अमृतभाईर बैनि दुबै जनाको दोहो खत्रा छहै दुबै जनालाई बधाई छ अन्तरजातिय बिबाह भनेरपिर नलिनु एक दिन पकैपनि सत्यर साँचो मायाको जित भएरै छाड्छ ।अनि मात्रै यो अन्धो समाजले बुझनेछ जातले हुनेवला कै छैन ठुलोकुरानै साँचो मायाँ हो ।
पीडा देखि डराउने होइन तेस्लाइ चिरेर अगाडि बड्न सक्नु पर्छ रोएर त केबल आँसु मात्र झरेर आफुलाइ कम्जोर बनाउने हो मन मुटु बलियो बनाएर र समाज लाई देखाउने हो
प्लिज यो दिदीको भिडियो पनि हेरेर कमेन्ट गरिदिनुहोला
श्रीमानले बिजोक बनाएर छाडेपछि सडकमा चप्पल बेचेर करोडपति बनेकी टिकटककि भाइरल आन्टी,भब्य महल मा पुग्दा
ruclips.net/video/lbnj2yyX85o/видео.html
very nice jodi God bless you
बिचबिचमा शबद दाेहाेरियाे तर शबद राम्राे छ
ं
Nice jodi 👌👌👌👌👌👌👌💞💞💞💞
@@mayapariyar1459 uओक्क्व्व्व्व
कति राम्रो जोडी यस्तो पो जोडी हुनु मा एक दम बधाई छ अमृत सर प्रगति को सुभ कामना
कुमार गजमेर
belo
🔊
@@sunitakoirala2406 💄💘
अहिलेका जलबल्दा कलाकार सिम्पल सफा मंनभाका अमृत सापकोटा सदा प्रगतिको कामना देख्नचान्छु र सदा खुशी रहानु अमृत भाइ हजुरको जोडी
राम्रो छ 😍😍
धेरै राम्रो छ यो जोडिको गित यदमै राम्रो छ है
बल्ल अम्रितको घैटोमा घाम लागेछ । अम्रित भाई आफ्नै बुडिलाई अगाडि बडाउनु त्यसैमा छ तपाईंको भविष्य । शुभचिन्तक तपाईंको!!!
एक्दम सहि हजुर
मलाई असाध्यै मन पर्ने जोडी हो
अम्रित दाईको उच्च बिचार सफा मन भएको परिवार सायत कमै देख्न सुन्न पाईन्छ।
9
W see to
धेरै धेरै राम्रो ऊत्तर ऊत्तर प्रर्गतीको शुभकामना दुबै लाई सधै खुसी।सुखी देखनपाँऊ ।
बहिनी ज्वाईं अति सुन्दर जोडिै यस्तै पर्गति गर्दै जानुस लाखौं लाखौं सुभकामना
बधाइछ दुबइजना लाइ
सारै मन छुने गित गाउनु भयो अम्रित जी र सुनिता जी बढाई छ दर्शक ले खोजेको जोडी एकै साथ देख्न पाइयो। उज्जवल भविष्यको कामना गर्दछु 🙏👍
Nice
श्रीमान र श्रीमतीको दोहोरी चाहिँ राम्रै जमेको छ है
Buda Budi ko atayanta ramailo dohori chha.Sunita baini ko swar ati meetho lagchha.Good performance and go ahead. Thank you.
आहा दाजु भाउजु हजुर हरु नेपालकै उधारनिए जोडि हुनु्छ कति राम्रो दोहोरि हजुर हरुको बिग फेन हो मत
सारै राम्राे पर्तिबा देख्न पाईयाे अाज बल्ल अम्रित जि शाथै उहाकाे दाम्पति जिबन्न काे लाख्उ लाख पर्गति हाेस
जोडि होस त यस्तो सबै जोडिले सिकौ
अमृत दाजुको मन सारै सफा रैछ।यो जोडिले धेरै भन्दा प्रगती गर्दै जाउस ।फेरि पनि इन्डेणी मा आउनु पर्यो यो जोडि।
Ameite sapkota
राम्रो छ दाजु भाउजू चोखो माया गर्नी लाई कसैले छुटाउन सक्दैन
Sunita sis ko swor sarai mitho xa.tukka pani . Keep it up
अत्यन्तै सुन्दर जोडी वोव्!
अती सुन्दर जोडी अमृत दादा र सुनिता भाउजुको
कति मन छुने गित अनि कति रामाे् जाेडि दाइ भजुर बदाई छ हजुर हरु दुबै जाना लाई
Thanks to the UK and
दामी छ हो यस्तो हुनुपर्छ जोड़ी
Beautiful
अमृतभाईर बैनि दुबै जनाको दोहो खत्रा छहै दुबै जनालाई बधाई छ अन्तरजातिय बिबाह भनेरपिर नलिनु एक दिन पकैपनि सत्यर साँचो मायाको जित भएरै छाड्छ ।अनि मात्रै यो अन्धो समाजले बुझनेछ जातले हुनेवला कै छैन ठुलोकुरानै साँचो मायाँ हो ।
सुनिता जि को स्वर यकदम मन पर्छ
nice song to all Jodi
Amrit Dada and bhaujuko ghamsa ghamsi Kya dami lala badhaixa Hajur Haru lai.
सालिन गायिका सुनिता र भद्र गायक अमृत सापकोटा को जोडी लाई सफलता को कामना
सारै मार्मिक लाग्यो 👌👌👌❤️👈️
याे सारै अनाैठाे घटना देखियाे भलैछ।
गायक समभु राईले सरलेपनि छुटेेकाे
श्रीमती फेरि लयाउँनु भाकाे हाे र?
अमृत भाइर?सुनिता बहिनी हजुर हरु
पनि फेरिपनि फुटेकाे हाँडि् जाेडे्र
नायाँ रिकट राखनुस ।याेसमाजमा।
भबिषय फलने फुलनेछ ।जयनेपाल
२०७६/१०/१५/११/५९/बाइ।।
अति मिठो स्वर अनि तेतिकै मिठो सब्द अझै धेरै धेरै प्रगति को सुभकामना छ दुबै जनालाई मेरो छिमेकी अमृत जि
कति राम्रो छ दुबै जनाको भिडियो
धेरै राम्रो दोहोरी गीत छ 🙏🙏
आहा कति रमाईलो दोहोरी हो क्या मज्जा आयो दुबै जना को स्वर निकैनै मिठो छ
धेरै राम्राे छ जाेडी अनि गित यस्तै गरि अगडी बढनु हाेला बधाई छ दाजु भाउजू लाई दामी छ
यस्तो पो नेपाली गीत सारै मार्मिक छ सफलता को सुभ कामना
धेरै राम्रो जोडी अनि दोहोरी पनि ।
निकै राम्रो जोडी सफलताको अग्रिम शुभकामना 👉🌹💗🔔
धेरै राम्रो लाग्यो गित
साच्चिकै यो जोडी लाई चै भगवान ले नै जुराउनु भयो छ श्रीमान् श्रीमती भनेको यस्तो हुनुपर्छ 👌👌👌👌💕💕💕💕
CONGRATULATIONS : Beautiful song !!! Beautiful couple : deserving personalities !!
👍️👌💖💖💖 कति राम्राे जाेडी जाेडि भनेकाे यसतै हुनु पछ दाँमि 👌👌शुभ कामना
धेरै राम्रो छ प्रगतिको कामना
Ramro xa aamite sir ko jodi thanku
दामि छ भाइ बैनिको गित
khatra dohori
सारै राम्रो जोडि र दोहोरी 👌👌👌👌👍️👍️👍️
दोहोरी राम्रो लाग्यो म पनि साथी बनी आएको छु आउनु होला तपाईं पनि स्वागत छ
धेरै धेरै बधाई छ होई अ्मृत दाइँ द
अमृत दाजु र सुनिता भाउजू को दोहोरी गित दामी छ 💞💞💞💞
Dherai ramro xa amrit ko jodi ani geet pani ramro voice pani ramro suvakamana xa hi yesari nai aagadi baddai janu hola 👌👍️👌👏🙏🙏🌺🥀🌷🇳🇵🎆🎆👏👏👏
पीडा देखि डराउने होइन तेस्लाइ चिरेर अगाडि बड्न सक्नु पर्छ रोएर त केबल आँसु मात्र झरेर आफुलाइ कम्जोर बनाउने हो मन मुटु बलियो बनाएर र समाज लाई देखाउने हो
निकै राम्रो दोहोरि
aatti mitho geet amrit jii and sunita sis
एक्दमै मिलेको जोडि अनि समय सान्दर्बिक गित गाउनु भाकोछ बधाई छ है
अती राम्रो जोडि सदै भरि खुसि सुखि रानु साथ साथेे लोक सगित लाई सगै अगडि बडनु प्रगाती को शुभाकामना
कति मार्मिक
Enviable couple. Jodi ho to aisa. May God bless them.
Very good
Good
धेरै राम्रो छ
God bless 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 you sir always be happy I love ❤️💓💓❤️ your song keep it up
अति मिठो गित
अति सुन्दर जोडि
Wow kati ramro dhori song ✅✅✅🤩🤩🤩🤩🤩
सुन्दर जाेडि अनि सुमधुर अावाज
🇳🇵🎤🎸अती राम्रो दोहरि🌹
वाउ दामि छ अमृत सर र सुनिता काे स्वर🇳🇵🇳🇵😍😍
अति रामराे छ
सुन्दर जोडि
Wow mann nai ruwayo yo geet le ta Dami Amit Dai keep it up watching from Bhutan
Wawww supopppppp Jodi n derai ramro xa Dubai Jana Ko voice .gd luck
सलाम छ अमृत सर को जोडीलाई प्रगति को कामना💑👍
कति सङ्रर्ष गरेको रहेछ बिचरा मनै रुवायो यो जोडिको दोहोरिले
कति रमाइलो 😍😍😍😍
धेरै राम्रो छ।
राम्रो
राम्रो छ धेरै राम्रो
दामी हजुर
Dami voice nice couple ❤❤🌹🌹👌👌👍👍👋👋👏👏🎉🎉
wow tips
धेरै धेरै धन्यवाद छ अन्तर जातिय विवाह गरेको मा हजुर हरुलाई
Nice couple 👩❤️👨👩❤️💋👨
धेरै राम्रो
अती सुन्दर जोडी
राम्रो छ । प्रगती गर्दै जानू होला । लमजुङे कान्छा सुमन ईन्डिया हैदराबाद बाट
ramro xa ajhai khulera aunu parxa samaj fadna ko lagi hami sabai ko suport xa la
Dami jodi xa , bahini ko voice akdam ramro ,
दामी हजुर हरुको जोडि
धेरै राम्रो जोडी
very nice two singer development
Very nice voice.
दामी छ जोडी
Dherai ramro
अमृत सर र सुनिता सिस सारै राम्रो गाउनुहुन्छ सधै सुनिरहन पाउ
Dherai ramro xa , abako dinma ajhai ramro hudaijawas shubhakamana
nice voices and jodi 🙋♂️🙋♂️🙋♀️🙋♀️👌👌👌👌👍👍👍💞💞💞💞
Sweet voice both you
Nice voice
nice...
लु त बुढाबुढिको दोहोरी मार्मिक छ
La dammi dammi voice and songs all the best
so nice
हाई कति राम्रो गाती गाउनु भाकाे
Sunita g le ali hasera gaunu vako vay ramro hune thiyo
मिठो दोहोरि
So nice song dada
कति राम्राे जाेडि 💑💑के उत्तर-उत्तर प्रगति काे कामना अमृत सर G.@lways happen रहनु👍️🤘🤘
Amrita
wow so nice songs sunita dd and amrit dada
मान्छे को जोडि नि तेस्तै राम्रो स्वर नि तेस्तै राम्रो मलाई त अति नै राम्रो लाग्यो
Very nice dohori Dubai janako Buhari ko ajai sor ramro xa