the no.1 talent huda hudai pani winner hunu payana.. i feel very sad 😞 😢
टिम छेवाङ को टिम १दम मन पर्ने टिम हो तर हाम्रो देशमा कला रा गला को कुनै अर्थ नै छैन यहाँ त पैसाको खोलो बगाउने मात्र अधि हुन्छ 😢😢🥺🥺कोच छेवाङ धेरै माया 💓❣️❤❤❤❤❤
The voice of kidsमा सबै मन पर्यो खेलमा एक टिमले मात्र हो पहिलो अरु टिम दोस्रो,तेस्रो हुन्छन्! तर किन आज टिम प्रमोदको टिमले जितेपछि अरु टिमहरु कुर्सीमा बसिरहे?कि पहिले बाटै यस्तै गरेको भए कुनै प्रश्नगर्ने ठाउ हुने थिएन तर मलाई आज चित्त बुझेन!anyway congratulations gaule team pramod dai.
फेरि पैसा ले जित्यो कला होइन अब आउदो पटक अब अन्तिम तप 4 सम्म चाहि कोच को हात मा होस। अनि तप 4 को मात्र भोत गरियोस तागि भोत हामि जस्ता गरिब ले गरेको भोत नि काम लागोस नत्र गरिब ले बारम्बार भोत गर्न सक्दैन अनि हार्छ कला ले जितोस पैसा ले होइन
Absolutely correct 👍 dollar la nai jetyo.. Coach chhewang ko bata Dritika Pradhan n Chhesang Tamang nani you both are deserving the winner of voice kids hajur haro ko dharai vanda dharai ramro voice cha.. upcoming future ajai dharai ramro hoss vanu chan chu..
congregation 🎉 nani wish you a bright musical future आफ्नो जात ले जिते फेयर नजिते धाधली भन्ने जन्तुहरु को कुतर्क लाई नजर अन्दाज गरेर अघि बढ्नु होला नानि🙏
मुन्छेहरुको कमेन्टहरु देखेर विरक्त लागेर आउँछ हो मलाई फाइनलमा पुगेकोमभुध्ये सबै १०१ नै थियो दर्शक स्रोताहरुको मायाले नै अनुया नानी आज विजेता हुन सफल भएकी छिन यो सबै दर्शकहरुको माया अनि नानुको मेहनतको फल हो हार्दिक बधाई - अनुया तामाङ 🎉🎉🎉🎉🎉
प्रमोद खरेल मलाइ एकदमै मन पर्ने गायक हो तर उहाको जितमा म बिल्कुलै खुशि छैन सरि😔🙏जो बिजेता बन्न योग्य थियो उसले न्याय पाउन सकिन कारन किन था पाउन सकिन भोट को कारन होकि पैसाको कारन😢
I believe we should support our young generations who have reached to this level. Nepali is a second language for Anuyha. Trying to learn, speak a new language is already a challenge on itself, leave alone singing songs and competing with others who are singing in their first language. Before Anuyah tries to sing any songs in Nepali, she has to listen, know words, understand the meaning of words, learn and understand lyrics and learn to match with facial expressions. This is a very very difficult task for a child. You must all have heard these types of comments made by the judge, presenter and her dad. For our brain to process second language, our brain has to go through series of steps. Listening-processing-understanding-repeating the words/language many times in brain before the words actually come out of our mouth. Anuyah has work 10 times harder than other contestants to be able to compete with them. She probably doesn’t understand the lyrics but still she sings BEAUTIFULLY!!!! There is a saying “to be good and fluent in another language, one should be able to dream in that language. It would probably be easier for Anuyah to sigh English songs as she doesn’t have to translate the words, meaning and tone of the language. We could perhaps all try singing songs in another language. This might help all of us understand Anuyha’s situation and struggle she goes through, her work and dedication. As a community, its our responsibility to support, encourage and promote our new generation to preserve our language and culture. This is not about money but acknowledging Anuhya’s hard work and dedication. This also encourages other new generations to take risks as Anuyah. Great job Anuyah!!! You made it!!!
अनुनय टीम मिलनले नचिन्दा बाहिरिएकी थिइन् तर टीम प्रमोद खरेलले स्टील गरेर पनि जीत हासिल गरेको देख्दा मिलन नेवारको मन कस्तो भयो होला। बधाई सँगै सफलताको शुभकामना
कमेन्ट हेर्दा नि दिक्क लाग्छ यार सानो बच्चाले जितेको छ नाना थरी के के भनेको छ येउटा कुरा सत्य यो हो यो पाली live round मा आइपुग्दा सम्म टिम मेलिना र छेवाङ्ग को मा चाहिँ अति नै उत्कृस्ट प्रतिशप्रधी हरु थिय भोटले हरायो गल्ती त हाम्रै होनि भोट नगर्ने अनि कराउने अर्को कुरा घरको मान्छेले मात्र भोट गरेर त जित्दैन होला है त्यो पनि येति चर्चित शो मा
Congratulations to the winner तर एउटा मनमा लाएको कुरा नेपाल आइडोल दुख गरिब को शो अनि the भ्वाइस चाई धनि को शो हो की जस्तो लग्यो मलाई त । एउटा रमाइलो कुरा को याद आयो सुमन कार्कीको कमेडी च्याम्पियनमा भनेको कुरा उम्म यसको गोजी गरम छ भन्ने।
Aaja SIMLA ra aayush le ramro gako thyo..dui Jana ma Aak Jana le jetya Vaya ramro hunthyo.. deserving talent heru thya dui Jana..😊❤ .tarra keai xaina .ramro garnu ajhai..Ra congratulations 🎉👏❤Anuhya Tamang lai pani .jetako ma🎉
Dollar dollar navaanam kasaile dollar le matra koi tyo stage ma pugdaina ra America ma aru deshma kati dherai thiye holan bachha haru sabai kina vayenan ta 👍प्रतिभा नभै कोहि पनि यो लेबल मा पुग्दैन।नत्र त नेपालमा धनी पैसा हुने सबै बिजेता हुने थिए। 👍कलाको सम्मान गरौं ❤ congratulations nani and team pramod❤️👏
नेपाली रियालिटी साेहरूकाे माझमा नेपाल आइडलका विजेता करण परियारकाे उदयले नेपाली सांगीतिक आकाशमा गला र कलाकाे सम्मान हुन्छ भन्ने आशा जागृत गरेकाे थियाे तर voice kids season -3 समापन हुँदै गर्दा तुफान, गणेश जस्ता गला भएका कलाकारहरू अगाडि नै आउट हुनु, छेसाङ, आयुस लामाहरू पछाडि पर्नुले नेपाली कलासंगीतकाे आकाशमा कालाे बादल फैलिन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले यस्ता साे हरूलाई पैसा कमाउने मेलाे भन्दा पनि दुर दराजमा अवसर नपाएका, पहुँच र क्षमता नभएर माथि उठ्न नसकेका गला र कला भएका आवाजहरू, कलाहरू, प्रतिभाहरूलाई माथि उठाउन जरुरी छ। जे जसाे भयाे बिजेतालाई बधाई छ।
राजु लामाको अभाव कोच छेवाङ् ले पूरा गरिदिनु भो अर्को सिजनमा कोच राजु लामा चाहिन्छ भन्ने यता हाजिर हो❤
Couch ma mlai dehan man lako shiv pariwqrrr yas sir anju pant parmodd vyaaa bababbal hunxxx jastooi lagxxx maliaaiiii
me
टीम छेवाङ को युगल प्रस्तुति सारै राम्रो लाग्यो 1:47:29
team छेवाङ्गको group प्रस्तुती आजको सबै भन्दा उत्कृष्ट थ्यो
एकदमै ठिक भन्नुभयो।
साह्रै सुन्दर थियो।
मैले 28 चोटि हेरेको हेरेई छु तर पनि अझै पनि हेर्दै छु
Chewang ❤❤❤
But ka garnu vayana tw winner 😢
Jati herini😍hereko herekai👀garna man lauxata❤❤❤
आयुस लामा Most deserving थियो कसम अरु नानी हरु नि नराम्रो त हैन उतिकै talented तर comparison गर्दा आयुस नै उत्कृष्ट थियो❤
ठिक भन्नुभयो।
@@panchabdr5069 पैसा नै सबै थोक भएपछि के गर्नु ट्यालेन्ट को कदर नै नहुने😥
करण राई भन्दा अरु डिजर्भिङ थ्ये तर उनले जिते त😂😂😂 उहिले
@@puspasapkota8187 त्यै त भनेको talent को कदर नै हुदैन
भोट जस्ले ल्याउछ उसैले जित्छ भोट हाल्नु पर्छ नि त 2/4 लाख को ।
तामाङ्ग को चेली ले पनि the voice of kids मा पहिलो चोटि नाम राख्नु भयो 🙏🙏🙏🙏🙏 धेरै धेरै धन्यवाद प्रमोद सर । ।।।।।
Honi sir out vako talent promod le bachaiyara winer hunuhuvako ma dherai badai tatha suvakamana🎉🎉🎉🎉🎉🎉
🎉❤🎉❤
पैसाले गर्दा हो नत्र भन्न सकिन्न तर पनि जे भो राम्रैभो🎉❤🎉बधाई शुभकामना 🎉❤छ नानु
Akdam Mero Pani vanai tehiho tar ramro teyalendle nhudo rahex Yaha k vannu voting garne Le nchineko hoki paishaho thahavayn
@@Max-ze2dvभोट पैसाले त गर्ने होनि जन्तु
जो जस्ले जिते पनि एउटा नेपाली गीत सङ्गीतले जितेको हो ।अनुह्या तामाङको अवाज धेरै राम्रो छ ।अथवा सबै top 8 प्रतिस्पर्धी सबै नै 101 हुनुहुन्थ्यो ।सबै भाई बहिनिहरुलाई उज्ज्वल भबिस्याको सुभाकामना 🎉🎉।many many big congratulations and best whises anuhaya tamang🎉🎉🎉
अब voice मा अमेरिका बाट कोहि आउँछ भने सुरु मै माला लगाएर winner बनाएनि हुने र छ ।।बधाई छ नानी लाई
Ta aaijan
😂😂😂😂
@@sagarmoktan7091 Right 👍👍👍
Mero vanai live round dekhi vandai ako theya ulto malai negative coment… j garxa dollars ley garxa milan darling bata pramod ley still tettikai gara ko haina dollars herera nai ho… free voting hunu parxa balla idol ….
bilkul bilkul😂
एउटा तल्लो स्तरको मान्छेले voice जित्न गार्हो छ नेपालमा😢❤
भ्वाइस जित्न लाई अस्ट्रेलिया य अमेरिक तिर अफ्नो मान्छे हुन जरुरी जस्तै भायो
Kina tyo nani le naramro gauxa ra tyo voice jitne khalko प्रस्तुति दियको थियन र???।।कि तामाङ ले जितेको भनेर बाहुन लई डाहा लागेको?
@@ShivaSunari-pv8ufअनि आफ्नो मान्छे ले नि राम्रो गाउनु पर्यो।।
@@lamalama8215 cheshang is beat
Tei tw sabdhok paisale nai garxa hami jasto paisa nahuneko tw kam xaina hai😢
गित 💯% राम्रो होस तर पैसा छैन भने कहिले जित्दैन रियालिटी शो मा गरिबको काम छैन गरिब जाने भनेको क्षेणिक रमाईलो को लागी मात्र हो..! सहमत हुने जति यता..😮😮
😅😅😅😢
तर करण परियार?
नेपाल आईडलमा त एउटा गरिब परिवारको भाईले जित्यो🤔
छेसाड. को fan हरु यता हाजीर हौ त…….❤❤
lastai man paro❤❤❤❤❤
Hamro lagi ta chhesang nai Winner ho🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🖐️🖐️
Ma pani ho hai❤❤
म पनि हाजिर भएँ 🤚
जे सोचेको त्यही भयो , खुसी लाग्यो "टिम प्रमोद 👍️✊ धन्यवाद तथा शुभकामना अनुया तामाङ 🎉
Congratulations nanu🎉❤First runner up,second runner up,third runner up, लाई पनि केहि ब्यवस्था भएन यो दुख को कुरा, यिनीहरु ले नि कयौ खर्च गरेर यहासम्म आएका छन voice of kids ले खानु फाईदा खाएको छ र प्रतियोगीलाई निराशाजनक बनाईरहेको देखियो ।😢
Same mero vanai
जित कसको हो मतलब भएन मेरो तर्फ बाट Ganesh bswkarma जस्तो tialent कोहि थएन र छैन पनि miss u Ganesh babu
Sahi kura!!!
Maile vote gareko auta sanvi yadav ra arko Ganesh Bishwokarma babu matra ho!!!
😅😅😅😅
Voting ko bela kata harayeu ta...ahile royera hunx...ta...sabai talent nai thiye...Ganesh jastai...
yeah"""" 100%/ correct 👍️🥀🥀🥀
राम्रो लाई हैन यहाँ पैसाको खेल हो यदि जो कोहि अमेरिका बाट आउछ भने गितै गाउन नजाने पनि जित्छ हौ १०० % साच्चै गायकिको हिसाबले हो भने आयुस वा कृतिकाले जित्नु पर्ने तर सबै पैसाको खेल हो,तर बुनुलाई बधाई छ ,जय सङित्🙏
Teit
Sachei pni
contestant को नाम त ढंगले लेख्नु अनि judge गर्नु नि कृतिका हैन दृतिका हो मूर्ख ..😶
You are right 😮
Wright ❤❤
प्रमोद राम्रो गाएक साथै कोच त्यो भन्दा पनी गायकी गाँथ चिन्न सक्ने खुबी भाको मान्छे हून बधाई छ कोच र चेलीलाई ❤❤❤
❤❤❤
एक व्यक्ति एक भोट सिस्टम भयो भने मात्र वास्तविक ट्यालेन्टले सो जित्ने हुन्छ । नत्र सबै पैसाको खेल मात्र ।
Exactly 🙏
100%
👍👍👍
Right
यो छै सहि भन्नू भोजती सुकै करोड पति भए पनि एक बाहेक भोट लाउने नियम हुनु पर्छ अनि सहि हुन्छ❤🎉❤
अनुयाको खासै राम्रो त थिएन मलाई मनपर्ने सबैभन्दा ट्यालेन्ट बुनु अरे चाहिँ रिमझिम र छेसाङ एकदमै मनपर्ने नानीहरू हो जसले जिते पनि जसले जिते पनि सबैजना winner नै हो।
पैसा भए पछि जाबो भोट जति पनि आउँछ। That's called power of money 😊😊
अब देखि नेपालको The voice show पनि dollar देशमा राखे हुन्छ।नेपालमा राखेर नेपाल मै बस्नु हुनेहरुले कहिल्यै जित्न सक्ने होइन।तर सबैलाई नानी बाबुहरुलाई सुभ कामना🎉🎉
Then you earn dollars
पैसाकै पावर चल्छ यहा। जो अ्मेरिकाबाट आउछ र त्यो सिधै Battle मा छानिन्छ । अनि winner हुन्छ्। सुद्द पैसाको चलखेल नभएर Tallent ले जितेको भनेको Nepal idol करण परियार हो।
Um ho kati ramro ramro harule jitena 😢😢😢
❤🎉सहि हो हेरेको मैले पनि अत्ति खुशी मिलेको थियो मलाइ पनि
नेपालमा एउटा् तल्लो स्तरको मान्छेले voice of Nepal जित्न गार्हो छ क्या !!।🎉❤
जस्ले जोतोश मत्लब भयन तर मेरो लागि चाहि उइनर चाहि छेसाङ हो🎉
तिमी चाहिँ कुन ग्रहदेखी आएको हो र हारेको लाई winner मान्छै झ्याक्ने😂😂😂😂
Xaya sadhai bhri yeutaiko kos kaati herne
Mero pani 100%
Yaspaali chhewang lai bijeta garnu parne😘😘😘😘😘😘
Haha kasta namuna haru xan nepalma jasko sakti usko vakti ho vai raja😂😂
प्रमोद खरेलको फ्यान यता हाजिर गरम त 🏆🏆🏆🏆🏆🏆🇳🇵
गेडा को प्रमोद
Subscribe pani garam yak aarkalai yahi khushima! 🏆 winner😊
chhyaa
Mee❤
🙏🙏🙏
सबै नानिहरुको voice १०१ छ। तर जो सङ्ग डलर छ उसै कै मात्र जित देखिन्छ यहाँ। the voice kids season 3 को सबै नानी हरु लाई आगामी दिन को सफल्ताको अग्रिम शुभकामना.......❤❤❤❤🎉🎉🎉🎉🎉
बधाइ छ नानू अनुया। उनी मेरि असल बिध्यार्थी पनि हुन।। धेरै धेरै माया।।❣️💓🌺🇳🇵🇳🇵
फेरि पनि बधाइ🌺
Dollar 💰💰💰💰💰💰💰💰💰💰 Winner
Dollar 💰💰💰 Is Winner
Paisale ho kala prativa le haina yo bujnus
Bidyardi vanera matra hudaina mam kala ra prativa hernu siknus paisa ma haina nepal bigriyeko hjr haru ko jasto sohc le ho tpi haru sanga paisa xa tara auta kala paisa le kinnu vo. Bujnu vo. Asko answer ko parkhaima ma
sabai jana 101 thiyo....आज सम्मको इतिहासमा अमेरिकी बाट जो आउँछ उनै विजयी भएको देख्छु।यदि अमेरिकी बाट आउने ले भन्दा पनि नेपाल मै बस्नेले जितेको भए कति खुशी हुन्थ्यो होला।
Teii tw Kaila pni deserved person Kaila hudoin 😒
😢😢नियम होनि त एकजनाले नै भोट धेरै गरनु ठिक होईन 😢😢
नेपालमा भएको ट्यालेन्ट चाई इंडिया या अरु देश गएर जितेको राम्रो होइन त, नेपाली नेपालमा आएर जित्दा चाई दुखी 🙏।
Hello, she is also Nepalese, don't disrespect her identity
talent भन्दा पैसा ले चलेको shwo भनन चाहानछु सो भनेको nepal idol जस्तो हुनु परछ जस्तै उधारण करण परिवार🎉
Milan❤
Ekdamm sahi kura🤚👏👏yai ho fact 🙏
जोले जे भन प्रमोद सर ले जितेको मा खुशी छु १ भोट हालिएको थियो जे होस खेर गयन
Testai ho
एकजना बापत एक भोट मात्रै सदर हुनु परछ 😥😥😥नत्र राम्रो गायेकि मरछ ✍️🇳🇵
खै किन हो तर आयुस बाबु बोल्दा एकदम आँसु नै आयो कति innocent ,cute,बोलिमा कति मिठास❤
Talent को हिसाबले वास्तवमा टीम @chhewang ले जित्नु पर्ने हो तर पैसा को अगाडि केही सीप लागेन 😢😢
जब तुफान ,टेनिसा ,आचल ,ति मधेस बाट आउनु भएको बुनु वाहिरीए पछि नै हेर्नै मन लागेन भोइस किड्स
हो मलाई नि त्यस्तै भयो
Same think tespapxi aaj finale matra herna aako 😊
Same they are the real talent and deserving candidates
Mero lagi t bunu nai wuner
कला को व्यापार भएको हो र ,?
हो भने जती यता लाइक ठोकुम ला❤
छेवाङ सरको प्रस्तुति हेर्न भए नि कति दिनमा voice of kids 3 हेर्न आको म ❤❤❤
Same chhewang Dada Ani team ko performance herna matra aaune garthe
I am happy for pramod but not a talent ,,,,❔❔Who believe talent doesn't matter only money matter Guys ? If you agreed like my comment.✅🤣
Ho ❤
जब सम्म 1 जनाले 1 vot गर्ने sistam आउँदैन तब सम्म real talent हरु winer हुन सक्दैन पैसाले भोट किनेर winer भयो यो चाई मलाई मन पर्दैन 🤔🤔
Ho Sahi ho
Saboi KO afule chayeko telent le jitni ho vani 20 Jana lai jitaunu jatho
Hoo yo tww❤❤❤❤❤❤❤❤
हो मलाइ पनि ठिक लागेन
Gedaaaa
मोइले त मकर भाइले हरेको देखि भोईस हेर्न छोदेको😢😢कला र गालाको कम छैनन् नेपाल म😢
Exactly 💯
Ma pani
अहिले सम्म नेपालमा एकमात्र real/organic winner भनेको नेपाल आइडल सिजन 5 बाट करण परिवार मात्र हो
@@dilliban1530 100%
यो सबै डलर को कमाल हो जस्तो लाग्छ मलाई त सबै राम्रा राम्रा कलाकार बाहिरीए ।।
मलाई त पहिलाई लागेको थियो,, अनुयाले ,सेकेन्ड चान्स पाए पछि, जित्न सक्ने चान्स धेरै भएको ,, ,,खुशी नै लाग्यो,, राम्रैले नै जितेको छन,,बधाई छ,, अनुया ,,🎉🎉🎉
अब,, सो जितेर अमेरिका जान्छिन।
अनि हाम्रो नेपाली गित संगीत लाई जोगाउने बचाउने कस्ले?
हाम्रो पहिचान, लोक संगीत गित लाई सार्थक बनाउने जोगाउने चाहियो।👏👏नमस्कार
❤❤जय गित संगीत ❤❤🇳🇵🇳🇵
डलर खेति बन्दा गरौ। नेपाल जो छ उस्ले मात्र भाग लिन पाउनिबनौना मिल्दैन
@@krishpariyar8578 तेसरी त voice नै चलाउदै न नि कसै ले पनि खोजेकै dollars को खेती हो 🤣🤪🤣 गारो छ गारो छ
Hini sir paromod sa susil geam ki 😅
Timiharu afno bhasa nai lekhna, bolna jandainau. America bata ayekole yetiko gauda saram lagdaina ? K ko kach kach ?
America hainw australia tehitw dollar ko agadi k nai lagxa😊
रितिका को voice सुरु देखि हेर्नू कस्तो राम्रो गरेकी छिन❤❤❤😢😢
प्रमोद सर लाई धेरै धेरै बधाई 🎉🎉🎉🎉🎉
अनि नयाँ नयाँ youtuper हरुले एक अर्को लाई सपोट पनि गर्दै जम है❤🙏🙏🙏🙏
🎉,🥰👋
गला र कला को काम छैन यहाँ नेपाल मा सधै चली आएको हो भन्नु केही छैन जसले बुझ्नु भको छ तेही हो पैंसा को कमाल जे जसले भने पनि बधाई छ नानी🎉
right 100%
yo pali testo vako xaina
Correct ❤
100%
सहि कुरा । म त हेर्न पनि लास्टको 5 मिनेट मात्रै । यी लुटेरा ब्यापारी हुन सबका सब
tiktok live मा कुनै hoster लाई फ्री मा ट्याप्.. ट्याप् गरेर game जिताए जस्तो होइन नि यो पाटो । भोटिङ मा पुगिसकेपछी कला र गला राम्रो होस या नराम्रो जसको शक्ति उसैको भक्ति । congratulations अनुया नानी र अरु नानिहरुलाई पनि जसले ट्रफी हात पार्न सकेनन् सबैलाई उज्वल भबिस्यको कामना । ट्रफी मात्र ठूलो कुरा होइन तिमिहरु सबै winner नै हौ ❤
Yes👍👍
Coach Melina was very kind,caring, and unbiased (happy and supportive of other team’s kids as well) coach of all. We want her back in next season. Whereas, I think Pramod sir should take rest and someone new should join next season. Congratulations to all the kids.
Team chhewang support jati Ata hajir humm tw❤❤❤❤
me too team chhewang ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
हाम्रो अनुह्ययले जित्यो खुशी छु बधाई छ नानी
अनुया नानी बधाई छ🎉 तिमी डलर ले जितेको होइन तिम्रो क्षमता र हाम्रो मलेसियाको रिङ्गेट ले नि गर्दा जितेको हो😊
100% डलर को चलखेल भएको कुरा त सुनेको थियो अगाडि साच्चै पो रैछ येस्तो हो भने कहिले भोट हाल्दैन अब
सड्यन्त्र हुन्छ sir सबै अलै एकचोटी मेरो साथी ले the voice अनि नेपाल iDol को बारे मा पूरा sms garer देखाको थियो खुद तेहा हो ।।। पाटिसिपेट दिदिले ।।। भन्नू भो ।।।
जस्ले जिते पनि उस्तै हो ब्रो सबै नानी हरु बराबर छ्न हौ तेस्तो त नभनम हौ भोट नै पैसा ले हुने हो के गर्ने
अनि यो एक बिजनेस प्रोग्राम हो जस्ले मेरो छोराछोरी लाई बिजेता बना भनेर 10 लाख दिन्छ तेहि हुन्छ
Sahi vnnu vyo
@@NimaLamatmg-bd4ei हो हो
नेपालमा जे कुरामा पनि क्षमता प्रतिभाको जीत हुँदैन राजनीति देखि कला गला जहाँसुकै पैसाको प्रमोदलाई यो कुरा राम्रोसँग थाहा छ कला गला साथै राजनीति कुटनिति सबैको ज्ञान हुन जरुरी छ😂😂😂😂😂
Um
हिमाल चड्न शेर्पा माहिर हुदैमा सङित मा पनि माहिर हुन्छ त 😂 आफ्नो आफ्नो फिल्ड हुन्छ नि
तेसै ले त मिलन ले फ्याके को talent लाई प्रमोद ले हत्तार आफ़ूले तानेको कूमाई हो नी त चन्खो हुन्छ
मेरो लागि सबै नै बिजेता हुन बिजेता होइन तर मेरो लागी त गणेश बाबु हो मेरो बिजेता बदाइ छ बाबु बिजेता नभएपनी तिम्रो गायन यात्रा शुरु भइ सकयो❤❤❤❤❤❤❤❤❤
Congratulations 👏 Anuhya Tamang From Team Pramod 👏🎉
Chesang tamang and dritika pradhan were the most deserving talent for the voice kids trophy but here in nepal only money and power works not the exact talent 😢
Always team chhewang❤🎉🎉🎉
Tei tah purraa man dukhyo malai pane😢😢😢
Ritika Pradhan , Chewang Tamang most deserving winner 🏆
@@nimasherpa7881 Maile pane socheko theye Dritika baine nai Huncha vaneyra abo tah Voice of Nepal herdina🥹kailei pane
Yo paisa falera jiteko jeet ramro laagena... talent ko kadar vayena
Yes absolutely correct… dharai vanda dharai maan dhukyo yo pali ko voice kids..ko result la..hamro team chhewang ko 2wata nani haro dritika n cheesang the no.1 talent huda hudai pani winner hunu payana.. i feel very sad 😞 😢
म कोच प्रमोद को big fan हो तर्।। यो जित कोच मिल न छेवाङ मेलिना को बाट हुनु पर्ने थियो राम्रो जित्ने talant थियो त्यहा
Dollarle 💰💰💰💰 Bhayako Winner Hami Mandainau Hamro Lagi Winner Nanu Chhesang Tamang Congratulations Nanu Chhesang Tamang 👏👏👏👏👏👏👏
😂😂
हो हो । भोइस मा कोहि नआउनु होला
stay healthy.
Terima murkha. Dollar k ho thaha chhaina ? Americama Nepali geet gauna dherai ramro sikayinchha.
सक्दैन नि फेरि dollar सङ्ग
टिम मिलन बाट रिनजिन र अनुया फाइनालिसट हुनु पर्ने तर अनुया लाई आउट गरियो ठुलो भुल भयो मिलन बाट
मिलन नज्तेकै राम्रो पर्मोद जितेर नि नजितेको जस्तै भाको छ सबै को कम्न्त हेर्दा दलर भन्दा अरु केहि छैन
Milan le pakchyabat garena ni ta
Coach milan is best gala kala herera design gareko vayara rinzim dolma laii live show ma lageko ho ❤❤
सेटिङ हो सब डलर आउछनि
यो कुरा ठीक हो। जसरी पनि अनुयाले जित्थ्यो यदि मिलान मै भाको भएनी🎉
टिम छेवाङ को टिम १दम मन पर्ने टिम हो तर हाम्रो देशमा कला रा गला को कुनै अर्थ नै छैन यहाँ त पैसाको खोलो बगाउने मात्र अधि हुन्छ 😢😢🥺🥺कोच छेवाङ धेरै माया 💓❣️❤❤❤❤❤
Team parmod ❤
जितयो योपाली 🤗🤗
😂😂😂
Dollar ly jityo feri 😢😢
Machikbe dollar
dollar le jiteko
dollar le jityo 😡
Team Pramod wiener 🎉🎉
बधाई छ ❤अनुया नानि लाई ❤🎉🎉 सबै ट्यालेन्ट बेस्ट हो ।❤🎉नयाँ जर्नि को शुभ कामना गर्दछु 😊
The voice of kidsमा सबै मन पर्यो खेलमा एक टिमले मात्र हो पहिलो अरु टिम दोस्रो,तेस्रो हुन्छन्! तर किन आज टिम प्रमोदको टिमले जितेपछि अरु टिमहरु कुर्सीमा बसिरहे?कि पहिले बाटै यस्तै गरेको भए कुनै प्रश्नगर्ने ठाउ हुने थिएन तर मलाई आज चित्त बुझेन!anyway congratulations gaule team pramod dai.
फेरि पैसा ले जित्यो कला होइन अब आउदो पटक अब अन्तिम तप 4 सम्म चाहि कोच को हात मा होस। अनि तप 4 को मात्र भोत गरियोस तागि भोत हामि जस्ता गरिब ले गरेको भोत नि काम लागोस नत्र गरिब ले बारम्बार भोत गर्न सक्दैन अनि हार्छ कला ले जितोस पैसा ले होइन
तुफान मगर ,गणेश विश्वकर्मा ,आँचल जस्ता ट्यालेन्ट बाहिरिए पछि हेर्न मन लागेको थिएन
Semm 😢😢
Malai ni
Talai Mon nalage naher nata mu
Ani
Sanvi Yadav
आफुले जुन नजरले हेर्यो तेस्तै छ यो दुनिया र मानिस हरु 🤔बिजेता बहिनी लाई धेरै धेरै बधाई ❤
अनुया तामाङ लाइ हार्दिक बधाई तथा शुभकामना 🎉🎉❤😘😘👑 , फाइनलिस्ट हरु लाइ पनि हार्दिक बधाई तथा शुभकामना ❤️❤️❤️😘
यसपाली पनि Dollar 💵 ले the voice of kids SEASON 3 उडायो हैन त 😍😍🤟🎼🎧🇳🇵
Absolutely correct 👍 dollar la nai jetyo.. Coach chhewang ko bata Dritika Pradhan n Chhesang Tamang nani you both are deserving the winner of voice kids hajur haro ko dharai vanda dharai ramro voice cha.. upcoming future ajai dharai ramro hoss vanu chan chu..
Kina timi bigeko horw😡
Dollar chai kosle kharcha garyo ra? 😂 veda neplai haru kei tha xaina dollar vaneko xa ufreko xa 😂
@@sunilkarki4670😂
करण राई बिनोद राई ले जिते जस्तै डलर ले जित्यो किन रुवाबासि😂😂😂😂
congregation 🎉 nani wish you a bright musical future आफ्नो जात ले जिते फेयर नजिते धाधली भन्ने जन्तुहरु को कुतर्क लाई नजर अन्दाज गरेर अघि बढ्नु होला नानि🙏
म मात्र होकि अरु पनि हुनुहुन्छ।
Team Promod ले जितेको मा खुसी😊🎉🎉
Team pramod
✋✋👈
Big fan pramod kharal sir ko ❤❤❤
chesang nanu man nadukhunu
तपाईं सबैको मन मुटुमा बस्नु सफल भैसकेको छु❤❤🙏🙏🙏
मुन्छेहरुको कमेन्टहरु देखेर विरक्त लागेर आउँछ हो मलाई फाइनलमा पुगेकोमभुध्ये सबै १०१ नै थियो दर्शक स्रोताहरुको मायाले नै अनुया नानी आज विजेता हुन सफल भएकी छिन यो सबै दर्शकहरुको माया अनि नानुको मेहनतको फल हो हार्दिक बधाई - अनुया तामाङ 🎉🎉🎉🎉🎉
यो पटक पनि टिम प्रमोद ले जित्नु प्रछ vanni जति यता हाजिर हुम त लु 🎉❤🎉❤
Mata xain
Noboby Happy😢😢😢
डलर को खेल😂😂😂😂बधाई छ कोच प्रमोद र अनुया नानी लाइ🎉🎉
Umm
Malai pani testai lagyo
Malai chahi yo paliko winner chitta bujena
प्रमोद खरेल मलाइ एकदमै मन पर्ने गायक हो तर उहाको जितमा म बिल्कुलै खुशि छैन सरि😔🙏जो बिजेता बन्न योग्य थियो उसले न्याय पाउन सकिन कारन किन था पाउन सकिन भोट को कारन होकि पैसाको कारन😢
अब देखि Tha voice of nepal हेर्दैन
भन्ने जति यटा हाजिर हुनु है साथि हो
किनकि यहाँ जो पर्तिसप्रदि संग पैसा छ
उसले नै जितेको देखिन्छ कि कसो 😡
mo ne chu hoie abo bata mo kahe la ne hardina
Ma pani herdina the voice of nepal kina ki jo sanga paisa xa usailai matra jitauxa paisama bikne sansar xi 😡
टिम प्रमोद खरेललाई शुभकामना छ है साथै अनुया तामाङ हर्दिक बडाई छ 🎉🎉🎉🎉🏆️🏆️🏆️🏆️🏆️
शब्द मार्मिक त छदै थियो,प्रतेक भिडियोलेनी हामी जड्याहाको कालै गर्नेभयो।उत्कृष्ट सिर्जना ।
नेरु ले dollar लाई कहाँ सक्छ र 😪😭
Sahi ho
अबस्य पनि
सहि हो 😡
malai pailinai tha thiyo team pramod le jitxa vanera kinaki yaha dolar lai jitdaina neru le
100000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000%
धेरै खुशी छु am very happy😍😍my favourite coach pramod sir🙏🙏🌹💖 team🎉🎉🎉
1. S 1 ..winner❤🎉🎉
2. S 2...winner❤🎉🎉
3. S.3..winner❤🎉🎉
❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤
I believe we should support our young generations who have reached to this level. Nepali is a second language for Anuyha. Trying to learn, speak a new language is already a challenge on itself, leave alone singing songs and competing with others who are singing in their first language. Before Anuyah tries to sing any songs in Nepali, she has to listen, know words, understand the meaning of words, learn and understand lyrics and learn to match with facial expressions. This is a very very difficult task for a child. You must all have heard these types of comments made by the judge, presenter and her dad. For our brain to process second language, our brain has to go through series of steps. Listening-processing-understanding-repeating the words/language many times in brain before the words actually come out of our mouth. Anuyah has work 10 times harder than other contestants to be able to compete with them. She probably doesn’t understand the lyrics but still she sings BEAUTIFULLY!!!!
There is a saying “to be good and fluent in another language, one should be able to dream in that language. It would probably be easier for Anuyah to sigh English songs as she doesn’t have to translate the words, meaning and tone of the language.
We could perhaps all try singing songs in another language. This might help all of us understand Anuyha’s situation and struggle she goes through, her work and dedication.
As a community, its our responsibility to support, encourage and promote our new generation to preserve our language and culture.
This is not about money but acknowledging Anuhya’s hard work and dedication. This also encourages other new generations to take risks as Anuyah.
Great job Anuyah!!! You made it!!!
अनुनय टीम मिलनले नचिन्दा बाहिरिएकी थिइन् तर टीम प्रमोद खरेलले स्टील गरेर पनि जीत हासिल गरेको देख्दा मिलन नेवारको मन कस्तो भयो होला।
बधाई सँगै सफलताको शुभकामना
किन कि प्रमोद लाई थाहा थियोे अमेरिका बाट भोट झर्छ भनेर
Paisa ko power ho 😂yo sab
अमेरिकाको अनुया लाई ब्याटलमा फाल्नु हुन्नथ्यो मिलनले अहिले पछुताउनु पर्यो के गर्ने ?
प्रतिभाले जितेको हैन डलरले जितेको हो
@@Bibash226प्रतिभा नभए कसरी गायोत ताकी उसलाई नेपाली भासा आउँदैन
म पनि खुसी छ तिम प्रोमोद खरेल ले जित्दा
नेपाली नआउने मान्छेले सुनेकाे नाेटकाे भरमा गित गाउन सक्नु पनि चानचुने कुरा भने हाेईन ,अनुया तामाङलाई बधाई छ🎉🎉🎉 🥰🥰🥰 ,
पैसाले जित्ने सो हो भन्ने थाहुदाहुदै मिलनले अनुयालाई टिममा नराख्नु गल्ति भो लास्टमा प्रमोदले फाइदा लियो 😂😂😂😂😂
Anuya steal ho ra hjr ??
Sahi vannu vayo tapaile
@@MRCooLGamer-bd9hvउम के
@@Romiya-617होनि
Paisa le jitne thah huda hudai Milan le galat garekai ho and malai lagcha voice ko organizers nai pramod lai jitauna lageko cha
कमेन्ट हेर्दा नि दिक्क लाग्छ यार सानो बच्चाले जितेको छ नाना थरी के के भनेको छ येउटा कुरा सत्य यो हो यो पाली live round मा आइपुग्दा सम्म टिम मेलिना र छेवाङ्ग को मा चाहिँ अति नै उत्कृस्ट प्रतिशप्रधी हरु थिय भोटले हरायो गल्ती त हाम्रै होनि भोट नगर्ने अनि कराउने अर्को कुरा घरको मान्छेले मात्र भोट गरेर त जित्दैन होला है त्यो पनि येति चर्चित शो मा
Absolutely right 👍
उफ लास्टमा घर को ले 10 लाख जति पैसा दिन्छ अनि उसैको बच्चा बिजेता बन्छ यो एक बिजनेस सो हो
You can see there is something settling so pramod is not smiling from his heart@@puspakarki4159
Congratulations to the winner तर
एउटा मनमा लाएको कुरा नेपाल आइडोल दुख गरिब को शो अनि the भ्वाइस चाई धनि को शो हो की जस्तो लग्यो मलाई त ।
एउटा रमाइलो कुरा को याद आयो सुमन कार्कीको कमेडी च्याम्पियनमा भनेको कुरा उम्म यसको गोजी गरम छ भन्ने।
कस्तो अच्चम !
जो नेपाली सब्द चिन्दैन बोल्न आउन्न उ नै विइनर😜😜 पैसा पावर भन्ने चिज कति खतरनाक 😂😂😂😂
ho 100% right
yestai ho nepal ma
Geet gauna ako cha live ma po vote lay jityo blind ani battle ma ta coach lay live sama lageko ho badhai cha
Khai malaita ekdam ramro lagxa swor jasto bolepani k vora ramro gayepaxi
@@neeta4628 Honi Dollar 💰💰💰 Voice Show Dollar 💰💰💰 Kamauna Bhaneko Show
Aaja SIMLA ra aayush le ramro gako thyo..dui Jana ma Aak Jana le jetya Vaya ramro hunthyo.. deserving talent heru thya dui Jana..😊❤ .tarra keai xaina .ramro garnu ajhai..Ra congratulations 🎉👏❤Anuhya Tamang lai pani .jetako ma🎉
बधाई छ टीम प्रमोद अनि अनुयालाई🎉🎉 सुनेको थिएँ माया भन्दा ठूलो केइ हैन तर पैसा रैछ भन्ने भान् भयो।
BhoT garna paisa chahincha maya maya bhandai chummachati garer kothama basda jitinxa ta😂
Dollar dollar navaanam kasaile dollar le matra koi tyo stage ma pugdaina ra America ma aru deshma kati dherai thiye holan bachha haru sabai kina vayenan ta 👍प्रतिभा नभै कोहि पनि यो लेबल मा पुग्दैन।नत्र त नेपालमा धनी पैसा हुने सबै बिजेता हुने थिए। 👍कलाको सम्मान गरौं ❤ congratulations nani and team pramod❤️👏
नेपाली रियालिटी साेहरूकाे माझमा नेपाल आइडलका विजेता करण परियारकाे उदयले नेपाली सांगीतिक आकाशमा गला र कलाकाे सम्मान हुन्छ भन्ने आशा जागृत गरेकाे थियाे तर voice kids season -3 समापन हुँदै गर्दा तुफान, गणेश जस्ता गला भएका कलाकारहरू अगाडि नै आउट हुनु, छेसाङ, आयुस लामाहरू पछाडि पर्नुले नेपाली कलासंगीतकाे आकाशमा कालाे बादल फैलिन सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले यस्ता साे हरूलाई पैसा कमाउने मेलाे भन्दा पनि दुर दराजमा अवसर नपाएका, पहुँच र क्षमता नभएर माथि उठ्न नसकेका गला र कला भएका आवाजहरू, कलाहरू, प्रतिभाहरूलाई माथि उठाउन जरुरी छ। जे जसाे भयाे बिजेतालाई बधाई छ।
All talented perform very nicely. Thank you all for your hard work and efforts.Good success in your future life ❤❤❤
डलरले सधै साथ दिन्छ क्यारुम त😂🤣बधाई छ कोज प्रमोद लाई🎉🎉🙏
करण राई ले डलर ले जितेको होइन बिनोद राई लेडलर जितेको होइन
गला र कला को कुनै कदर छैन यहाँ पैसा को खेल हो 😊😊अनि यो बोल्ने वाली लाई राम्रो सँग बोल्न आउँदैन किन राखेको होला 😅😅
छेवाङलामा र राेइस्माको बेस्ट छ❤❤❤
टिम प्रमाेद धेरै बधाई छ आगामी दिनमा सफलता काे शुभकामना ❤😮
Decession was already made before the announcement. All the coaches were looking towards Coach Pramod. Anuya Congratulations.
😂😂😂😂😂Bichara ko doch
सबै कोच दामि तर तिम प्रोमद बेस्त लाग्छ बधाई छ
प्रमोद खरेल को फ्यान यता❤❤❤
बधाइ टिम प्रमोद अनि अनुया जो भए नि सानो मन नगरम आफ्नै नानू बाबू हो भाको
Coach Chhewang को team ले दर्शकको मन जितेको छ। Real life मा Trophy जित्नेको भन्दा दर्शकको मन जित्नेको popular भएको देखिन्छ।
अमेरिका बाट डलरमा भोट आउँछ नेपाली हरुभोट हाल्ने होइन अरुको डाहा गर्ने मात्रै हो
Promid lay najiteko vaye pani dollar lay nai jiteko hunthyo haina?? 😂 ki hudaina thyo?😂 veda haru
सही भन्नु भो सर