रवी र हर्क साम्पाङ बीच दुरी बढ्यो :एमाले,कांग्रेस संग मिलेर घेराबन्दी गरेको आरोप ! गल्ति कस्को ?

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • #headlinenepal #sanjeeb #harkasampang #rabilamichhane #balenshah #kpoli #deuba #pmprachanda
    रवी र हर्क साम्पाङ बीच दुरी बढ्यो :एमाले,कांग्रेस संग मिलेर घेराबन्दी गरेको आरोप ! गल्ति कस्को ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Harka Sampang
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 667

  • @duganaa7315
    @duganaa7315 8 дней назад +42

    मेयर हर्क साङ्पाङ जहिले भन्नू हुन्छ पार्टी ,जाती र धर्म भन्दा माथि उठे देश देखिन्छ भन्ने गर्नु हुन्छ।।कमेन्टहरु हेर्दा प्राय क्षेत्री बाहुन समुदायका जनताहरु जाती र धर्म भन्दा माथी नउठेको देखिन्छ यसो नगरौं अब जाती र धर्म भन्दा माथी उठेर देश हेर्ने कोसिस गरौं,बिकास हाम्रै पालामा संभाव छ ।।,मेयर हर्क जस्तो ईमानदार,निष्ठा,जनप्रेमी,देशभक्ती,दुखी गरिबको नेता ईतिहासमा पाईएको छैन,।। चिप्लो कुरा नेपालीले सुनेको 35 बर्ष भन्दा धेरै भयो अब नेपाली जनता सचेत हुनु आवस्यक छ।।।। चिप्लो कुरा र पार्टीले देश कंगाल बनाईसकेको छ।।। रबि सबिको कुरामा नझुक्किनु।।।

    • @padamlimbu4144
      @padamlimbu4144 8 дней назад +1

      त्यो सबै हर्क साम्पाङ को बिरोधी हरु हो

    • @AshaRai-n5w
      @AshaRai-n5w 7 дней назад +1

      Thank you so much

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 7 дней назад +1

      १००% सत्य कुरा गर्नु भयो।अब सबै जनता हरु सचेत हुनै पर्छ।रबि भनेको कुहेको ब्यक्तिगत छवि भयेको अबसरबादी,बहुरुपी ठग हो। बेलै मा सबै जनता हरु सचेत भयेर यस्लाइ बहिस्कार गरौ नत्र यस्ले देश र जनता लाई डुबाउछ। जय हर्क साम्पाङ,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।🎉❤

    • @arjunpaudel4625
      @arjunpaudel4625 6 дней назад

      Rip

    • @nirurai4296
      @nirurai4296 4 дня назад

      ​@@arjunpaudel4625Rip

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 8 дней назад +61

    जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादि,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।

    • @Pbg957
      @Pbg957 6 дней назад +1

      १००%🙋‍♂️🙋‍♂️

  • @khemsunuwar477
    @khemsunuwar477 5 дней назад +18

    हर्क सामपाङ जस्तो सोच भएको नेता प्रधान मन्त्री हूनु जरूरी छ नेपाल मा

  • @abcdabcd7135
    @abcdabcd7135 9 дней назад +57

    धरानको मियर साब जिउको इनटरभिउ खोजि खोजि हेरनु मन लकछ ❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc 9 дней назад +4

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

  • @Manshahi-u2t
    @Manshahi-u2t 9 дней назад +28

    हर्क सर अहिले का पार्टी तिर हैन अब आफ्नै नयाँ लियर बालेन हर्क गोपि मय हुनु पर्छ देश

  • @nabinrai55
    @nabinrai55 8 дней назад +39

    हर्क आउ देश बनाउ🙏
    जय हर्क साम्पाङ
    जय देश❤❤❤

  • @user-jx1xg1nc4p
    @user-jx1xg1nc4p 8 дней назад +15

    नेपाल कै एकमात्र निमुखाजन को जननायक जन पिर्य लिडर हर्क साम्पाङ जिउ जय हर्क साम्पाङ जय हर्कबाद्❤️❤️🙏🙏🙏

  • @harirai588
    @harirai588 9 дней назад +35

    Dharan mayor harka sampang jindabad
    Outstanding reporter

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t 9 дней назад +77

    नेपालकै जनप्रीय जननेता धराने मेयर हर्क साङ्पाङ्🙏🙏🙏🙏🙏

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc 8 дней назад +2

      Wow good nice sir haraka 😢😢sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai ❤❤❤❤

  • @pradiprai1512
    @pradiprai1512 9 дней назад +22

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🎉👌👌👍️👍️👍️

  • @amrittamang5079
    @amrittamang5079 9 дней назад +53

    Nepali rajniti ko ekmatra jiudo Bhagwan Hun harka sampang 👑🤝🙏🙌
    Jai harka sampang 👑

    • @binusaaru5734
      @binusaaru5734 8 дней назад +3

      100% agree with you sir👍️👍️

    • @bsgurung2954
      @bsgurung2954 8 дней назад +4

      No daught harka sampang nai ho Sacha desh Ra janata premi

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +5

      जय हर्क साम्पाङ🎉

  • @RaiHeman
    @RaiHeman 8 дней назад +63

    सत्य नै हो आरोप होइन हर्क साम्पाङ बिरुद्द घेरा बन्दि नै हालेकै हो हर्क साम्पाङ जस्तो ब्यक्ति देशको लागि खाचो छ 🙏

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +3

      १००% सत्य कुरा भन्नू भयो।

  • @chakrachakra7509
    @chakrachakra7509 9 дней назад +46

    अब पत्रकार सन्जिब सर पनि प्रश्न मात्रै गरेर हुदैन तपाईं जस्तो युवा बौद्धिक ब्याक्ती यो देशको कानुन थाहा भएकै कुरा र बुझेकै ब्याक्ती हुनुहुन्छ कानुन बनाउने ठाउमा सहकार्य गरेर मेयर हर्क साम्पाङ्ग बालेन शाह गोपि हमालसङ्ग जोडिएर जानू पर्छ है तपाईहरु जस्तो युवाको खाचो छ जय हर्क साम्पाङ्ग

    • @narendrabikramkathayat2851
      @narendrabikramkathayat2851 8 дней назад +5

      याे पत्रकार र मिडिया पनि रबिकाे गुनगान गाउने झाेले हाे बल्ल हर्ककाे जवाफ पायाे।

  • @kalpanajirel9477
    @kalpanajirel9477 9 дней назад +22

    Headline Nepal dharan pugera mayer Harka sampang sir ko interview linu vako ma dhannaebad chha🙏

  • @mingsherpa5726
    @mingsherpa5726 3 дня назад +1

    धेरै असल व्यक्तित्व वको मेयर पाको छ। धरान ले अबो राष्ट्रलाई लीड गर्ने अवशर दिनु पर्छ सम्पूर्ण जनताले विजन वको हर्क साम्पाङ राई ❤❤❤❤

  • @palden74
    @palden74 8 дней назад +15

    रविले हर्काको विरोध गर्नु नै पूर्वमा रवि नउद्याउनु हो।

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 8 дней назад +5

    जननेता हर्क साङ्पाङसर को बोलिमा सरल सहजताका साथ चोटिला ,गहकिलो ,प्रहारयुक्त शब्दहरु सुन्न पाइन्छ असाध्य राम्रो लाक्छ। जय हर्क साङ्पाङ जय देश।❤🇳🇵

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo 8 дней назад +6

    Pure soul leader

  • @SurendralopchanSurendralopchan
    @SurendralopchanSurendralopchan 8 дней назад +10

    हर्कसम्पङ सर भनेको देस पुमि ह❤

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 6 дней назад +6

    एउटा सच्चा देश भक्त हर्क साम्पाङ्ग आज माटोले मागेको यो परिस्थितिले चाहेको होनहार मेयर राम्रो काम गर्दै जानु भबिस्यमा यो देशको कार्यकारी प्रधानमन्त्री हुने लाईको मान्छे हो

  • @Bhuichalo
    @Bhuichalo 9 дней назад +48

    हर्क सर को बिचार अित राम्रो ❤❤ जय हर्क

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc 9 дней назад +3

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +1

      जय हर्क साम्पाङ🎉

    • @Santathapa1
      @Santathapa1 8 дней назад +1

      जय हर्क साम्पाङ

  • @LunaDel-lv1yr
    @LunaDel-lv1yr 8 дней назад +9

    जय हर्क सम्पाङ्ग!सधैँ देश विकासको लागि अगाडि बढ्नु शुभकामना

  • @nuhangrai6506
    @nuhangrai6506 9 дней назад +34

    यस्तो सोच नेपालमा बस्ने सबै नागरिक ले लिन मात्र सके देशमा आधा बिकृती सकिन्छ अनि फिल्डमा यो कार्य लागू गर्न सके देश बन्न धेरै समय लाग्दैन अब सबै देशमा बस्ने नगरिक को चेतना खुलोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc 9 дней назад +11

    Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

  • @themikki8360
    @themikki8360 8 дней назад +5

    Great leader❤

  • @GAJENDRARAI-h3d
    @GAJENDRARAI-h3d 8 дней назад +5

    Good answer

  • @kiranchamling9043
    @kiranchamling9043 9 дней назад +75

    रा स्व पा कै नेताहरू ले हर्क साम्पाङ्ग लाइ खुलेरै बिरोध गर्छ भने हर्क साम्पाङ्ग चुप लागेर बस्नुपर्ने।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +5

      त्यै त।त्यो रबि चोर त अबसरबादी हो,तेस्तो फटाहा को बिस्वास गर्नु हुदैन ।

    • @Nikshreth
      @Nikshreth 8 дней назад

      @@kiranchamling9043 रबि भने पुर्ब गुये मन्त्री अमेरिकी दलाल चोर माहा गफादी थग हो बोल्या बोल्या गर्ने थग 4बुडि बिहे गर्ने हिजदा हो रबि थग नेपाल को लागि माहा सन्कत घातक नेता हो 100%

    • @sunilnep
      @sunilnep 8 дней назад

      ​@@SabinaRai-oo9qepasteur Ho yo gafadi dhunge

    • @LilaRai-h4z
      @LilaRai-h4z 7 дней назад +1

      @@sunilnepj vanda ni vo ta jastaharu vukerw kehi pani khyassidaina harka ko

    • @lokendrabahadurlimbu7113
      @lokendrabahadurlimbu7113 6 дней назад +2

      ​@@sunilnepतिमिहरु बिदेश देखि रिन ल्याएर चिल्लो गाडीमा हुकिन्ु भन्नू हुन्छ हर्क साम्पाङ बिदेश देखि रिन लिने होइन हप्तामा एक दिन देश बिकास को लागि श्रम दान गरौ भन्नू हुन्छ यहि फरक छ तिमीहरू जस्तो अप्सर बादि हरु सँग र तिमी हरुले जबरजस्ती कृश्चियन बनाए र हर्क साम्पाङ कृश्चियन हुने होइन

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 9 дней назад +5

    Great Harka

  • @harirana9313
    @harirana9313 8 дней назад +8

    देशलाई चाहिने नेता हो हर्क सर हामिले पनि सिकि राखेको छ है

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 8 дней назад +13

    100% right HO रवि लामिछानेको पनि काम छैनन्

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +2

      रबि सहकारी ठग अनि हाम्रो निर्दोश श्रम्दाता दाजु भाइ दिदी बहिनी हरु लाई बिना अपराध २० दिन थुना मा राख्ने अनि त्यो अराजक पागल्नी धमिलिनी लाई चै बचाउ गर्ने अत्यचारी।अब पुर्बी नेपाल मा यो फटाहा नाआये पनि हुन्छ।

  • @deumanlimbu2778
    @deumanlimbu2778 8 дней назад +4

    धेरै धेरै धन्यवाद हेड्लाइन नेपाल खबर का सन्जिब सर र सम्पूर्ण टिमलाइ। तपाइ का सबै अन्तर्वाता हरु हेर्ने गर्छु राम्रो छ सुभकामना । अब आउने चुनाव मा नया नेता भ्रष्टाचार नगर्ने देश बिकास गर्ने नेता छानोउ एक पल्ट हेरोउ कती गर्छन भन्ने मेरो पनी ब्याक्तिगत सोच् हो तर कसैको मनमा चिन्न जान्न सकिदैन।

  • @ganandrarai9380
    @ganandrarai9380 9 дней назад +5

    Best wishes harka plus team lai.

  • @BiKram-tg7zq
    @BiKram-tg7zq 9 дней назад +5

    Big Respect harka sir

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 9 дней назад +13

    harka sampang is one of the best dynamic honourable great leader ❤❤

  • @bhimkarna731
    @bhimkarna731 9 дней назад +42

    जय हर्क साम्पाङ्ग पुर्ब बाट उदाएकाे जुन घाम काे किरण हाे १० दले हरुलाइ त बेरालु ले मुसा खेलाइ खेलाइ मार्छ तेसै गरि नाम निसान मेटाउने हाे धरान बाट जय हर्क बाद।

  • @Narjun2008
    @Narjun2008 8 дней назад +4

    सामाजिक क्रान्तिकारी नेता हर्कबाद जिन्दाबाद।

  • @milanrai1634
    @milanrai1634 8 дней назад +5

    Sai ho 🙏🙏🙏

  • @TheRainayan
    @TheRainayan 8 дней назад +4

    देश बनाउनका लागी पहिलो कुरा,नेपाली जनता सचेत हुनु पर्छ ।अनि दोश्रो, देश बनाउन निक्लेको नेताको नियत “motive” सत्य हुनु पर्छ। दोश्रो कुरा, (सहि नियत भएको नेता ,हर्क)पाई सकेका छौं अब बाकी रह्यो सचेत जनता बनेर हर्कलाई राष्ट्र निर्माणमा सहयोग गर्नु । ✊✊✊यस्तो मौका गुमाईयो भने,देश विकास भएन,भ्रष्टचार भयो,शान्ति सुशासन भएन भनेर हिड्ने अधिकार हामीलाई रहदैन ।लोकतन्त्र मान्ने हो भने,लोकतंत्रमा यी माथीका कुराहरूका लागी, सही ✅ नेता छान्ने काम जनताकै हो।हामी सारा नेपाली सही नेता छान्ने काममा चुकेका छौ।त्यही चुकुल खुस्कीएको हो ।अब सचेत भएर पुराना पार्टीका सबै नेतालाई संसद नै नबानाउ त..।”Loophole “ प्वाल अझै पनि बांकी छ, त्यो हो समानुपातिकबाट सांसद बनाउने ।यसलाइ नि छेक्नु पर्छ,छेक्ने उपाय -:सिधै चूनावबाट जिताएर प्रधानमंत्री वा राष्ट्रपति बनाएर उसैले देश चलाउने। ✊✊✊

  • @GurungGanja-qp3mb
    @GurungGanja-qp3mb 9 дней назад +5

    Harkka sampang is always good and best 👌 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mr_hakkugaming375
    @mr_hakkugaming375 9 дней назад +12

    all the best harka sampang sir

  • @bsgurung2954
    @bsgurung2954 8 дней назад +8

    Jai harka sampang 2084ma harka sampang partylai jitaunu parxa

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 9 дней назад +19

    स्वतन्त्रको बिरोधमा घण्टी पाटिपनिछ धरानमात खुलेर बाहिर निस्किसके काठमाडौंमा बालेन सग मिल्नु पर्छ भन्दा मुकुल ढकाल लाई पाटि बाटनै निकाले

    • @srenee2585
      @srenee2585 9 дней назад

      Mukul dakal le balen sita milnu parcha vanera nikaleko hoina usko harkat ghatiya arajak vayeko le ho neta ma negativity vaye desh na ghagada deree huncha harke pani testee neta dekhncha maa thik meele socheko thik

    • @lalitplimbu1143
      @lalitplimbu1143 9 дней назад +1

      😂😂😂

    • @palden74
      @palden74 7 дней назад

      @@Mewahang-li8qw9gq7l मुकुल ढकाल त निकाल्नै पर्ने हो। उसलाई एमालेले प्रयोग गरेको पक्कै हो।

  • @14-Peaks
    @14-Peaks 8 дней назад +6

    नेपालकै जनप्रीय जननेता धराने मेयर हर्क साङ्पाङ्

  • @faninlimbu4823
    @faninlimbu4823 9 дней назад +44

    अब हर्क साम्पाङ ब्यक्ति नभएर एउटा शिद्धान्त हो निति हो पुरै जनताको राष्ट् हाक्ने आशा हो।

  • @amarkhaling
    @amarkhaling 9 дней назад +12

    तिमिहरुले देखेको र आदर्स मानेको नेता भन्दा उ फरक छ त्यसैले तिमिहरुलाइ घमन्डि अनि पागल लाग्छ तिमि हरु त के धरानको मानिस हरुलेनि उस्लाइ चिन्न दश बर्स सम्म पागल नै सोचेको थियो उ राता रात कुनै मिडिआले ठाउदियेर उदायेको ब्यक्ति हैन उ सङ्हर्स्ले माटो लाइ चिनेर उदायेको ब्यक्ति हो

  • @dhurbalaxmirai9718
    @dhurbalaxmirai9718 9 дней назад +6

    Harka 100%right

  • @BijayGhimire-l3s
    @BijayGhimire-l3s 9 дней назад +7

    Jaye hos hark❤❤❤❤❤❤

  • @kalpanasubba1004
    @kalpanasubba1004 9 дней назад +7

    Jai harka sampang jai dharan 🙏🙏🙏🙏🙏

  • @lamadinesh4563
    @lamadinesh4563 9 дней назад +5

    Very nice interview ❤❤❤

  • @BikrantaRai-gd9ci
    @BikrantaRai-gd9ci 8 дней назад +5

    ❤jai harka sampanggg....❤❤❤❤❤❤❤

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x 9 дней назад +72

    हर्क मान्छे स्वच्छ छविको मान्छे हो देश र जनता प्रति माया बोकेको ब्रक्ति हुन्

    • @srenee2585
      @srenee2585 9 дней назад +1

      Ghagadalu pani chan yo nature le kalaha badaucha sirf maa nee thik vanda hami vanne soch rakhna harke lai jaruri cha voli balen lai pani kot nikalcha yesto bani le teseele kam matra hoina shanti kasari rakhne testo neta hunuparcha Naki ghagada first priority’s

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc 9 дней назад +3

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

    • @Nikshreth
      @Nikshreth 9 дней назад +3

      100%सहि

    • @Pbg957
      @Pbg957 9 дней назад +2

      १००%सही हो

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +1

      जय हर्क साम्पाङ🎉🎉🎉

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 9 дней назад +12

    अहिले जति काम भएको छ।अरु पार्टी ले भए ठेक्का दिएर काम लगाउँथ्यो र कमिसन खाएर देशको ढुकुटी सक्थे तर हर्क साङपाङ ले आफै गरेको छ।जनताले साथ दिएको छन्।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +1

      १००% सत्य कुरा।

  • @binusaaru5734
    @binusaaru5734 8 дней назад +22

    ❤❤जय हर्कबाद❤❤ हर्कबाद नै नेपाल बिकासको अन्तिम बिकल्प हो ❤❤जय हर्कबाद❤❤

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 8 дней назад +7

    देस लाई चाहिने ब्याक्ती हो हर्क साङ्ग्पाङ निस्वार्थ काम गर्ने लिदर?

  • @YamsangRai
    @YamsangRai 8 дней назад +5

    Jay Harka Sampang! Jay Nepal 🇳🇵

  • @jennex6740
    @jennex6740 8 дней назад +5

    Jaya harka sampang emandar neta ❤❤

  • @diwanrai1659
    @diwanrai1659 8 дней назад +5

    जय हर्कवाद

  • @thapajibandhani1583
    @thapajibandhani1583 8 дней назад +5

    Jai harka sampang 🎉🎉🎉🎉🎉🎉

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 9 дней назад +6

    Jay Harka sampang

  • @pawanrai9280
    @pawanrai9280 9 дней назад +7

    जय हर्कबाद,जय धरान्🙏🙏

  • @dipakrai3181
    @dipakrai3181 9 дней назад +48

    हर्क भने को साच्चै देश र जन्तालाई माया गर्ने कोहि छैन

  • @palden74
    @palden74 8 дней назад +5

    नेपालका पुराना नेताहरू जेल बसेको इतिहास सुनाउँछ, बहुदल, राजतन्त्र हटाएको बहुदल ल्याएको कुरा गर्छन। यसको मतलब जनताले के बुझ्नुपर्छ भने नेपालमा लुट्ने अधिकार पनि तिनीहरूलाई नै हुनुपर्छ भनेको हो।

  • @bigyanrai1990
    @bigyanrai1990 8 дней назад +2

    जय हर्क बाद जय श्रम दान🇳🇵
    जय श्रम सेना जय श्रम क्रान्ति

  • @sabimewahang
    @sabimewahang 9 дней назад +8

    जय हर्क साम्पाङ ❤❤❤

  • @user-ib8vn6gv1x
    @user-ib8vn6gv1x 8 дней назад +4

    Best interview by far. Well done reporter.

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 9 дней назад +6

    Jay harka sapaen sir 🙏🙏🇳🇵🙏🇳🇵🙏💯🌹💯🌹💯🙏

  • @tekrai8393
    @tekrai8393 8 дней назад +6

    एऊटा मान्छेले देश चलाऊन सक्दैन । ईमान्दार र सक्षम मान्छे भए देश बन्छ चाहे जो सुकै होस ।

  • @jmgr8059
    @jmgr8059 8 дней назад +4

    जय हर्क

  • @rairai352
    @rairai352 9 дней назад +8

    Good job meyor saab sahi kura grnu vo mayor saab

  • @prakashvlogs61
    @prakashvlogs61 8 дней назад +4

    Jay harka sampang great leader selute

  • @nisumyakthung719
    @nisumyakthung719 8 дней назад +3

    देश बनाउने नै हो भने सबैले आजै देखि आ आफ्नो पार्टी त्यागेर हर्क साम्पाङ तिर लागौ ।

  • @yaalunghaang5906
    @yaalunghaang5906 8 дней назад +7

    चुच्चे टुप्पि हरुको प्रतिक्रिया मात्रै हेरदा थाहा हुनछ यो हरुलाई कति डर छ भनने कुरा

  • @rairai352
    @rairai352 9 дней назад +5

    Jay harka sampang jay dharan 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @taramangurung6526
    @taramangurung6526 8 дней назад +3

    Hark is great leadershiping I am salute ✋✋✋🌺🌺❤️🙏 in Nepal 🇳🇵.

  • @RajanraiiiRajanraiii
    @RajanraiiiRajanraiii 9 дней назад +23

    काम गर्ने हर्क साम्पाङ तर गफ 4:02 4:03 मात्र गर्ने अनि सर्वसाधारण माथि भ्रम छर्ने रबि

  • @merobaunamaskar8125
    @merobaunamaskar8125 8 дней назад +17

    सहकारी ठग रबि सँग मिल्नु आवश्यक छैन हर्क साम्पाङ्

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +1

      100% right

    • @sunilnep
      @sunilnep 8 дней назад

      Yo gafadi harkhe aafno bayan aafai garecha😂Yo gafadi harkhe aafno bayan aafai garecha😂

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 8 дней назад +5

    🤣🤣🤣👍️👍️👍️ माथि मुहान बाटै फोहोर आई रहेको छ तेसैले मुहान (दलहरु) नै सफा गर्नु को लागी मुहान नै पुग्नु पर्ने भयो ....

  • @sanjurai5574
    @sanjurai5574 9 дней назад +4

    जय हर्क🙏🏼♥️♥️♥️♥️🥰🥰🥰🇳🇵🇳🇵🇳🇵

  • @Rai71389
    @Rai71389 6 дней назад +3

    I am watching from UK 🇬🇧 London Good luck 🤞 Harka sampang 👏👏💪💪😎 no worry Harka if other will be your anti 🤔 that means you are achieving something think 🤔 good luck 🤞 bro 😎

  • @Pbg957
    @Pbg957 9 дней назад +15

    यो हाम्रो देशमा हर्क साम्पाङ्ग जस्तो नेता आउदैन।लेखेर राख्नु होस्।जय हर्क साम्पाङ्ग🇳🇵🇳🇵🇳🇵

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 8 дней назад +3

      १००० बर्स मा पनि हर्क साम्पाङ जस्तो सच्चा,इमान्दार,देशभक्त,कर्मठ र दुर्दर्शी लिडर यो देश ले पाउदैन।बुझी राख है अचेत भेडा जनता हरु।

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 9 дней назад +29

    जस्ले जे भनोस जय हर्क साम्पाङ,

  • @SunitaRAI-ls9vd
    @SunitaRAI-ls9vd 9 дней назад +4

    Jaya harka jaya snjeeb

  • @palden74
    @palden74 8 дней назад +9

    रबि लामिछानेले अरू अरू पाटीहरूसँग मिलेर हर्का सामपाङको विरोध गरेकाले नै उसको पार्टीले इलाममा जमानत जफत हुनुपर्यो।। हर्कासँग मिलेको भए इलाममा रविले जित्नु सक्थ्यो र हर्कले उम्मेदवार पनि उठाउने थिएन।

  • @bijaymandal2116
    @bijaymandal2116 9 дней назад +5

    ❤❤❤❤❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 5 дней назад +1

    समाज र देशको समृद्दि भन्दा अरु केही नसोच्ने मेयरसंग,झुसेमुसेहरुको लेबल मिल्दैन।

  • @mik_group
    @mik_group 9 дней назад +4

    Good

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x 9 дней назад +5

    तिमिहरू मिडियालाई यहि केपि ओलि सेर बहादुर र प्रचण्डले रबिले गरेको राजनिति गरेको ठिक छ प्रस्न गर्न पाएको छौ तिमीहरू खुशि छौ

  • @umarai8042
    @umarai8042 9 дней назад +33

    जै हर्क 💐💐🙏🙏💐💐🇳🇵🇳🇵
    जै रबी 💐💐🙏🙏💐💐🇳🇵🇳🇵
    रबी र हर्क दुबैजना अती असल हुनुन्छ दाजु भाई दुबैजना मीलेर अगाडी बड्नुस देशलाई बनाउनुस . जै रबी जै हर्क .💐💐🙏🙏💐💐🇳🇵🇳🇵❤️❤️

    • @bibasthapa5693
      @bibasthapa5693 9 дней назад +6

      रवि चोर हो

    • @Keep-HODL
      @Keep-HODL 9 дней назад +2

      Agree रवि RSP वाहेक अर्को तिकल्प छैन

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc 9 дней назад +3

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka

    • @Nikshreth
      @Nikshreth 9 дней назад +2

      ​@bibas100%थग को रबि गफादी होthapa5693

    • @dnxdndjdj3608
      @dnxdndjdj3608 9 дней назад

      Hero.kera.telana.sahkedana.dala.ratasgatesaga

  • @rajkumarpangmalimbu2288
    @rajkumarpangmalimbu2288 8 дней назад +4

    हर्क जे गर्छ सहि गर्दै छ❤

  • @ShibaMewahang
    @ShibaMewahang 8 дней назад +13

    सहकारी ठग रवि , भन्दा माओवादी धेरै राम्रो, we love हर्क, बालेन् ❤❤

  • @Divya_19799
    @Divya_19799 9 дней назад +21

    १००मा २०० % हर्क सामपांग सत्य बोली राछ है., रवि र रवीको चेलाहरु यस्तो खत्तम छ बाफरे. केपी शेरेहरुको पुछ्छर समाएर हिड्दै छ.१६एै आना देशको माया नभाको नेता हो रवि पापी

  • @jayagurung3771
    @jayagurung3771 День назад

    Jai Harka

  • @user-lx2pe7jk8b
    @user-lx2pe7jk8b 8 дней назад +3

    Harka rai Great

  • @Rai71389
    @Rai71389 6 дней назад +1

    Bhim Rawall lai Pani let him to join in your Group 👏👏💪💪😎

  • @shovarai4548
    @shovarai4548 8 дней назад +3

    Jay harka sampang 🙏🙏🙏❤️🩵💥⭐️⭐️⭐️💥🕉️💙❤️❤️❤️🧡

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m 9 дней назад +7

    Sahi kuro sir

  • @Mr.kishan2405
    @Mr.kishan2405 5 дней назад

    Harka Sampang deserves to become the Prime Minister of Nepal for the development of a new Nepal.

  • @Desh_thalang
    @Desh_thalang День назад

    Harka sampang is one of the best great honourable dynamic leader i proud you ❤❤❤❤

  • @pushpaburja1683
    @pushpaburja1683 6 дней назад

    Very good interview

  • @nilamgurung2050
    @nilamgurung2050 7 дней назад +1

    Harka sampang sirko samarthak hunu ma garba lageko xa🙏🏻✨