बल्छि जि काे कुरा मन परेन।हुने र चाहिने कुरा पाे बाेल्नु पर्छ।कलाकार हुँ भनेर divorce काे कुरा गरेउ भाई कतै सत्यतामा परिणत भयाे भने अहिले हाँसेकाे ...................
वाक्क लाग्ने गरी केरा खानु हेर्नु परेत तैले नहेर्दा युट्युब च्यानल बन्द हुन्छ र मान्छे भएपछि मानवता को कुरा गर्नु पर्छ एकले अर्कालाई माया ममता दिनुपर्छ तँलाई बल्छी थापेर मारिदिन्छु यस्तै कमेन्ट गर्यो भने
होईन मिडियाकर्मीहरुले जे निउज बनाए पनि हुनि रैछ । अरु कुनै शीर्षक नभेटेको नै हो मानिसलाईहरु भरम । बनाउन बायक अरु केही गर्न आएन । दैचिउरे पत्रकारहरु धेरै भए नेपालमा । सत्यतथ्य को जमना सकिए छ ।।
प्रस्न गर्ने नजान्ने मान्छे किन इन्टरभिउ लिन जान्छ हो प्रस्न सोधेको सुन्दा पनि निद्रा लागेर आउछ हो MMS ra KK को हासो र बोलिले मात्रै हो अलि निद्रा नलाग्ने
Wow nice Bhai luv u so much from Dubai😍😘😍😘😍
पत्रकार को जुँगा र अनुहार चै होका😁😀😁😀😋
पत्रकारको अनुहार ,जुँगा,चस्मा र प्रश्न गराई हेरेर कती हासेको बल्छी..!! 😀😀😀😀
पत्रकार दाजु सारै मजाको यार्😀😀
सामाजिक सन्जालमा यस्ताे छाडा कमेन्ट नगरिदिनुहाेस हामिले कलाकारकाे सम्मान गर्नुपर्छ कलाकार रास्टकाे गहना हुन कला र कलाकारकाे इज्जत गर्नुपर्छ माेबाईल छ भन्दैमा जथाभाबि कमेन्ट नगर्नुहाेस 🙏🙏केही साथिहरुले हेर्नै नसकिने कमेन्ट गर्नुभयकाे छ त्यस्ताे कमेन्ट गर्नेलाई करबाहि हाेस
हामीले जानेको बल्छी जि को जोडी अती राम्रो छ ।
पत्रकार को जुँघा देखेर हासे जस्तो छ ! जोडी राम्रो छ ! भाउजु ले माथी बाट दाब्नु भयो भने बल्छी र माछो को उदाहरण जस्तो हुन्थ्यो हाहाहाहा
Ramro xa jodi
अरु भन्दा पनि हासो चाहिँ हो क्या सारै रोमान्टिक पत्रकार ए बल्छी दाइ धेरै न हास्नुस
Malai chai balxi ji Sarah I man parxa bhauju pani ramri hunu hunxa 😘😘😘😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai ramro jodi x hai happy jodi👌😍
अल्छेना नबोल हौ बुढा यति राम्री बुढी हुदा हुँदै ।।
Wouuu balxi dada and karuna vauju nice cople hajur haru ko interweu ma kahile xutaudina
बल्छि जि काे कुरा मन परेन।हुने र चाहिने कुरा पाे बाेल्नु पर्छ।कलाकार हुँ भनेर divorce काे कुरा गरेउ भाई कतै सत्यतामा परिणत भयाे भने अहिले हाँसेकाे ...................
माछा मारेर भयनि दादाले भाउजु खुसि रखेकाेमा धनेबाद
कति हाँसनु बल्छी दाइ धेरै कमेडी हुनुहुन्छ 👌💕💕🙏🙏🙏🙏🙏
बिल्ला गर्यो हो बल्छी र बल्छिनी ले पत्रकार को।
राम्रो छ नवविवाहित ती जोडी
Patrakar bhai ko question sodhne tarika dherai ramro chha🖒🖒
Good jodi
Varry nice o varry happy and beute full
Abce khabar nepal heri rahexu yo dui jana ko interview daammiii lagxa daammiii jamxa inerview
Hahaha 🌼 🙏 😂 😂 😂 😂 sachai majja aayo patrakar jiu ko bolne saili.
Ani sachai ramro jodi x jati heryo uti cute shrimati
Ek dham ramro hunuhunx?? Dhaju bhauju
Wow balxi dhurba dai ani vauju kati ramriii
Very nice
फुल जस्ती होइन क्या चौतारास्ती भाउजु भन्नू न हाम्री भोटेओडार सिउडिबार कि चेली लाई ।
यो पत्रुकार के हेडलाईन राखेको क्या झसङ्गै बनाइ दियो यार।
❤❤
धुर्बे को बल्छी बलियेइ हो रछ माछा चाहिँ मारेकै हुन के😂🤣😄😄
भाते पत्रकार किन शीर्षक मा डिभोर्स लेखेको
यि बुढाबुढिको चर्तिकला देख्दा नि वाक्क लाग्यो
यि युटुबे काम छैन यस्ताको पछि लाग्न
वाक्क लाग्ने गरी केरा खानु हेर्नु परेत तैले नहेर्दा युट्युब च्यानल बन्द हुन्छ र मान्छे भएपछि मानवता को कुरा गर्नु पर्छ एकले अर्कालाई माया ममता दिनुपर्छ तँलाई बल्छी थापेर मारिदिन्छु यस्तै कमेन्ट गर्यो भने
kabir Shrestha पागल यस्तै हेर्दै बस
मेयर ले,नागको करोड ताेकेकाे,
पत्रकारको भुमिका राम्रो छ
पत्रकार को जुङा माथी तिर घुम्रेको हुनाले हास्दैछन 😃😃😃गज्ब पत्रकार
र्हेचन् भनेर नाना थरीका भीडीयो हाल्चस् डीभोसहुने दीन पनी आउॅ छन् कुरेर बसेकाछन् र्दसक्हरू
❤❤❤❤❤❤❤❤❤
पत्रुकारको अनुहार हेर्न अनुहार ए बाबा फर्सी कुचेको जस्तो रहेछ .........हा हा हा हा 😁😁😁😁😁😁😁😁😁😁😁
His fun. Malai jodi mann pario.always fun..
ब्रो को टाइटल चाहिँ बबाल हो
पत्रकारको जुंगा देखेर हासेको होला बल्छी।
patrukarko juga dari dekherai hasnu vako balxi and karuna 😜😜😜
Wow.. when i show this journalist i remember indian's popular robber birpaan.🤣🤣🤣
Nice
so romantic ....!!
पत्रकार जि फनि।
interview aru vanda farak majja aayo.
wow funney interview 😆😅😂😂😃
होईन मिडियाकर्मीहरुले जे निउज बनाए पनि हुनि रैछ । अरु कुनै शीर्षक नभेटेको नै हो मानिसलाईहरु भरम । बनाउन बायक अरु केही गर्न आएन । दैचिउरे पत्रकारहरु धेरै भए नेपालमा । सत्यतथ्य को जमना सकिए छ ।।
☺️☺️
Balaxi dai hjr ko siramati dherai ramro hunu huxa mast hjr wow looking so beautiful
Wow nice
बलछि र माछि काे हासाे दामिछ
Headline le Kati Jana ko relation ma effect parne kam gardai x media le yesta xan nepal ka journalist
हैट झोले पत्रकार
कस्तो Question
सोधेको ..😋😋😋😋
Wow best couple
पत्रकारिताको नाममा viewers बढाउनलाई वाहियात शीर्षक राख्ने पत्रकार 🖕🏻🖕🏻🖕🏻
प्रस्न गर्ने नजान्ने मान्छे किन इन्टरभिउ लिन जान्छ हो प्रस्न सोधेको सुन्दा पनि निद्रा लागेर आउछ हो MMS ra KK को हासो र बोलिले मात्रै हो अलि निद्रा नलाग्ने
Nice jodi
म पनि तेस्तै थिय यार दाजु
Hahahaha balchi ko interview herda last haso lagcha k
nice
Omg o🤔🤔🤔😍🤗
Balchhi dai ali dherai bhayana ra haaso
भाउजू को प्रस्न त कडा आयो
Karuna g le lastma cultureko kura garnu vayo ekdamai ramro ho sabaile bujhnu parxa jasto lagxa.
नया ईउटुबर हो रहीछ यार मान्छे जै पुरा दारि वाला अनि मत कहा दिबोश को कुरा सुन्दा त अच्म परेर आयको
OMG ma ta kasto tarser hereko headline kin yasto kekheko
Babal dailak
यो चोर मिडिया बोल्नु नि जान्दैनन्
vauju kati ramri
यो मिडियाको प्रस्तोता नै जोक्कर हहहहह
Khub atiyayoo hauu yo jodi Lea ta malai
wow
Reatun bake to mari bassei. Sirial..
मेरि बासै छोडेर मरेचेत सिद्रा नै भएछ गाठे।
Interview line nai kya comedy rxan...
La aaga Delhi .abce .herinax
Bhauju chai rasai ramri k daju
माछाकाे भुराले कति मिस्कल गरिराकाे हाेला
Sachikai divors hola feri balchi dhurbe
😘🥰😘
अनुहार न दनुवारकाेले यति राम्रि बुढि पाकाे छ यत्रा छाेड्छ धुर्बेले😀😀😀
रु.:;°£≠` १
😎😄😎😄😎☺️😄🤗
Dherai Ramailo Lagyo
जुङा चै राम्रो छ पत्रकार
dharai ramailo lago malai ni
Balxi dai lai patraka ji ko dari dakhar darai has uthako jasto lagyo
के हास्या हासै गरेको होला,,
Y
Patrakaar ji ko dahari chai ho ke
love banxu hihihi
❤❤❤😂😂🎉🎉❤❤
9868790883 Sarai vetna man layo patrakar dailai dari chai ani bolne sailichai dherai ramro xa
Subscribe firta liye hai maileta Palo tapaiharuko..
बिचरा पत्रकार प्रश्न गर्न आउदैन रहिछ तर खुशी लाग्यो बल्छी र बल्छिको श्रीमति लाई देख्दा रमाइलो जोडी
Divorce Rahar Ahile , Bistarai Badhyata Hola 😑
Balchhiko budi chai ramri kya kasto moti ramri bachhi kaleko budi
Balchiki.shrimati.ati.ramri.balchi.nokar.jasto.talak.hunu.parch.zodi.suhayan
बल्छिलाई नाेकर जस्ताे देख्ने याे मान्छे अघिल्लाे जन्ममा नाेकर हुनुपर्छ
Ani bolaichai ho ke
Bhaujuko muskan maa vnda ni patrakaarko daarimaa fida vye😆😆😆
Sachi kai jasto