Harka Sampang को जोखना आयो चकितपार्ने, Durga Chamling Limbu,सातदिन सातरात झाक्रीले लगेर भिरमा राख्यो
HTML-код
- Опубликовано: 17 окт 2024
- Guest : Durga Chamling Limbu
Host : Indra Jijibisha/ Sampada Limbu
Edit :
Camera :
ईन्द्र जिजीबिषा संग सम्पर्कको लागि Contact Us : / indra.jijibisha
Visit our official facebook page: / silichungtv
Visit our official website: silichungtv.com
नोट : यदि तपाइँहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झन सक्नु हुने
छ ।
हामी तपाइँहरुको प्रतिभालाई दर्शक स्रोता सामु पुर्याउने कोशिस गर्ने छौं ।
धन्यवाद ।
Note: If you have any talent you will be able to remember us.
We will try to bring your talent to the audience.
Thank you.
©Silichung TV
Silichung TV Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the RUclips Channel is allowed).
Thank .
#harkasampang #Durga_Chamling_Limbu #silichung_tv
सधै सक्तिसाली र सत्य को सहयोग प्रप्त रहिरहोस। गुरुको कुरा सुन्दा सत्यको जित हुन्छ तर नेपालमा राक्षस हरुको बास बढी छ जस्तो लाग्छ यसलाई सबै गुरु मिलि बाटो लगाए देश र जनताले सुख पाउने थियौं र तपाइहरुको सधैं तपाइँको गुरु ले साथसहयोग पाउदै जाओस् शुभंम गुरु।
जे होस कर्म गर्ने र गर्न सिकाउने एक युग पुरूषको जन्म भएको प्रमाण छ।
देबि माँ को जए हो धरति माँ को जए हो आकास बाबा को जए ❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢
❤Guru-Ama Hambro Mayor- sab lai shakti dinu hola 🙏🏻🙏🏻
त्यस्तो जान्ने र शक्ति छ भने तपाइले मेयर हर्क साम्पाङ र मेयर बालेन शाह यी दुईजनाकाे बिराेधी जति सबैलाई ठाउँ काे ठाउँ पुर्लुक्क बनाइदिनु हाेला।
सत्य जगत जनानि माता सधैं सत्य नै हुन्छ सत्यकाे बाटोमा लगिरहन्छ🙏🙏🙏
God bless mayor Harka Sampang ❤
Silichung tv le hasiyo hai Prakash bhujel lai. Dhalnu paro❤
जय जगजणि माता जय धर्ति माता जय ३३ काेटी काेटी की जय साक्षता बन गुरूकी जय🌷🌷🌷🙏🙏🙏
बधाई तथा शुभजामना
Jay Harka SangPang!!!
Jay Mulbasi Bhumiputra!👨 🙌 👏 💪 🙏 ❤️👨
God bless KIRATDESH 🙌 🙏 ❤️ 💖 ✨️ ♥️ 🙌
सत्या सत्या बकिदिनुहोला गुरू
यो नेपालमाँ ८१ साल नह
मलाई चही यी झॅाक्री को सारै बिस्वॅास देखिन
न काम्ने न कुनै मुदूम केही देखिन त बखान सुन्दा तॅामाडॅ हरुको बखान सुन्छू ा
हैन धामि हरु लाई ता कान्नु पनु हुनूपर्ने हो
काम्नु न साम्नु ॲचम्मै को झॅाक्री ा
Jay hos 🎉🎉 jay dharan jay harka 🎉🎉🎉🎉
Ye ho sattya bato ye hi ho? Good,
Harka sampang ko ramroo kurako pani biroodh garnema 1 bahun 2 chetree 3 newar ali kati jhole mulbasi pani xan .
❤
Jhankri business is the best business in Nepal today.....
हे भगवान् यो देशमा के हो?झाँक्री माता यु टुबे हरुको नाटक र अवस्था देखेर हाँसो र दया लाग्छ।त्यासरी अर्काको अनुमती बिना जोखाना हेर्न मिल्दैन र मेल पनि खाँदैन यदि त्यासो हो भने झाँक्री जि यो कांग्रेस एमाले माओवादी तराइको ठेकेदार दलाल नेताहरु को जोखाना हेरिदिनु पर्यो अनि आयु लामो रैछ भने यिनिहरुले देश र जनतालाई धेरै दुख दिए तिनिहरुलाई ठहरै पर्नु पर्यो अनि चाहिँ हामी पत्याउछु।
Jay shree radhe Krishna
🙏🙏🙏
❤😂🎉😢Good
ma chai pattaina jhakri le lageko vanxa vitta ma varat dhoti photo taleko dekhxu ban jhakri sanga kasari samanda vo hindu vaguwan sanga
Very good reporter
सें मार्दैन सें चहि बाटो लगाउँने सम्झाउने मात्र हो।
Yojagakaho nomr dinuhos hami lai Pani jhaki chayo jagako thegana r meses dinu hosplij
माता होइन सर धमेनी हुनुहुन्छ रहेछ
Ho ho
लोउ मुन्दुमी शब्द बिना को धामी हुन्छ?नछुङ्ह इमो रोदुङ्ग मो इलानाका प्लिमा तिरेको नोउ ओको ना खोनी बो खोनी दोस्को नछुङ्ग ओको
उहाकाे रासि मिलेन करकट रासि हाेइन उहाँ सिहरासि जसताे लागछ हाेला हजुर मिलेनाकि जाेखाना लहे्
😂😂😂😂सिन्ह नै हो साथि
नामाक्षर ह बाटै हो भने मिथुन राशी पुनर्वसु नक्षत्रको तेस्रो पाउ।
Mero Pani herdinuta guru ama
यो कु पुत्र कार यो वाइयात कुरा तिम्रो घर्को निजि युटुब मा मत्र राख्नु ल
हावा कुरा सात दिन सात रात को कुरा गर्नु हुन्छ सात राते तीन राते लिम्बु हरुले मात्र गर्छ तेयो नि साम्बा येबाले मात्रै तपाईं थेङ्रो थटाएर कसरी सात दिन सात रात चिन्ता बस्नु हुन्छ अनि बिहे मा लगन गर्छु भन्नू भको कुरा नि बिश्वास लागेन मलाई म तपाई लाई मजाले चिन्छु
लिम्बु हरु हिन्दु हैन भन्ने हरु हेर ❤
Hi
रुमाले झ्याक्री, काठे झ्याक्री 🤓🤓🤓 आजै हो बखनेको सुनेको 😂😂😂😂 साँचो धामीझ्याक्रीले सम्पूर्णलाई देबी देवताको नाम लिदै बल शक्ति माग्दै कही छेमा याचना बिन्ति भाउ बिसाउदै पृथ्बी ब्रह्माण्ड कैलाशको कुरा गर्दै चिन्ता बस्छन! कहिले पनि दिउसो जामा पगरी गुठेर ढ्यांग्रो ठटाएर जोखाना हेरेको देखे थिएन आज भोलि बस धान्दा मात्र चालेको हो क्या हो 😂😂
Prakash bhujel ta fata jhakri ho bhanxan ni hadi ma dago tagera gumayeko🎉
🙏🙏🙏🙏
🥰🥰🙏
🙏👍
Mohani lagaunu hunxa
Yadi lagaunu hunxa vane kati linu hunxa poiso
गुला भन मुजीहरु
😂yestai told ho harkako pati toli😂
Purut Guru na suru sugurko led kha
Ban jhakrile keti manche lai pani lancha?
धामी बेस्सरी कामेको बेला आखामा इन्द्रेणी पर्ने गरी गालामा चड्कन दीयो भने काम्न छोड्छकी छोड्दैन होला नौटङ्की
sabai nautaki nai ho newarni lai bel sanga biha gardinxa noutanki nai ho lakhe nachauxa sabai natak ho bihan bihan puja garxa dhup balxa sabai natak ho
😂😂😂😂😄😄😄😄😆😆😆😆
@@raiapsana195 sarai ramro jhataro hannu vayo😂😂😂
Pahila tapailai deuta chadairo dinu parxa Ani arulai dinu prxa😂😂😂
कुन खाले धामि झाक्रि पर्नु भयाे?हाम्राे तिरकाे धामि त अाफ्नै भाषामा मुन्धुम फलाक्दै सिल्लि गर्दै विधिपुर्वक बस्छ तर यहाँ त फरक देखियाे त क्षेत्रि धामि जस्ताे।
Kauna jhakrile hatiyar khelaix ho bujna garo vo
hahaha😂yo hamro nepal ko lama jakri dhami haruko kura Sunday ma ta pagal po hunxu hau😂eini xarye rog haru
कुकुर को बेर्ने झाक्री नटेर्ने 🤓🤓🤓🤓🤓खुलित्तै 😅
सिलिङ्चुङ टिभी ले बल्ल काम पाए छ म उहाँ लाई म मजाले चिन्छु 😂😂😂
ख्याबाले कुहि ख्याबाले कुम्धुम्बान पाते 🖕🖕
Hawa 😂melo n meso khoi mundum
😅😅
Natak,
उतानो पारेर ढालछ पनि हाल्छ पनि सहि भन्यो किचकनडिले
I need contact number please help me Daju. I am subba